PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • ​द्रुतमार्ग बनाउन प्रधानमन्त्रीलाई दवाव

    काठमाडौँ : काठमाडौं–निजगढ द्रुतमार्गअन्तर्गत ललितपुर खोकना, सैंबु र बुङ्मतीका स्थानीयले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन्।   नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालको नेतृत्वमा गएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।   भेटमा सरोकार समितिका पदाधिकारीले जग्गा अधिग्रहण…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाले सोध्यो : संविधान संशोधनमा के हो सरकारको धारणा?

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ।     तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति  ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ।     तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद…

    विस्तृतमा पढ्नुस्

  • ​गृहले पर्साका एसपी श्रेष्ठलाई फिर्ता पठायो

    वीरगन्ज : गृह मन्त्रालयले पर्साका एसपी डा.राजुबाबु श्रेष्ठलाई पर्सा पुनः फिर्ता पठाएको छ। एसपी श्रेष्ठलाई गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयमा तानिएको खबर सञ्चार माध्यममा आएपछि उनलाई पर्सा फिर्ता पठाइएको नेपाल प्रहरी स्रोतले जनाएको हो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्लले जिल्लाका शान्ति सुरक्षाको बारेमा मात्र बुझ्न बोलाएको र त्यो काम सकेपछि उनलाई जिल्ला फिर्ता पठाएको बताए। प्रहरी स्रोतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • अदालतलाई छल्न असफल भएपछि फर्किए लोकमान, संसदमा महाभियोग प्रस्ताव दर्ता

    अदालतलाई छल्न असफल भएपछि फर्किए लोकमान, संसदमा महाभियोग प्रस्ताव दर्ता

    काठमाडौँ : आफ्नो नियुक्ति सम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने फैसलाको तामेली छल्ने प्रयास असफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बुधबार राति स्वदेश फर्किएका छन्।  उनी फर्किएकै दिन संसदमा उनीविरुद्ध महाभियोग प्रस्तावसमेत दर्ता भएको छ।  कार्की असोज ३ गते मन्त्रिपरिषदबाट स्वीकृत गराएर १० दिनका लागि क्यानडा गएका थिए। तर तामेली छल्न (मुद्दा पुनरावलोकनको सूचना नबुझ्न) विदा लम्ब्याउँदै…

    विस्तृतमा पढ्नुस्

  • अनुहार मलिन बनाउँदै फर्किए लोकमान

    अनुहार मलिन बनाउँदै फर्किए लोकमान

    काठमाडौं : सर्वोच्च अदालतले आफ्नो योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको लागि निस्सा दिएपछि प्रक्रिया छल्न विदेश गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन्। भदौ ३१ मा अदालतले पुनरावलोकनको आदेश दिएपछि तामेलीको म्याद जारी गर्न अगावै हतार हतार असोज ३ मा कार्की क्यानडा गएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनका लागि भन्दै १० दिनको बिदा लिएर गएका कार्की…

    विस्तृतमा पढ्नुस्

  • गणेश थापाका भान्जो र लोकमानको कान्छा लोकमानको ढाल!

    गणेश थापाका भान्जो र लोकमानको कान्छा लोकमानको ढाल!

    प्रभात भट्टराई/पहिलोपोस्ट- काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको नियुक्ती विवाद सम्बन्धी मुद्दाको तामेली बुझाउन महिना दिनदेखि संघर्षरत सर्वोच्चको प्रयासमा सोमबार बिहान नयाँ किसिमको अवरोध भयो। आफूलाई स्थानीयवासी बताउने एक जत्थाले सर्वोच्च टोलीलाई रोकेर तामेलीको पत्र टाँस्न दिएन। रातो घेरमा लोकमानका ज्वाइँ आखिर स्थानीयको नाममा लोकमानको ढाल बन्न जाने को थिए त? यसका प्रमुख नाइके थिए - लोकमानका कान्छा ज्वाइँ प्रवल…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी भिसामा फोटोबारे नयाँ प्रावधान

    अमेरिकी भिसामा फोटोबारे नयाँ प्रावधान

    काठमाडौं : नोभेम्बर १ देखि लागू हुने गरी अमेरिकी पासपोर्ट र भिसामा चस्मा लगाएको फोटो अस्वीकृत हुने भएको छ। अमेरिकी नागरिकले आफ्नो पासपोर्ट र भिसामा चस्मा लगाउन सक्ने एउटा प्रावधान भने राखेको छ। ‘निवेदकको आँखामा सल्यक्रिया भएको वा आँखाको अवस्था ज्यादै नाजुक हुने चिकित्सकीय कारण रह्यो भनेमात्र चस्मा लगाउन सक्छ,’ काठमाडौं स्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्तो अवस्था…

    विस्तृतमा पढ्नुस्

  • हेल्मेट नै लगाउन नपर्ने र ठोक्किने ठाउँमा अटोमेटिक रोकिन बाइक!

    हेल्मेट नै लगाउन नपर्ने र ठोक्किने ठाउँमा अटोमेटिक रोकिन बाइक!

    जर्मन कार निर्माता कम्पनी बिएमडब्लुले अबको एकसय बर्षपछि निर्माण हुने वाइकको कल्पनासहित स्केच निर्माण गरेको छ। चालकले हेल्मेट लगाउन नपर्ने र गियर चलाउन नपर्ने किसिमको यो वाइकमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरि निर्माण गरिने कम्पनीले जनाएको छ।   'बिएमडब्लु मोटररेड भिजन नेक्स्ट १००' मोटरसाइकल सय बर्ष पछाडिको कल्पनामा हुने जनाइएको छ। कम्पनीले सय बर्ष पार गरेको उपलक्षमा यो कन्सेप्ट वाहिर ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • भिडियोमा हेर्नुस् लोकमानका ज्वाइँ र अरुले यसरी रोक्न खोजे पत्र टास्न

    काठमाडौँ : लोकमानसिंह कार्कीको अख्तिायरमा नियुक्तिको विरुद्ध परेको मुद्दाको पुनरावलोकनको आदेशको तामेलीका लागि पुगेको सर्वोच्चको टोलीलाई सोमबार स्थानीयले अवरोध गरे। हेर्नुस् सर्वोच्चका कर्मचारीलाई भएको अवरोधको भिडियो। अवरोध गर्नेमा लोकमानका ज्वाँइ सहभागी थिए।  ​  

    विस्तृतमा पढ्नुस्

  • ट्रिपल एक्समा हेर्नुस् दमदार दीपिका

    केही अघि इरफान खानले हलिउडमा बलिउडका कलाकारलाई नोकरभन्दा माथिको भूमिका दिन भर्खरै सुरु भएको बताएका थिए। विश्वकै सबैभन्दा शक्तिशाली फिल्म उद्योग हलिउडमा बलिउडका थोरैमात्र कलाकार छन् जसले महत्वपूर्ण भूमिका पाएका छन्। इरफान तिनैमध्येका एक हुन्। पछिल्लो समय महत्वपूर्ण भूमिका पाउनेको सूचीमा प्रियंका चोपडा र दीपिका पादुकोणका नाम पनि थपिएका छन्। दीपिका ट्रिपल एक्सको सिक्बेलमा देखा पर्दैछिन्। उनको उपस्थितिले दक्षिण एसिया…

    विस्तृतमा पढ्नुस्

  • निखिल भन्छन् : पोर्न मुभी मात्र अर्ग्यानिक

    काठमाडौं : नायक निखिल उप्रेतीले पोर्न फिल्मबाहेक अन्य कुनै पनि फिल्मलाई अर्गानिक भन्न नमिल्ने तर्क राखेका छन्।   नेपाली फिल्म क्षेत्रमा आएका प्राविधिक तथा प्रस्तुतिमा देखिने परिवर्तनलाई 'अर्गानिक' विशेषण दिने निर्माता र निर्देशकमाथि व्यङ्ग्य गर्दै  उप्रेतीले आफ्नो भनाइ राखेका हुन्। आफ्नै प्रोडक्शनमा बन्न लागेको फिल्म 'रुद्र'को घोषणा गर्दै उनले काल्पनिक कथामा बन्ने कुनै पनि फिल्मलाई अर्ग्यानिक भन्न नमिल्ने दाबी गरे।   'प्रकृतिसँग…

    विस्तृतमा पढ्नुस्

  • 'संविधान संशोधन हुनुअघि मधेसी मोर्चाले सार्वजनिक क्षमायाचना गर्नुपर्छ'

    'संविधान संशोधन हुनुअघि मधेसी मोर्चाले सार्वजनिक क्षमायाचना गर्नुपर्छ'

    सरकारले दसैंअघि नै संविधान संशोधनको प्रस्ताव लगिसक्ने बताए पनि त्यसो हुन सकेन। दसैं पनि सकियो। मुख्यगरी मधेस केन्द्रित दलहरुसँग गरिएको सम्झौतामा टेकेर सरकार यति बेला संशोधन प्रस्तावको तयारीमा छ। तर प्रतिपक्ष दलहरु  सहमतिमा आइहाल्ने अवस्था देखिन्न। सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रधानमन्त्रीले क्रियाशीलता देखाउन नसकेको भनिरहेको छ। सोही पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीले त अब पनि प्रचण्ड गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरमा भव्य तयारी

    भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरमा भव्य तयारी

    धनुषा : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी भइरहेको छ।   भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आउँदो १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकले विभिन्न निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत गर्न तथा नेपाल-भारतको संयुक्त झन्डा फहराएर स्वागत…

    विस्तृतमा पढ्नुस्

  • ​'रेड डर्बी' भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

    ​'रेड डर्बी' भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

    प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो रेड डर्बी भिडन्तमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।  गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको आठौं चरणको खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीले १/१ अंक बाँडे। पहिलो हाफमा दुवै टोलीले पर्याप्त रुपमा गोलको मौका सिर्जना गर्न नसके पनि एडम लालाना दोस्रो हाफमा मैदान छिरेपछि लिभरपुलले खेलमा सुधार गरेको थियो। तर पनि गोल भने…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबसको ठक्करबाट बालकको मृत्यु, भ्यान पल्टिँदा १२ जना घाइते

    झापा : पूर्वपश्चिम राजमार्गस्थित शिवसतासी सडकखण्डको दुधेमा माइक्रो बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा शिवसतासी नगरपालिका–६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो बसले सडक किनारमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।   यस्तै चितवनको दारेचोकमा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा फेला पर्‍यो लोपोन्मुख प्रजातिको ७ फिट लामो अजिङ्गर

    कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।  स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर फेला परेपछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरिएको थियो। फेला परेको अजिङ्गर ७ फिट लामो र ६ किलो तौलको रहेको इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले बताए। अजिङ्गरलाई वन रक्षकको टोलीले उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुझाएको छ। अजिङ्गर चुरे…

    विस्तृतमा पढ्नुस्

  • कोरला नाकामा आन्तरिक पर्यटक, बिदा मनाउन जानेहरु बढी

    बेनी (म्याग्दी) : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ।   सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन्।   पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैंको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले…

    विस्तृतमा पढ्नुस्

  • भोजपुर-काठमाडौं सिधा बस सेवा सुरु, भाडादर २५ सय

    भोजपुर : भोजपुरदेखि काठमाडौंसम्म सिधा यातायात सेवा सुचारु भएको छ।  चुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौंसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो।  चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भए पनि सडक सहज नहुँदा दिनमा दुई वटा मात्र बस सञ्चालन गरिने भएको छ। भोजपुरदेखि काठमाडौं सिधा यातायातको भाडादर रु २ हजार ५ सय निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, प्रिमियर लिगका एकै खेलमा २ पेनाल्टी सेभ गर्ने ७ गोलरक्षक

    यी हुन्, प्रिमियर लिगका एकै खेलमा २ पेनाल्टी सेभ गर्ने ७ गोलरक्षक

    प्रिमियर लिगको शनिबार भएको खेलमा म्यानचेष्टर सिटीका दुई खेलाडीको पेनाल्टी सेभ गर्दै एभरटनका गोलरक्षक मार्टिन स्केलेटनबर्ग खेलको नायक बने। एकै खेलमा दुई खेलाडीको पेनाल्टी रोकेपछि सिटी जितबाट बन्चित रह्यो। स्केलेटनवर्गकै उत्कृष्ट प्रदर्शनको मद्धतमा एभरटनले सिटीलाई १-१ को बराबरीमा रोक्यो।  प्रिमियर लिगको एकै खेलमा गोलरक्षकले २ पेनाल्टी रोकेको यो पहिलो अवसर भने होइन। एकै खेलमा २ पेनाल्टी सेभ गर्ने स्केलेटनबर्ग सातौं…

    विस्तृतमा पढ्नुस्

  • अख्तियार प्रमुख कार्कीको म्याद तामेलीको विषय संसदमा प्रवेश

    अख्तियार प्रमुख कार्कीको म्याद तामेलीको विषय संसदमा प्रवेश

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमासिंह कार्कीको म्याद तामेलीको विषयले संसदमा प्रवेश पाएको छ। आज संसद बैठकमा बोल्नै सांसदहरुले अख्तियार प्रमुखको म्याद तामेल गर्न नसक्नु अदालतको कमजोरी भएको भन्दै प्रमुख कार्कीले कानुनको खिल्ली उडाउने काम गरेको बताए।   नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कार्कीको विषय विशेष समय लिएर उठाउनुपर्दा आफूलाई ग्लानि महसुस भएको बताए। बिस्तारै राज्य असफल हुनेतिर गइरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell