PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • 'रङहरुको गीत' गाउँदै कलाकार रमेश श्रेष्ठ

    'रङहरुको गीत' गाउँदै कलाकार रमेश श्रेष्ठ

    काठमाडौं : कवि तथा कलाकार रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनी 'रङहरुको गीत' राजधानीमा सुरु भएको छ।   नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख समेत रहेका श्रेष्ठको प्रदर्शनी भदौ ३० गतेसम्म रहनेछ। प्रदर्शनीमा ३० हजारदेखि एक लाख मूल्यसम्मका ५४ वटा चित्र राखिएका छन्।   विम्ब कविका रुपमा समेत परिचय बनाएका श्रेष्ठका कला अमूर्तझैं लाग्छन्। तर ती…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका दुई परीक्षाफल प्रकाशित, नतिजा यहाँबाट हेर्नुस्

    त्रिविका दुई परीक्षाफल प्रकाशित, नतिजा यहाँबाट हेर्नुस्

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र/मानवशास्त्र विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ।   त्यसैगरी, २०७३ बैसाख-जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ।   परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिनेछ।…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : लिभरपुलले लेस्टरलाई हरायो, आर्सनलको रोमाञ्चक जित

    ​प्रिमियर लिग : लिभरपुलले लेस्टरलाई हरायो, आर्सनलको रोमाञ्चक जित

    प्रिमियर लिग अन्तर्गत चौथो चरणको खेलमा लिभरपुलले साविक विजेता लेस्टर सिटीलाई पराजित गर्दा टोहनहम, आर्सनल, वार्टफोर्ड, क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ४-१ गोल अन्तरले हरायो।  लिभरपुलको जितमा रोबर्टो फिर्मिनोले २ तथा साडियो माने र एडम लालानाले १/१ गोल गरे। लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काए। जितपछि लिभरपुल ४ खेलबाट ७…

    विस्तृतमा पढ्नुस्

  • रावलजी टेन्सन नलिनुस् : प्रचण्ड

    रावलजी टेन्सन नलिनुस् : प्रचण्ड

    ​काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शनिबार फोन गरे। भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रावलले एउटा सम्झौताको विषयमा टेलिफोनबाटै ध्यानाकर्षण गराए।   भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री प्रकाशशरण महत आज दिल्ली जाँदैछन्। तयारीका क्रममै रेडियो नेपाल र भारतको अल इन्डिया रेडियोबीच हुन लागेको समझदारीका विषयमा रावलले प्रधानमन्त्री प्रचण्डसँग चिन्ता व्यक्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : बार्सिलोना घरेलु मैदानमै अलाभेससँग पराजित, रियल र एथ्लेटिको मड्रिड विजयी

    ​ला लिगा : बार्सिलोना घरेलु मैदानमै अलाभेससँग पराजित, रियल र एथ्लेटिको मड्रिड विजयी

    दुई मड्रिड क्लबले जित हात पारेको दिन साविक विजेता बार्सिलोना भने नवप्रवेशी अलाभेससँग पराजित भएको छ। घरेलु मैदान नोउ क्याम्पमा शनिबार भएको खेलमा बार्सिलोना अलाभेससँग २-१ ले पराजित भयो। खेलको ३९ औं मिनेटमा डेयरसनले गोल गर्दै भ्रमणकारी अलाभेजलाई पहिले अग्रता दिलाए। दोस्रो हाफको सुरुमै बार्सिलोनाका डिफेन्डर जेरेमी माथिउले गोल गर्दै १/१ को बराबरी गरे।  बार्सिलोनाले पहिलो हाफमा लियोनल मेसी र लुइस…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रचण्डको भारतका कार्यक्रम

    यी हुन् प्रचण्डको भारतका कार्यक्रम

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो ३० गते भारतको औपचारिक भ्रमणका लागि जाँदैछन्। प्रचण्ड संविधान दिवसको ठिक अघिल्लो दिन असोज २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। भ्रमणको तयारीका लागि आजै परराष्ट्र मन्त्री प्रकाशशरण महत दिल्ली जाँदैछन्।    कस्तो छ त प्रधानमन्त्री प्रचण्डको कार्यक्रम? प्रधानमन्त्री प्रचण्ड ३० गते दिल्ली उत्रिए लगत्तै नेपाली दुतावासको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले दुतावासले निम्त्याएका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई राष्ट्रिय पोशाक लगाएर भारत जान सुझाव

    काठमाडौं : भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अजेण्डाका विषयमा छलफल गर्न आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उपस्थित थिए।   सांसदहरुले नेपाल भारत सम्बन्धमा उत्पन्न शंका र अविश्वास हटाउन सुझाव दिइरहेका थिए। सीमा समस्या देखि जलश्रोत र चेलिबेटी बेचबिखनका विषय समेत सांसदको चासोमा थिए।   तर भ्रमणका जान लागेका प्रचण्डलाइ सांसद गीता वाग्लेले…

    विस्तृतमा पढ्नुस्

  • ६ बुँदे सुझाव र १३ बुँदे मागसहित प्रचण्डलाई ओलीको पत्र

    ६ बुँदे सुझाव र १३ बुँदे मागसहित प्रचण्डलाई ओलीको पत्र

    काठमाडौं : आफ्नै सरकार ढालेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको पूर्व सन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्राचार गर्दै ६ बुँदे ध्यानाकर्षणपत्र दिएका छन्। आफ्नो नेतृत्वले गरेको सम्झौताअनुसार काम गर्न सुझाव दिएका ओलीले भारत भ्रमणको विषयमा चीनसँगको सम्बन्धबारे पनि उल्लेख गरेका छन्। उनले स्मरण गराएका ६ बुँदे विषयमा भारतमात्र होइन चीनसँग भएका सहमति कार्यान्वयनका विषयसमेत जोडिएका छन्।   पत्रमा…

    विस्तृतमा पढ्नुस्

  • २८ गते मंगलबार इदको बिदा

    २८ गते मंगलबार इदको बिदा

    काठमाडौं : भदौ २८ गते मंगलबार सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा २८ गते मंगलबार सार्वजनिक विदा गरिएको गृह मन्त्रालयले सूचनामार्फत् जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • हाजिर ठोकेर हिँड्ने सांसदलाई सभामुखको ध्यानाकर्षण

    काठमाडौं : सभामुख ओनसरी घर्तीले संसद चलिरहँदा सांसदहरुको अनुपस्थितिको विषयमा ध्यानाकर्षण गराएकी छिन्। संसद चलिरहँदा सांसदहरु अनुपस्थित भएपछि महत्वपूर्ण विधेयकहरु अलपत्र परेपछि उनले त्यसमा ध्यानाकर्षण गराएकी हुन्। उनले संविधानको धार ८९ को घ अनुसार लामो समय अनुपस्थित हुँदा स्थानसमेत रिक्त हुनसक्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएकी हुन्। गत शुक्रबार संसद बैठक चलिरहँदा एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रमका लागि सांसदहरु हाजिर…

    विस्तृतमा पढ्नुस्

  • ​फिल्मको प्रचारमा चित्रकला प्रतिस्पर्धा

    ​फिल्मको प्रचारमा चित्रकला प्रतिस्पर्धा

    काठमाडौं : भदौ ३१ गते प्रदर्शनमा आउने चलचित्र गाँठोले देशब्यापी चित्रकलाको अन्तिम तथा उपत्यका संस्करण सम्पन्न गरेको छ। फिल्म युनिटले पोखरा, बुटवल, चितवन, हेटौंडा, बिराटनगर, धरान, दमक लगायत १२ ठाउमा छुट्टाछुटै कम्पिटिसन गरिसकेको थियो भने शनिबार काठमाडौं संस्करण सम्पन्न गरेको हो। कार्यक्रममा पुगेका चलचित्रका नायक नाजिर हुसैनले सहभागी प्रतियोगीहरुसँग बसेर पेन्टिङ गरेका थिए। चलचित्रको थिम सन्बन्धको गॉठोलाई नै प्रतियोगिताको विषय…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपतिका लागि हिलो बाटोमा रातो कार्पेट

    ​राष्ट्रपतिका लागि हिलो बाटोमा रातो कार्पेट

    काठमाडौं : आइतबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको बानेश्वरमा रहेको बानेश्वर बहुमुखि क्याम्पस जाने तय थियो। क्याम्पसको रजत जयन्तिमा राष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन्। शनिबारदेखि नै परेको वर्षाले राजधानीका सडक हिलाम्मे भइसकेका थिए। घाम लाग्दा घुलाम्मे र पानी पर्दा हिलाम्मे सडक राजधानीको नियती नै बनेको छ। बानेश्वरको शान्तिनगर क्षेत्रको आसपासमा पर्ने क्याम्पस छिर्ने बाटो झनै हिलोले 'हरि विजोक' छ। अहिले दुई…

    विस्तृतमा पढ्नुस्

  • शक्तिशाली उच्च अदालत गठनको बाटो खुला, कहाँ रहने टुङ्गो लाग्न बाँकी

    शक्तिशाली उच्च अदालत गठनको बाटो खुला, कहाँ रहने टुङ्गो लाग्न बाँकी

    काठमाडौँ : न्याय प्रशासन विधेयक पारित भएसँगै अब उच्च अदालत गठन हुने भएको छ। संविधानको बाध्यात्मक व्यवस्था अनुसार असोज ३ गतेभित्र उच्च अदालत गठन भइसक्नु पर्नेछ। तर असोज ३ आउन केही दिन मात्र बाँकी रहँदा उच्च अदालत कहाँ रहने भन्ने टुङ्गो लाग्न भने बाँकी छ। आइतबार संसदले उच्च अदालत स्थापनाका लागि आवश्यक न्याय प्रशासन विधेयक, न्याय परिषद् विधेयक र न्याय…

    विस्तृतमा पढ्नुस्

  • ​सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपमा मोहन बमलाई स्वर्ण

    ​सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपमा मोहन बमलाई स्वर्ण

    काठमाडौं : सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन्।  अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन्। मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो। भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले ६० केजीमुनि तौलसमूहमा भने रजतमा चित्त बुझाए।  कुल…

    विस्तृतमा पढ्नुस्

  • भदौ २८ बाट माथिल्लो मर्स्याङ्दी ए को परीक्षण सुरु

    भदौ २८ बाट माथिल्लो मर्स्याङ्दी ए को परीक्षण सुरु

    काठमाडौं : पचास मेगावाटको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको परीक्षण उत्पादन भदौं २८ गतेबाट सुरु हुने भएको छ । सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गरेको यो जलविद्युत आयोजना निर्माण सकिइसको छ।   नेपाल विद्युत प्राधिकरणका अनुसार अपर मर्स्याङदी एको स्वीचयार्डसम्मको प्रसारणलाइनको काम सकिएको र भदौं २८ गतेदिख परीक्षण प्रसारणको काम सुरु गरिनेछ। सरकारको लगानीमा भुलभुले- मध्यर्स्याङदी १ सय ३२ केभी…

    विस्तृतमा पढ्नुस्

  • 'लत लग गइ...' कि गायिका शालमली नेपाल आउँदै

    'लत लग गइ...' कि गायिका शालमली नेपाल आउँदै

    काठमाडौं : भारतीय गायिका शालमली खोलगडे नेपाल आउने भएकी छिन्। गुड ह्युम्यान अर्गनाइजेसनको आयोजनामा हुन लागेको बलिउड लाइभ कन्सर्टका लागि उनी नेपाल आउन लाएकी हुन्।   कन्सर्टमा शालमलीसँगै नेपालका चर्चित संगीत कर्मीहरु रविन एण्ड द न्यु रोभुलेसन्स, काली प्रसाद बास्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, सोमिया बाराइली लगायतको पनि प्रस्तुती रहनेछ।   कार्तिक २७ गते हुने लाइभ कन्सर्टलाई संचारकर्मी सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली हलिउडमै बन्नुपर्थ्यो'

    'बाहुबली हलिउडमै बन्नुपर्थ्यो'

    दक्षिण भारतीय फिल्म बाहुबलीले बक्स अफिसबाट पैशामात्र बटुलेन आफ्नो नाम विदेशमा पनि बलियो रुपमा राख्यो। अब यो फिल्म हलिउड विसेज दे ह्याड मेड (हलिउडमै बनेको चाहने) सूचीका १५ फिल्मभित्र समेटिएको छ। हलिउडको स्क्रिनरेन्टले बाहुबलीलाई हलिउडमै बन्नुपर्ने सूचीमा राखेको हो। तामिल-तेलगु बहुभाषी फिल्म यो सूचीको १२ औं स्थानमा परेको छ। यसबारे लेखिएको छ, 'यो सूची हलिउडको शक्तिशाली प्रतिस्पर्धी तथा ठूलो लगानी…

    विस्तृतमा पढ्नुस्

  • ​वाइ वाइ इपिएल टी २० क्रिकेट : उद्घाटन खेलमा कान्तिपुर गोर्खाज र विशाल वारियर्स भिड्ने

    ​वाइ वाइ इपिएल टी २० क्रिकेट : उद्घाटन खेलमा कान्तिपुर गोर्खाज र विशाल वारियर्स भिड्ने

    काठमाडौं : वाइ वाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।  जोहरा स्पोर्ट्स म्यानेजमेन्ट (जेडएसएम)को आयोजनामा हुन लागेको प्रतियोगितामा कुल ६ टीमको सहभागिता रहनेछ।  प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्को नेतृत्वमा रहेको पारस खड्काको विशाल वारियर्स र बसन्त रेग्मीको नेतृत्वमा रहेको कान्तिपुर गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। असोज ८ गते हुने खेल कीर्तिपुरस्थित…

    विस्तृतमा पढ्नुस्

  • समातिए अमेरिकी पेडोफिल, होटलमा ल्याएर गर्थे यौन शोषण

    काठमाडौं : अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्बस बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन्। ४८ वर्षीय उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्रेको हो। बाल यौन दुराचारमा उनलाई सघाउने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई शुक्रबार नै प्रहरीले ठमेलस्थित याम्बु होटलबाट पक्रेको थियो। त्यही होटलबाट ५ पीडित बालकको उद्दार समेत गरिएको थियो। पटक पटक नेपाल आएका उनले सहयोगी…

    विस्तृतमा पढ्नुस्

  • ​एमालेलाई संविधान संशोधनमा ल्याउने फर्मुला छ : प्रधानमन्त्री

    ​एमालेलाई संविधान संशोधनमा ल्याउने फर्मुला छ : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग संविधान संशोधनमा प्रमुख प्रतिपक्षी एमालेलाई ल्याउने फर्मुला रहेको बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भदौ ३० गतेदेखि हुन लागेको भारत भ्रमणबारे जानकारी गराउन पुगेका प्रचण्डले आफ्नो फर्मुलामा एमाले नआइ सुखै नभएको बताए। उनले भने – 'प्रतिपक्षमा भएका साथीहरु पनि संविधान संशोधनमा आउनुहुन्छ भन्ने मलाइ चाँहि गहिरो विश्वास छ। उहाँहरुको पनि समर्थन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell