काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठेकेदारको आरोप लगाएका छन्। पुनर्निर्माण प्राधिकरणको सिइओ फेर्ने कसरतमा सरकार रहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथि रोष प्रकट गरेका हुन्। 'आठ लाख घरपरिवार सडक/गोठ/छाप्रामा चिसो हिउँदको कहर खेप्न बाध्य छन्,' उनले लेखेका छन्, 'सरकारको कुर्सीमा बसेका लोकतन्त्रका खानदानी ठेकेदारदेखि क्रान्तिका नवधनाढ्य ठेकेदारसम्म विदेशीले नेपाली जनताकै टाउकामा…
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली औपचारिक अन्तर्वार्ताका लागि होइन, अनौपचारिक वार्ताका लागि तयार थिए। उनीसँग वार्ताको यो संयोग मिलेको थियो सोमबार साँझ। म आफ्ना सहयोगी ऋषिकेश दाहाल, मनोज सत्याल र छायाँकार इलिट जोशीलाई लिएर ओली निवास बालकोट पुगेको थिएँ। हामी त्यहाँ पुगेर केही बेरको प्रतीक्षापछि केपीसँग भेट भयो। केपी र म आमने–सामने थियौं। वार्ता…
धनकुटा : धनकुटाको चानुवामा रुखले किचेर आज एक महिलाको मृत्यु भएको छ । दाउराका लागि उत्तीसको रुख ढाल्ने क्रममा किच्दा चानुवा–७ की ३६ वर्षीय कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । आमा छोरा मिलेर रुख काट्ने क्रममा श्रेष्ठलाई रुख ढलेर थिचेको थियो । रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा…
काठमाडौं : उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण…
इस्लामाबाद (पाकिस्तान) : भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेका छन्। प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी सरकारद्वारा जारी एक वक्तव्यमा जनाइएको छ। बैठकमा प्रधानमन्त्री…
काठमाडौं: सभापतिबिहीन भएको पाँच महिनापछि संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढेको छ। सार्वजनिक अनियमितता, सरकारी निकाय र संगठित संस्थाको लेखा समेत हेर्ने क्षेत्रधिकार पाएको पावरफुल समिति पाँच महिनादेखि नेतृत्वविहीन छ । मंगलवार ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा समितिको बैठक बसेसँगै सभामुख ओनसरी घर्तीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् । सभामुखको निर्देशनअनुसार सचिवालयले आज लेखा…
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली औपचारिक अन्तर्वार्ताका लागि होइन, अनौपचारिक वार्ताका लागि तयार थिए। उनीसँग वार्ताको यो संयोग मिलेको थियो सोमबार साँझ। म आफ्ना सहयोगी ऋषिकेश दाहाल, मनोज सत्याल र छायाँकार इलिट जोशीलाई लिएर ओली निवास बालकोट पुगेको थिएँ। हामी त्यहाँ पुगेर केही बेरको प्रतीक्षापछि केपीसँग भेट भयो। केपी र म आमने–सामने थियौं। वार्ता…
पोखरा : सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकारसम्मेलनमा क्याम्पस प्रमुख नारायण गौतमले यही पुस २२ र २३ गते प्रदर्शनी आयोजना गरिने जानकारी दिए। उनले प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक…
इन्जुरी टाइममा ओलिभर जिरुडले गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट कमब्याक गर्दै एएफसी बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ। ३-० ले पछि परेको अवस्थामा आर्सनलले अन्तिम २० मिनेटमा ३ गोल फर्काउँदै आर्सनलले बराबरी खेल्दै बर्नमाउथसँग एक अंक खोसेको हो। खेलको पहिलो हाफमै आर्सनलले २ गोलले पछि परेको थियो। १६ औं मिनेटमा चार्लि ड्यानियल र २१ औं मिनेटमा कलुम विलसनले पेनाल्टीमा…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो २४ गतेसम्ममा आफुले प्याकेजमा सहमति जुटाउने दावी गरेका छन्। संसदको प्रक्रिया सुचारु गर्ने विषयमा छलफल गर्न बालुवाटार पुगेकी सभामुख ओनसरी घर्तीसँग प्रधानमन्त्री प्रचण्डले संसदको कार्यसूचीमा रहेका निर्वाचन, संविधान संशोधन र महाभियोग प्रस्ताव लगायतका विषयमा आफूले प्रतिपक्षी सहितका दलहरुसँग छलफल गरिरहेको र सहमतिमा पुग्ने बताएका हुन्। प्रचण्डले संसदको आउँदो बैठकमा संविधान संशोधनको विषयलाइ अवरोध…
