PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • गृहमन्त्री निधिको प्रश्न- 'सर्वोच्चको फैसलापछि पनि संसद अवरुद्ध गर्न कसरी मिल्छ?'

    गृहमन्त्री निधिको प्रश्न- 'सर्वोच्चको फैसलापछि पनि संसद अवरुद्ध गर्न कसरी मिल्छ?'

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सर्च्च अदालतको फैसलापछि पनि संसद अवरुद्ध गर्ने प्रतिपक्षीको भनाइ तर्कसंगन नभएको बताएका छन्।   डिप्लोमा इन्जिनियर्स एसोसिएशन नेपालले तयार पारेको गीत सार्वजनिक समारोहमा उपप्रधानमन्त्री निधिले सर्वोच्चको आदेश मान्दिनँ भन्ने कुरा तर्कसंगत नभएको बताए।   'सर्वोच्च अदालतले नै संविधान संशोधन सम्बन्धी निर्णय गर्ने थलो संसद हो भनिसकेको छ,' गृहमन्त्री निधिले भने, 'एमालेले संसद अवरोध…

    विस्तृतमा पढ्नुस्

  • प्रियङ्का कार्कीको झोलामा के हुन्छ ?

    प्रियङ्का कार्कीको झोलामा के हुन्छ ?

    काठमाडौँ: नायिका प्रियङ्का कार्की हरेक कार्यक्रममा ब्याग बोकेर पुग्छिन्। सामान्यतया नायिकाहरु सानो पर्स वा मोबाइल ब्याग सहित देखिन्छन्। तर प्रियङ्काको साथमा भने ब्याग छुट्दैन। के बोक्छिन् त प्रियङ्काले ब्यागमा ? उनलाई धेरैले यही प्रश्न सोधे। बिहिबार भने प्रियङ्काले उनको फ्यान र ब्यागको सिक्रेट जान्न चाहनेहरुलाई इन्सटाग्राममार्फत सरप्राइज दिइन्। उनले आफूले ब्यागमा रहेको सामानहरु बाहिर निकालिन् र एक एक गर्दै ति…

    विस्तृतमा पढ्नुस्

  • वन कार्यालयको टोलीले समात्यो काठ तस्करलाई, २ सय २२ थान काठ बरामद

    सोलुखुम्बु : दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको छ।   वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला आज बिहान करिब– ५ बजे सोलु खोला नजिक तीन जना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फेला पारेका थिए। प्राप्त सूचनाको आधारमा छानबिन गर्दा फुर्वा शेर्पाको घरमा थप दुई सय…

    विस्तृतमा पढ्नुस्

  • मानवअधिकार उल्लंघन : राज्य पक्षबाट पुरुष बढी, गैर राज्यबाट महिला

    पोखरा : पश्चिमाञ्चलमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७०१ घटना भएका छन्।   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सन् २०१६ मा यो क्षेत्रका १६ जिल्लामा सो घटना भएको इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिए।   सो अवधिमा राज्य पक्षबाट ८२ र गैरराज्य पक्षबाट ६ सय १९ वटा मानव अधिकार उल्लङ्घन…

    विस्तृतमा पढ्नुस्

  • ८ बुँदा जुन एमाले अध्यक्ष केपी ओलीले आजको विरोध सभामा राखे

    ८ बुँदा जुन एमाले अध्यक्ष केपी ओलीले आजको विरोध सभामा राखे

    काठमाडौँ :  एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुन नदिने अडान दोहोर्‍याएका छन्।  प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले आयोजना गरेको सभामा सम्बोधन गर्नका लागि सबैभन्दा अन्तिममा छुट्याइएको थियो पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई समय।  उनले बोल्दै गर्दा घाम डुब्न लागिसकेको थियो, सभामा सहभागीहरुलाई घर जान हतार भइसकेको थियो, त्यसैले उनले पटक-पटक हामीसित धेरै समय छैन…

    विस्तृतमा पढ्नुस्

  • संसदको सार्वजनिक लेखा समितिले २७ गते सभापति पाउने

    संसदको सार्वजनिक लेखा समितिले २७ गते सभापति पाउने

    काठमाडौँ : संसदको सार्वजनिक लेखा समितिले अन्तत: सभापति पाउने भएको छ। संसद सचिवालयले समितिमा नयाँ सभापति चयनका लागि बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। लेखा समितिमा सभापति रहेका जनार्दन शर्मा मन्त्री भएपछि समितिको सभापति पद साउन २८ देखि रिक्त रहेको थियो। संसद सचिवालयले आउँदो २७ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार समितिमा रहेका सांसदहरुले आउँदो २५…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले आफै ​ग्राहक बनेर समाते नक्कली प्रमाण-पत्र बनाउने साइबर सञ्चालक

    प्रहरीले आफै ​ग्राहक बनेर समाते नक्कली प्रमाण-पत्र बनाउने साइबर सञ्चालक

    काठमाडौं : सादा पोशाकमा रहेका महानगरीय प्रहरी अपराध महाशाखाको टोली सामाखुसी रानीबारीको आइटीभेट टेक्नोलोजीमा पुगेर सञ्चालक विकास रम्तेलसँग एसएलसीको प्रमाणपत्र मागे । उनले सहजै एक हजार रुपैया मागे । प्रहरीले उनलाई हजार रुपैंया दिएको केही समयमै उनले एसएलसीको प्रमाण पत्र दिए । वैदेशिक रोजागरीको ठगीको उजुरीमा महाशाखाले ऐनबहादुर थापामगरलाई पक्राउ गर्दा प्रहरीले उनको साथवाट नक्कली प्रमाणपत्र फेला पारेको थियो। सोधपुछमा उनले साइबरबाट…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : चेल्सीको कीर्तिमानी विजय यात्रा रोकियो, टोटनहमसँग पराजित

    ​प्रिमियर लिग : चेल्सीको कीर्तिमानी विजय यात्रा रोकियो, टोटनहमसँग पराजित

    टोटनहम हट्सपरसँग २-० ले पराजित भएपछि प्रिमियर लिगमा लगातार १४ खेल जित्दै नयाँ कीर्तिमान बनाउनबाट चेल्सी चुकेको छ। यसअघि लगातार १३ प्रिमियर लिग खेल जितेको चेल्सी टोटनहमसँग उसैको मैदानमा पराजित भएको हो।  डेले अलीले दुई गोल गरेपछि टोटनहमले लण्डन डर्बीमा शानदार जित हासिल गरेको हो। जितसँगै टोटनहमले घरेलु मैदान ह्वाइट हार्ट लेनमा चेल्सी विरुद्धको उत्कृष्ट प्रदर्शन लाई निरन्तरता दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​नौ दिनदेखि युवक बेपत्ता, साथीले बेपत्ता बनाएको परिवारको आशंका

    महेन्द्रनगर (धनुषा) : धनुषाको मिथिला नगरपालिकाका एक युवक नौ दिनदेखि बेपता भएका छन्।  मिथिला नगरपालिका–२ नक्टाझिजका १८ वर्षीय इन्द्रकुमार महतो नौ दिनदेखि सम्पर्कविहीन अवस्थामा रहेका हुन् । घर परिवार पाल्दै आएका छोरा बेपत्ता भएपछि महतो परिवारमा रुवावासी चलेको छ । इन्द्रकुमारलाई उनकै आफ्नै केही साथीले बेपता बनाएको परिवारको आरोप छ।  परिवारका अनुसार यही पुस ११ गते साँझ आफ्नै छिमेक तथा…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा डेल रे : रियल मड्रिडको जितमा जेम्स रोड्रिग्वेजको २ गोल, क्वाटरफाइनल नजिक

    ​कोपा डेल रे : रियल मड्रिडको जितमा जेम्स रोड्रिग्वेजको २ गोल, क्वाटरफाइनल नजिक

    जेम्स रोड्रिग्वेजको २ गोल मद्वतमा रियल मड्रिडले कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा सेभियालाई पराजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा सेभियालाई ३-० ले पराजित गर्दै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना मजवुत बनाएको हो। ला लिगामा शीर्ष स्थानमा रहेको रियलको जितमा जेम्सले २ गोल गर्दै राफेल भरानले १ गोल गरे तीन गोल पहिलो हाफमा सम्भव हुँदा जेम्सले ११…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानविरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस, आउला अन्तिम आदेश ?

    ​लोकमानविरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस, आउला अन्तिम आदेश ?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्वन्धी मुद्दामा आज पनि सर्वोच्चमा बहस हुदैछ । पुस ८ गतेको ‘हेर्दाहेर्दै’को क्रममा रहेको मुद्दामाथि विपक्षीतर्फको बहस सक्ने प्रयासमा अदालत छ। झण्डै दुई साता स्थगित भएपछि हुन लागेको सुनुवाईमा विपक्षीको बहस सकिएसँगै आदेश जारी हुने अनुमान गरिएको छ। तर, लिखित बहस नोट पेश गर्न कानुन व्यवसायीले समय माग…

    विस्तृतमा पढ्नुस्

  • ​रेडक्रसद्वारा दुई सय जनाको निशुल्क मिर्गौला परीक्षण

    पोखरा : पोखरा–१० रामबजारमा शुक्रबार दुई सय सात जनाको निःशुल्क मधुमेह, रक्तचाप र मिर्गाैला परीक्षण गरिएको छ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १०–११ महिला उपसमितिद्वारा आयोजित शिविर युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सभागृहचोकको प्राविधिक सहयोग र व्यवस्थापनमा भएको थियो। रासस

    विस्तृतमा पढ्नुस्

  • ​बजेट पर्याप्त पाएपछि कञ्चनपुरका अधिकांश सडक निर्माण हुँदै

    भीमदत्तनगर : कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन्।  लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसङ्ख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६० किमी लम्बाइ भएको दैजी–बेल्डाँडी र बेलौरी–डोकेबजार हुलाकी सडकको निर्माण अघि बढेको छ। …

    विस्तृतमा पढ्नुस्

  • भारतमा शिख समुदायको पहिलो प्रधानन्यायाधीश बने जगदिश सिंह खहर

    भारतमा शिख समुदायको पहिलो प्रधानन्यायाधीश बने जगदिश सिंह खहर

    नयाँ दिल्ली : भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त भएका छन् । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह खहर यहाँको शिख समुदायको पहिलो प्रधानन्यायाधीश भएको बताइएको छ।   सो कुराको जानकारी भारतीय सञ्चारमाध्यमले बुधबार दिएका छन्। ती सञ्चारमाध्यमले खहरलाई भारतको शिख समुदायको पहिलो प्रधानन्यायाधीश भनेका छन्।   उनी भारतको ४४ औँ प्रधानन्यायाधीश हुन् । उनलेसो पदको पद तथा गोपनीयताको सपथ…

    विस्तृतमा पढ्नुस्

  • सरकारी जागिरको अवसर : सेनाले माग्यो एक सय अधिकृत क्याडेट

    सरकारी जागिरको अवसर : सेनाले माग्यो एक सय अधिकृत क्याडेट

    काठमाडौं : नेपाली सेनाले एक सय जना अधिकृत क्याडेट (जुनियर अफिसर)  पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाले बिहीबार सूचना प्रकाशन गरी समानुपातिक समावेशी रुपमा एक सय क्याडेटको दरखास्त मागेको हो। यसअघि एक सय ७८ पदिक सेनाले विज्ञापन गरेको थियो।   पदपूर्तिका लागि गरेको आह्वान अनुसार खुलातर्फ ५५ जनाको दरबन्दी रहेको छ। यस्तै समावेशी अन्तर्गत महिला ९, आदिवासी जनजाति १४,…

    विस्तृतमा पढ्नुस्

  • गोरखकाली उद्योग खुलाउन सरकारी तयारी

    काठमाडौँ : बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ।     गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा उनीहरुबीच छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले बताए। उनले उद्योग खुलेपछि कुन ढाँचामा…

    विस्तृतमा पढ्नुस्

  • कोसीटप्पुको अर्ना चितवन सार्ने योजना रोक्न सुनसरीवासीको माग

    कोसीटप्पुको अर्ना चितवन सार्ने योजना रोक्न सुनसरीवासीको माग

    इटहरी : दुर्लभ बबुल प्रजातिको जङ्गली भैँसी (अर्ना) का लागि स्वर्गभूमिको उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षबाट केही अर्ना चितवन राष्ट्रिय निकुञ्जमा सार्ने कुराले सुनसरीवासी आक्रोशित बनेका छन्।   स्थानीय सरोकारवालाले अर्ना सार्ने हो भने कोसीटप्पु वन्यजन्तु आरक्षको दिगो विकास योजनालाई अघि सार्नु पर्ने माग राखेका छन्।   कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्र संरक्षित बबुल प्रजातिको अर्ना प्राकृतिक विपत्ति पर्दा वंश…

    विस्तृतमा पढ्नुस्

  • गुडिरहेको बसको ढोकाबाट खस्दा एक यात्रुको ज्यान गयो

    गौशाला : महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्डमा बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएका थिए। यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौलापीडितलाई राहत

    वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौलापीडितलाई राहत

    काठमाडौँ : वीर अस्पतालमा चौबिसै घन्टा डायलासिस सेवा सुरु भएपछि मिर्गौला रोगीका लागि राहत मिलेको छ।   बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतबादेखि चौबिसै घन्टा बनाइपछि बिरामीलाई राहत मिलेको हो। दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने अस्पतालका निर्देशक डा…

    विस्तृतमा पढ्नुस्

  • सरकारले माग्यो तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, आवेदनसँगै कार्ययोजना माग

    काठमाडौं : सरकारले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि बिहीबार सूचना प्रकाशित गरेको छ। तीन वटै रिक्त दरबन्दी पदपूर्तिका लागि मन्त्रालयले सूचना प्रकाशन गरेको हो। आवेदन स्वास्थ्य मन्त्रालय रामशाहपथमा बुझाउन सकिने सूचनामा उल्लेख छ। मन्त्रालयले पुस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell