PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस, प्रदेश प्रमुखलाई पनि बुझाइँदै

    निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस, प्रदेश प्रमुखलाई पनि बुझाइँदै

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको हत्या अभियोगमा एक महिला प्रहरी नियन्त्रणमा

    श्रीमानको हत्या अभियोगमा एक महिला प्रहरी नियन्त्रणमा

    काठमाडौंः श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने…

    विस्तृतमा पढ्नुस्

  • अघि बढ्यो कालीगण्डकी करिडोर निर्माण, स्थानीयको विवादका कारण रोकिएको थियो तीन वर्ष

    अघि बढ्यो कालीगण्डकी करिडोर निर्माण, स्थानीयको विवादका कारण रोकिएको थियो तीन वर्ष

    सुशीला रेग्मी- रामपुर (पाल्पा) : विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ। करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका-५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई जापानले आज पहिलो दर्जाको ‘अर्डर अफ द राइजिङ सन’बाट सम्मानित गर्दै

    रामचन्द्र पौडेललाई जापानले आज पहिलो दर्जाको ‘अर्डर अफ द राइजिङ सन’बाट सम्मानित गर्दै

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान गर्ने भएको छ। जापानले पहिलो दर्जाको ‘ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ सम्मान सन् २०२० अप्रिल २९ मा नै पौडेललाई दिने घोषणा गरेको थियो। सोही सम्मान बिहीवार जापानले पौडेललाई प्रदान गर्न लागेको हो। पौडेललाई विशेषत: पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान-नेपाल सम्बन्धका लागि कदर गरिएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन आयोगले बुझाउँदै

    राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन आयोगले बुझाउँदै

    काठमाडौः निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।  आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो। आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ। सोहीब मोजिम आज मङ्सिर…

    विस्तृतमा पढ्नुस्

  • ‘ब्लू फर बिजनेस’ : कम्पनीका ट्वीटर अकाउन्टका लागि सुनौलो रंगको ‘चेकमार्क’

    ‘ब्लू फर बिजनेस’ : कम्पनीका ट्वीटर अकाउन्टका लागि सुनौलो रंगको ‘चेकमार्क’

    ट्वीटरले आफ्नो विवादास्पद सशुल्क सेवा ‘ट्वीटर ब्लू’सँगै कम्पनीहरुको लागि नयाँ अफर ल्याएको छ। ट्वीटरले ‘ब्लू फर बिजनेस’ नामक नयाँ सेवा ल्याएको हो। जसमा कम्पनी अकाउन्टहरूले सुनौलो रंगको चेकमार्क पाउनेछन्। आफ्नो ‘सपोर्ट पेज’मा ट्वीटरले हाल परीक्षणको क्रममा रहेको ‘ब्लू फर बिजनेस’ले कम्पनीका ट्वीटर अकाउन्टहरुलाई ‘कर्पोरेट संस्था’ हो भनेर निर्दिष्ट गर्ने उद्देश्य राखिएको बताएको छ। ‘ब्लू फर बिजनेस’को लागि मूल्य निर्धारण संरचना…

    विस्तृतमा पढ्नुस्

  • बुबाआमा बनाउन चाहन्थे नर्स, तर बनिन् चारतारे होटलको ‘हेड सेफ’

    बुबाआमा बनाउन चाहन्थे नर्स, तर बनिन् चारतारे होटलको ‘हेड सेफ’

    अच्युत रेग्मी- काठमाडौं : नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरिरहेकी छिन्। सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौंको किचनको नेतृत्व सम्हालिरहेकी हुन्। उनी रमदाको कन्टिनेन्टल सेफ हुन्। विसं २०४३ मा…

    विस्तृतमा पढ्नुस्

  • मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

    मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तरले जित निकाल्दै साविक विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पाँचौ मिनेटमा थेओ हर्नान्डेजले डिफेन्डरहरुबीचको असमझदारीका बीच रिबाउन्डमा आएको बललाई सदुपयोग गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दुबै टोलीले केही राम्रो…

    विस्तृतमा पढ्नुस्

  • सयौं मोरोक्कोनका लागि तय गरिएका दोहाको उडान अन्तिम अवस्थामा रद्द

    सयौं मोरोक्कोनका लागि तय गरिएका दोहाको उडान अन्तिम अवस्थामा रद्द

    मोरोक्कन फूटबल फ्यानहरु अन्तिम समयमा फ्लाइट रद्द हुँदा कतारमा पुग्नबाट रोकिएका छन्। बुधवार फ्रान्ससँगको भिडन्त हेर्ने तयारीका साथ मोरोक्कोबाट उड्ने तयारीमा रहेकाहरु त्यतै रोकिएको बीबीसीले जनाएको छ। मोरोक्कोको राष्ट्रिय एयरलायन्सले फुटबल फ्यानहरुलाई कतारको दोहास्थित अल बायत रंगशालामा उतार्न ७ वटा थप फ्लाइट उडाउने योजना बनाएको थियो। मोरोक्कोको फुटबल संघले १३ हजार जनालाई फ्रि टिकट दिने घोषणा गरेपछि मोरोक्को एयर मरोकले…

    विस्तृतमा पढ्नुस्

  • जनजाति महिला महासंघको महाधिवेशन सुरु

    जनजाति महिला महासंघको महाधिवेशन सुरु

    काठमाडौं : राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाइन्। आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार पुगेर देउवासँग केसीको बधाई साटासाट

    बालुवाटार पुगेर देउवासँग केसीको बधाई साटासाट

    काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। बुधवार साँझ बालुवाटारमा भएको भेटमा दुई नेताबीच बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ। हालै सम्पन्न निर्वाचनमा देउवा डडेल्धुराबाट र केसी नुवाकोट २ बाट निर्वाचित भएका हुन्। भेटका क्रममा नयाँ सरकार गठनको बारेमा छलफल भएको थियो। त्यसैगरी निर्वाचन परिणामको समीक्षासमेत गरिएको थियो। भेटमा…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीका 'बेस्ट फ्रेन्ड' एम्बाप्पे र हकिमी एकअर्काविरुद्ध उत्रँदै, मैदानमा दुई मित्रको खेल कस्तो होला?

    पीएसजीका 'बेस्ट फ्रेन्ड' एम्बाप्पे र हकिमी एकअर्काविरुद्ध उत्रँदै, मैदानमा दुई मित्रको खेल कस्तो होला?

    यी दुई खेलाडीको उमेरको फरक दुईअढाइ हप्ता भन्दा बढी छैन। उनीहरुसँगै भिडियो गेम खेल्छन्। विमानमा यात्रा गर्दा उनीहरु सँगसँगै हुन्छन्। अझ बिदा मनाउन कतै जाँदा पनि उनीहरु सँगै देखिन्छन्। गोल गरेपछि यी दुईजनाले सँगै 'सेलिब्रेट' गर्छन्। मोरोक्कोका 'ब्रिलियन्ट' राइटब्याक हकिमी र फ्रान्सका खेलाडी एम्बाप्पे क्लब स्तर खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एकसाथ खेल्छन्। उनीहरु मैदानभित्रमात्रै होइन बाहिर…

    विस्तृतमा पढ्नुस्

  • बालेनको सम्मान नगरेको भन्नेलाई निश्चलको जवाफ : सत्य मतलब भएन, गाली गर्न पछि हट्न हुन्न

    बालेनको सम्मान नगरेको भन्नेलाई निश्चलको जवाफ : सत्य मतलब भएन, गाली गर्न पछि हट्न हुन्न

    काठमाडौं : टिकटकमा निर्देशक तथा कलाकार निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को एउटा भिडियो अहिले भाइरल भइरहेको छ। युटयबबाट भिडियो डाउनलोड गरेर सानो बालेन र निश्चल देखिने सो सानो भिडियोमा बालेनले निश्चललाई नमस्ते गर्छन्। तर, निश्चलले वास्ता नगरेको जस्तो देखिन्छ। त्यही सानो भिडियोलाई लिएर टिकटक प्रयोगकर्ताहरुको निशानामा परे निश्चल। पछिल्लो समय बालेनकोविरुद्ध बोल्ने वा उनको विरुद्धमा केही गर्नेविरुद्ध अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले आक्रोश व्यक्त गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशतर्फ समानुपातिकमा कुन प्रदेशमा को को भए निर्वाचित? सूचीसहित

    प्रदेशतर्फ समानुपातिकमा कुन प्रदेशमा को को भए निर्वाचित? सूचीसहित

    काठमाडौं : निर्वाचन आयोगले बुधवार समानुपातिकमा निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। आयोगले प्रतिनिधि सभा तर्फ ११० सहित ७ प्रदेशका प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरुको नाम सार्वजनिक गरेको हो। प्रदेश १ मा को को निर्वाचित? मधेश प्रदेशमा को को भए निर्वाचित? वाग्मती प्रदेशमा को को भए निर्वाचित? गण्डकी प्रदेशमा को को भए निर्वाचित? लुम्बिनी प्रदेशमा को को भए…

    विस्तृतमा पढ्नुस्

  • कास्की पुगेर प्रचण्डले गरे आफू प्रधानमन्त्री बन्ने घोषणा

    कास्की पुगेर प्रचण्डले गरे आफू प्रधानमन्त्री बन्ने घोषणा

    काठमाडौं : नयाँ सत्ता समीकरणबारे चर्चा भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन्। कास्कीको महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका हुन्।  'तपाईँको शुभकामनाले काम गरे म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,' प्रचण्डले भने। प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल बुझ्नै नपाइ सकिएको बताएका उनले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको समानुपातिक तर्फ को को भए निर्वाचित? यस्तो छ आयोगको आधिकारिक सूची

    प्रतिनिधि सभाको समानुपातिक तर्फ को को भए निर्वाचित? यस्तो छ आयोगको आधिकारिक सूची

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचितहरुको सूची जारी गरेको छ। निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ। समानुपातिक तर्फबाट निर्वाचित ११० जनालाई पुस ३ गते प्रमाणपत्र दिने जानकारी आज बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो। ११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • एकनाथ ढकालबारे प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न : एउटा दलको अध्यक्ष अर्को पार्टीको सांसद कसरी?

    एकनाथ ढकालबारे प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न : एउटा दलको अध्यक्ष अर्को पार्टीको सांसद कसरी?

    काठमाडौं : नेपाल परिवार दलका अध्यक्ष हुन् एकनाथ ढकाल। अध्यक्ष परिवार दलको भए पनि प्रतिनिधि सभाको समानुपातिक तर्फको सांसद भने ढकाल नेकपा (एमाले)बाट भए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समय पार्टीमा योगदान गरेका नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतलाई टिकट नदिँदा समानुपातिकबाट भने ढकाललाई सांसद बनाइदिए। एउटा पार्टीको अध्यक्ष अर्को पार्टबाट सांसद बन्नु अनौठो त हो नै, अझ पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • ओलीका कारण एमालेलाई अलोकतान्त्रिक पार्टीको ट्याग लाग्यो : प्रभु साह

    ओलीका कारण एमालेलाई अलोकतान्त्रिक पार्टीको ट्याग लाग्यो : प्रभु साह

    गौर : पूर्वमन्त्री प्रभु साहले नेकपा एमाले अनैतिकताको भद्दा नमुना रहेको बताएको छन्। मङ्गलबार रौतहटको चन्द्रपुरमा आयोजित कार्यकर्ताहरुसँगको छलफलमा पूर्वमन्त्री साहले निर्वाचनमा प्राप्त जनमतको अपमान गर्दै एमालेले सत्ता साझेदारीको गलत नीति अवलम्बन गरेको बताए। हालै सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध मत मागेर अहिले काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न तल्लीन हुनु एमालेको दोहोरो चरित्र भएको पूर्वमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेलाई पाँच वर्ष जेल हाल्न माग, मुद्दामा निर्वाचन आयोग पनि विपक्षी, के छ १८ बुँदे रिटमा?

    रवि लामिछानेलाई पाँच वर्ष जेल हाल्न माग, मुद्दामा निर्वाचन आयोग पनि विपक्षी, के छ १८ बुँदे रिटमा?

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। ‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको छ। यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • धनुषा-४ का कांग्रेस उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

    धनुषा-४ का कांग्रेस उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

    जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री एवंम धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन्। आयोगका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell