काठमाडौं : निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारलाई निर्वाचित गर्ने तयारी गरेको छ। दलहरुलाई समानुपातिकको सूचीमा समावेशी सिद्धान्तअनुसार मिले नमिलेकोबारे सच्याउनका लागि दिएको समय सोमवार नै सकिएको थियो। शनिवारसम्म आयोगले दलहहरुलाई उम्मेदवारको नाम बुझाउन समसीमा तोकेको थियो। प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि आयोगले सच्याउन आग्रह गरेको थियो। सबै ठाउँको सच्याउने काम सकिसकेको…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले इलाम क्षेत्र १ मा पूर्ण मतगणना र केही बुथमा पुन मतदान हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचनमा धाँधली गरी आफूलाई हराएको आरोप लगाउँदै मंगलवार रिट दायर गरेका हुन्। इलाम १ मा खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका हुन्। बस्नेतले २५ हजार ७५३ मत पाउँदा खनालले…
'मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्। त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए। मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका…
काठमाडौं : हरर थ्रिलर फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट २३ सेकेण्ड लामो संवादरहित टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहलता, डर र उत्सुक्ता पैदा गर्छ। सार्वजनिक टिजरमा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ। एमी…
बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले फिल्मको लागि सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म क्षेत्रलाई हानी पुर्याएको बताएका छन्। एक अन्तर्वातामा सिद्दिलाई सिनेमा र ठूलो बजेटको फिल्ममध्ये छनोट गर्न भनिएको थियो। जसमा उनले फिल्ममा असल विचार ल्याउन सक्नेलाई विश्वास गर्नुपर्ने मत राखे। ‘यो ऐतिहासिक तथ्य हो कि पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको छ। मसँग एक ट्रिलियन डलर हुन सक्छ, तर…
ब्यालोन डि'ओर विजेता जर्सी नम्बर १० का दुई खेलाडी। अघिल्ला संस्करणका विश्वकपहरुमा फाइनलमा पराजय व्यहोरेका खेलाडी। दुई देशका कप्तान। सन्यासअघि विश्वकपको ट्रफी उचालेर प्रमाणित गर्ने अन्तिम अवसर। यो चर्चा हो अर्जेन्टनाका कप्तान लियोनल मेस्सी र क्रोएसियाका कप्तान लुका मोड्रिचको। विश्वकप करियरको अन्त्यमा रहेका ३५ वर्षे मेस्सी र ३७ वर्षे मोड्रिच आज राति हुने विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन्। यी दुवै खेलाडीले…
अस्ट्रेलियाको एक दुर्गम स्थानमा भएको सुनियोजित आक्रमणमा दुई प्रहरी अधिकारीसहित छ जनाको मृत्यु भएको छ। लामो समय चलेको आक्रमणपछि तीन संदिग्धहरु प्रहरीको गोली लागेर मारिएका छन्। ब्रिस्बेन क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा रहेको वाइम्बिलामा बेपत्ता व्यक्तिको खोजी गर्न चार प्रहरी त्यहाँ पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण भएको थियो। आक्रमणको उद्देश्य अझै अस्पष्ट रहेको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई…
काठमाडौं : राहदानी (पासपोर्ट) बनाउनका लागि सेवाग्राहीहरु बिहानैदेखि लाइनमा बस्नुपर्ने समस्या अहिलेसम्म हटेको छैन। चिसोमा पनि बिहानैदेखि मानिसहरु पासपोर्ट बनाउन कार्यालय पुगिरहेका छन्। राहदानी बनाउन सकस र अव्यवस्थाबारे सरकार र सम्बन्धित निकायको आलोचना भइरहँदा पनि कुनै सुनुवाइ भएको छैन। आलोचना र अव्यवस्थापनबिच राहदानी विभागले एक सूचना जारी गर्दै आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको जनाएको छ। विभागले गत साउन…
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पवर्तीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण समापन भएको छ। महोत्सवमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले उत्कृष्ट माउन्टेन फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर पाएको छ। मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘पास्चरल्याण्ड्स’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाड जानेको कथा भन्छ। नेपाल पानोरमातर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट…
काठमाडौंः जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। आइतबार साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो। तर, औपचारिक रुपमा अध्यादेशको कुनै पनि प्रक्रिया अघि बढेको छैन। फौजदारी कार्यविधि संहिताको दफा ११६ को मूल मर्मविपरीत हुनेगरी संशोधनको प्रस्ताव अध्यादेशमा गरिएको छ। प्रतिनिधि सभाको निर्वाचन भई परिणाम अन्तिम हुन लागिरहेका बेला सरकारले अध्यादेश सिफारिस…
हेटौंडाः मकवानपुरको इन्द्रसरोवर ३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो। इन्द्रसरोवर ३ का ३ जना र वडा नम्बर २ का एक जनालाई नियन्त्रणमा लिइएको उनले…
सांघाई: चिनियाँ पूर्व राष्ट्रपति चियाङ जमिनको अस्तुलाई समुन्द्रमा विसर्जन गरिएको छ। गत नोभेम्वर ३० मा सांघाईमा निधन भएका सीपीसीका पूर्व महासचिव समेत रहेका ९६ वर्षीय चियाङको अन्त्येष्टि डिसेम्वर ५ मा बेइजिङमा भएको थियो। चियाङको इच्छा र परिवारको चाहना अनुसार याङ्ट्जी नदीको मुहान रहेको समुन्द्रमा विसर्जन गरिएको हो। उनको अन्त्यष्टिसँगै डिसेम्बर ६ मा बेइजिङस्थित ग्रेट हल अफ पिपल्समा स्मृति समारोहको आयोजना गरिएको थियो। …
हेटौंडा : मकवानपुरको इन्द्रसरोवर वडा ३ स्थित सिस्नेरी ज्यामिरेमा गाडिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महिलाको हत्या भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो। इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीकाअनुसार आइतवार र सोमवार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो। उनले इन्द्रसरोवर–३ नम्बर वडाको ३ जना र २ नम्बरको…
बुटवल : अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले श्रीमानको हत्या गरेको खुलेको छ। छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौरकी ५५ वर्षीया लक्ष्मी नेपालीले ७० वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेको प्रहरीले जनायो। शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र लगत्तै लक्ष्मीले पनि कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले…
काठमाडौं : आइतवार बसेको मन्त्रिपरिषदको विवादमा परेको निर्णय हो- मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ ल्याउने। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थापन इतर उक्त निर्णयको बिरोधमा उत्रिसकेको छ। अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ। आइतवारको मन्त्रिपरिषदको बैठकले उक्त विवादित निर्णयसँगै विभिन्न ७ वटा निर्णय गरेको छ। १.सार्वजनिक संस्थान सुझाव समितिलाई थप…
काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले प्रमाणीकरणका लागि अध्यादेश आएको पुष्टि गर्यो। 'अध्यादेश आएको छ। राष्ट्रपतिले यसबारे अध्ययन गरेर प्रमाणिकरण गर्नुहुन्छ,' सचिवालयले भन्यो। अध्यादेश भण्डारीले प्रमाणीकरण गरेसँगै नयाँ कानुनको रुपमा लागू हुने छ। संसदको अधिवेन नभएका बेलामा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न सक्ने व्यवस्था छ।…
हेटौंडा : नवनिर्वाचित सांसद एवं एमाले नेता महेश बर्तौलाले कृषि मन्त्रालय पुगेर वाग्मती प्रदेशका लागि मलको कोटा बढाउन आग्रह गरेका छन्। सोमवार कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग सिंहदरबारमा भेटेर बर्तौलाले उक्त आग्रह गरेका हुन्। बाली लगाउने समयमा मल नपाएको गुनासो मकवानपुरका किसानले गरेपछि बर्तौला कृषि मन्त्रालय पुगेका हुन्। किसानले तरकारी तथा अन्नबालीमा मल हाल्न नपाइरहेको समयमा तत्काल किसानकहाँ मल पुर्याउने…
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छन्। आइतवार विहान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका केसीले दिउँसो प्रचण्डलाई भेटेका हुन्। सरकार गठनबारे सत्ता गठबन्धनभित्र छलफल भइरहेका बेलामा कांग्रेसका नेताहरुले भेटवार्तालाई तीब्रता दिएका छन्। यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि ओलीलाई उनकै निवास बालकोटमा भेटेका थिए। प्रचण्ड-केसीबिच के…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले आफू अहिले पनि गठबन्धनको विरोधी भएको बताएका छन्। निर्वाचनअघि पनि तालमेलको कडा विरोध गरेका बस्नेत गठबन्धनबाट उम्मेदवार बनेर सिन्धुपाल्चोक क्षेत्र २ बाट चुनिएका हुन्। ‘म अहिले पनि गठबन्धन बिरोधि हो,’ काठमाडौंको नयाँ बानेश्वरमा प्रेस युनियनसम्बद्ध पत्रकारसँग उनले भने, ’गठबन्धन संस्कृतिले राम्रो हुदैन।‘ चुनावको बेला पनि आफूले गठबन्धनको विरोध गर्दा…
काठमाडौं : नयाँ धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारामा पानी आउने पाइप नष्ट हुनेगरि डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आपत्ति जनाएका छन्। काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए।। उनले सुन्धारामा…