काठमाडौं : झापाको मेचीनगरस्थित चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ। शव अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो। लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो। दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। उनका अनुसार पुरुषको शव…
अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका लियोनल मेस्सीलाई बीबीसी स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर २०२२ घोषित गरिएको छ। फ्रान्ससँग भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाको कप्तानी सम्हालेका मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका थिए। ३५ वर्षीया मेस्सी कतार विश्वकपमा गोल्डन बल जित्दै विश्वकप इतिहासमा नै दुईपटक गोल्डेन बल जित्ने खेलाडी बने भने विश्वकपमा सर्वाधिक खेल खेल्ने (२६ खेल) रेकर्डसमेत उनको…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकारवालासहितको समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो। मन्त्रीस्तरीय निर्णयानुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र…
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको सीमामा सुरक्षा बढाउन निर्देशन दिएका छन्। उनले सुरक्षा अंगहरुलाई समाजमा शान्ति स्थापना गर्दै 'देशद्रोही र जासुस'हरुलाई खोज्न पनि निर्देशन दिएका छन्। सुरक्षा सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी शक्ति र आन्तरिक विद्रोहीहरुबाट समाजलाई मुक्त गर्दै सीमा सुरक्षामा सतर्क बन्न भनेका हुन्। उनले काउन्टर इन्टेलिजेन्स एजेन्सी, मिलिटरी इन्टेलिजेन्सलाई पनि प्रभावकारी भूमिका निर्वाह गर्न…
काठमाडौं : भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ। मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनशिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए। यस्तै, श्रीजना महतारा, नानु शाक्य…
काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको मृत्यु भएको छ। हरिपुर नगरपालिका-९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि…
काठमाडौं : नारायणगढ - मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो। आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा - मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ - मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो…
काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु भइसकेको छ। आज संसदीय दलको नेता छान्न दरखास्त दिनका लागि समय छुटाइएको छ। भोलि (पुस ६) गते संसदीय दलको नेता छान्न मतदान हुने संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। आज संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा गएर दरखास्त दिनसक्नेछन्। कांग्रेसको संसदीय दलको नेतमा…
काठमाडौं: संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच शेखर खरेल लिखित पुस्तकको विमोचन गरिएको हो। पुस्तकमा गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीत यात्रा तथा संघर्षलाई प्रस्तुत गरिएको छ। नेपाल र नेपालीका लागि आफूले के गरेँ र के दिन सकेँ भन्ने सम्पूर्ण कुरा पुस्तकमा रहेको बताउँदै गजमेरले खुसी व्यक्त गरे। साथै आफ्नो सांगीतिक…
काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट लामो टिजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्। पारिवारिक कथालाई समेटेको यस फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्छ। फिल्ममा विपिन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ।…
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सोमवार दिउँसो विमोचन हुँदै थियो संगीतकार रञ्जित गजमेरको आत्मकथा - मोहनी मादलको। संगीतकारकै आत्मकथा विमोचन भएकोले होला, आयोजक कथालयले विमोचन समारोहको माहोल नै सांगीतिक बनाउने तयारी गर्दै थियो। जब कार्यक्रम शुरु भयो डबलीमा वाद्यवादकले तबला मादल बजाउन थाले। बानिका प्रधानको स्वरमा ‘झझल्को लिएर आएछ सवान,’ गीत प्रज्ञाको डबलीमा घन्किन थाल्यो। ‘मोहनी लाग्ला है,’ गीतपछि…
आइतवार अर्जेन्टिनी फुटबल टोली फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै ३६ वर्षपछि विश्व च्याम्पियन बन्यो। अर्जेन्टिनाको जितसँगै त्यहाँको राजधानी ब्यूनस आयर्समा 'सेलिब्रेसन' का लागि मानवसागर उर्लिएको छ। सन् १९८६ पछिको यो उपाधिसँगै अर्जेन्टिना तेस्रो पटक विश्वच्याम्पियन बनेको हो। 'म धेरै खुसी छु, हामी साँच्चै यसको लागि योग्य थियौं। हाम्रो टोलीले धेरै पीडा भोग्यो, तर समय बित्दै जाँदा यो ठीक भएको छ,' जितको…
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी वर्तमान गठबन्धनसँगै मिलेर अघि जाने बताएका छन्। बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै राउतले जनताको चाहना बमोजिम आफूहरु सरकारमा जानका लागि छलफलमा रहेको बताएका हुन। 'जनताको अपेक्षा सरकारमा गएर काम गरोस् भन्ने छ। त्यसैले सत्ता गठबन्धन सँगै हुने जस्तो देखेका छौं, हामी छलफलमा छौं,' राउतले…
काठमाडौं : नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ। हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…
काठमाडौंः नारायणगढ- मुग्लिङ सडक एक महिनासम्म निश्चित समयको लागि बन्द हुने भएको छ। सडक खण्डको केही भागमा स्तरउन्नति हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि बाटो बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पुसको ५ गतेदेखि माघको ५ गतेसम्म निश्चित समयको लागि बाटो बन्द हुन लागेको हो। बर्खाको समय यस सडक खण्ड बाढी पहिरोको कारण बन्द…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधवार निर्वाचन हुने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। ‘कांग्रेस संसदीय दलको नेता छान्न ६ गते निर्वाचन तोकेको छ। बिहान ८ बजेबाट १० बजेसम्म निर्वाचनको समय तय भएको छ,’ संयोजक आङ्देम्बेले भने। कांग्रेसको आइतवार बसेको केन्द्रीय…
काठमाडौं : संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई पुस ७ गते शपथ ग्रहण गराउने भएको छ। सचिवालयले पुस ७ गते दिउँसो १ बजे संघीय संसद भवनमा नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने तालिका सार्वजनिक भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार ७ दिनको समय दिएर दलहरुलाई आह्वान गरिसकेकी थिइन्। राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि सांसदरुको सपथ ग्रहण पनि छिटै…
काठमाडौं : जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन्। पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ। यसैगरी…
काठमाडौं : विश्वकपका लागि कतारमा रंगशाला निर्माण गर्ने क्रममा नेपालीसहित अन्य धेरै देशका आप्रवासी कामदारले ज्यान गुमाए। यही विषयलाई लिएर यसपटकको विश्वकप विवादितसमेत बन्न पुग्यो। नेपालमा पनि यही विषयलाई लिएर विश्वकपको आलोचनासमेत भयो। विवादबिच मिस वर्ल्डले ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले इन्स्टाग्राममार्फत सहयोग गर्ने जानकारी दिएका हुन्। सार्वजनिक फोटोमा नेपालको राष्ट्रिय झण्डा र ब्याकग्राउन्डमा कतारको रंगशाला…
काठमाडौंः वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्। फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्ने प्रयोग हुने…