इलाम : व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ। जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो। एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ।…
बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लस पलमसलाई ५-० ले पराजित गर्दै बार्सिलोनाले अंक तालिकामा सेभियालाई पछि पारेको हो। बार्सिलोनाको जितमान लुइस सुवारेजले २ गोल गरे भने लियोनल मेसी, अर्दा तुरान र एलेक्स भिदालले १/१ गोल गरे। जितसँगै बार्सिलोना १८ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी २ मा झारेको छ। तर रियलले…
प्रिमियर लिग अन्तर्गत गएराती भएका खेलमा शीर्ष स्थानमा चेल्सी, टोटनहम हट्सपर र आर्सनलले जित हात पारेका छन्। चेल्सीप्ले साविक विजेता लेस्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराउँदै शीर्ष स्थानमा ७ अंकको अग्रता कायमै राखेको छ। डिएगो कोस्टा बिना मैदान उत्रेको चेल्सीको लागि मार्को अलोन्सोले २ गोल गरे भने पेड्रोले एक गोल थपे। जितपछि चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ। …
काठमाडौँ : यस वर्षको ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ उपन्यासकार पद्मावती सिंहलाई प्रदान गरिएको छ। गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानले प्रदान गर्ने उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ भने कलाकार चन्दा श्रेष्ठलाई प्रदान गरियो। पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ। प्रतिष्ठानद्वारा शनिबार आयोजित पुरस्कार वितरण समारोहमा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपाली र प्रतिष्ठानका अध्यक्ष डा अरुण…
जुम्ला : यहाँको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ। सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स सहयोग गरेको हो। कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले औपचारिक कार्यक्रम गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो। भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिंजा क्षेत्रसहित आसपासका मुगु र कालीकोट जिल्लाका केही गाविसका जनताको…
कञ्चनपुर : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ। मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन्। काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन्। मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या…
एजेन्सी : लिबियाको एक बन्दरगाह नजिकै ‘मेडिटेरिएन’ सागरमा ड्रुगा दुर्घटनामा परी सयभन्दा बढी बेपत्ता भएका छन् । आप्रवासीहरु चढेको उक्त डंगा दुर्घटनामा बेपत्ता भएका धेरैको मृत्यु भएको आंशका गरिएको छ। बन्दरगाहका सुरक्षाकर्मीले बेपत्तामध्ये आठ जनाको शव फेला पारेका छन्। चार जनाको जीवितै उद्दार गरिएको बिबिसीले जनाएको छ। डुंगामा युरोप प्रवेश गर्न चाहने आप्रवासी रहेको जनाइएको छ। अध्यारोका कारण उद्दारमा कठिनाई…
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन्। काठमाडौँ महानगरपालिकाले ‘१९औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनर्निर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको प्रस्ट पारे। भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा पनि निधिले जोड दिए। कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय…
बाबियाचौर (म्याग्दी) : म्याग्दीको बाबियाचौर स्वास्थ्य चौकीलाई रणवाङका बासिन्दाले रु सोह्र लाखभन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन्। बाबियाचौर–८ रणवाङका ललितबहादुर मल्ल, लक्षिनबहादुर मल्ल, होमबहादुर सेन र हिरा सुवेदीले चार रोपनी १२ आना जग्गा सहयोग गरेका हुन्। उनीहरुले प्रतिरोपनी रु चार लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएको स्वास्थ्य चौकीका अहेब बालकृष्ण शर्माले जानकारी दिए। स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन…
पथरी (मोरङ) : न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति। तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन्। बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने…
विश्वमा हरेक दिन कुनै न कुनै नयाँ घटना भइरहेका हुन्छन्। सबैबारे हामीलाई थाहा नहुन पनि सक्छ। यसरी नै पछिल्लो हप्ता पनि केही नयाँ कुराहरु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। ती मध्ये तपाईंले थाहा नपाएका १० जानकारी यस्ता छन्- १. यदि तपाईं बच्चलाई बायाँ काखमा बोक्नुहुन्छ भने यसले माया बढाउन मद्दत गर्छ। २. बेहोस पार्न प्रयोग गरिने एनिस्थेटिकले कसैको लागि…
काठमाडौं: बिहीबारबाट प्रदर्शनमा आएको फिल्म 'किङ' युनिटले भुइँमै बसेर फिल्म हेर्यो। हाउसफूल रहेका हलहरुमा दर्शक प्रतिक्रिया लिन युनिटका सदस्य हलहलमा पुगेका हुन्। यो हप्ताका लागि बिहीबारबाट तीन नेपाली फिल्म किङ, शब्द र लभ सासा एकसाथ प्रदर्शनमा आएका हुन्। विकेन्ड सुरु हुनुअघि सार्वजनिक भएका फिल्महरुका लागि बिहीबार र शुक्रबारको तुलनामा शनिबार बढी दर्शकको फ्लो पाए। सन्तोष शिवाकोटीले निर्देशन गरेको फिल्म शब्द र…
पूर्णप्रसाद मिश्र काठमाडौँ : सरकारले आज १९औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरे पनि गत वर्ष १८औँ भूकम्प सुरक्षा दिवसका दिन सुरु गरिएको दुई सम्पदाको पुनःनिर्माण भने अलपत्र छ। ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ आज १९औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ। १९९० माघ २ गते भूकम्प गएको सम्झनामा सरकारले २०५६ सालदेखि…
काठमाडौं : दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ। आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। सदरमुकाम मन्थलीमा आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा विभिन्न क्षेत्रका १६ भन्दा बढि टोलीको सहभागीता रहने आयोजक जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुशोत्तम कडरीयाले जानकारी दिए। जसमा पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबाट समेत…
न्युयोर्क : अमेरकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले शपथ लिने दिनदेखि चढ्ने क्याडिलाक वन लिमोजिन अरु भन्दा फरक हुनेछ। अमेरिकी राष्ट्रपतिले चढ्ने कारलाई द बिस्ट भन्ने गरिन्छ। ट्रम्पले चढ्ने कारमा यस्ता विशेषता थपिएका छन् जुन यसअघिका राष्ट्रपतिले चढ्ने कारमा थिएनन्। यो गाडीमा विभिन्न हतियारहरु हुनेछन्। जस्तै टियर ग्यास हान्ने सटगन। त्यतिमात्र हैन ट्रम्पको ब्लड ग्रुपको रगत भएका बोतलहरु समेत यसमा…
काठमाडौं : १५ दिनदेखि लगातार बढेको सुनको भाउ नेपाली बजारमा आज पनि उकालो लाग्यो। शुक्रबारको तुलनामा प्रतितोला एक सय रुपैयाँको वृद्धि हुँदै सुनको मूल्य ५४ हजार ७ सय रुपैयाँ पुगेको छ। छापावाल सुनसँगै तेजाबी सुनमा पनि समान एक सय रुपैयाँ वृद्धि भएको छ। तेजाबी सुन अहिले ५४ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ। चाँदीमा पनि सामान्य वृद्धि…
काठमाडौं : एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा भएको लाभमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन संसदको लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। एनसेलको कर प्रकरणका विषयमा आइतबार लामो समयपछि लेखा समितिले बैठक डाकेको थियो। बैठकमा अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व कार्यालयका महानिर्देशक चुडामणि शर्माले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए। अर्थसचिव सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम…
नुवाकोट : स्विट्जरल्यान्डमा रहेका नेपालीले नेपाली खाना पकाएर बेचेर संकलन भएको पैसाले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन बनाइदिएका छन्। हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्डमा रहेको नेपालीले १४ लाख ५७ हजारमा विद्यालयको चारकोठे भवन बनाएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए। काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत छन्।…
डडेल्धुरा : भूबनोट कमजोर भएकाले समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुरा भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बिनामापदण्ड मनपरी घर बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने बताउँदै सतर्कता अपनाउन सुझाव दिए। सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा…
काठमाडौ : र्याप गीत मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए। सार्वजनिक भएको घटना विवरणमा उनले आत्महत्या गरेको देखिएको छ। स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गर्दै शव नजिकैको अस्पतालमा लगेकोछ। चर्चित युवा गायक कुल पोखरेल, गायिका योगिता…