PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • 'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले गर्‍यो बधाई तथा शुभकामना सभा

    'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले गर्‍यो बधाई तथा शुभकामना सभा

    काठमाडौं : नेकपा एमालेले आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामान दिन कार्यक्रम आयोजना गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। कार्यक्रममा एमाले उपाध्यक्षहरुका साथै पदाधिकारी र सदस्यहरु समेत सहभागी छन्। समानुपातिकमा पहिलो दल भएको भन्दै एमालेले कार्यक्रममा आफ्नो ब्रयान्डिङसमेत गरेको छ। 'लोकप्रिय मतमा पहिलो पार्टी' भन्दै एमालेले…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथमा सोमबार रातभर धनुर्मास पूजा

    पशुपतिनाथमा सोमबार रातभर धनुर्मास पूजा

    काठमाडौं : सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ। पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन्। प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ। धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाला चतुर्दशीदेखि…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले सांसदहरुको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

    माओवादीले सांसदहरुको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

    काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ। नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिए। शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ। माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान

    वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान

    हेटौंडा : वाग्मती प्रदेश सभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ।प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुस ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो। निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्र सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला

    तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला

    बुटवल : पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन्। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको डीएसपी थापाले बताए। अहिले ती गोला…

    विस्तृतमा पढ्नुस्

  • देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, शेखर प्रस्तावक बन्ने

    देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, शेखर प्रस्तावक बन्ने

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्। मंगलवार बसेको संस्थापनइतरको बैठकले संसदीय दलको नेतामा गगनलाई अघि बढाउने सहमति गरेको एक नेताले बताए। संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो। बैठकबाट शेखर गगनलाई संसदीय दलको नेतामा अघि बढाउन सहमत भएको ती नेताले बताए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान,४ देश सहभागी प्रतियोगितामा पहिलो खेल बंगलादेशसँग

    नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान,४ देश सहभागी प्रतियोगितामा पहिलो खेल बंगलादेशसँग

    काठमाडौ: काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोली मंगलबार मध्यान्ह त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो। काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप सकिएसँगै सुनसान कतार : फ्यान बोक्दाबोक्दा थाकेका ऊँटलाई पनि राहत

    विश्वकप सकिएसँगै सुनसान कतार : फ्यान बोक्दाबोक्दा थाकेका ऊँटलाई पनि राहत

    विश्वकप २०२२ तयारीका लागि कतार २०१० बाटै जुटेको थियो। विभिन्न टीकाटिप्पणीलाई चिर्दै १२ वर्ष लगाएर कतारले तयारी पुरा गर्‍यो विश्वकपको। अनि ३२ देशका टिम नोभेम्बरमा उत्रे कतार। खेलाडीसँगै विभिन्न देशको समर्थकको पनि घुँइचो लाग्दै थियो।  नोभेम्बर २० बाट खेल शुरु भयो अनि आइतवारको फाइनलमा अर्जेन्टिनाले विश्वकप उचाल्दै मैझारो भयो विश्वकपको। २८ दिन चलेको विश्वकप आइतवार राति सकियो। विश्वकप चलिरहँदा राजधानी दोहामा रहेको लोकप्रिय सौक वाकिफका गल्लीहरू…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा गोली हानेर ३५ तोला सुन चोरेको घटना नसेलाउँदै फेरी चल्यो गोली

    कैलालीमा गोली हानेर ३५ तोला सुन चोरेको घटना नसेलाउँदै फेरी चल्यो गोली

    कैलाली: कैलालीमा हातहतियारसहित लुटपाट गर्ने गिरोहले दिन प्रतिदिन आपराधिक घटना घटाउन थालेका छन्। आइतबार मात्रै कैलालीको गोदावरी नगरपालि स्थित अत्तरिया बजारको मुख्य चोक नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी ३५ तोला सुन चोरी गरेका थिए। अत्तरिया बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनार माथि मोटरसाइकलमा आएका दुई जनाले घर जाने क्रममा गोली प्रहार गरी ३५ तोला सुन र २ लाख…

    विस्तृतमा पढ्नुस्

  • लाजिम्पाटको सिभिक सहकारीमा चोरी, अनुसन्धान गर्दै प्रहरी

    लाजिम्पाटको सिभिक सहकारीमा चोरी, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौंः  काठमाडौं महानगरपालिका-२ लाजिम्पाट उत्तरढोकास्थित सिभिक बहुउद्देश्यीय सहकारी संस्थाबाट ल्यापटप १ थान र नगद ५ हजार रूपैयाँ तथा सोही घरमा रहेको एबोभ टुर्स एण्ड ट्राभलबाट ल्यापटप ४ थान र राहदानी ४ थान सोमबार दिउँसो चोरी भएको छ। उक्त सहकारी र ट्राभलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई अघि सारे सर्वसम्मति हुन्छ : विश्वप्रकाश शर्मा

    प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई अघि सारे सर्वसम्मति हुन्छ : विश्वप्रकाश शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्रीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेमा सर्वसम्मति हुने बताएका छन्। मंगलवार नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष एवं आवद्ध संघका अध्यक्षहरुको विषेश बैठकलाई सम्बोधन काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त भनाई राखेका हुन्।   कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको नेता भएकाले समकालीन राननीतिमा सँगै बढेका…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा एक पुरुष मृत भेटिए

    ललितपुरमा एक पुरुष मृत भेटिए

    काठमाडौंः ललिपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर  गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको पोष्टमार्टम लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • एकाबिहानै ट्राफिक प्रहरीको एक्सन : नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा

    एकाबिहानै ट्राफिक प्रहरीको एक्सन : नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन्। जसमा सवारी चालक अनुमति पत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरबाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४…

    विस्तृतमा पढ्नुस्

  • नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

    नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

    काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालयले ‘डोर टोली’ परिचालन गरेको छ। कार्यालयले टोल-टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो। कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको जानकारी दिए। उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई…

    विस्तृतमा पढ्नुस्

  • 'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित

    'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित

    काठमाडौं : अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म 'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र निर्देशक राई बिच लिखित सम्झौता भएको हो। सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन्। अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको…

    विस्तृतमा पढ्नुस्

  • देउवासँग संसदीय दलमा शेखर भिड्ने कि गगन? तय गर्न होटल एम्बास्डरमा संस्थापनइतरको बैठक

    देउवासँग संसदीय दलमा शेखर भिड्ने कि गगन? तय गर्न होटल एम्बास्डरमा संस्थापनइतरको बैठक

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न आज उम्मेदवारी दर्ता हुँदैछ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिका अनुसार आज उम्मेदवार बन्न चाहनेहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। कांग्रेस भित्र प्रधानमन्त्री बन्न धेरैजनाको दाबी रहेको छ। यो अवस्थामा संसदीय दलको नेतामा पनि धेरैजनाको प्रतिस्पर्धा हुन सक्ने देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै घरमा आगो लगाउँदा ...

    आफ्नै घरमा आगो लगाउँदा ...

    काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्। जिल्लाको मध्यभागमा पर्ने हरिपुर-२ सानो जगतपुर बस्ने सो युवकले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ। इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री बनेका केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त

    दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री बनेका केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त

    अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएका छन्। अस्टेलियन सरकारले रुडलाई सन् २०२३ को मार्चदेखि कार्यभार सम्हाल्ने गरि अमेरिकाको नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो। रुडले अस्ट्रेलियन सरकारको सो निर्णयको स्वागत गर्दै आफूले निकै सम्मानित महसुस गरिरहेको बताएका छन्।ट्वीटमा विज्ञप्ति जारी गर्दै उनले हाल अस्ट्रेलियाले सुरक्षा र कुटनीतिक क्षेत्रमा चुनौति समाना गर्नु परिरहेको भन्दै अमेरिकासँग आफूले…

    विस्तृतमा पढ्नुस्

  • क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

    क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

    गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए। डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो किल्पलाई आधार बनाएको छ जसमा ट्रम्पले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • अब न्याकबासीले सिटामोल र जीवनजल लिन पाँच घण्टाको यात्रा गर्नुपर्दैन

    अब न्याकबासीले सिटामोल र जीवनजल लिन पाँच घण्टाको यात्रा गर्नुपर्दैन

    काठमाडौं : विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ। गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो। एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell