काठमाडौँ : निजी आवास पुनःनिर्माण गर्न अनुदान पाउने सूचीमा रहेका घरधनीलाई रु एक लाख थप गर्ने र रु तीन लाख निर्व्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका अध्यक्षतामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको आज सुरु भएको बैठकमा सो विषयमा छलफल सुरु भएको हो। समिति प्राधिकरणको नीति निर्माण गर्ने निकाय हो। बैठकमा प्राधिकरणको समग्र…
संयुक्त राष्ट्रसङ्घ : बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन्। सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशहरुले संयुक्त रुपमा शनिबार उक्त आग्रह गरेका हुन्। स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कुटनितिज्ञहरुले जानकारी दिए। सिरियाको अलेप्पो सहरमा…
प्रभात भट्टराई- काठमाडौँ : महालेखा परीक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको छ। दुवै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व परिवर्तनमा कर छलिएको महालेखाले निश्कर्ष निकालेको हो। महालेखाले गत चार असोजमा आन्तरिक राजश्व कार्यालय क्षेत्र नम्बर एकलाई पत्र लेख्दै…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए। बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा मार्फत हुने अध्यक्ष पदको निवाचनका लागि कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। आगामी कात्तिक ८ गते हुने निवाचनका लागि कर्माले आइतबार एन्फा कम्प्लेक्समा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। कर्मासँगै दिपक खातीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली फुटबलमा परिवर्तनको समय भएको र त्यसैको लागि आफुहरुको उम्मेदवारी रहेको उनीहरुले…
काठमाडौं : वाइवाइ इपीएल टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन कान्तिपुर गोर्खाजले सगरमाथा लेजेण्ड्समाथि सहज जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा गोर्खाजले लेजेण्ड्सलाई ७ विकेटले हरायो। वर्षाका कारण विशाल वारियर्स विरुद्धको उद्घाटन खेल नखेली अंक बाँडेको गोर्खाजलाई दोस्रो खेलमा बलरहरु र ओपनरद्वय प्रदिप ऐरी र सुवास खकुरेलले जिताए। १२५ रनमो सहज लक्ष्य गोर्खाजले ३० बल…
काठमाडौँ : पूर्वगृहमन्त्री माधव घिमिरेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ। काठमाडौं आउँदै गरेको घिमिरेको बा ९ च १५३१ नम्बरको कार दारेचोक स्थित घोप्टभिरमा खसेको हो। कार साढे ४ बजेतिर त्रिशुलीमा बेपत्ता भएको हो। गोताखोर प्रयोग गरेर अहिले कारको खोजी भइरहेको छ। गाडीमा ७ जना सवार रहेको बुझिएको छ। हाम फालेर बचेका चालक घाइते छन्। उनलाई उपचारका लागि चितवन लगिएको…
सरिता पौडेल- काठमाडौं : झमक्क साँझ पर्दा पनि सशस्त्र प्रहरीका गोताखोरले त्रिशुली नदीबाट पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरे र उनी सवार गाडी फेला पार्न सकेका छैनन्। मुक्तिनाथबाट काठमाडौं आउँदै गरेको घिमिरेको बा ९ च १५३१ नम्बरको कार आज दिउँसो मुगलिन नजिकैको दारेचोकको घोप्टेभिरबाट खसेको थियो। घिमिरेको अवस्था अज्ञात रहेको भए पनि उनीसँगै सोही गाडीमा यात्रारत अन्य तीन जनाको…
काठमाडौं : सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा परेका विषयलाई लिएर संसदमा आलोचना गरेका छन्। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पछि पहिलोपटक बसेको संसद बैठकमा साना कम्युनिस्ट दलहरुले भारतसँग अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने संयुक्त वक्तव्यको विरोध गरे। नेपाल भारत संयुक्त वक्तव्यको ११ नम्बर बुँदामा - 'प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा दुई मुलुकबीच एकैप्रकारको धारणा रहने दुई…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालय र निकायका सचिवहरुलाई परिवर्तनलाई बोध गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मा सम्बोधन गरेका विषय कार्यान्वयनका बारेमा जानकारी लिन आज बोलाइएको सचिवहरुको बैठकमा उनले सो कुरा बताएका हुन्। उनले मन्त्रालयसँग सम्बन्धित नीतिगत र कार्यक्रमगत प्रगतिको जानकारी लिँदै सचिवलाई तदारुकताका साथ कामलाई तीव्रता दिन निर्देशन…
सरिता पौडेल- चितवन : त्रिशुली नदीबाट बेपत्ता भएका पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरे र उनको परिवार सवार गाडीको खोजतलास प्रहरीले रात परेपछि रोकेको छ। सोमबार बिहानबाटै खोजतलास पुन: सुरु गर्ने प्रहरीले जनाएको छ। मुक्तिनाथबाट काठमाडौं आउँदै गरेको घिमिरेको बा ९ च १५३१ नम्बरको कार आज दिउँसो मुगलिन नजिकैको दारेचोकको घोप्टेभिरबाट खसेको थियो। चितवन प्रहरी उपरिक्षक बसन्त कुँवरले खोजतलास रोकिएको बताए।…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सोसल साइन्स बहाः' नामक गैरसरकारी संस्थामा भएको करोडौँ रुपैयाँ अनियमितताको खुलासा गरेको छ। समाज कल्याण परिषद्का पदाधिकारी समेतको मिलेमतोमा सो संस्थाका पदाधिकारी र सदस्यले विदेशी दाताबाट नेपाली जनताको नाममा आएको करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले विज्ञप्ति प्रकाशित गरि जनाएको हो। सोसल साइन्स बहाः र सोही संस्थासँग आबद्ध ‘एलायन्स फर सोसल डाइलग’ भन्ने संस्था दर्ता…
काठमाडौँ : सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ। न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिए। आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा…
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको बताएका छन्। उनले ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागी नेपाली काँग्रेससँग बिपीको नाम भएपनि नीति र कार्यक्रम छ कि छैन भन्दै प्रश्न गरे। पत्रकार गोपाल खनालले लेखेको ‘भू–राजनीति’ पुस्तकको विमोचन कार्यक्रममा ओलीले सत्तारुढ कांग्रेसलाई व्यङ्ग समेत गरे। उनले कांग्रेस…
काठमाडौँ : प्रमुख तीन राजनीतिक दलबीच स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति भएको छ। प्रधानमन्त्रीको आह्वानमा आज साँझ बालुवाटारमा भएको तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको छ। बैठकमा स्थानीय तह पुनर्संरचना आयोगको कामबारे समीक्षा भई पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पुनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख…
रमेश लम्साल न्युयोर्क : परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे। विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको…
सन् १९९५ को एक दिन योगा गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णलाई लाग्यो अब हामीले गर्ने योगालाई संस्थागत गर्नुपर्छ। उनीहरु त्यसका पतञ्जली नामको संस्था स्थापना गर्न अधिकारीहरु समक्ष पुगे। दुई जनासँग जम्माजम्मी ३ हजार ५ सय भारु थियो, तर पतञ्जली दर्ताका लागि अधिकारीहरुले माग १३ हजार भारु। दुवै जनाले ५/५ हजारका दरले साथीहरुसँग ऋण मागे र संस्था…
जुम्ला : कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाण्डवगुफा–८ का दलसिंह भण्डारी र ९ का तिलक काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिपमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ। …
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्यास सम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ। उक्त क्याम्पसका प्राध्यापक, सहप्राध्यापक र उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै निकालेको वक्तव्यमा भाषाको सार्वभौम प्रकृति र प्रवृत्ति परिवर्तनीयता हो भन्दै भाषासम्बद्ध जाति र वक्ताको सामाजिक संस्कृति, मूल्य र मान्यताको संवाहक…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा जापान गएका छन्। राप्रपा नेपालको भ्रातृ संगठन प्रवासी नेपाली संगठन जापानको छैटौं अधिवेशनमा सहभागी हुन थापा गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपाल-जापान सम्बन्धको ६०औं वर्ष पूरा भएको अवसरमा जापानको इवाते प्री फेक्चर इन्टरनेशनल एसोसिएसन, नेपाल-जापान नागरिक समाज लगायतका संस्थाले गर्ने विशेष कार्यक्रममा उनी सहभागी हुनेछन्। थापाको…