काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणको महत्त्वपूर्ण दिनका कुटनीतिक भेटघाटहरु सकिएपछि शुक्रबार साँझ दुई देशले २५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा संविधानलाई स्वागत गर्ने विषयमा दुई पक्षबीच मतभेदका कारण जारी हुन नसकेको संयुक्त विज्ञप्ति प्रचण्डको भ्रमणमा भने जारी भएको छ। संयुक्त विज्ञप्तिमा भारतले अझै पनि संविधानलाई स्वागत भन्ने शब्द…
पाँचथर : फिदिमको मेची बोर्डिङ स्कुलको होस्टलमा बसेर पढिरहेका दुई जना विद्यार्थी पाँच दिनदेखि बेपत्ता भएका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन्। फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन्। अनुसन्धानबाट पृथ्वीले…
काठमाडौँ : प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरिसकेका छन्। प्रधानमन्त्रीसँगै १२५ सदस्यीय जम्बो टोली भ्रमणमा सहभागी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे उडेका उनी भारतीय समय अनुसार मध्याह्न साढे १२ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्। भ्रमण दलमा प्रधानमन्त्री पत्नी सीता दाहाल दुई मन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत छन्। त्यसैगरी भ्रमण…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको सुरुवाती खेलमा इंगलिस च्याम्पियन लेस्टर सिटी, म्यानचेष्टर सिटी र जर्मन क्लब बोरुसिया डर्टमण्डले शानदार जित हासिल गरेका छन्। साविक विजेता रियल मड्रिडले भने पोर्चुगिज क्लब स्पोर्टिङ विरुद्ध इन्जुरी समयमा रोमाञ्चक जित हात पारेको छ। सर्जियो एगुएरोले ह्याट्रिक गरेपछि अघिल्लो दिन खराब मौसमका कारण रोकिएको समूह सी को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाचलाई ४-० ले…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली उत्रिएका छन्। उनलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। उनी भारतको राष्ट्रपति भवनमा रहनेछन्। दिल्लीमा आज प्रधानमन्त्रीको बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा भेटघाटका कार्यक्रम छ। त्यस्तै दूतावासले आज साँझ भोजको समेत आयोजना गरेको छ। प्रधानमन्त्रीले आज भारतमा रहेका प्रवासी नेपालीहरुसँग…
स्पष्ट अडान र तर्कशील छवि बनाएका एमाले उपाध्यक्ष भीम रावल बेलाबेला विवादमा आउँछन्। केही समयअघि वर्तमान सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको चर्काचर्कीले केही दिन तरंग छाएको थियो। उपप्रधान, रक्षा तथा गृहमन्त्री समेत भइसकेका नेता रावलसँग पहिलोपोस्टका ऋषिकेश दाहाल र मनोज सत्यालले प्रधानमन्त्रीको भारत भ्रमण, मधेस मुद्दा, संविधान संशोधन लगायतका विषयमा कुराकानी गरेका छन्। मन्त्रालय छाडेपछि पछिल्लो समय तपाईं प्रतिपक्षी भूमिकामा पुगेलगत्तै…
काठमाडौं : चारदिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भएपछि कार्यवाहक प्रमको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दिइएको छ। राजकीय भ्रमणको सिलसिलामा प्रधानमन्त्री भारत गएकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी हुन्। नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सो कार्यभार…
काठमाडौं : नेपाली कथानक चलचित्र ‘गाँठो’ दर्शकमाझ आएको छ। बुधबार जय नेपाल हलमा प्रिमियम शो गरेर गाँठो फुकाइएको हो। यो फिल्म ६१ वटा हलहरुमा प्रदर्शन हुदैँछ। नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा एक युवाको मनोसामजिक पक्षलाई उतार्न खोजिएको छ। आफ्नो पहिलो फिल्मको प्रिमियरमा उपस्थित नम्रता श्रेष्ठले भनिन्, 'पहिलो फिल्म भए पनि राम्रो गर्ने…
कञ्चनपुर : दसैँ लगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो। सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै…
चितवन : नेकपा एमालेका नेता झलनाथ खनालले आवश्यक गृहकार्य नगरी भारत भ्रमणमा जाँदा नेपालका प्रधानमन्त्रीहरु विवादमा पर्ने गरेको बताएका छन्। भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए। 'आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन्,' पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने, 'आफू दह्रो भएर नजाँदा…
काभ्रे : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रे कोशीपारि क्षेत्रको कात्तिके देउराली गाविसका २३ युवाले उपहारस्वरुप एम्बुलेन्स प्रदान गरेका छन्। कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पसमा आयोजित समारोहमा नवप्रगतिशील युवा समाजका अध्यक्ष दीपकप्रसाद चौंलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक विशेषज्ञ नेत्रप्रसाद न्यौपानेले एम्बुलेन्स सञ्चालक समितिलाई एम्बुलेन्स हस्तान्तरण गरे। कोसीपारि क्षेत्रमा रहेको एम्बुलेन्स अभावको अवस्था अब नरहने भन्दै …
बलिउड ब्रेकअप जोडी सलमान-कट्रिना पुन: एकपटक एकै स्क्रिनमा देखिने भएका छन्। यशराज फिल्मस ब्यानरको 'एक था टाइगर'को सिक्वेलमा यी दुई देखिन लागेका हुन्। 'टाइगर जिन्दा है' फिल्म बन्ने घोषणासँगै रिलिज हुने दिन पनि सार्वजनिक गरिएको छ। निर्माण टोलीले यो फिल्म २०१७ को क्रिसमसमा रिलिज हुने बताएको छ। सन् २०१२ मा ‘एक था टाइगर’ रिलिज भएको थियो। बलिउड बक्स अफिसमा…
महेश श्रेष्ठ प्रवासी नेपाली कामदारहरुले भोग्नुपरेको समस्या समाधान र सुरक्षित वैदेशिक रोजगारका लागि नेपाली साझा मञ्चले पूर्व उपप्रधानमन्त्री मार्फत सरकारसमक्ष १५ बुँदे माग राखेको छ। वैदेशिक रोजगारका क्रममा साउदी अरब आएर दुःख पाएका र राष्ट्रकै समस्याको भएको सन्दर्भमा मञ्चले साउदी अरबको श्रम ऐन कानुन कार्यान्वयनमा जोड दिन पनि आग्रह गरेको छ। साथै मञ्चले महिला श्रम सहचारीको व्यवस्था हुनुपर्ने माग…
काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ। वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको राहदानी लिएर प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाएरबापत आजबाट थप रु २ हजार ८ सय अतिरिक्त शुल्क कामदारबाट…
फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल दुई स्थान फड्को मार्न सफल भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बर महिनाको लागि जारी गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लेको छ। पछिल्लो महिना कुनै खेल नखेलेको नेपालको ७४ अंक रहेको छ। दक्षिण एसियाली क्षेत्रमा भारत सबैभन्दा अगाडि छ। ४ स्थान सुधार गरेको भारत १४८ औं स्थानमा छ। दक्षिण एसिया…
काठमाडौं : दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। पुलिस समूह ‘ए’ को विजेता र एपीएफ समूह ‘बी’ को बिजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा बिहिबार भएको लिगको अन्तिम खेलमा एपीएफले काठमाडौँको बुढानिलकण्ठ भलिबल…
काठमाडौं : नौ वर्षपछि नेपाल महिला संघको तेस्रो महाधिवेशन काठमाडौमा सुरु भएको छ। महाधिवेशनकै क्रममा बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहभागिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरे। चियापानको सूचना बुधबारको उद्घाटन सत्रमा नै गराइएको थियो। त्यही सेड्युल अनुसार देउवाले साँझ चियापान राखेका थिए। महिला संघको महाधिवेशन भइरहेको स्थान भृकुटीमण्डपमै आयोजना भएको चियापान कार्यक्रममा देउवाले महिलाहरुलाई स्यान्डविच, जिलेवी, अण्डा र…
काठमाडौं : भारत भ्रमणका क्रममा नेपाल र भारतका तर्फबाट जारी भएको संयुक्त विज्ञप्तिको डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले कडा आलोचना गरेको छ। २५ बुँदे संयुक्त वक्तव्यविरुद्ध नयाँ शक्तिले ८ बुँदे आपत्ती प्रकट गरेको हो। 'नेपाली राष्ट्रिय हित विपरितका केही गम्भीर विषयबस्तु रहेको' भन्दै विज्ञप्तिबारे नयाँ शक्तिले यस्तो टिप्पणी गरेको छ - १. संयुक्त प्रेस विज्ञप्तिको बुँदा…
बार्सिलोनाले र वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छन्। २०१६/१७ सिजन अन्तर्गत समूह चरणको पहिलो खेलमै बार्सिलोना र वर्यानले फराकिलो जित हासिल गरेका छन्। समूह सी को खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेल्टिकलाई ७-० ले हरायो। बार्सिलोनाको जितमा मेसीले ह्याट्रिक गरे। लुइस स्वारेजले २ तथा आन्द्रेज इनेस्टा र नेमारले १/१ गोल गरे। लियोनल मेसीले तेस्रो मिनेटमै गोल गर्दै…
काठमाडौं : फुटसल प्रिमियर लिगको अन्तिम चरणको लागि १६ टीम छनोट भएका छन्। सहभागी ३२ टीमबाट छनोट चरण मार्फत १६ टीमको छनोट गरिएको हो। छनोटमा सहभागि टीमलाई ८ समूहमा विभाजन गरिएको थियो, जसमध्ये ८ वटै समूहको शीर्ष दुई स्थानमा रहेका टीम अन्तिम चरणका लागि छानिएका हुन्। अब १६ टीमलाई २ समूहमा विभाजन गरी होम एण्ड अवे प्रणालीमा प्रतियोगिता खेलाइनेछ। प्रतियोगिताको विजेताले…