काठमाडौं : अमेरिकी स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा बिक्री सुरु भएको छ। यो मोबाइलको आधिकारिक बिक्रेता प्रिजम इन्टरप्राइजेजले बिक्री सुरु गरेको हो। कम्पनीका अनुसार मोबाइलमा ५.५ इन्चको फुल एचडी डिस्प्ले छ। स्मार्टफोनमा १.३ गिगा हर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग भएको यो मोबाइल आकर्षक, स्लिम र मेटल बडी छ। कम्पनीका अनुसार दुर्इ जिबी र्याम प्रयोग गरिएको यो स्मार्टफोनमा १६…
सुरुङ्गा (झापा) : नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ.…
काठमाडौं : संविधान संशोधन विधेयक र सदनको अवरोधलगायतका विषयमा छलफल गर्न तीन सत्ता घटकहरु आज पुनः छलफल गर्दैछन्। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच छलफल हुन् लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बोलाइएको छ। सर्वोच्च अदालतको आदेशपछि सत्तारुढ दलहरु छलफलमा जुटेका हुन् । आदेशानुसार सीमाङ्कनको प्रस्ताव स्थगन गर्नुपर्ने प्रतिपक्ष एमालेको माग छ…
न्यु योर्क टाइम्सको अनलाइन संस्करणले सन् २०१७ मा घुम्नैपर्ने विश्वका विभिन्न देशहरुको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले २०१७ को लागि कूल ५२ देशका विभिन्न स्थानको सूची बनाएको छ, जसमा नेपाल ४३ औं स्थानमा छ। सूचीमा नेपालको लाङटाङ क्षेत्रलाई समावेश गरिएको छ। सूचीको एक नम्बरमा क्यानडाको उत्तरी क्षेत्र छ भने दोस्रोमा चिलीको अटाकामा मरुभूमिलाई राखिएको छ।…
काठमाडौं : गायक मोहनकुमार राईको ‘तिमीसँग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। पहिले अडियो मात्र विमोचन गरिएको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक गरिएको हो। विभोर पोखरेल निर्देशित भिडियोमा नायिका वर्षा शिवाकोटी तथा भिडियो जक्की रोशन लामाको फिचरिङ छ। शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत छ। आधुनिक पप शैलीको गीतको भिडियोलाई…
भक्तपुर : तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधन विधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन विधेयक कानुनसम्मत रहेको बताए। सरकार गठनकै क्रममा सत्तासीन दलहरुले आफ्नो माग पूरा गर्ने र विगतमा एमालेले समेत वर्तमान संशोधन विधेयकलाई मान्यता दिएको बताउँदै उनले विधेयक पास नभएसम्म स्थानीय तहको निर्वाचन…
काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा लिन डाकेको छ। आयोजनाले धादिङका १३ गाविसका प्रभावित बासिन्दालाई मुआब्जा वितरण गर्न लागेको हो। पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका बासिन्दालाई मुआब्जा लिन बोलाएको हो। आयोजनाले मुआब्जाका लागि घर, खेत, रुख बिरुवा लगायत ११ वटा वर्गीकरण गरी रकम उपलब्ध गराउन लागेको हो। बाक्लो बस्ती र मुल मोटरबाटोसँग…
काठमाडौं : आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ। मन्त्रिपरिषद्को कानुनी अड्चनका बारेमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर बर्खास्तीको निर्णय लिइने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। उनलार्इ नियुक्ति गर्दा पाँच वर्षे कार्यकाल रहने प्रावधानका कारण महान्यायाधिवक्तासँग सरकारले परामर्श गर्ने भएको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार ज्ञवालीले प्रस्तुत गरेको…
महिनावारी सम्बन्धी कुरीति रहेको समाजमा गरिब र अशिक्षित महिलाहरुलाई सुलभ मूल्यमा स्यानिटरी प्याड किन्न प्रोत्साहन गर्ने र प्रयोग गर्न सिकाउने पद्मश्री अरुणचनलम मुरुगानाथमको कार्य प्रेरणादायी छ। उनले गरेको कार्य र उनको जीवनमाथी राम्रो कथा बन्ने सोचिन् ट्विङकल खन्नाले। अभिनय तथा लेखन कार्यमा पनि सक्रिय अभिनेत्री ट्विङलले पद्म श्रीको कथामा फिल्म निर्माण गर्ने घोषणा गरिन्। उनले ट्विटर मार्फत 'प्याड म्यान' बनाउने…
काठमाडौं : फिल्म 'केटिएम कक्टेल'को फस्टलुक सार्वजनिक भएको छ। अनुष्क शर्मा निर्देशित फिल्म २०७४ मा सार्वजनिक हुने भएको छ। पोस्टरमा मास्क लगाएका एक पात्र छन्। उनको मुखौटमा गाँजाको बिरुवाको पात छ। पोस्टरले फिल्म ड्रग्सलाई मुख्य विषय बनाएर निर्माण भएको प्रष्ट पार्छ। ए–वानराज उप्रेती, संगीत सापकोटा र विकास लम्सालको मुख्य भूमिका रहेको फिल्मलाई आर्ट हाउस र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा…
भीमदत्तनगर : भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चार जना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ। हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा बुधबार साँझ चार जना नेपालीको मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए। मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट…
काठमाडौँ : नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताएका छन्। जनप्रदर्शनका लागि परिचालित स्वयंसेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न निर्देशन दिए। अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र…
लमजुङ (बेसीसहर) : पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन्। त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन्। आफ्नो जीवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगितापछि औपचारिक सन्यास लिएको…
सुरुङ्गा (झापा) : पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँका २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत…
काठमाडौं : माओवादी केन्द्रले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत सहमतिमा ल्याउनका लागि सबै पक्षसँग संवाद गर्ने निर्णय गरेको छ। केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकमा अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी राख्नेबारे छलफल भएको छ। बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च…
काठमाडौं : पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकार सकारात्मक देखिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आपूर्तिमन्त्री दीपक बोहराले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रस्ताव गरेका थिए। बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत हुन्। बोहराको प्रस्तावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले समर्थन जनाए। उनीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्डले बिदाका लागि आफू सकारात्मक रहेको बताएका छन्। …
काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागि चारपाङग्रे सवारीको हकमा केही व्यवस्था परिर्वतन गरिएको छ। बाग्मती यातायात व्यवस्था कार्यालयले चारपाडग्रे सवारीको लागि आठ आकारमा पहिला लिने परीक्षण अहिले परिर्वतन गरेर पहिलो चरणमा टी आकारबाट लिन थालेको हो। टी आकार पास गरेपछि मात्र आठ आकारमा र त्यसपछि यु टर्न, एच र आर आकारमा ड्राइभिङ टेस्ट दिनुपर्ने व्यवस्था गरेको…
काठमाडौं : तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको जानकारी दिए। बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्ब २८ करोड ऋण…
काठमाडौं : ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सरकारले सहिद घोषणा गर्ने भएको छ। आजको मन्त्रिपरिषद् बैठकले उनलाई सहिद घोषणा गर्दै परिवारलाई रु १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए। जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा धारिलो हतियार प्रहार गरी गत पुस १७ गते हत्या भएको थियो।
काठमाडौं : गत मंसिर १४ मा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि मंसिर १६ गते देखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। तर एमाले संसदमा अवरोध कायम राख्ने कि नराख्ने भन्ने अन्यौलतामा फसेको छ। प्रेस चौतारीले बिहीबार आयोजना गरेको अन्तरसंवादमा एमाले अध्यक्ष ओलीले संसदको अवरोध खुलाउने कि कायम राख्ने भन्ने संन्दर्भमा गोलमटोल जवाफ दिए। उनले आफूहरुले संसद अवरोध…