PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • लोकमान आउट भएसँगै गणेश थापाका भान्जालाई एक हजार जरिवाना, अरु कोको कारबाहीमा?

    लोकमान आउट भएसँगै गणेश थापाका भान्जालाई एक हजार जरिवाना, अरु कोको कारबाहीमा?

    काठमाडौं : अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेसँगै अदालतको कामकारबाहीमा अवरोध पुर्‍याउने अन्य व्यक्ति पनि कारबाहीको दायरामा आएका छन्। अदालतबाट जारी गरिएको म्याद तामेल गर्ने क्रममा बाधा अवरोध पुर्‍याएकोमा तामेलदार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० की वडा कार्यालय सचिव सरिता राई, सोही वडा कार्यालयका खरिदार भेषराज अर्याल, प्रहरी कर्मचारी सब इन्सपेक्टर नकुलराज गौतम र प्रवल…

    विस्तृतमा पढ्नुस्

  • रुस्लान कप क्रिकेटको पहिलो खेलमा पुलिस र हिमालयन क्रिकेट एकेडेमी भिड्ने

    रुस्लान कप क्रिकेटको पहिलो खेलमा पुलिस र हिमालयन क्रिकेट एकेडेमी भिड्ने

    काठमाडौं : दोस्रो रुस्लान कप क्रिकेटको ड्र सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागि १६ टीमलाई दुई समूहमा विभाजन गरी ड्र गरिएको हो। जस अनुसार समूह 'ए' मा नेपाल पुलिस, हिमालयन क्रिकेट एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पीसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बलको एपीएफ छन्। यस्तै समूह 'बी' मा नेपाल अर्मी, न्यु राइजिङ…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला डबल लिग भलिबल : लगातार तेस्रो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा

    ढोरपाटन महिला डबल लिग भलिबल  : लगातार तेस्रो जितसँगै न्युडायमण्ड शीर्षस्थानमा

    काठमाडौँ : न्युडायमण्ड एकेडेमी १२औँ ढोरपाटन महिला डबल लिग भलिबलमा शीर्ष स्थान पुगेका छ। न्युडायमण्ड लगातार तीन जीत हात पार्दै ९ अंकका साथ लिगको शिर्ष स्थानमा पुगेको छन्। विभागीय टोली एपीएफ दुई जित हात पार्दै  ६ अंकका साथ दोस्रो स्थान छ। नयाँ बसपार्कस्थीत कान्तिपुर महलको मैदानमा आइतबार भएको पहिलो खेलमा न्युडामण्डले पुलिस क्लबलाई २५–१४,२५–१६,१३–२५ र २५–१३ ले हरायो। दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमान केस : भदौदेखि पुससम्मको त्यो चार महिना जसले उनको पतन गरायो

    ​लोकमान केस : भदौदेखि पुससम्मको त्यो चार महिना जसले उनको पतन गरायो

    काठमाडौँ : लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धानन आयोगका प्रमुख आयुक्त नियुक्त भएदेखि समानान्तर सत्ता चलाउँदै थिए। तर गएको भदौ ३१ देखि सुरु भएको न्यायिक लडाइँमा उनी परास्त भएर अन्ततः अयोग्य ठहरी बर्खास्त भएका छन्। अझै पनि संसदमा महाभियोग प्रस्ताव थाती रहेको छ।  भदौ ३१ : सर्वोच्चले लोकमानको मुद्दामा आफ्नै पुरानो फैसलामा गरिएको व्याख्या संवैधानिक सिद्धान्त विपरीत भन्दै पुनरावलोकन निस्सा प्रदान। …

    विस्तृतमा पढ्नुस्

  • ​आयोजक सुप-११ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

    ​आयोजक सुप-११ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

    धनगढी : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रीत सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रगशालामा आईतबार भएको खेलमा भारतको पन्जाव ११ लाई ५-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम ११ अन्तिम चारमा प्रवेश गरेको हो । सुदूरपश्चिमको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले १/१ गोल गरे।  पहिलो हाफको १४ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • नक्सालमा भासिएको सडकको ९ फोटो

    नक्सालमा भासिएको सडकको ९ फोटो

    समर्थ रञ्जित-  नक्सालको भगवती बहालमा सडक भासिएको छ। सडकसँग जोडिएको क्षेत्रमा होटल निर्माणका लागि जग खन्नेक्रममा मुल सडक नै भासिएको हो। सडक भासिएपछि नक्साल भगवती बहाल हुदैँ बालमन्दिर आउने बाटो प्रभावित भएको छ। सडक भासिदाँ भूकम्पको जस्तो आवाज आएका कारण सर्वसाधारण समेत आत्तिएका थिए। जगदम्बा हस्पिटालिटी  र हिल्टन वर्ल्डवाइड समूहको लगानीमा बन्न लागेको होटलका लागि नक्सालमा जग खन्ने काम भैरहेको…

    विस्तृतमा पढ्नुस्

  • दुई आपराधिक समूहबीचको झडप : ब्राजिलमा ३३ कैदीबन्दीको हत्या

    दुई आपराधिक समूहबीचको झडप : ब्राजिलमा ३३ कैदीबन्दीको हत्या

    रियो दि जेनेरियो : ब्राजिलको आमाजनस राज्यको राजधानी मनाउसमा ५६ जना कैदीको उनीहरुकै प्रतिद्वन्द्वी समूहले हत्या गरेको खबर सेलाउन नपाउँदै रोराइमा राज्यमा शुक्रबार फेरि ३३ कैदी बन्दीको हत्या गरिएको छ।   रोराइमा राज्यको प्रशासनले स्थानीय ‘एग्रीकोला डे मोन्टी क्रिस्टो प्रिजन’ (पिएएमसी) मा रहेका दुई प्रतिद्वन्द्वी आपराधिक समूहबीच भएको झगडामा दुवै समूहका गरी ३३ कैदीको मृत्यु भएको छ।   रोराइमा राज्यका…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट विराटनगरमा एक साइकल यात्रुको मृत्यु

    विराटनगर : यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ।   विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।   शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो।  

    विस्तृतमा पढ्नुस्

  • २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम, नवलपरासीका लागि एक करोडको बजेट

    नवलपरासी : नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ।   राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो।   विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण,…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटनामा २ जनाको मृत्यु, ६ गम्भीर घाइते

    जिप दुर्घटनामा २ जनाको मृत्यु, ६ गम्भीर घाइते

    गाईघाट (उदयपुर) : सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन्।   सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर…

    विस्तृतमा पढ्नुस्

  • जंगली हात्ती मृत फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी गाडियो

    भीमदत्तनगर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको– ‘ख’ गाउँमा जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ।   अन्दाजी पाँच वर्षको उक्त भाले हात्ती स्थानीयवासीको गहुँबारीमा aमृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ।   'नजिकै रहेको भारतीय जङ्गलबाट आएर पुनर्वासमा मृत अवस्थामा हात्ती भेटिएको हो,' जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भने, 'हात्तीको पेट फुलेको थियो।' हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै बिरामी…

    विस्तृतमा पढ्नुस्

  • मनकामनामा पूजा गर्न नपाई किनेको तीन दिनमै पिकअपले वृद्धको ज्यान लियो, तीन फोटोमा

    मनकामनामा पूजा गर्न नपाई किनेको तीन दिनमै पिकअपले वृद्धको ज्यान लियो, तीन फोटोमा

    धादिङ : पिकअप खरिद गरेको तीन दिनमै उक्त गाडीले एक वृद्धको ज्यान लिएको छ। नयाँ गाडी किनेर पूजाका लागि शनिबारको साइत जुराएर मनकामना जाने क्रममा यो दु:खद घटना भएको हो।   दूध बिक्री गर्न धादिङको खानीखोला बजार हिँडेका ६० वर्षीय साने थापालाई बा १५ च ४४८२ नम्बरको सो पिकअपले बिहान ६ बजे ठक्कर दिएको थियो। ठक्करबाट वृद्धको घटनास्थलमै ज्यान गयो।  …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस-माओवादी-मधेसी गठबन्धनलाई पराजित गर्दै एकोर्‍याब अध्यक्षमा एमाले समर्थित खतिवडा निर्वाचित

    कांग्रेस-माओवादी-मधेसी गठबन्धनलाई पराजित गर्दै एकोर्‍याब अध्यक्षमा एमाले समर्थित खतिवडा निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा समर्थित पत्रकारहरुको गठबन्धनलाई पराजित गर्दै  सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोर्‍याब) को अध्यक्षमा एमाले समर्थित सुवास खतिवडा निर्वाचित भएका छन्। शनिबार बिहान काठमाडौँमा सम्पन्न छैटौँ अधिवेशनमा गठबन्धनका उम्मेदवार कांग्रेस समर्थित किशोरजङ्ग थापालाई १० मतले पराजित गर्दै खतिवडा अध्यक्ष निर्वाचित भएका हुन्। उनले कूल २७६ मत खसेकोमा १४२…

    विस्तृतमा पढ्नुस्

  • साढे ५ किलो अवैध चाँदीसहित वीरगन्जमा समातिए एक युवक

    साढे ५ किलो अवैध चाँदीसहित वीरगन्जमा समातिए एक युवक

    वीरगन्ज : भारतको रक्सौलबाट वीरगन्ज भित्र्याउन लागेको अवस्थामा पर्सा प्रहरीले साढे ५ किलो अवैध चाँदी  सहित एक युवकलाई पक्राउ गरेको छ।    वीरगन्ज–३ का २७ वर्षीय प्रदीप साह सोनारलाई वीरगन्ज–१९ रजतजयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो। ना ३३ प ३३६२ नम्बरको मोटरसाइकलको सिटमुनि चाँदीको १५३ वटा सिन्दुर राख्ने डिब्बा लुकाइछिपाई ल्याउँदै गर्दा उनी प्रहरीको फन्दामा परेका हुन्। १५३ वटा चाँदीको…

    विस्तृतमा पढ्नुस्

  • बागमतीमा फोहर फाल्नेमाथि कडा निगरानी, रंगेहात पक्राउ, तिराइयो २० हजार जरिवाना

    बागमतीमा फोहर फाल्नेमाथि कडा निगरानी, रंगेहात पक्राउ, तिराइयो २० हजार जरिवाना

    काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहर फाल्दै गर्दा चार पसल र एक होटलका गरी पाँच सञ्चालकलाई कारबाही गरिएको छ।   अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरिएको हो। जनही पाँच हजारका दरले ती पसल र होटलका सञ्चालकलाई…

    विस्तृतमा पढ्नुस्

  • बजेट अभाव हुँदा बसपार्क निर्माणमा ढिलाइ, बजारभन्दा टाढा भएकाले सहरवासीलाई अपायक

    इलाम : इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन। ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्त गतिमा मात्र काम भएको छ।   आव २०६८/६९ मा नै निर्माण सुरू भए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो भएको हो। इनपा– ३ सेरामा…

    विस्तृतमा पढ्नुस्

  • असन्तुष्ट ९ प्रतिशत हुन्, संविधान संशोधन गरेर तिनलाई पनि मूल प्रवाहमा ल्याऔं : नेता सिंह

    असन्तुष्ट ९ प्रतिशत हुन्, संविधान संशोधन गरेर तिनलाई पनि मूल प्रवाहमा ल्याऔं : नेता सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा हस्ताक्षर नगरेको ९ प्रतिशत समूहले ‘संविधान मान्न तयार छु’ भन्छ भने संशोधन गरेर मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन्।   काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘संविधानसभामा रहेका ९१ प्रतिशतको हस्ताक्षरमा नयाँ संविधान जारी भएको हो। ९ प्रतिशतले मात्रै हस्ताक्षर गरेको छैन। तर त्यो समूहले पनि संविधान मान्छु भन्छ भने सहमतिमा संविधान…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृ सुजाता भन्छिन्- 'गिरिजाबाबुले भन्ने गरेको सहमति, सहकार्य र एकता खोइ?'

    कांग्रेस नेतृ सुजाता भन्छिन्- 'गिरिजाबाबुले भन्ने गरेको सहमति, सहकार्य र एकता खोइ?'

    काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई भुल्दा देशमा राजनीतिक संकट बढिरहेको बताएकी छिन्।   जिपी कोइराला फाउण्डेशनद्वारा राजधानीमा आयोजित अन्तरकलेज बहस कार्यक्रममा बोल्दै कोइरालाले सहमति, सहकार्य र एकताले नै राजनीतिक संकटको निकास दिलाउने बताइन्।   ‘देशमा राजनीतिक संकट बढ्नुमा सहमति, सहकार्य र एकताको भावना नहुनु हो,’ जिपी कोइराला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी कोइरालाले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्य फेरिएको भन्दै बाबुरामले सुनाए गाईको निबन्ध

    लक्ष्य फेरिएको भन्दै बाबुरामले सुनाए गाईको निबन्ध

    उदयपुर : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयता र शासकीय स्वरुपलाई लिएर 'नदीको नाममा गाईको निबन्ध लेखेजस्तो' गरिएको बताएका छन्।   आवश्यकतामा भन्दा पनि आफ्नो स्वार्थअनुसार जे लाग्छ त्यही गर्ने गरिएको भन्दै उनले एउटा निबन्ध पनि सुनाए। 'नेपालीको परीक्षामा निबन्ध आउँथ्यो, केही उदाहरणका रुपमा घोक्ने चलन थियो। एक जनाले गाईको सम्भावना छ भनेर घोकेर गए तर आयो…

    विस्तृतमा पढ्नुस्

  • देउवाको दाबी- 'अब कसैले रोक्दैमा रोकिन्न, संशोधन प्रस्ताव पारित भएरै छाड्छ'

    देउवाको दाबी- 'अब कसैले रोक्दैमा रोकिन्न, संशोधन प्रस्ताव पारित भएरै छाड्छ'

    काभ्रे : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन्।   नेपाली कांग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell