PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • ​शंंखमुलले जित्यो १० लाख नगद पुरस्कारको फुटसल उपाधि

    ​शंंखमुलले जित्यो १० लाख नगद पुरस्कारको फुटसल उपाधि

    काठमाडौँ : रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ। बासबारीस्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसी फुटसललाई ३–२ गोल अन्तरले हराउँदै शंखमुलले पहिलो पटक भएको फुटसलको उपाधि जितेको हो। संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेर बहादुर थापाले १/१ गोल गरे। सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि पर्याप्त भएन। शंखमुललाई शेर…

    विस्तृतमा पढ्नुस्

  • ​ढोरपाटन महिला डबल लिग भलिबल : एपीएफ र न्यु डायमण्डको विजयी शुरुआत

    काठमाडौँ : ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणमा न्यु डायमण्ड र सशस्त्र प्रहरी बलको एपीएफले विजयी सुरुवात गरेको छ। बसपार्कस्थीत कान्तिपुर महलमा भएको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउँदै विजयी शुरुवात गरेको हो। यस्तै दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो।  अन्य खेलमा नेपाल पुलिसले आर्मीलाई २५–१६,२५–१४,१५–२५…

    विस्तृतमा पढ्नुस्

  • सरकारले बुझ्यो स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन, राजपत्रमा सूचना आएपछि हालको स्थानीय निकाय भंग हुने

    सरकारले बुझ्यो स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन, राजपत्रमा सूचना आएपछि हालको स्थानीय निकाय भंग हुने

    काठमाडौँ : स्थानीय तह पुनःसंरचना आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वको आयोगको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरदबार पुगेर प्रतिवेदन बुझाएको हो। आयोगले बुझाएको प्रतिवेदनमा ७ सय १९ गाउँपालिका, चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका रहने गरी प्रतिवेदन बुझाएको हो। नेपालको संविधानले गरेको व्यवस्था अनुसार…

    विस्तृतमा पढ्नुस्

  • ​सुदूरपश्चिम खप्तड गोल्डकप : भुटानको ड्रुक स्टार दोस्रो चरणमा प्रवेश

    ​सुदूरपश्चिम खप्तड गोल्डकप : भुटानको ड्रुक स्टार दोस्रो चरणमा प्रवेश

    धनगढी : भुटानको ड्रुकस्टार फुटबल क्लब कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शुक्रबार भएको खेलमा क्यान्चो तोब्गेले ह्याट्रिक गरेपछि ड्रुकस्टारले वेष्ट काठमाण्डौलाई ४-१ ले पराजित गरेको हो।  वेष्ट काठमाण्डौंले पहिले गोल गर्दै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन। कप्तान समीरजंग कार्कीले वेष्ट काठमाडौंका लागि गोल गरेका थिए। तर…

    विस्तृतमा पढ्नुस्

  • आइकेकेएफ क्योकुशिन कराते च्याम्पियनसिप : भिम बहादुर क्वाटरफाइनलमा

    काठमाडौं : प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ६० केजी तौल समुहको क्वाटरफाइनल समिकरण पुरा भएको छ।  त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा शुक्रबारदेखी शुरु भएको प्रतियोगितामा काठमाडौँका भिम बहादुर थापा मगरले काभ्रेका प्रविन दनुवारलाई नकआउटका आधारमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे। प्रतियोगिताको ६० केजी तौलसमुहकै अन्य प्रतिस्पर्धामा सफलता हात पार्दै कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौँका रोहित श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा गोल्डकपको उपाधिका लागि मनाङ र आर्मी भिड्ने

    हेटौडा : हेटौंडा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ। आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले आयोजक विजय युथ क्लबलाई ४–१ ले पराजित गरेसँगै मनाङ सँग उपाधि भिडन्त पक्का गरेको हो। आर्मीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै आयोजकलाई पराजित गरेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ, भरत खवास, हिरण्य मगर र दिप लामाले १/१…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा बाटो ढलान, सवारी र यात्रुलाई सहज

