PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

    क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

    फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनलको यात्र तय गरेको थियो। अर्को…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सूची टुंग्याउन एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

    समानुपातिक सूची टुंग्याउन एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

    काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक आज शनिवार ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएको छ। बैठकमा समानुपातिकतर्फको सूची निर्धारण गरिने बताइएको छ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फबाट ३४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा २६ जना महिला…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

    नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

    फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि निर्धारित समय र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो। लियोनल मेस्सीको पासमा नहुएल मोलिनाले खेलको ३५ औं मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। त्यस्तै ७३…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

    ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०५ औं मिनेटमा ब्राजिलका नेइमारले लुकास पक्वेटाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर जितको मुखमा पुगेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरका निजी विद्यालयको शुल्क निर्धारणः अभिभावक संघ र विद्यालयको असहमति

    वीरगंज महानगरका निजी विद्यालयको शुल्क निर्धारणः अभिभावक संघ र विद्यालयको असहमति

    वीरगंजः वीरगंज महानगरपालिकाले संस्थागत विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण गरेको छ। तर शुल्क निर्धारणको अभिभावक संघले समेत विरोध गरेको छ। निर्णयमा विद्यालय सञ्चालकको समेत असहमति छ। तर महानगर प्रमुख राजेशमान सिंहले भने वर्गीकरण तथा शुल्क निर्धारणमा सरोकारवाला सबैको पक्षको सहभागिता रहेको दाबी गरे। महानगरले देशकै स्थानीय पालिकाहरूमध्ये पहिलोपटक संस्थागत विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको र यसलाई क्रमशः परिमार्जित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डमा जारी विश्व शारीरिक सुगठनमा प्रज्वलमानलाई कांस्य

    थाइल्यान्डमा जारी विश्व शारीरिक सुगठनमा प्रज्वलमानलाई कांस्य

    काठमाडौं : थाइल्यान्डको फुकेटमा जारी तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसीपको ६५ केजीतर्फ नेपालका प्रज्वलमान शाक्यले कांस्य पदक जितेका छन्। थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघको आयोजना भएको च्याम्पियनसीपको पुरुषतर्फको यो समूहमा प्रज्वलले कांस्य हात पारेका हुन्। ४४ राष्ट्रको सहभागिता रहेको खेलमा प्रज्वलको समूहमा ९ प्रतिस्पर्धी थिए। प्रतियोगितामा बहराइनका अब्बास माकी अलीले संवरण जित्दा भारतका योगेश निकामले…

    विस्तृतमा पढ्नुस्

  • गर्ल्स टेक ओभर : १५ वर्षीया कञ्चनले एकदिनका लागि सम्हालिन् त्रिवि लैङ्गिक अध्ययन विभाग प्रमुखको पदभार

    गर्ल्स टेक ओभर : १५ वर्षीया कञ्चनले एकदिनका लागि सम्हालिन् त्रिवि लैङ्गिक अध्ययन विभाग प्रमुखको पदभार

    काठमाडौं : विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ। यही अभियानको समर्थनमा त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागका विभागिय प्रमुखको पद १५ वर्षीया किशोरी कञ्चन भण्डारीलाई हस्तान्तरण गरिएको छ। विभागकी प्रमुख विन्दु पोखरेलले एक दिनका लागि बर्दियाको बढैयाताल गाउँपालिकाकी कञ्चन भण्डारीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन्। बालिकाहरूलाई केन्द्रमा राखेर कार्य गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हलमा विश्वकप फुटबल लाइभ नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन

    सिनेमा हलमा विश्वकप फुटबल लाइभ नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन

    काठमाडौं : कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम ८ देखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको छ। सिनेमा हलले आजदेखि विश्वकप देखाउन तयारी गरेको चर्चाबिच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार हलहरुलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका हुन्। 'चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची-७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न…

    विस्तृतमा पढ्नुस्

  • उमेरसँगै 'जिनियस' हुँदै गएका मेस्सीले अर्जेन्टिनालाई कसरी जितका लागि प्रेरित गरिरहेका छन्?

    उमेरसँगै 'जिनियस' हुँदै गएका मेस्सीले अर्जेन्टिनालाई कसरी जितका लागि प्रेरित गरिरहेका छन्?

    लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपको उपाधि जित्नबाट तीन खेल पछाडि छ। तर, भरे रातिको क्वाटरफाइनल खेलमा जारी प्रतियोगितामा भेटेको प्रतिद्वन्दीमध्येकै कडा प्रतिस्पर्धी अर्जेन्टिनाले पाउँदैछ। त्यो हो - नेदरल्याण्ड्स। ८९ हजार दर्शक क्षमताको लुसइल स्टेडियममा राति पौने एक बजे हुने खेलमा धेरैको चासो हुनुको अर्को मुख्य कारण यी दुई टोलीबिचको इतिहास पनि हो। आठ वर्षअघि भएको विश्वकपमा यी दुई टोली…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इजलासले संसद महासचिवको पत्र कार्यान्वयन गर्न किन मनासिब देखेन?

    संवैधानिक इजलासले संसद महासचिवको पत्र कार्यान्वयन गर्न किन मनासिब देखेन?

    काठमाडौं : सर्वोच्च अदालतले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश ‍चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी हुने पत्रको कानुनी आधार नखुलेको जनाएको छ। बुधवार संघीय संसद् सचिवालयका महासचिव गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो। पत्र पाएपछि जबरा पनि सर्वोच्च जाने तयारीमा थिए। सो पत्रविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै आज संवैधानिक इजलासले महासचिवको पत्रको वैधतामाथि नै…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्यो : महाअभियोग किन निष्प्रभावी हुनुपर्ने हो?

    सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्यो :  महाअभियोग किन निष्प्रभावी हुनुपर्ने हो?

    काठमाडौं : सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई उनीमाथि लगाइएको महाअभियोग किन निष्प्रभावी हुनुपर्ने हो भन्दै जवाफ मागेको छ। आज बसेको संवैधानिक इजलासले जबरालाई ७ दिन भित्र जवाफ दिन भनेको छ। बुधवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो। पत्र पाएपछि जबरा पनि सर्वोच्च जाने तयारीमा थिए। सो पत्रविरुद्ध परेको…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोक मैदानमा दीक्षित विद्यार्थीले यसरी साटे खुशी

    पुल्चोक मैदानमा दीक्षित विद्यार्थीले यसरी साटे खुशी

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ जन विद्यार्थी दीक्षित भएका हुन्। वि सं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ६३ हजार १३७ जनाले ट्रान्सक्रिप्ट लिएका थिए। 'ट्रान्सक्रिप्ट' लिएका विद्यार्थीमध्ये दीक्षान्त समारोहमा भाग लिन १० हजार ३९२ जनाले आवेदन दिएका थिए। आज स्नातक तह तर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३…

    विस्तृतमा पढ्नुस्

  • जबरा सर्वोच्च फर्किन नपाउने, संसद सचिवालयका महासचिवले पठाएको पत्र कार्यान्वयन नगर्न अदालतको आदेश

    जबरा सर्वोच्च फर्किन नपाउने, संसद सचिवालयका महासचिवले पठाएको पत्र कार्यान्वयन नगर्न अदालतको आदेश

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोग निष्प्रभावी बनाउने संघीय संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो। इजलासमा कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको थिए। बुधवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षीया सृष्टिले एकदिनका लागि सम्हालिन् फिनल्यान्डको राजदूतको पदभार

    १६ वर्षीया सृष्टिले एकदिनका लागि सम्हालिन् फिनल्यान्डको राजदूतको पदभार

    काठमाडौं : अहिले विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। यही अवसरमा किशोरीहरुलाई विभिन्न पदभार हस्तान्तरण गरिँदै छ। गर्ल्स टेक ओभर अभियान अन्तर्गत मंसिर २३ गते फिनल्यान्डको राजदूतको पदभार १६ वर्षीया किशोरी  सृष्टि चौधरीलाई हस्तान्तरण गरियो। फिनल्याणकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलेरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन्। बालिका तथा किशोरीहरूको सशक्तिकरणका लागि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा समावेशीताबारे छलफल, प्रमुख आयुक्तले भने : मिडियाले पुरुष उम्मेदवारलाई मात्र 'हेभिवेट' देख्यो

    निर्वाचन आयोगमा समावेशीताबारे छलफल, प्रमुख आयुक्तले भने : मिडियाले पुरुष उम्मेदवारलाई मात्र 'हेभिवेट' देख्यो

    काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै थपलियाले निर्वाचनसम्बन्धी कानुनहरू तुलानात्मकरूपमा महिलामैत्री भए पनि व्यवहार अझै भेदभावपूर्ण रहेको बताए। उनले निर्वाचन आचारसंहिता र आयोगका…

    विस्तृतमा पढ्नुस्

  • असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'

    असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'

    काठमाडौं : राजस्व अनुसन्धान विभागले आज असन र महाबौद्ध क्षेत्रमा छापा मारेको छ। विभागको टोली शुक्रबार बिहानै असन पुगेको थियो। टोलीले असन बजारबाट बिहान ४ बजे १०३ पोका कपडा नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा असन पुगेको टोलीले बरामद गरि नियन्त्रणमा लिएको उक्त कपडाको बिल प्रष्ट छैन। त्यसैले भन्सार छली ल्याएको शंकामा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। टोलीले कपडासँगै गाडीचालकलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

    प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको…

    विस्तृतमा पढ्नुस्

  • कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए, मन्दिरको संरचना पनि हटाइयो

    कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए, मन्दिरको संरचना पनि हटाइयो

    काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ। निकुञ्जको कुसुमखोलामा बनाइएका ९ वटा घरटहरा भत्काइएको छ। घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो। विगत दुई-तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • एमाले मात्रै वामपन्थी दल, जनमतको हिसाबमा एक नम्बर पार्टी  : विष्णु पौडेल

    एमाले मात्रै वामपन्थी दल, जनमतको हिसाबमा एक नम्बर पार्टी  : विष्णु पौडेल

    बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका छन्। शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताएका हुन्। कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले 'कर्नर'मा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको खानेपानी वितरण सुरु, सरकार भन्छन् : दीर्घकालिन रुपमा समस्या समाधान गर्छौं

    मेलम्चीको खानेपानी वितरण सुरु, सरकार भन्छन् : दीर्घकालिन रुपमा समस्या  समाधान गर्छौं

    काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन्। महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरेका हुन्। 'हामीले पटक पटक पानी पुनः वितरण गर्नु नपरोस्। हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ', उनले भने। उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell