काठमाडौंः संघीय संरचना अनुसार पहिलो पटक आउन लागेको आगामी आर्थिक बर्षको बजेटमा गाउँपालिकाले कम्तिमा १० करोड रुपैयाँ बजेट पाउने भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज प्रस्तुत गर्ने आर्थिक वर्ष २०७४/०७५ को बजेटमा एउटा गाउँपालिकालाई कम्तिमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्रालय स्रोतका अनुसार, तीन मापदण्डका आधारमा बजेट विनियोजन गरिएको छ। सरकारले जनसंख्या, भूगोल र विगतको…
काठमाडौंः ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाइनलमा ८ जना प्रतिस्पर्धी छानिएका छन्। त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वाइन्ट नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करणको फाइनल जेठ १८ गते राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। ‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झपाको विर्तामोड, सुनसरीको विराटनगर, बाँकेको नेपालगञ्ज कैलालीको धनगढी, कास्कीको पोखरा, काठमाडौंलगायत…
काठमाडौं: फिल्म प्रेमगीत २ को चार गीत सार्वजनिक भएको छ। साउन १३ गतेबाट प्रदर्शनमा आउने रोमान्टिक ड्रामाका सबै श्रव्य गीत (ज्यूकबक्स) युट्युबमा उपलब्ध भएको हो। फिल्मको शिर्ष गीत कहानी यो प्रेमगीतको भने भिडियो सहित सार्वजनिक भइसकेको छ। गीतलाई कल्याण सिंहले संगीतबद्ध गरेका छन् भने रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको छ। गीतमाथि निर्माण कम्पनीले अन्तराष्ट्रियरुपमै कभर गीत प्रतिस्पर्धा आह्वान…
काठमाडौं: फिल्म '२ रुपैयाँ'को गीतमा कलाकार तथा निर्देशक निश्चल बस्नेत र उनकी श्रीमतीले पहिलोपटक एकसाथ स्क्रिन सियर गरेका छन्। फिल्मको नयाँ रिलिज गीत 'कुटुमा कुटु सुपारी दाना'मा निश्चल बस्नेत उनकी धर्मपत्नी स्वस्तिमा खड्काले कम्मर मर्काएका हुन्। असिम शाहको निर्देशनमा ए जि टु वान प्रोडक्सन र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको फिल्मको गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा फिल्मका अन्य कलाकार…
काठमाडौंः भरतपुर महानगरपालिकाको मतगणनाको छानबिन गर्न निर्वाचन आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।निर्वाचन आयोगले सहन्यायाधीवक्ता गीता तिम्सिनाको संयोजकत्वमा केन्द्रबाटै छानविन समिति पठाउने निर्णय गरेको हो। छानबिन समितिमा सहसचिव महेश आचार्य र नेपाल प्रहरीका डीआइजी किरणमान सिंह सदस्य छन्। भरतपुरमा आइतबार मध्यरात मतगणना जारी रहेका बेला मतपत्र च्यातिएपछि मतगणना रोकिएको छ। मतगणनाका विषयमा छानविनका लागि गठित समितिलाई दुई दिनको…
काठमाडौं: सगरमाथा क्षेत्र वरपर बसोबास गर्ने फिरन्ते परिवारको जीवनकथामाथी डकुमेन्ट्री बनेको छ। समुद्री सतहबाट ४००० मिटर उचाईमा चौरी पालन गर्ने परिवारको जीवनशैली बारे जानकारी डकुमेन्ट्रीले दिन्छ। लास्ट नोम्याड्स अफ एभरेस्ट' नाम दिइएको डकुमेन्ट्रीमा एभरेस्ट आधार शिविरमा रहेको निर्कुम गाउँमा छायांकन गरिएको हो। उक्त डकुमेन्ट्रीमा चौरी पालनका लागि उपयुक्त मौसम र ठाउँ खोज्दै ठाउँठाउँ पुग्ने परम्परा सम्हालेको शेर्पा परिवारको कथा भएको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधन गरेर तोकिएको मिति जेठ ३१ गते नै निर्वाचन हुन्छ भनेको दुई दिन पूरा नहुँदै सरकारले निर्वाचन सार्ने निर्णय गरेको छ। सरकारले स्थानीय तह निर्वाचन ऐनको दफा १८ पनि संशोधन गर्ने निर्णय गरेको छ। दफा १८ मा दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको हस्ताक्षरको नमूना १५ दिन अगावै…
काठमाडौं : सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन १० दिन पछि सारेर असार ९ गतेका लागि तोकेको छ। मधेश केन्द्रित दलहरुलाई पनि निर्वाचनमा सहभागिताका लागि निर्वाचन चिन्ह, दलीय मान्यता सहितका वैधानिक बाटो फुकाउन थप समय आवश्यक हुनेभन्दै १० दिन पछि सारेको हो। दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले कर्मचारी परिचालन गरिसकेको छ भने १९ गते मनोनयन गर्ने कार्यतालिका तय थियो। …
काठमाडौं : नेकपा एमालेले संसद् बैठक अवरोध गर्ने जनाएको छ। बजेट आउनुअघि बसेको एमाले संसदीय दलको बैठकले सरकारले आफूले उठाएका माग पूरा नगरेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। 'हामीले महाअभियोग लगायतका विषयमा उठाएका माग पूरा नगरे संसद् बैठक चल्न दिँदैनौं भन्ने हामीले सरकारलाई पनि जानकारी गराइसकेका छौं,' एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने, 'तर सरकार आइपुगेको छैन।…
काठमाडौं : अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रको मूख्य चुनौती संघीयता कार्यान्वयन रहेको बताएका छन्। संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै उनले संघीयता नेपालका लागि नौलो भएकाले त्यसलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताएका हुन्। महराले पूर्वाधार निर्माणको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। उनले कुनै पनि आयोजना समयमा बन्न नसकेको समेत बताए। यसैगरी उत्पादकत्व वृद्धि गर्नु पनि चुनौतीपूर्ण रहेको बताए। …
काठमाडौं : स्थानीय तहका लागि सरकारले बजेट बिनियोजन गरेको छ। गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड, नगरपालिकाले १५ देखि ४३ करोड, उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्ब २३ करोडसम्म अनुदान दिइने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।
काठमाडौं: चार महिनाभित्र काठमाडौं भित्रको लागि बक्स अफिस सर्भर सुरु हुने बताइएको छ। चलचित्र पत्रकार संघले आयोजना गरेको 'स्पिकर्स कर्नर'को पहिलो संस्करणमा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले उक्त जानकारी दिएका हुन्। उनले बक्स अफिस स्थापनाको काम तीन चरणमा गरेर सम्पन्न हुने बताए। भने,पहिलो चरणमा काठमाडौं भित्रका सिनेमा हलहरुका लागि सर्भर सेट गर्नेछौं, दोस्रो चरणमा देशभरका मुख्य शहरहरुमा र तेस्रो…
काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त बजेट छुट्याएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रममा रहेको माथिल्लो तामाकोसीका लागि ५० करोड बिनियोजन गरिएको बताए। बुढी गण्डकी जलविद्युतका लागि १० अर्ब १७ करोड रुपैयाँ छुट्याएका छन्। यसैगरी रानीजमरा सिंचाइ, भेरी बबई सिंचाइ, सिक्टा सिँचाइ र बबई गरी चार आयोजनाका लागि ५ अर्ब…
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि विद्युत उत्पादनमा महत्वकांक्षी नीति लिएको छ। यसका लागि सरकारले ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ। पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्दै बिजुली उत्पादन बढाउने नीति सरकारले लिएको हो। सरकारले सेना, प्रहरी, शसस्त्र प्रहरी र निजामती कर्मचारीको लगानीमा ५०० मेगावाटको विद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ। यसैगरी चमेलिया र कुलेखानी तेस्रो आगामी…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको २८ औं स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय चावहिलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपरी जोस र जाँगरका साथ दोस्रो चरणको निर्वाचनमा…
काठमाडौं : काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकको विकल्पमा सुरुङमार्ग बनाउने सरकारले योजना बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ट्राफिक जाम कम गर्न कोटेश्वर-सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्ने अर्थमन्त्री कृष्णबहादुर महराले बताए।
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ। सोमबार नयाँबानेश्वरमा आयोजित कार्यक्रममा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार शिवम् सिमेन्टले आयोजकलाई नगद तीन लाख रुपैयाँ उपलब्ध गराउने छ। साथै प्रतियोगिता अवधिभर कार्यक्रम…
काठमाडौं: 'चस्मा वाला' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुमि चाम्लिङ राईको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। डिपी खनालका शब्द र शंकर थापाको संगीत रहेको गीतको लागि कभर भिडियो प्रतियोगिता आह्वान गरिएको छ। विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा ‘नेपाली ठिटोज टिम’ को फिचरिङ रहेको छ। ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया…
काठमाडौं : आर्थिक वर्ष २०७४/७५को बजेटसँगै सरकार स्थानीय तहमा पुगेको छ। अधिकांश विकासका कार्यक्रम स्थानीय तहमा पठाइएको छ भने विभागीय मन्त्रालयबाट संचालित पाँच करोड सम्मको बजेटका परियोजनासमेत आगामी साउनदेखि स्थानीय तहलाई हस्तान्तरणको योजना बजेटमा आएको छ। तर, तीन वर्ष अघिदेखि सुरु भएको निर्वाचन क्षेत्र विकास कार्यक्रम भने केन्द्रबाटै बजेट व्यवस्थापन गर्नेगरी कायम राखिएको छ। 'निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई कायम राखेको…
काठमाडौंः डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा जेसीस एभरेष्ट र सिद्धार्थ शिशु सदन विजयी भएका छन्। सोमबार भएको पहिलो खेलमा जेसीजले शारदा उच्च माविलाई ७ रनले पराजित गरेको हो। टस जितेर व्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर जेसीज स्कुलले १ सय ११ रन बनायो। जेसीसका लागि रमेश बमले २१, जीवन खड्का र दीपेन्द्र भुलले समान १२/१२ रन…