PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • सडक स्तरोन्नतिका लागि नुवाकोटका प्रदेश सांसदको चासो, सडक विभागमा डेलिगेसन

    सडक स्तरोन्नतिका लागि नुवाकोटका प्रदेश सांसदको चासो, सडक विभागमा डेलिगेसन

    काठमाडौं : कांग्रेसबाट निर्वाचित नुवाकोटका प्रदेश सभा सदस्यहरुले सडक सुधारका लागि सडक विभागको ध्यानाकर्षण गराएको छ। आइतवार दिउँसो ललितपुरको चाकुपाटमा रहेको विभागको मुख्यालयमा पुगेर नवनिर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा र रमेश महतले ध्यानाकर्षण गराएका हुन्। पासाङ ल्हामु राजमार्ग अन्तर्गत बालाजु - रानीपौवा - त्रिशुलीको सडक बिग्रेर धुलाम्ये र हिलाम्ये बनेपछि प्रदेश सभा सदस्यद्वय विभाग पुगेका हुन्। विसं २०७० मा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

    प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

    काठमाडौं : नयाँ सरकारको नेतृत्वमा प्रधानमन्त्रीका लागि कांग्रेसले दाबी गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रधानमन्त्रीमा दाबी पेश गर्ने जनाएको हो। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको हो। 'प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • एमालेले डाक्यो नवनिर्वाचित सांसदको भेला, संसदीय भूमिकाबारे प्रशिक्षण दिने

    एमालेले डाक्यो नवनिर्वाचित सांसदको भेला, संसदीय भूमिकाबारे प्रशिक्षण दिने

    काठमाडौं : नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको भेला आह्वान गरेको छ। एमालेले मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सो भेलामा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई पनि बोलाइएको छ। रिजालले पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

    प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएकी छिन्। मंसिर १० गतेसम्म संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले आइतवार आह्वान गरेकी हुन्। निर्वाचन आयोगले कात्तिक २९ गते राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दललाई सरकार गठनका लागि आवश्यक बहुमत नपुगेपछि भण्डारीले धारा ७६ को…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका अधिकारीले बिदा बस्दा सङ्घीय मामिला मन्त्रालयको स्वीकृति लिनुपर्ने

    स्थानीय तहका अधिकारीले बिदा बस्दा सङ्घीय मामिला मन्त्रालयको स्वीकृति लिनुपर्ने

    काठमाडौं : स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब मन्त्रालयबाट बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने भएको हो। मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले विदाको व्यवस्थाबारे जानकारी दिएका हुन्। उनले जानकारी बिना कार्यक्षेत्र छाडेर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

    प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए। 'राष्ट्रपति र प्रधानमन्त्रीबारे प्याकेजमै गर्ने भन्ने कुरा भयो,' उनले भने। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको नेता छान्न भीष्मराजको नेतृत्वमा निर्वाचन समिति, मंगलवार निर्वाचनको तयारी

    कांग्रेस संसदीय दलको नेता छान्न भीष्मराजको नेतृत्वमा निर्वाचन समिति, मंगलवार निर्वाचनको तयारी

    काठमाडौं : नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरुमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहेका छन्। संसदीय दलको निर्वाचन समितिले तोक्ने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इजलासमा संसदका महासचिवको जवाफ : प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाभियोग निष्क्रिय हुन्छ

    संवैधानिक इजलासमा संसदका महासचिवको जवाफ : प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाभियोग निष्क्रिय हुन्छ

    काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्याकाल समाप्त भएको हुनाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी हुने बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गर्दै गौतमले नयाँ प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भइसकेकाले महाअभियोग प्रक्रिया पनि निष्क्रिय हुने बताएका हुन्। 'नेपालको संविधानको धारा ११ को उपधारा १० को प्रतिबन्धात्मक वाक्यांशमा रहेको तर कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपाल देशकै बलियो राष्ट्रवादी शक्ति : कमल थापा

    राप्रपा नेपाल देशकै बलियो राष्ट्रवादी शक्ति : कमल थापा

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको बताएका छन्। काठमाडौं  जिल्लाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धिको लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

    कान्ता रिजाल साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ। आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ। बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उनले जानकारी दिए। माओवादी केन्द्रले समानुपातिक…

    विस्तृतमा पढ्नुस्

  • सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन

    सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन

    चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ। कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर,  अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न भनिएको सांघाईको शिक्षक विभागले जनाएको छ। विद्यालयहरुमा शिक्षक र कर्मचारीहरु…

    विस्तृतमा पढ्नुस्

  • के मेस्सीकै भरमा अर्जेन्टिनाले फ्रान्सलाई विश्वकप फाइनलमा हराउन सक्ला?

    के मेस्सीकै भरमा अर्जेन्टिनाले फ्रान्सलाई विश्वकप फाइनलमा हराउन सक्ला?

    आइतवार विश्वकप फुटबलको फाइनलमा आमनेसामने हुँदैछन् अर्जेन्टिना र साविक विश्वकप विजेता फ्रान्स। विश्व फुटबलको महानतम खेलाडी मध्येका एक लियोनल मेस्सी आफ्नो फुटबल करियरमा हात पार्न नसकेको एउटै मुख्य उपलब्धिलाई हात पार्ने अन्तिम अवसरको नजिक हुनेछन् आज। मेस्सीसँग अनुभव पनि छ, उपाधिको नजिकै पुगेर निराश हुनुपरेको। सन् २०१४ को ब्राजिल विश्वकपमा आफ्नो टोलीलाई फाइनल पुर्‍याउन सफल भए पनि जर्मनीसँगको १-० गोलको…

    विस्तृतमा पढ्नुस्

  •  ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक विमोचन

     ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक विमोचन

    काठमाडौं : चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ। शनिवार आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दोका प्रवर्तक शिनद्वारा लिखित पुस्तकविमोचन गरिएको हो। पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको  भूमिकाबारे उल्लेख गरिएको छ। पुस्तकमा तत्कालीन समयमा खेलिएको तेक्वान्दोको दुर्लभ तस्बिर समावेश गरिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुनिता थेगिमको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक

    सुनिता थेगिमको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक

    काठमाडौं : गतवर्षको चर्चित गीत ‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा आएको छ। केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलमार्फत महिला गायकको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक भएको हो। दिनेश ढकालको शब्द र संगीत रहेको 'फिमेल भर्सन'मा गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। यसअघि सुनिताले हिट गीत ‘आँखामा आउने सपनी’ बोलको गीत गाइसकेकी छिन्। गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेत्री मिरुना…

    विस्तृतमा पढ्नुस्

  • हिजाब क्रान्तिको समर्थनमा उत्रिएकी इरानी नायिका तारानेह पक्राउ

    हिजाब क्रान्तिको समर्थनमा उत्रिएकी इरानी नायिका तारानेह पक्राउ

    इरानकी चर्चित अभिनेत्री तारानेह अलिडुस्टीलाई पक्राउ गरिएको छ। इरानमा जारी सरकारविरुद्ध प्रदर्शनमा समर्थन जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको बिबिसिले उल्लेख गरेको छ। स्थानीय मिडियाका अनुसार तारानेहले प्रदर्शनबारे झुट फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो। गत साता तारानेहले इन्स्टाग्राममार्फत प्रदर्शनमा सहभागी भएका एक व्यक्तिको झुण्डाएर हत्या गरिएको विरोधबारे लेखेकी थिइन्। अस्कर अवार्ड जितेको फिल्म 'सेल्सम्यान' मा ३८ वर्षीया अलिडोस्टीले निर्वाह गरेको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा १ लाख रुपैयाँ नाध्यो

    सुनको मूल्य तोलामा १ लाख रुपैयाँ नाध्यो

    काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ थियो। चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको…

    विस्तृतमा पढ्नुस्

  • ५१ औँ दिन पार गर्ने प्रदीप भट्टराई निर्देशित चौथो फिल्म बन्यो 'महापुरुष'

    ५१ औँ दिन पार गर्ने प्रदीप भट्टराई निर्देशित चौथो फिल्म बन्यो 'महापुरुष'

    काठमाडौं : फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ। प्रदर्शनको आठौँ हप्तामा रहेको फिल्म ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। प्रदर्शनको ५१ औँ दिनको यात्रा तय गरेकोमा कलाकार र निर्माण टिमले केक काट्दै खुसी साटे। फिल्मले शुक्रवारसम्म १० करोड ७० लाख रुपैयाँ कमाएको छ। निर्देशक प्रदीप भट्टराईको ५१ ‌औँ…

    विस्तृतमा पढ्नुस्

  • देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवाद सुल्झाउन गठबन्धनमा हुँदै छलफल

    देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवाद सुल्झाउन गठबन्धनमा हुँदै छलफल

    काठमाडौं : प्रधानमन्त्रीमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतवारसम्म मात्रै छ। दाबी गर्ने समय सकिन लागेका बेला निर्णायक वार्ताका लागि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि  बालुवाटार पुगेका हुन्। प्रचण्डको सचिवालयले प्रचण्ड प्रधानमन्त्रीमा देउवाको समर्थन जुटाउन बालुवाटार पुगेको जानकारी दिएको छ। यसअघि शनिवार साँझा…

    विस्तृतमा पढ्नुस्

  • इतिहास रच्न तम्तयार अर्जेन्टिना र फ्रान्स : मेस्सीले जित्लान् कि एम्बाप्पेले रक्षा गर्लान् उपाधि?

    इतिहास रच्न तम्तयार अर्जेन्टिना र फ्रान्स : मेस्सीले जित्लान् कि एम्बाप्पेले रक्षा गर्लान् उपाधि?

    फिफा विश्वकप २०२२ अन्तर्गत आज फाइनल खेल हुँदैछ। कतारको दोहास्थित लुसइल स्टेडियममा बेलुकी पौने ९ बजे उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्नेछन्। लियोनल मेस्सीले पहिलो उपाधि जित्लान् या किलियन एम्बाप्पेले उपाधि दोहर्‍याउलान्? आजको खेलले निर्धारण गर्नेछ। ७ पटकको ब्यालोन डि'ओर जितेका अर्जेन्टिनी कप्तान मेस्सीले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेका छैनन्। ‘मानिसहरु भन्छन्, फ्रान्स उपाधिका लागि दाबेदार छ। तर, हामीसँग सर्वकालीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell