जनकपुरधाम : मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत चलिरहेको समयमा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो ५ वर्षे कार्यकालको उपलब्धिहरु गनाएका छन्। कार्यकाल समाप्त हुनै लाग्दा मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गर्दै राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको दाबी गरेका हुन्। एक शहिद परिवार एक रोजगारी,…
काठमाडौं : फिल्म ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। गौरव र निर्माण टिमबिच मंगलबार लिखित सम्झौता भएको हो। अब फिल्ममा गौरवको जोडीको रुपमा नम्रता सापकोटा देखिनेछन्। यसअघि अभिनेता आमेश भण्डारी फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएका थिए। तर, आमेश अस्ट्रेलिया गएसँगै निर्माण टिमले पहारीलाई अनुबन्धित गरेको हो। राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा गौरव र नम्रताका साथै…
काठमाडौंः पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ मा रहेको बाबा प्रिन्टिङ एन्ड पैकेजिङ उद्योगमा लागालागी भएको छ। राति पौने १२ बजे आगलागी भएको भन्ने जानकारी आएपछि वीरगन्ज महानगरपालिकाको कार्यालयबाट दुई वटा दमकल, पोखरिया नगरपालिकाको कार्यालयबाट एक दमकल, विपत् व्यवस्थापन गुल्म पर्साबाट एक दमकल सहितको प्रहरी टोली तथा सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। करिब तीन घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन्। यससँगै कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल भएको छ। संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए। तर, संसदीय दलको नेताको लागि भएको निर्वाचनमा गगन थापा भारी मतान्तरले पराजित भएका छन्। आज भएको निर्वाचनमा देउवा ६४ मत ल्याउँदै…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन्। आजको निर्वाचनमा ८९ जनाले मतदान गरेका थिए। ती मध्ये शेरबहादुर देउवाले ६४ मत र गगन थापाले २५ मत ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। २०७४ सालमा भएको संसदीय…
हेटौँडा : नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर नगरपालिका-७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन्। सिंहदरबारमा भौतिक रुपमा ने उपस्थित भएर ८८ जनाले मतदान गरेका थिए। समानुपातिकतर्फबाट…
काठमाडौंः ८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकमा पर्ने थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन दिएको छ। आयोजनाले मंगलबार निर्माण कम्पनीलाई सो खण्डको कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन दिइएको हो।केहीदिन अगाडिदेखि निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीयले बाटो बन्द गरेर आन्दोलन गर्दै आएका थिए। उनीहरुले कालोपत्रे नभएसम्म गाडीहरु संचालन गर्न नदिने माग राख्दै उक्त…
काठमाडौं : सिंहदरबारमा रहेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मतदान बिहान ८ बजेबाट सुरु हुने बताइए पनि विवादका कारण ४० मिनेट ढिलो गरि मतदान सुरु भएको थियो। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु सकेको थिएन। गगन…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न अहिले सिंहदरबारमा मतदान भइरहेको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र गगन थापा चुनावी मैदानमा छन्। अहिले मतदान अन्तिम चरणमा पुगेको छ। संसदीय दलको नेता छान्न कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदले आज मतदान गर्दैछन्। ती मध्ये ८८ जनाले मतदान गरिसकेका छन्। एकजना सांसदले मात्रै मतदान गर्न बाँकी रहेको छ। समानुपातिकतर्फबाट निर्वाचित…
काठमाडौं : महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका ६ जना घाइते भएका छन्। स्यालले टोकेर पिपरा गाउँपालिका-७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया…
काठमाडौं : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुँदैछ। सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्षको तुलनामा…
काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको कांग्रेस अहिले फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छ। राष्ट्रिय विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु अहिले छलफलमा जुटेका छन्। राजनीतिक सरगर्मीबिच आज नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्दैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा अहिले…
काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान भइरहेको छ। सिंहदरबारमा रहेकव संसदीय दलको कार्यालयमा मतदान भइरहेको हो। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ। अहिले सिंहदरबारमा रहेको कांग्रसको संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरु पुग्ने क्रम जारी छ। नेता बन्न मैदानमा उत्रिएक देउवा र गगन पनि सिंहदरबार पुगेका छन्। सिंहदरबारमा…
काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो। संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन। मोबाइल लग्न नपाउने सहमति भए पछि…
काठमाडौं : चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो। नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ। अहिले मतदान प्रक्रिया सुरु भएको छ। सिंहदरबार…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ। आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन नसकेको बताइएको छ। गगन थापा पक्षले मतदानस्थलमा…
इलन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने भएका छन्। केही दिनअघि उनले ट्वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको सीईओ बनिरहन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए। ट्वीरमा भएको 'पोल' मा ५७.५ प्रतिशतले सीईओबाट हट्नुपर्छ भन्नेमा मत दिएका थिए भने ४२.५ प्रतिशतले राजीनामा दिनुहुन्न भन्नेमा मत दिएका थिए। मस्कले सर्वेक्षणबाट आउने नतिजालाई मान्ने बताएका थिए। त्यसैले उनले ट्वीटर 'पोल'…
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न केहीबेरमा निर्वाचन हुँदैछ। दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन्। मतदान सुरु हुन लाग्दा थापाले मतदाताहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन्।| 'पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी…
काठमाडौं : गत सोमबार रातिको धनुर्मास पूजापछि मंगलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमै आरती गरिएको छ। प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभसाइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ। धनुर्मामास पूजापछि मंगलबार दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ। यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जाने भएकाले मन्दिर…