काठमाडौं : मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सोमबार बिहान ९ बजे विद्युत आपूर्ति रोकियो। सिहंदरबारभित्र मात्रै बिजुली काटिएन सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतका स्थानमा समेत विद्युत आपूर्ति रोकियो। चार घन्टापछि बिजुली आयो तर, आपूर्ति रोकिएको घटनालाई कर्मचारीहरुले गम्भीरुपमा हेरेका छन्। मुख्य प्रशासनिक केन्द्रमा बत्ती गएको घण्टौंसम्म पनि नआएपछि खैलाबैला नै मच्चियो। 'हाम्रा हाकिम १२ बजेसम्म पनि बत्ती नआएपछि प्राधिकरणका कर्मचारीलाई…
काठमाडौं : काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ। हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको…
काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र सहकार्यको खाँचोबारे छलफल भएको थियो। आइतवार साँझ करिब २ घण्टा…
साउदी अरेबियामा अत्याधिक वर्षा भएपछि विद्यालयहरु बन्द गरिएको छ। साउदीको मौसम विभागले आउने केही दिनमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षासँगै बाढीको जस्तो अवस्था आउन सक्ने चेतावनी दिइएको छ। अहिले पनि साउदीको कतिपय शहरहरु जलमग्न भएका छन्। मक्काको जेद्दा, रबीघ, तैफ, जामुम, अल कामिल, खुलैस लगायतका क्षेत्रमा धेरै वर्षा हुने पूर्वानुमान गरिएको छ। विद्यालयहरु बन्द गरिए पनि अनलाइन…
इटालीको रोममा रहेको एक क्याफेमा एक व्यक्तिले गोली चलाउँदा तीनजना महिलाको मृत्यु भएको छ। सो घटनामा अन्य चारजना घाइते भएका छन्। स्थानीय आवास क्षेत्रका बासिन्दाहरुको बोर्ड बैठक चलिरहँदा गोली प्रहार भएको हो। रोमका मेयर रोबर्टो गुएलतेरीले गोली चल्नुलाई 'गम्भीर हिंसात्मक घटना' भन्दै सोमबार आपतकालिन बैठकमा सहभागी हुने बताएका छन्। प्रहरीले गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने…
काठमाडौं : स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा वद्यमान विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले…
काठमाडौंः व्यक्ति हत्याको कसुरमा अदालतको आदेशले थुनामा रहेका पूर्वसांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अध्यादेश ल्याउने सरकारको निर्णय विवादमा परेको छ। अध्यादेश ल्याउने स्वीकति दिने निर्णय आइतबार भएको थियो। विभागीय मन्त्रालयले विषयवस्तु टुंगो लगाउने गरी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। सरकारको निर्णयको सत्तारुढ दलकै नेताले विरोध गरेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारको निर्णयको विरोध गरेका छन्। शर्माले सामाजिक सञ्जालमा…
काठमाडौं: फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन्। फिल्मकी निर्देशक झरना थापाले धिरज फिल्ममा अनुबन्धित भएको फेसबुकमार्फत जानकारी दिएकी हुन्। अब फिल्ममा सुहाना थापाको जोडीको रुपमा धिरजलाई देख्न सकिनेछ। केहीअघि फिल्ममा सुहानाको जोडीको रुपमा धिरज नै हुने चर्चा चलेको थियो। तर, पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको लागि अडिसन समेत खुला गर्न पुग्यो। तर, अन्तत: धिरज नै फिल्मका…
वीरगंजः वीरगंज महानगरपालिका ६ माइस्थान निवासी ५० वर्षीय सुनिल कुमार अग्रवाल मृत फेला परेका छन्। भारतको पूर्वी चम्पारणको छौडादानो रेल्वे क्षेत्रमा अग्रवालको शव फेला परेको छ। वीरगंज घण्टाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान मर्निङ वाकमा निस्किएको र दिउँसो १ बजेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो। शवको मोतिहारीमा पोष्टमार्टम गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरेर शव…
काठमाडौं : सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतवारको बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो। नयाँ सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। 'सम्बन्धित मन्त्रालयका मन्त्रीलाई यसबारेमा अरु गृहकार्य गर्ने भनेर भनिएको छ,' उनले भने। नागरिक उन्मुक्ति पार्टीका नेता…
काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक शान्तदास मानन्धर सम्मानित भएका छन्। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आइतवार काठमाडौंको नयाँ बानेश्वरमा रहेको थाहा पुस्तकालयमा एक कार्यक्रम आयोजना गरी मानन्धरलाई सम्मान गरेको हो। नेपाली बालसाहित्यको क्षेत्रमा आधा शताब्दीदेखि अनवरत सेवा जारी राखेका उनलाई नगद २५ हजार रुपैयाँसहित 'साहित्य सृष्टि वाङ्मय साधना सम्मान' प्रदान गरिएको केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जनाए। मानन्धरलाई अध्यक्ष श्रेष्ठले…
बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाउन सुरु गरेको छ। सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेको भन्दै पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो। आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ। नौडिहवा टोल विकास…
काठमाडौं : निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए।
काठमाडौं : मंसिर २३ गते अपराह्न ४ बजे निलो कोट पाइन्ट लगाएका व्यक्तिहरु नयाँ बसपार्कमा रहेको होटल र पसलहरुमा चहार्दै थिए। राजस्व अनुसन्धान विभागको कर्मचारी बताउने उनीहरुले पसल र होटलहरुको कर तिरे नतिरेको बारे बझ्न आएको बताए। पसल र रेष्टुरेन्टहरुलाई कर नतिरेको भन्दै उनीहरुले जरिवना रकम असुल गरिरहे। बजारमा राजस्वका कर्मचारीहरुले छापा हान्दै गर्दा व्यापारीहरुमा खैलाबैला मच्चियो। तर, सरकार भेषमा आएर…
हेटौंडा : हेटौंडा-१० बसपार्कमा रहेको तरकारी बजार हेटौंडा–१ चौकिटोलको राप्ती नदी किनार नजिक सारिएको छ। तरकारी बजार नयाँ स्टलहरुमा सारिएको नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए। आइतवार बिहान हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तरकारी बजारको उद्घाटन गरेकी थिइन्। बजारमा तरकारी व्यवसाय भने संचालन भएको छैन। उपमहानगरपालिका र तरकारी तथा फलफूल व्यवसायी संघको ३ करोड ५० लाख रुपैयाँ…
काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी हुनेबारे जवाफ संवैधानिक इजलासमा दिने बताएका छन्। सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ पठाउँदै उनले यस्तो बताएका हुन्। जबराले मंसिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी संघीय संसद सचिवालयमा निवदेन दिएका थिए। यही मंसिर २७ गते अनिवार्य अवकास पाउन लागेका जबराले निवेदन दिएपछि मंसिर २१…
हेटौंडा : मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको इन्द्रसरोवर–३ सिस्नेरीमा गाडेको अवस्थामा स्थानीय महिलाको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। कार्कीले घटनास्थलमा तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले अनुसन्धान गरेको बताइन्। शव इन्द्रसरोवर…
बुटवल : सामाजिक संजालबाट यौन सम्बन्धको प्रस्ताव राख्दै 'ब्ल्याकमेलिङ' गरेको आरोपमा दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक पुरुष र दुई महिला रहेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका-६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक…
काठमाडौं: आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को छायाङ्कन सकिएको छ। आगामी पुस १५ गतेदेखि रिलिज हुने फिल्मको शनिवार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुटिङ सम्पन्न गरिएको हो। लाङटाङ क्षेत्रमा हेलिकप्टरबाट उद्धार गरिएको दृश्य छायाङ्कनसँगै ‘डिसेम्बर फल्स’ को इन्ड क्ल्याप भएको हो। यस फिल्ममा आर्यनका साथै उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ। ‘डिसेम्बर फल्स’ मा भारतीय फिल्मकर्मी प्रवीण झालेको निर्देशन…