हेटौंडा : निर्वाचन आयोगले राजनीतिक दलहरुले बुझाएका नामको आधारमा सोमवार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गरेसँगै वाग्मती प्रदेशका १ सय १० सांसदको नाम टुंगो लागेको छ। वाग्मती प्रदेशमा नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी ३७ सिटसहित पहिलो पार्टी बनेको छ। त्यसैगरी, नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरेर २७ सिट प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। यसैगरी, माओवादी केन्द्र २१ सिटसहित तेस्रो…
बुधवार विश्वकपको दोस्रो सेमिफाइनल खेलमा रेफ्रीले सिठी बजाएसँगै मोरोक्कोका खेलाडीले मैदानमा घुँडा टेके। जारी विश्वकपमा उनीहरुको यो पहिलो अनि अन्तिम पराजय थियो। प्रतियोगितामा ‘जायन्ट किलर’को पहिचान बनाएका उनीहरुले सेमिफाइनलमा साविक विजेता फ्रान्सलाई थुप्रै चुनौतीहरु पस्किए। तर, अन्तिममा २-० को पराजय ब्यहोर्न पुगे। अर्कोतर्फ फ्रान्सका खेलाडीले ‘वाइल्ड’ सेलिब्रेसन गरिरहँदा उनीहरुका सुपरस्टार किलियन एम्बाप्पे आफ्ना टिमका साथीभन्दा बाहिर कसैलाई हात हल्लाइ रहेका थिए। उनी थिए…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले दिएको राजकीय सम्मान देशकै सम्मान भएको बताएका छन्। पौडेल जापान सरकारद्वारा ‘दि अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्। यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान…
काठमाडौं : फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। बिहीवार सार्वजनिक भएको भारतीय फिल्मकर्मी प्रवीण झा निर्देशित फिल्मको ट्रेलर रोमान्स र थ्रिलरले भरिएको छ। फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलरमा मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको प्रेमसम्बन्धलाई चित्रण गरिएको छ। नर्सको भूमिकामा देखिएकी उपासनाको जीवनमा आर्यनको इन्ट्री, उमेर अन्तरको समस्या र उपासनालाई पाउन आर्यनले गरेको संघर्ष ट्रेलरमा समेटिएको छ। सस्पेन्स लभस्टोरी…
काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। निर्माण टिम र दयाबिच बिहीवार लिखित सम्झौता भएको हो। किरण नेपाली निर्माता रहेको यस फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन्। प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’ का निर्माता किरणले ‘पोई पर्यो बुढो’ लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन्। दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए। यो…
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक मात्रै विदेशी फिल्म प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ आजबाट रिलिज भएको हो। सोलो रिलिजको मौका पाएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ। एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको यस फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्ने हलवालाको आशा छ। फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा…
बुटवल : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले वामपन्थी सरकारको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने गल्ती एमालेले नगर्ने बताएका छन्। मुलुकमा अब वामपन्थीको नाममा मुरलीको धुन नबज्ने बताउँदै थापाले च्याखे थाप्ने प्रचण्डलाई अब अगाडि नसार्ने स्पष्ट पारे। बुटवलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै प्यूठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भने, ‘जनताले वामपन्थी मिलुन् र…
काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो। आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो। आयुक्तहरुसँगको भेटमा देउवाले सफलता पूर्वक निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए। आयोगका…
काठमाडौं : प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयु)का कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरि मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै…
काठमाडौं: नेपाली क्रिकेट टोलीको प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघले प्रभाकरको राजीनामा स्वीकृत भएको जनाएको हो। प्रभाकरले नेपालको नामिबिया सिरिज लगत्तै नेपाली टोली छाडेको भए पनि क्यानले राजीनामा पत्र नआउँदासम्म औपचारिक जानकारी दिन नसक्ने जनाएको थियो। बिहीवार भने क्यानले प्रभाकरको राजीनामा स्वीकृत गरेको जनाउँदै तत्कालबाट उनी प्रशिक्षक नरहेको उल्लेख गरेको छ। विवादस्पद छविका प्रभाकरले भारतका लागि ३९ टेस्ट…
काठमाडौं : स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र वाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं उपत्यका…
काठमाडौं : नेपाली कांग्रेसका नेता कमल चित्रकारको निधन भएको छ। नेपाल तरुण दलका पूर्व महासचिवसमेत रहेका चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको आज अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारमा सहभागी हुन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पशुपति पुगेका थिए। देउवाले चित्रकारको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन्। तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम…
काठमाडौं : टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले बुधबार ३.६ अर्ब अमेरिकी डलर बराबरको स्टक बिक्री गरेका छन्। योसँगै यसवर्ष उनले विद्युतीय कार निर्माता कम्पनी टेस्लाको कुल ४० अर्ब अमेरिकी डलरबराबरको सेयर बेचिसकेका छन्। हाल टेस्लाको सेयर मूल्य पछिल्लो दुई वर्षयताकै न्यून विन्दुमा छ। जसका कारण टेस्लाका लगानीकर्ताहरू निराश छन्। मस्कले ट्वीटर खरिद गरेको केही दिनमा ४ अर्ब डलरको सेयर बेचेको थिए। त्यसको एक महिनापछि मस्कले…
काठमाडौं: फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजबाट सुरु भएको छ। माछापुछ्रे गाउँपालिकाबाट सुरु भएको फिल्मको छायाङ्कन ४० दिनसम्म चल्नेछ। आज बिहान भएको शुभमुहुर्त समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए। सुवास थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुदर्शन थापाको निर्देशन रहनेछ। यस फिल्ममा विपिन र केकीका साथै अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे,…
केही दिनअघि भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर बाहिरियो। ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपुरलाई गिरफ्तार गरिएको भनि भारतीय मिडियाले समाचार छापे। तर, समाचारमा भनेअनुसार अभिनेत्रीको हत्या नभएको खबर सार्वजनिक भएको छ। वीणाले झुटो समाचारप्रति आक्रोश जनाउँदै मुम्बईको डिन्डोशी प्रहरी चौकी पुगेर उजुरी दर्ता गराएकी छिन्। समाचारले गर्दा आफू र छोरालाई निकै चोट पुगेको उनले बताएकी छिन्। उनले भनिन्,…
काठमाडौं : काठमाडौं महानगरपालिकाले एकसातादेखि विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइसकेको छ। २८ औं महानगर दिवसको अवसरमा आज वसन्तपुरमा सांस्कृति कार्यक्रम आयोजना गरिएको छ। वसन्तपुर डबलीमा आयोजित कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए। कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलसँगै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोबिता…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ। देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै वार्ता र संवादमा व्यस्त छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीबाट सात राजनीतिक दलको प्रतिनिधित्व भएको छ। मुलुकले अपनाएको मिश्रित निर्वाचन प्रणालीअनुरुप मतदाताले पुनःमिलेर सरकार…
फिफा विश्वकप अन्तर्गत आइतबार फाइनल खेल हुँदैछ। फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धामा उत्रँदै गर्दा उपाधिसँगसँगै समर्थकको चासो रहने यसपाला गोल्डन बुट र बल कसले जित्ला भनेर। उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता को बन्ला भनेर धेरैको चासो छ। सर्वाधिक गोलकर्ताको सूचीमा फाइनल पुगेका दुई टोली अर्जेन्टिका कप्तान लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे छन्। दुबैले समान ५ गोल गर्दा मेस्सीले…
काठमाडौं : तराई मधेशमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरि तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु-कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने बताए। भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान…