रामेछाप : कक्षा ८ मा पढ्ने विद्यार्थीको उमेर सामान्तया कति होला? अनुमान गरिहेर्नुस् त। १५, १८ कि २० वर्ष? पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाण हुन्, रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की। उनको उमेर हो, ७४ वर्ष। पढ्छन् कक्षा ८ मा। नातिनातिना उमेरका केटाकेटीसँगै उनी चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यार्थी पनि हुन्। इच्छा भए…
काठमाडौं : न्युडायमण्ड एकेडेमीले लगातार चार खेल जित्दै १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा अपराजित यात्रा कायम राखेको छ। चार जितबाट १२ अंक जोडेको न्युडायमण्ड लिगको शिर्ष स्थानमा यथावत छ। नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले कमजोर प्रतिद्वन्दी विजेश्वरी ज्ञानमन्दिर सैनिक स्कुललाई ३–० को सोझो सेटमा हरायो। खेलमा न्युडायमण्डले विजेश्वरीमाथी २५–२,२५–३ र २५–० को…
काठमाडौँ : नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ। काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन्। सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छिन्। विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको…
काठमाडौँ : काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ। उपत्यकाका २६ स्थानका पीडित समूहहरुले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन्। जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१…
पोखरा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको २७औँ दिवसका अवसरमा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन सम्मानित भएका छन्। चित्रकलाको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उनलाई आज यहाँ आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरन्जीवीप्रसाद शर्माले दोसल्ला ओढाई सम्मान गरे। कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा प्याब्सन कास्कीमा आबद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने पोखरा पब्लिक स्कुल चाउथेका…
दमक : भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ। कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो। तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर…
काठमाडौं : आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अब उपाधिका लागि चितवन एफसीसँग प्रतिस्पर्धा गर्नेछ। चन्द्रागिरीको ठूलो ढुंगामा भएको पहिलो सेमिफाइनलमा एकेडेमीले सानोगौचरण नाइट किङ क्लबलाई २–१ गोलले पराजित गर्यो। विजयी टिमका लागि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठ र…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपले क्रिकेट/फुटबलमा भएको अनिमियतता र गैरजिम्मेवारीको बारेमा छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको छ। राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री) को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भमा सो निर्णय गरेको हो। पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग…
काठमाडौं: हरेक साताको शुक्रबार फिल्म रिलिज गर्ने परम्परा विरुद्ध कर्मा र केकीको अभिनय रहेको 'लभ सासा' खडा हुदैँछ। फिल्म पुस २८ गते अर्थात् बिहीबार नै रिलिज हुनेछ। आखिर किन फिल्म निर्माण यूनिटले फ्राईडे रिलिजलाई टार्गेट गरेन? निर्देशक प्रचण्डमान श्रेष्ठको दाबी छ - फिल्म राम्रो बनेको छ। जुन दिन प्रदर्शनमा आएपनि फरक पर्दैन।' 'नेपालको हकमा शुक्रबार हाफ छुट्टी र शनिबार बिदा…
काठमाडौँ : स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक स्वीकृत भएको छ। सैद्धान्तिक छलफल पछि सोमबार संसदले विधेयक स्वीकृत गरेसँगै संशोधनको प्रक्रियामा अगाडि बढेको छ। यद्यपि विधेयक पास गर्नुअघि संसदको सोमबारको पहिलो बैठक सांसदको गणपुरक संख्या नपुगेपछि आधा घण्टाको लागि स्थगित भएको थियो। विधेयक पारित गर्न संविधानको धारा ९४ अनुसार एक चौथाई सांसद उपस्थित हुनुपर्छ। तर पहिलो बैठकमा १४९ सांसद उपस्थित…
धनगढी : भारतको दिल्ली युनाईटेड पोखराको सहारा क्लबलाई हराउँदै धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। यस्तै काठमाण्डौको संकटा क्लब पनि आफ्नो पहिलो खेलमा जगदम्बा लुम्बिनीलाई पराजित गर्दै क्वाटरफाईनलमा पुगेको छ। सोमबार धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दिल्ली युनाईटेडले पोखराको सहारा क्लबलाई ३-२ ले पराजित गर्यो। पहिलो हाफको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गर्दै अग्रता दिलाए। त्यसको…
काठमाडौँ : सर्वोच्च अदालतले नियुक्ति बदर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारी निवास छाड्ने भएका छन्। अख्तियार प्रमुखको निवास टंगालस्थित अख्तियारको कार्यालयसँगै जोडिएको छ। संसदमा कात्तिक ३ मा महाभियोग प्रस्ताव दर्तापछि निलम्बनमा रहँदा उनले सरकारी निवास छाडेका थिएनन्। अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बनमा परेपछि पदको दुरुपयोग गर्न सक्ने भन्दै कार्कीको सेवा सुविधा खोस्न पुरक निवेदन समेत दिएका…
रुकुम : लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन्। सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै संख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा…
काठमाडौं : संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्ने वा नगर्ने विवादबीच व्यवस्थापिका संसदको बैठक आइतवार पनि बस्दैछ । आइतवारको बैठकमा सत्तापक्ष संविधान संशोधन विधेयक टेवल गर्ने तयारीमा छ । प्रतिपक्ष मोर्चा संशोधन प्रस्ताव रोक्ने रणनीतिमा छ। दुवै पक्षको टकरावका बीच सभामुख ओनसरी घर्तीले संसद् बैठक दिउसो १ बजेका लागि बोलाएकी छन्। सत्तापक्ष र प्रतिपक्षबीचको आ–आफ्नै रणनीतिबीच बस्ने बैठकमा संसद् सचिवालयले…
बैतडी : मौसम परिवर्तनसँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ। जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि गाडी नै चल्न सकेका छैनन् । उनले भने ‘राजमार्गमा…
पोखरा : लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले लमजुङको सुन्दरबजार–१३ कुन्छामा रहेको शान्ति माध्यमिक विद्यालयलाई रु छ लाख मूल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ। विद्यालयको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा क्लबले नगद, कम्प्युटर, फर्निचर, शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको छ। क्लबका अध्यक्ष सुदर्शन वाटाजुले आफ्ना हजुरबुबा स्व काजीप्रसाद वाटाजु र स्व दाजु प्रेमकिशोर वाटाजुको स्मृतिमा विद्यालयमा रु एक लाखको अक्षयकोष…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा बिचाराधीन मुद्दाको बहस आज सकिँदैछ । गत शुक्रवार नै बहस सक्ने अदालतको तयारी भएपनि लगाउ कायम भएका पूर्वसचिव प्रमोदकुमार कार्की र काठमाडौं महानगरपालिका वडा नं १० सचिव सरिता राई समेतको अपहेलना मुद्दाको बहस लम्विएपछि आज पनि बहस हुन लागेको हो। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार…
रामपुर (पाल्पा) : राम्चे सामुदायिक वन उपभोक्ता समूह रामपुरले सभाहल निर्माण गरेको छ । सहरोन्मुख बन्दै गरेको जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ताले यस क्षेत्रकै ठूलो सभाहल निर्माण गरेका छन्। समुह कोषको रु २६ लाखको लागतमा ३५० जना अट्ने क्षमता रहेको सभाहल निर्माण गरेको समूहका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले बताए। बढ्दो सहरीकरणसँगै यहाँ आयोजना हुने विभिन्न सभा,…
सल्यान : जिल्लाको सदरमुकाममा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ। साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२, ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गमा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो। लामो समयदेखि खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले आगामी माघ दोस्रो हप्तादेखि सास्ती व्यहोर्नु नपर्ने खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तथा उपभोक्ता समिति खलङ्गाका उपाध्यक्ष केशव बुढाथोकीले बताए। …
तिलोत्तमा (रुपन्देही) : बुटवल उपमहानगरपालिका वडा नं १३ मा निर्माण हुने देवसिद्ध खानेपानी तथा सरसफाइ आयोजनाको शनिबार शिलान्यास गरिएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीअन्तर्गत निर्माण हुने सो आयोजनाको पूर्व अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र नं ४ का सांसद विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन्। आर्थिक वर्ष २०७६/७७ सम्ममा निर्माण सम्पन्न हुने सो आयोजनाका लागि रु नौ करोड ९६ लाख खर्च…