    पोखरा : पोखरा उपमहानगरपालिका–२३ फुस्रेखोलामाथिको दम्सादीघाटस्थित झोलुङ्गे पुलको मुखदेखि २०० मि लम्बाइ र डेढ मिटर चौडाइ रहेको कच्ची बाटो ढलान गरिएको छ।   पार्दी खोला युवा क्लबको सक्रियता एवम् विभिन्न सङ्घसंस्था, तथा स्थानीय जनश्रमदान परिचालन गरी रु एक लाख ८० हजारको लागतमा सो बाटो बनाइएको हो।   बाटो निर्माण भएपछि झोलुङ्गे पुलबाट ओहोरदोहोर गर्ने मोटरसाइकल एवम् पैदलयात्रीलाई बाह्रै महिना सुविधा…

    विस्तृतमा पढ्नुस्

  • ​लक्ष्मी परियार हत्या प्रकरण, तीन जना पुर्पक्षका लागि थुनामा

    काभ्रे : काभ्रे सानोबाङ्थली–७ गोदामचौरकी लक्ष्मी परियारको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।  जिल्ला न्यायाधीश चेतनाथ ढकालको एकल इजलासले थुनछेक बहसका क्रममा लक्ष्मी परियारमाथि बोक्सीको आरोपमा कुटपिट तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।  गत मङ्सिर २० गते शिक्षक हिरा र उनकी आमा काइँलीले लक्ष्मीलाई बोक्सीको…

    विस्तृतमा पढ्नुस्

  • ​लिबाङ नगरपालिकाको वार्षिक बजेट नौ करोड

    लिबाङ (रोल्पा) : नेकपा (एमाले) का सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताएका छन्।  बिहीवार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा उनले यस्तो बताएका हुन्। घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिए।  यसैगरी, कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • ​चीनमा ७६ सरकारी अधिकारीलाई अनुशासनको कारबाही

    ​चीनमा ७६ सरकारी अधिकारीलाई अनुशासनको कारबाही

    बेइजिङ : सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले बिहीबार जानकारी गराएको छ।  उक्त विभागको वाचडगले बिहीबार दिएको जानकारीअनुसार ४ लाख १५ हजार जनाभन्दा बढीलाई अनुशासनका कारबाही गरिएको छ।  सन् २०१६ मा पार्टीको अनुशासन उल्लङ्घन गरेका ती व्यक्तिलाई अनुशासनको…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानबिरुद्धको मुद्दामा बहस सकिदै, सम्भवतः आजै आदेश

    ​लोकमानबिरुद्धको मुद्दामा बहस सकिदै, सम्भवतः आजै आदेश

    काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा बिचाराधीन मुद्दाको बहस आज सकिदैछ। कार्कीको नियुक्ति, अदालतको अपहेलना मुद्दालाई लगाउमा राखी सर्वोच्चको सुनुवाई गरिरहेको छ। दुवै मुद्दाको सुनुवाई आजै सकिदैछ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई जारी छ।  शुक्रवार कार्कीका कानुन व्यवसायीलाई आधा घण्टाको समय बेञ्चले निर्धारण गरेको छ। कार्कीका कानुन…

    विस्तृतमा पढ्नुस्

  • ​खानेपानी मन्त्रालयद्धारा ३८ जिल्ला खुला दिशामुक्त घोषित

    काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्रालयले हालै ३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरेको छ।  मन्त्रालयले सन् २०१७ को अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका साथ काम गरेपनि हाल ३८ जिल्लामात्र खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो।  मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दिसापिसाबले गर्दा जथाभावी फोहर हुने र अनेक प्रकारका रोग लाग्ने भएको हुँदा मन्त्रालय चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधनमा प्रतिपक्षको विरोधसभा आज, नौ दलका नेताले सम्वोधन गर्ने

    ​संविधान संशोधनमा प्रतिपक्षको विरोधसभा आज, नौ दलका नेताले सम्वोधन गर्ने

    काठमाडौं : संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनरत ९ प्रतिपक्ष दलहरुले आज बृहद  बिरोध सभा गर्दैछन् । एक महिनादेखि संसदमा नियमित अवरोध गर्दै आएका प्रतिपक्ष मोर्चाको निर्णय अनुसार आज  बिरोध सभा हुन लागेको हो। सभालाई ९ राजनीतिक दलका नेताहरुले सम्वोधन गर्नेछन्। दिउसो १ बजे हुने सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा,…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा स्याउ बगैँचा व्यवस्थापन सप्ताह सुरु

    जुम्ला : जिल्ला कृषि विकास कार्यालय जुम्लाले आजदेखि स्याउ बगैचा व्यवस्थापन सप्ताह सुरु गरेको छ।  कृषि विकास कार्यालयले हाड सिंजा, नराकोट, तातोपानी र डिल्लीचौर कृषि सेवा केन्द्र तथा गज्र्याङ्कोट, देपालगाउँ र चन्दननाथ नगरपालिकामा व्यवस्थापन सप्ताह सञ्चालन आजैदेखि सञ्चालन गर्ने भएको हो ।  प्रत्येक सेवा केन्द्रमा सप्ताह सञ्चालनार्थ कार्यालयका अधिकृत नेतृत्वको पाँचजनाको टोली फिल्डमै खटाइएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले…

    विस्तृतमा पढ्नुस्

  • बलिउड अभिनेता ओम पुरीको निधन

    बलिउड अभिनेता ओम पुरीको निधन

    बलिउडका वरिष्ठ कलाकार ओम पुरीको आज बिहान हृदयाघातका कारण निधन भएको छ। पुरीका निकट रहेका फिल्म निर्माता अशोक पण्डितले मुम्बईमा उनको निधन भएको पुष्टि गरे।   नेशनल स्कुल अफ ड्रामाका पूर्वछात्र पुरी सन् ७० को कला फिल्म आन्दोलनमा संलग्न थिए। सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएट हासिल गरेका उनले १९७६ मा पुणे फिल्म संस्थानबाट प्रशिक्षण लिएका थिए। त्यसपछि केही…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत् चोरी गर्ने ८६ जना उपकरणसहित पक्राउ

    नवलपरासी : नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो।  पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताए।  मानिसलाई नै…

    विस्तृतमा पढ्नुस्

  • ​तराईमा चिसो बढ्यो, कठ्याङ्ग्रिएर एक बृद्धाको मृत्यु

    लहान : विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ।  जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम संक्रान्ति बजारका आगलागी पीडितलाई सहकारीले दियो सहयोग

    तेह्रथुम : तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितका लागि मोरङको विराटचोकको तीनजुरे बचत तथा ऋण सहकारी संस्थाले नगद रु ६० हजार राहत सहयोग गरेको छ।   सहकारीका उपाध्यक्ष मोहनप्रसाद रिमालसहितको टोलीले बिहीबार तेह्रथुम सदरमुकाम म्याङलुङबजार पुगेर राहतबापतको रकम प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेलाई हस्तान्तरण गरेको हो।   सो रकम ‘संक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’ मा जम्मा गरिएको छ।   सहकारीका प्रत्येक सेयर…

    विस्तृतमा पढ्नुस्

  • चुचुरे जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकियो

    रामेछाप : रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युतको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका लेखा प्रमुख दिलु कार्कीका अनुसार आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।   चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३…

    विस्तृतमा पढ्नुस्

  • ९ लाख रुपैयाँको लागतमा बन्यो किराँती राजा यलम्बरको सालिक

    ९ लाख रुपैयाँको लागतमा बन्यो किराँती राजा यलम्बरको सालिक

    दमक : झापाको दमक–१० मा किरातका प्रथम राजा यलम्बरको सालिक निर्माण गरिएको छ।   यलम्बर चोकका करिब रु नौ लाखको लागतमा यलम्बरको पूर्णकदको पक्की सालिक स्थापना गरिएको हो। २०४७ सालमा यलम्बर चोक भनी नामकरण गरिएको सो स्थानमा पाँच फिट सात इन्च अग्लो सालिक बनेको हो।   यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिलाल राईले ५०७७ औँ यले संवतको अवसर पारेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell