काठमाडौं : नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबले भारतमा हुने बोर्डोलोइ कपमा सहभागिता जनाउने भएको छ। प्रतियोगिता भारतको असममा सेप्टेम्बर १८ देखि ३० सम्म सञ्चालन हुनेछ। ८ टीमको सहभागिता रहेको प्रतियोगितामा थ्रीस्टार समूह 'ए'मा परेको छ। थ्रीस्टारसँगै आई लिग क्लब सिलोङ लाजोङ, आई लिगको सेकेण्ड डिभिजन क्लब ओयल इन्डिया र रिजनल क्लब फ्लामिङ्गो नागाल्याण्ड रहेको छन्। यस्तै समूह…
पाँचथर : पाँचथरको फिदिमस्थित मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी चार दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त रहेका छन्। पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा पढ्दै थिए। छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते रातिदेखि…
काठमाडौं : भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १० बुँदे सुझावपत्र बुझाएका छन्। आसन्त भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आज बिहान भएको छलफलपछि भट्टराईले उक्त सुझावपत्र पेस गरेका थिए। प्रधानमन्त्री प्रचण्ड आउँदो भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा रहनेछन्। भट्टराईले नेपालको प्रधानमन्त्रीको रुपमा…
कञ्चनपुर : भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठ नेपाली सीमावर्ती भारतीय बजार बनवसा नजिक लुटिएका छन्। सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन्। भारतीय सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पुर्याइदिने भन्दै टाँगा व्यावसायीले महाकाली पुलपारि नै लुटेका हुन्। लुटिनेमा डडेल्धुराको जोगबुडाका जीवन बोहरा, वीरबहादुर बोहरा, अछाम भैरवस्थानका कमल नेगी, अमर विक र कैलाली लम्कीका जानकी विष्ट, झपट रावल…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा डा. गोविन्द केसीले उठाएका मागको सम्बोधनका लागि पहलकदमी लिने भएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग छलफल गर्दै प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिए। यता केसीले भने मेडिकल क्षेत्रमा…
इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे। संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने पनि उनले बताएका छन्। 'संविधान कार्यान्वयन चरणमा…
काठमाडौं : काभ्रेको बनेपा चारदोबाटोमा टिपर र मोटसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका २३ वर्षीय उमेश भलाकुरा घाइते भएका हुन्। उनको काभ्रेकै शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको सहायक प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए। मोटरसाइकलको पछाडि बसेका काभ्रेकै १९ वर्षीय आदेश लामा भने सामान्य घाइते छन्। पनौतीबाट काठमाडौं आउदै गरेको बा ३…
काठमाडौं : शक्ति समूहकी पूर्वअध्यक्ष सुनिता दनुवारको पुस्तक 'आँसुको शक्ति' सार्वजनिक भएको छ। राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन गरे। मानव बेचबिखनपश्चात् मुम्बई लगायतका विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने सन्दर्भमा पुस्तक केन्द्रित छ। अध्यक्ष ओलीले मानब बेचबिखन अन्त्यका लागि पुस्तक महत्वपूर्ण…
काठमाडौँ : परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत सवार नेपाल एयरलाइन्सको आरए २०६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गडबडी भएको छ। विमानस्थल स्रोतका अनुसार विमानको टायरमा हावा कम भएकोले ल्यान्डिङ गर्ने क्रममा पड्किएर स्लिप भएको थियो। यस कारण करिब आधा घण्टासम्म यात्रुहरुलाई विमानमै होल्ड गराइएको थियो। परराष्ट्र मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रमणको पूर्वसन्ध्यामा भारत भ्रमण गरी आजै फर्कँदै थिए। …
दाङ : चट्याङ लागेर आज दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दाङ बाघमारे–३ पेघास्थित जुद्धकुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए। केसीको छाती, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा…
वासुदेव पौडेल पोखरा : स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन्। भदौ २४ गते गल्याङमा रहेको माइतीघरबाट फर्कंदै गरेकी अधिकारीले पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुन सहितको झोला बिर्सिएकी थिइन्। तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने…
दाङ : दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन्। दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा १ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला पारेका थिए। प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको रु ५ सय र १ हजारका गरी…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ। यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थान लगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो । प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसद्को भदौ…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ। प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरे। छलफलमा सहभागी नेपाली कांग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत…
काठमाडौं : पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन्। च्याम्पियनसिपमा दुई महिला खेलाडीसहित चार सदस्यीय नेपाली टोली पोल्यान्डको वार्सा जानेछन्। सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन्। नेपालका दुवै खेलाडीले १६ तारिखमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिमको प्रशिक्षकमा कल्याण कुँवर…
काठमाडौं : वाइ वाइ एभरेस्ट प्रिमियर लिग इपिइल टी २० क्रिकेट प्रतियोगिताको सबै खेल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ। प्रतियोगिताको सबै १६ खेल कान्तिपुर गोल्ड टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ। प्रत्यक्ष प्रशारणका लागि इपिएल आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्ट र कान्तिपुर मिडिया ग्रुपसँग सम्झौता भएको जोहराका निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। नेपाली क्रिकेट क्रिकेटको विकासका लागि निजी टेलिभिजनसँग भएको…
काठमाडौं : न्युडायमण्ड एमेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित ग¥यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा भएको खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविरुद्ध न्युडायमण्डले पहिलो सेट…
काठमाडौँ : गायक तथा एरेन्जर सुनील बर्देवाको मंगलबार राति निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनले विक्रम संवत् २०५० को दशकमा गाएका गीतहरु अझै पनि लोकप्रिय छन्। 'गोरेटो अनि उस्तै छ गल्ली' उनको सदाबहार गीत मध्ये एक हो। सुरुमा सुनील द म्याट्रिक्स नामको ब्यान्डमा आवद्ध थिए। त्यसमा अर्का गायक सरोज दत्ता पनि थिए। ब्यान्डले…
रोमेलु लुकाकुले प्रिमियर लिगमा नयाँ सिजनको पहिलो ह्याट्रिक गरेका छन्। चौथो चरणको खेलमा लुकाकुको ह्याट्रिक मद्दतमा एभरटनले सण्डरल्याण्डलाई ३-० ले पराजित गरेको हो। सण्डरल्याण्डको मैदानमा भएको खेलमा एभरटनलाई जिताउन लुकाकुले तीनै गोल दोस्रो हाफमा गरे। उनले ६० औं, ६८ औं र ७१ औं मिनेटमा गोल गरे। जितपछि ४ खेलबाट १० अंक जोडेको एभरटन अंक तालिकाको तेस्रो स्थानमा…
डिएगो कोस्टाले दुई गोल गरेपनि चेल्सी प्रिमियर लिगको खेलमा स्वान्सी सिटीसँग बराबरीमा रोकिएको छ। स्वान्सीको घरेलु मैदानमा आइतबार भएको खेलमा चेल्सी र स्वान्सीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको १८ औं मिनेटमा कोस्टाले गोल गर्दै भ्रमणकारी चेल्सीलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको स्वान्सीले दोस्रो हाफमा उत्कुष्ट पुनरागमन गर्यो। गिल्फी सिगुरसनले ५९ औं मिनेटमा पेनाल्टी मार्फत…