काठमाडौं: उपत्यका बन्द गराउदै हिँडेका ५५ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालिमाटी, गौशाला, बौद्ध, महाराजगञ्ज, टोखा, कलंकी, गोकर्ण, जोरपाटी, न्युरोड जाउलाखेल लगायतका स्थानबाट बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुआव्जा नदिई सडक विस्तार भएको र समयमा नै काम नसकिएको भन्दै असन्तुष्ट उपत्यकाबासीले बन्दको आह्वान गरेका हुन् । बन्दको कारण उपत्यकाको जनजिवन केहि प्रभावित बनेको छ । सडकमा निजि सवारी…
राजविराज : सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ। जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ। त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला…
रामपुर : विजय प्राथमिक विद्यालय रामपुर–१० सर्पराजमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। विद्यालयको मङ्गलबार ४६औँ वार्षिकोत्सव तथा ४७औँ अभिभावक दिवसका अवसरमा जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)ले विद्यालयमा पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन्। लामो समयदेखि नेपालमा रहेर सामाजिक सेवा गर्दै आउनुभएका जापानी नागरिक ओकेबाजेले यस विद्यालयमा पुस्तकालय स्थापनाका लागि रु एक लाख ३६ हजार नौसय १०…
बर्दिवास : नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएका छन्। मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका हुन्। पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक सधैँ सभापति निर्वाचित भएका रायले पाँचसय दुई मत प्राप्त गरेको दलको निर्वाचन…
रोल्पा : खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन्। जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिए। जिल्लाका विभिन्न ६ स्थानमा रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले सङ्कलनको काम गरिरहेका छन् । सङ्कलित खोटो प्रतिकिलो रु १० का दरले खरिद गर्नुका साथै…
काठमाडौं: सुटिङका लागि पोखरा जाँदै गर्दा दुर्घटना भएपछि रोकिएको प्रेमगित २ को छायंकन शुरु भएको छ। दुर्घटनाका कारण निर्माता, निर्देशक र कलाकार घाइते भएका थिए। उपचारका लागि रोकिएको छायंकन त्रिपुरेश्वरस्थित कर्मा लाउन्जबाट पुन शुरु भएको हो । संगीत, ग्लसी दृश्य र प्रेमगीत १ ले निर्माण गरेको ब्रान्डका कारण फिल्म चर्चामा छ। फिल्मका लागि लिडमा स्वस्तिमा खड्का र प्रदिप खड्का रहेका…
रत्ननगर : तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन्। गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत…
चितवन : दक्षिण चितवनको माडीमा बसिलो प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। माडी नगरपालिका–१२ स्थित बाँदरझुलाका ३६ वर्षीय रामलाल रोडाको बसिलो प्रहारबाट हत्या भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। हत्यामा संलग्न रहेको आरोपमा स्थानीयवासी २८ वर्षीया इन्द्रमायाँ चेपाङ र उनका श्रीमान सानु रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । सानु रुम्वाको घरमा आएका बेला रोडालाई बसिलोले हानेर मारेको…
चन्द्रौटा (कपिलवस्तु) : जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको बेवास्ताले गर्दा कपिलवस्तुमा अपाङ्गता भएका बालबालिका शिक्षा लिनबाट वञ्चित भएका छन्। विशेषगरी बहिरा तथा सुस्तश्रवण भएका बालबालिका आधारभूत शिक्षाबाट समेत वञ्चित भएका हुन् । जिल्ला शिक्षा कार्यालयमा अपाङ्गता भएका बालबालिकलाई सहज र सुलभ शिक्षा दिनका लागि कपिलवस्तुमा नौवटा विद्यालयमार्फत विशेष शिक्षा दिने उल्लेख गरेको छ । तर सो सहज र सुलभ शिक्षा कागजमै…
ललितपुर : ललितपुर जिल्लामा २५ हजार आठसय ९२ जना भूकम्पका समयमा घर क्षति भएका लाभग्राही पहिचान भएको छ। यसअघि छुटेका लाभग्राहीसमेत गर्दा यो तथ्याङ्क आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए। उनले भने ‘घर सर्वेक्षण भएर वा नभएर छुटेका लाभग्राही समेत हामीले पहिचान गरिरहेका छौँ ।’ जिविसले लाभग्राहीका सूचीमा छुटेका तीनसय १७ र घर सर्वेक्षण नै छुटेका १४ जना लाभग्राहीको…