PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • उपभोक्तालाई मूल्यवृद्धिको भारी, आयल निगमको ध्यान नाफामा मात्रै

    उपभोक्तालाई मूल्यवृद्धिको भारी, आयल निगमको ध्यान नाफामा मात्रै

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा तीन रुपैयाँ घटाएको छ। मूल्य घटेपछि अब पेट्रोल लिटरको १७८ र डिजल तथा मट्टितेलको मूल्य १७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेपनि निगमले मूल्य घटाएको थिएन। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८० डलरमा झरेको छ। अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य घटाएको…

    विस्तृतमा पढ्नुस्

  • ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने मिसाइल विकास गरेको दाबी 

    ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने मिसाइल विकास गरेको दाबी 

    ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने लामो दुरीको मिसाइल विकास गरेको दाबी ताइवानका अधिकारीहरुले गरेका छन्। ताइवानको मुख्य हतियार उत्पादकका पूर्व प्रमुखले ताइवानले सांघाई वा बेइजिङसम्म हान्न सक्ने दुई वटा मिसाइल बनाएको त्यहाँको सरकारी हतियार उत्पादक नेसनल चुङ सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका पूर्वध्यक्ष कुङ चिया चङले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।  ती अधिकारीले यसको परीक्षण नगर्न अमेरिकाले…

    विस्तृतमा पढ्नुस्

  • मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

    मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • मधु आचार्य, गणेश लामा र महेश खरेललाई काभ्रे कांग्रेसले गर्‍यो कारबाही, बादेलाई सोध्यो स्पष्टीकरण

    मधु आचार्य, गणेश लामा र महेश खरेललाई काभ्रे कांग्रेसले गर्‍यो कारबाही, बादेलाई सोध्यो स्पष्टीकरण

    काठमाडौंः चुनावमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक क्षेत्रीय सभापतिलाई कारबाही गरेको छ। प्रतिनिधि सभाका उम्मेदवार शिव हुमागाईँलाई अन्तर्घात गरेर हराएको भन्दै जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कारबाही गरेको हो। यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई पनि जिल्ला कार्यसमितिले कारबाही गरेको छ। काभ्रे २ मा गठबन्धनका उम्मेदवार हुमागाईं…

    विस्तृतमा पढ्नुस्

  • 'शब्दशक्ति उत्सवको एक दशक' पोखराको आँगनमा, साहित्यक महोत्सवमा को-को हुँदैछन् सहभागी?

    'शब्दशक्ति उत्सवको एक दशक' पोखराको आँगनमा, साहित्यक महोत्सवमा को-को हुँदैछन् सहभागी?

    पोखराः पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को १०औँ संस्करणको तयारी सुरु भएको छ। आयोजक बुकवर्म फाउन्डेसनले शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव पुष ६ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो। 'शब्दशक्ति उत्सवको एक दशक’ नारा दिँदै आयोजना हुने भएको यस संस्करणमा विदेशी लेखक पनि उपस्थित हुने छन्। यस संस्करणमा महोत्सवको अवधिलाई पाँच दिन बनाइएको छ। ५० भन्दा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

    लुम्बिनीमा समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

    बुटवल : गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ७ दशमलव २३ प्रतिशत मत बदर भएको छ। निर्वाचनमा समानुपातिकतर्फ कूल खसेको २० लाख ३४ हजार १०६ मतमध्ये १ लाख ४७ हजार २८ मत बदर भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयुक्त…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

    सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

    जनकपुरधाम : निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ। मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै

    समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै

    फिफा विश्वकप अन्तर्गत आज बेलुकी तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया भिड्दै छन्। खलिफा इन्टरनेशनल स्टेडियममा पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदैछन्। दुबै टोलीले आजको खेलसँगै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। उसो त आजको खेल दुबै टोलीले चाहेको खेल होइन। किनभने आजको नतिजा जित हार जे भए पनि दुबै टोली विश्वकप ट्रफीको होडबाट बाहिरि सकेका छन्। यसो भन्दैमा यी…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट

    मकवानपुर प्रहरीले ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती गर्‍यो नष्ट

    हेटौँडा : मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गाँजा खेती नष्ट गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्नसक्ने 'कन्फिडेन्स' छ मसँग : प्रकाशमान सिंह

    प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्नसक्ने 'कन्फिडेन्स' छ मसँग : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको बताएका छन्। काठमाडौंको शंखमुलमा शनिवार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्। तर प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। ‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ६१ उम्मेदवारले बुझाए निर्वाचनको खर्च विवरण

    मकवानपुरमा ६१ उम्मेदवारले बुझाए निर्वाचनको खर्च विवरण

    हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले खर्च विवरण बुझाउन सुरु गरेका छन्। शुक्रवार साँझसम्म प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेशमा मकवानपुरका ६९ उम्मेदवारमध्ये ६१ जनाले विवरण पेस गरेका हुन्। मंसिर ४ गतेको निर्वाचनमा २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधितर्फ २६ र प्रदेश सभातर्फ ४३ जना चुनावी मैदानमा थिए। विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारी दिने मध्येबाट निर्वाचनको मतपरिणाम…

    विस्तृतमा पढ्नुस्

  • केही पत्रकारको अकाउन्ट ‘सस्पेन्ड’ गर्ने ट्वीटरको निर्णयको राष्ट्र संघले गर्‍यो निन्दा

    केही पत्रकारको अकाउन्ट ‘सस्पेन्ड’ गर्ने ट्वीटरको निर्णयको राष्ट्र संघले गर्‍यो निन्दा

    संयुक्त राष्ट्र संघले ट्वीटरबारे समाचार लेख्ने केही पत्रकारहरूको अकाउन्ट ‘सस्पेन्ड’ गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ। यसअघि युरोपेली संघ (ईयू)ले पनि ट्वीटरको उक्त निर्णयको निन्दा गरेको थियो। न्यूयोर्क टाइम्स, सीएनएन र वाशिङ्गटन पोस्टका रिपोर्टरलगायतका व्यक्तिहरुको अकाउन्ट ट्वीटरले ‘सस्पेन्ड’ गरेको छ। संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना होइन’ भन्दै ट्वीट गरेको छ भने ईयूले ट्वीटरलाई प्रतिबन्धको धम्की दिएको छ। ट्वीटरका…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरिङ पढ्दै गरेका युवकको खातामा करोडौं : कमाउने धन्दामा लाग्दा प्रहरीको फन्दामा

    इन्जिनियरिङ पढ्दै गरेका युवकको खातामा करोडौं : कमाउने धन्दामा लाग्दा प्रहरीको फन्दामा

    काठमाडौं : २० वर्षीय आदर्श ठाकुर दशैं बिदामा पोखराबाट काठमाडौं फर्किए। महोत्तरी स्थायी घर भएका आदर्श पोखरामा बिई सिभिल इन्जिनियरिङ गरिरहेका थिए। उनी काठमाडौं फर्किएको केही समयपछि क्रिकेट विश्वकप सुरु भयो। आदर्शलाई क्रिकेट विश्वकपले तान्यो। खेलमा रमाउनेभन्दा पनि कमाउने धन्दामा लागे उनी। तर गलत बाटो प्रयोग गर्दै। ललितपुरको सानेपामा उनी आफ्नै घरमा परिवारसँग बस्दै आएका थिए। गत सोमवार एकाएक प्रहरी पुग्यो आदर्शको…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले लिटरमा १७ रुपैयाँ नाफा राखेर डिजलको मूल्य घटायो तीन रुपैयाँ

    आयल निगमले लिटरमा १७ रुपैयाँ नाफा राखेर डिजलको मूल्य घटायो तीन रुपैयाँ

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा तीन रुपैयाँ घटाएको छ। मूल्य घटेपछि अब पेट्रोल लिटरको १७८ र डिजल तथा मट्टितेलको मूलय १७५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेपनि निगमले मूल्य घटाएको थिएन। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८० डलरमा झरेको छ। अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य घटाएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • चुनावको कारण बन्द सीमानाका खुला

    चुनावको कारण बन्द सीमानाका खुला

    वीरगंज : भारतीय सीमावर्ती शहर रक्सौल नगर निगमको निर्वाचनको लागि बिहीवार बिहानदेखि भारतले वीरगंज–रक्सौल सीमानाका बन्द गरेकोमा खुला गरेको छ। बिहीवार बिहानदेखि भारतले पूर्वसूचनाविना आफ्ननोतर्फको नाका बन्द गर्दा नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो भने ठूलो सङ्ख्यामा सवारी साधन पनि रोकिएको थियो। साँझदेखि दुवैतर्फका सीमा प्रशासकहरुको वार्ताबाट नाका खुला भएको हो। जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त…

    विस्तृतमा पढ्नुस्

  • दुई आइजी 'फिल्ड' उत्रेलगत्तै पर्सा प्रहरी एक्सनमा : वीरगंजबाट २१ लाखको चामल बरामद

    दुई आइजी 'फिल्ड' उत्रेलगत्तै पर्सा प्रहरी एक्सनमा : वीरगंजबाट २१ लाखको चामल बरामद

    वीरगंज : भन्सार छली गरी अवैध रुपमा तस्करी गरी भित्राइएको ठुलो परिमाणको समान बरामद भएको छ। पर्साको वीरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त गस्ती टोलीले पूर्व सूचनाको अधारमा करिब २१ लाख रुपैयाँभन्दा बढीको चामल र अन्य समान बरामद गरेको हो। गएराति ९ बजे प्रहरीले वीरगंज ११ रानीघाटमा छापा हानी ती समान बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले…

    विस्तृतमा पढ्नुस्

  • मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २५ देशका ६४ फिल्म देखाइने

    मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २५ देशका ६४ फिल्म देखाइने

    काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण हुने भएको छ। मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहेको फेस्टिभल पुस ३ देखि ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुनेछ। सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले हुन लागेको महोत्सवको यसवर्षको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ रहेको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने फेस्टिभलको…

    विस्तृतमा पढ्नुस्

  • ६० वटा 'ड्राइभिङ लाइसेन्स' निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस, एकै जना १४४ पटक कारबाहीमा

    ६० वटा 'ड्राइभिङ लाइसेन्स' निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस, एकै जना १४४ पटक कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात ब्यवस्था विभागमा सिफारिस गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने शर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • कम्मरमा बाँधेको पैसा लुट्न तारकेश्वरमा ९० वर्षीया वृद्धाको हत्या

    कम्मरमा बाँधेको पैसा लुट्न तारकेश्वरमा ९० वर्षीया वृद्धाको हत्या

    काठमाडौंः ९० वर्षीया वृद्धाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीवार काठमाडौं तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई नियन्त्रणमा लिएको हो। पुस २० गते ९० वर्षीया डिल्ली पुतुवार काठमाडौ तारकेश्वर नगरपालिका वडा नम्बर -६ पुशलबाट हराइरहेकी थिइन्। २२ गते पारीवनपाखा सामुदायिक वनको खोल्सामा टाउँको तथा मुखमा चोट लागी मृत फेला परेकोमा…

    विस्तृतमा पढ्नुस्

  • यो विश्वकपमा प्रतिद्वन्द्वी कोच अत्याउने नयाँ खेलाडीहरु, जो चम्किए एकाएक

    यो विश्वकपमा प्रतिद्वन्द्वी कोच अत्याउने नयाँ खेलाडीहरु, जो चम्किए एकाएक

    युवा र गतिशिल मिडफिल्डर मोरोक्कोलाई सेमिफाइनलसम्म पुर्‍याउन अहम् भूमिका खेल्छन्। क्रोएसियालाई सेमिफाइनलसम्म पुर्‍याउन डिफेन्समा अनुहारमा मास्क लगाएका युवा खेलाडी डटेका हुन्छन्। फाइनलमा अर्जेन्टिनालाई पुर्‍याउने अनुभवी मेस्सीसँगसँगै योगदान गरिरहेका छन् युवा मिडफिल्डरले। पछिल्ला दुई दशकयता प्रभावशाली प्रदर्शन गर्दै आएका क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेर ह्याट्रिक पुरा गर्छन युवा खेलाडीले। यो चर्चा हो विश्वकपमा चम्किएका युवा खेलाडीको। ती खेलाडी जो २०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell