PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • भामोस् अर्जेन्टिना : विश्वकप ट्रफी लिएर फर्किएको फुटबल टोलीलाई स्वागत गर्न राजधानीका सडकमा ओर्लिए ४० लाख मानिस

    भामोस् अर्जेन्टिना : विश्वकप ट्रफी लिएर फर्किएको फुटबल टोलीलाई स्वागत गर्न राजधानीका सडकमा ओर्लिए ४० लाख मानिस

    विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलबार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ। विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। त्यसपछि सुरु भयो जितको खुशियाली। खेलाडीहरुलाई 'ओपन टप डेक' बसमा राखेर नगर परिक्रमा गराइयो। उनीहरुलाई स्वागत गर्दा बुनोज एरिजमा लाखौं अर्जेन्टिनी नागरिक सडकमा ओर्लिएका थिए। निलो र सेतो…

    विस्तृतमा पढ्नुस्

  • एम्बाप्पे : द रेस्ट इज हिस्ट्री!

    एम्बाप्पे : द रेस्ट इज हिस्ट्री!

    धेरै हिसाबले फुटबलमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे अगाडि छन्। आइतवार फ्रान्सलाई अर्जेन्टिनाले हराउँदै च्याम्पियन बन्दा हारको बाबजुत एम्बाप्पेले वाहवाही कमाए। अर्जेन्टिनालाई च्याम्पियन बन्न कडा टक्कर दिएका एम्बाप्पेले ह्याट्रिक पूरा गर्दै विश्वकप फाइनलमा यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बने। कतारमा एम्बाप्पेले जे गरेर देखाए, त्यो ठूलाठूला फुटबल स्टारहरुको सपना हो। एम्बाप्पेको सन्दर्भमा भने यो यथार्थ थियो। अझ उनको टोलीले जितेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

    कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान ८ बजेका लागि मतदान तय भएको छ। कांग्रेसमा संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका…

    विस्तृतमा पढ्नुस्

  • गगन थापामाथि प्रहरीको निगरानी, सत्ताको शक्ति दुरुपयोग नगर्न चेतावनी

    गगन थापामाथि प्रहरीको निगरानी, सत्ताको शक्ति दुरुपयोग नगर्न चेतावनी

    काठमाडौं : संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई नेपाल प्रहरीले पिछा गरेको उनी पक्षीय नेताले आरोप लगाएका छन्। संसदीय दलको नेतामा आफूलाई जिताउन दौडधुपमा लागेका थापालाई प्रहरीले पिछा गरेको र अवरोध गरेको आरोप लागेको हो। मंगलवार साँझ लाजिम्पाटको होटल एम्बासडर अगाडि थापालाई प्रहरीले अवरोध गरेको काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। केन्द्रीय सदस्य शिवाकोटीले यसबारे सामाजिक सञ्जालमा यसबारे प्रधानमन्त्री एवं…

    विस्तृतमा पढ्नुस्

  • ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?

    ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?

    काठमाडौं: नेपाली टी २० लिगको फ्रेन्चाइजी जनकपुर रोयल्सले कप्तान र जर्सी सार्वजनिक गरेको छ। मंगलवार एक कार्यक्रम गर्दै रोयल्सले जर्सी सार्वजनिक गरेको हो। सोमपाल कामी मार्की खेलाडी रहेको रोयल्सले कप्तानको जिम्मेवारी ट्रेभोन अबशाइ गृफ्फितले गर्नेछन्। रोयल्सका प्रशिक्षक उमेश पटवालले टिममा कम्बिनेसन मिलाउनका लागि उनलाई कप्तान बनाइएको बताए। पटवालले सोमपाल कामीले स्थानीय खेलाडी र ट्रेभोनले विदेशीसँगको समन्वय मिलाउँन सहज हुने बताए।…

    विस्तृतमा पढ्नुस्

  • दलको नेतामा मनोनयनपछि गगन दौडधुपमा, शशांक र प्रकाशमानसँग भेट

    दलको नेतामा मनोनयनपछि गगन दौडधुपमा, शशांक र प्रकाशमानसँग भेट

    काठमाडौंः संसदीय दलको नेतामा मनोनयन दर्ता गरेपछि गगन थापाले दौडधुप बढाएका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग थापा प्रतिस्पर्धामा छन्। संसदीय दलको अंकगणितमा देउवा बलियो अवस्थामा छन्। मनोनयन दर्ता गरेपछि थापाले मंगलबार साँझ वरिष्ठ नेताद्वय शशांक कोइराला र प्रकाशमान सिंहसँग भेट गरेका छन्। कोइराला र सिंहलाई निवासमै पुगेर थापाले भेट गरेका हुन्। संसदीय दलको नेतामा आफूलाई सघाउन दुबै नेतालाई गगनले आग्रह गरेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

    सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

    काठमाडौंः सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। साथै, सम्मेलनले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई प्रकाशमान, निधि र शशांकको पनि साथ, कति छ भोट?

    देउवालाई प्रकाशमान, निधि र शशांकको पनि साथ, कति छ भोट?

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहदेखि डा शशांक कोइरालाको साथ रहने देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने सिंह, विमलेन्द्र निधि र कोइरालाको पनि साथ रहने देउवा समूहका एक नेताले बताए। एक वर्षअघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान र निधिले सभापति देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

    एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

    काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षहरु विष्णु पौडेल प्रस्तावमा र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। उपनेता र सचेतक भने चयन भइनसकेको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए। संसदीय दलको बैठकले ओलीलाई नेता चुनेको र ओलीले बाँकी संसदीय दलको पदाधिकारीबारे निर्णय गर्ने नेम्वाङको भनाइ छ। 'आज नेता चयन हुनुभयो…

    विस्तृतमा पढ्नुस्

  • ‘बुथ क्याप्चर’ हुँदा पनि निर्वाचन आयोगले नदेखेझैं गरेको ‌ओलीको आरोप

    ‘बुथ क्याप्चर’ हुँदा पनि निर्वाचन आयोगले नदेखेझैं गरेको ‌ओलीको आरोप

    काठमाडौं : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्। ओलीले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप सकियो तर नेपालमा 'वन एक्स बेट’ मार्फत विश्वकपमा सट्टे बाजी गराउने धमाधम समातिदैं, काठमाडौंको मरुटोलमा बेटिङ गराउने एजेन्ट समातिए

    विश्वकप सकियो तर नेपालमा 'वन एक्स बेट’ मार्फत विश्वकपमा सट्टे बाजी गराउने धमाधम समातिदैं, काठमाडौंको मरुटोलमा बेटिङ गराउने एजेन्ट समातिए

    काठमाडौंः वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम सङ्कलन गर्ने गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने  ४३ वर्षीय प्रवीण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। फिफा विश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरूमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टे बाजी लगाउन रकम सङ्कलन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलले त्यसै देउवाको समर्थन गरेका होइनन्, त्यसको कारण छ : प्रवक्ता महत

    रामचन्द्र पौडेलले त्यसै देउवाको समर्थन गरेका होइनन्, त्यसको कारण छ : प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेरबहादुर देउवाको नेतृत्व अहिलेको आवश्यकता भएको बताएका छन्। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता कार्यक्रमबिच उनले यस्तो बताएका हुन्। कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। संस्थापन पक्षमा रहेका महतले देउवाले पार्टी भित्र र अन्य दलसँग सन्तुलन मिलाउन नै फेरि…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दलको नेता बन्न जब देउवा र गगन एकसाथ उम्मेदवारी दर्ता गराउन पुगे

    संसदीय दलको नेता बन्न जब देउवा र गगन एकसाथ उम्मेदवारी दर्ता गराउन पुगे

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भोलि निर्वाचन हुँदैछ। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन्। छुट्टा छुट्टै समयमा सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा पुगेका देउवा र थापाले मनोनयन भने सँगै गराएका थिए। आफ्ना प्रस्तावकहरुलाई साथमा राखेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन्। देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई गगनको आग्रह : दुई घण्टाभित्र उम्मेदवारी फिर्ता लिए एतिहासिक हुन्छ

    देउवालाई गगनको आग्रह : दुई घण्टाभित्र उम्मेदवारी फिर्ता लिए एतिहासिक हुन्छ

    काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको उम्मेद्वारी फिर्ता लिएमा एतिहासिक हुने बताएका छन्। संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि गगनले उक्त भनाई राखेका हुन्। ‘अबको दुई घण्टापछि श्रद्धेय सभापतिले आज उहाँले उम्मेदवारी फिर्ता लिएमा एतिहासिक हुनेछ। यो कुरा मनन गर्न मेरो अनुरोध छ,’ थापाले भने। कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाले पनि मनोनयन दर्ता गरेका…

    विस्तृतमा पढ्नुस्

  • गगन थापालाई प्रदीप पौडेलको पनि समर्थन

    गगन थापालाई प्रदीप पौडेलको पनि समर्थन

    काठमाडौं : कांग्रेस संसदीय दलको नेतामा गगन थापालाई प्रदीप पौडेलले पनि समर्थन गरेका छन्। संस्थापनइतरबाट संसदीय दलको उम्मेदवार बनेका थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल समर्थक बसेका हुन्। संसदीय दलको नेतामा डा शेखर कोइराला गगनका प्रस्तावक बसेका छन्। संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा भिड्दैछन्।    

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणले हटाउने भयो त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार

    प्राधिकरणले हटाउने भयो त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ। प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो। प्राधिकरणले विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउनेछ। प्राधिकरणले त्यस प्रकारका तार गत मंसिर १८ हटाउने जानकारी गराएको थियो। प्राधिकरणको…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दलको नेतामा उम्मेदवारी दिन देउवा पुगे सिंहदरबार

    संसदीय दलको नेतामा उम्मेदवारी दिन देउवा पुगे सिंहदरबार

    काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवारी दिन सिंहदरबार पुगेका छन्। देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। कांग्रेस संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिँदैछन्। ८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ। अहिलेको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद रहेका छन् भने शेखर पक्षमा २४ सांसद रहेका…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई संसदीय दलको नेतामा रामचन्द्र पौडेलले प्रस्ताव गर्ने, ‘अहिलेको अवस्थामा देउवा नै सर्वसम्मत हुनुपर्छ’

    देउवालाई संसदीय दलको नेतामा रामचन्द्र पौडेलले प्रस्ताव गर्ने, ‘अहिलेको अवस्थामा देउवा नै सर्वसम्मत हुनुपर्छ’

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन्। मंगलवार सिंहदरबारमा संसदीय दलको नेताको मनोनयनका लागि पुगेका पौडेलले सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्। अहिलेको अवस्थामा देउवालाई सर्वसम्मत संसदीय दलको नेतामा चुन्नुपर्ने पौडेलको भनाई छ। देउवा मनोनयनका लागि सिंहदरबार पुगिसकेका छन्। छन्। देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुगेका…

    विस्तृतमा पढ्नुस्

  • ‘अवतार : वे अफ वाटर’ ले नेपालमा कति कमायो?

    ‘अवतार : वे अफ वाटर’ ले नेपालमा कति कमायो?

    काठमाडौं : हलिउड फिल्म ‘अवतार: वे अफ वाटर’ ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले चारदिनमा ३ करोड ४० लाख बढी रुपैयाँ कलेक्सन गरेको हो। नेपालका मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको यस फिल्मले सोचेअनुसार नै व्यापार गरिरहेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टकी कविता महर्जनले जानकारी दिइन्। उनका अनुसार फिल्मले रिलिजको पहिलो दिन १ करोड ११ लाखको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा फलोअप उपचार पछि काठमाडौं फर्किए वर्षमान पुन

    चीनमा फलोअप उपचार पछि काठमाडौं फर्किए वर्षमान पुन

    काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा फलोअप उपचारपछि आज स्वदेश फर्किएका छन्।  पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि केही साताअघि उनी चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो। काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell