PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • ‘रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन’

    ‘रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन’

    रोनाल्डोलाई सुरुमै नखेलाएकोमा आफूलाई कुनै पछुतो नभएको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले बताएका छन्। वर्ल्डकपमा मोरक्कोसँग पराजित भएपछि फर्नान्डोले यस्तो प्रतिक्रिया दिएका हुन्। कतारमा जारी विश्वकपमा मोरक्कोसँग भएको क्वाटरफाइनल खेलमा प्रशिक्षक फर्नान्डोले रोनाल्डलाई पहिलो हाफमा बेन्चमै राखेका थिए। सामाजिक संजालमा रोनाल्डोलाई नखेलाएको विषय चर्चा पाउँदै गर्दै मोरक्कोले पहिलो हाफमै गोल गर्‍यो। त्यसपछि पोर्चुगलले दोस्रो हाफको ५१ औं मिनेटमा रोनाल्डोलाई मैदानमा उतारेको थियो। त्यसपछि धेरैले अब…

    विस्तृतमा पढ्नुस्

  • पर्सा र बारामा भूमिगत सिँचाईको ६ वटा ट्रान्सफर्मर चोरी

    पर्सा र बारामा भूमिगत सिँचाईको ६ वटा ट्रान्सफर्मर चोरी

    वीरगंज : मधेश प्रदेश सरकार मातहत पर्सामा सिंचाइ सेवा हेर्ने भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गण्डक बहुअरीले संचालन गरेको आयोजनाको ट्रान्सफर्मरहरु चोरी भएको छ। पर्सामा तीनवटा र बारामा तीनवटा गरि कूल ६ वटा ट्रान्सफर्मर चोरी भएको हो। एउटा ट्रान्सफर्मरको मूल्य पाँच लाख पर्ने किसानहरुले बताएका छन् । पर्साको वीरगंज महानगरपालिका-२८ बगही, वडा नं. ३१ को कोन्हिया, वडा नं. ३२…

    विस्तृतमा पढ्नुस्

  • गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा विमोचन

    गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा विमोचन

    काठमाडौं : गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ सार्वजनिक भएको छ। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक हुन्। बुढाथोकीको आत्मकथालाई राजाराम फुंयालले सम्पादन गरेका छन्। रोटरी डिस्ट्रिक्ट ३२८२ गीतका रचनाकार समेत रहेका बुढाथोकीका एक दर्जन भन्दा पुस्तक प्रकाशन भइसकेका छन्। बुढाथोकीहरुको वंशावली समेत समावेश आत्मकथाको पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सकियो विश्वकपका क्वाटरफाइनलका खेलहरु, सेमिफाइनलमा भिड्दैछन् यी टोली

    सकियो विश्वकपका क्वाटरफाइनलका खेलहरु, सेमिफाइनलमा भिड्दैछन् यी टोली

    फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलका खेलहरु सकिएका छन्। आज राति विश्वकपको साविक विजेता फ्रान्सले इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराएसँगै क्वाटरफाइनलका खेलहरु सकिएका हुन्। बुधवार र बिहीवार सेमिफाइनलका खेलहरु हुँदैछ। बुधवार बिहान पौने १ बजे (मंगलवार राति) अर्जेन्टिना र क्रोएसिया लुसइल स्टेडियममा आमनेसामने हुनेछन्। समूह ‘सी’को विजेता अर्जेन्टिनाले अन्तिम १६ मा अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदा क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो। अर्कोतर्फ समूह…

    विस्तृतमा पढ्नुस्

  • ह्यारी केन पेनाल्टीमा चुक्दा  फ्रान्सले इङ्ग्ल्याण्डलाई हरायो, सेमिफाइनलमा मोरोक्कोसँग भिड्ने

    ह्यारी केन पेनाल्टीमा चुक्दा  फ्रान्सले इङ्ग्ल्याण्डलाई हरायो, सेमिफाइनलमा मोरोक्कोसँग भिड्ने

    फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा फ्रान्सले इङ्ग्ल्याण्डलाई हराएको छ। अल बायेत स्टेडियममा सम्पन्न खेलमा विश्वकपको साविक विजेता फ्रान्सले इङ्ग्ल्याण्डमाथि २-१ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। खेलको १७ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा औरेलियन चोउवामेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा इङ्ग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित

    पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल थुममा स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १-० गोलअन्तरले हराउँदै मोरोक्कोले फाइनलमा स्थान सुरक्षित गरेको हो। अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो। अफ्रिकाबाट यसअघि क्यामरुन १९९०, सेनेगल २००२ र घाना २०१० मा क्वाटरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् एमालेबाट वाग्मती प्रदेश सभामा समानुपातिकबाट छानिएका १४ सांसद

    यी हुन् एमालेबाट वाग्मती प्रदेश सभामा समानुपातिकबाट छानिएका १४ सांसद

    हेटौंडाः नेकपा (एमाले) ले वाग्मती प्रदेश सभामा १४ जना समानुपातिक सांसद टुंगो लगाएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार एमालेले शनिबार नामावली टुंगो लगाएको हो। एमालेले भारतीकुमारी पाठक, अप्सरा चापागाईँ, मायाकुमारी कार्की, डा. दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी र बालकुमारी विश्वकर्मालाई समानुपातिकबाट प्रदेश सभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एकीकृत समाजवादीबाट भगवती अधिकारी बनिन एक्ली सांसद

    लुम्बिनीमा एकीकृत समाजवादीबाट भगवती अधिकारी बनिन एक्ली सांसद

    बुटवलः लुम्बिनी प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी)बा६ भगवती अधिकारी घिमिरे सांसद बनेकी छन्। पार्टी स्थायी कमिटी बैठकले घिमिरेलाई सांसद बनाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय सदस्य घिमिरे रुपन्देहीको तिलोत्तमा निवासी हुन्। एकीकृत समाजवादीले लुम्बिनीमा प्रत्यक्षमा एउटा पनि सिट जित्न सकेको छैन। समानुपातिकबाट उनी एक्ली सांसद बनेकी हुन्। यसअघि पनि प्रदेश सभामा समाजवादीबाट रमा घर्तीमात्र सांसद थिइन्। लुम्बिनी प्रदेश सभा ८७…

    विस्तृतमा पढ्नुस्

  • विश्व शारीरिक सुगठनमा महिलातर्फ श्वेतालाई रजत

    विश्व शारीरिक सुगठनमा महिलातर्फ श्वेतालाई रजत

    काठमाडौं : थाइल्यान्डको फुकेटमा जारी विश्व शारीरिक सुगठन प्रतियोगितामा श्वेता कपालीले रजत पदक हात पारेकी छिन्। १३ औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपको फिजिक्स विधामा कपालीले रजत हात पारेकी हुन्। ४४ राष्ट्रले भाग लिएको यस प्रतियोगितामा प्रि-जजिङ राउन्डमा श्वेताको समूहमा १० जना प्रतिस्पर्धामा उत्रिएका थिए। थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघको आयोजना भएको च्याम्पियनसीपको यस समूहमा हङकङकी…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको समानुपातिकमा बाबुरामलाई पनि भाग, को बन्दैछन् सांसद?

    माओवादी केन्द्रको समानुपातिकमा बाबुरामलाई पनि भाग, को बन्दैछन् सांसद?

    काठमाडौं : निर्वाचन अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई उभिए। जनता समाजवादी पार्टी,नेपाल (जसपा) त्यागेर बाबुराम नेसपा मात्रै बनाएनन् प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डलाई वाकओभर नै दिए गोरखा-२ मा। प्रचण्ड चुनावमा सजिलै विजयी हुँदा भट्टराईकी छोरी तथा नेसपाकी नेतृ मानुषी यमी भट्टराई भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौडाबाट पराजित भइन्। काठमाडौं-७…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले छान्यो १४ जना समानुपातिक सांसद

    माओवादीले छान्यो १४ जना समानुपातिक सांसद

    काठमाडौं : नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फका १४ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। पदाधिकारीको बैठकले समानुपातिक तर्फका सांसद छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। १४ जनाको सूची शनिवार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको हो। को - को परे? १ दुर्गा राई २ मिना तामाङ ३ उर्मिला चौधरी ४ छिरिङ ल्यामु लामा तामाङ ५ हितराज पाण्डे ६ ज्ञानु…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन

    घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन

    काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो। 'पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ,' प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवार बनेका थिए। साह पनि…

    विस्तृतमा पढ्नुस्

  • एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि

    एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ। निर्वाचन आयोगले दलहरुलाई शनिवार सम्म अन्तिम टुंगो लगाउन समयसीमा दिएकोमा एमालेको सचिवालयको बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फका ३४ सांसदको नाम टुंगो लगाएको छ। जसमा २२ महिला र १२ जना पुरुष छन्। एमालेले परिवार दलका नेता एकनाथ ढकाललाई पनि सांसद बनाएको हो। उनलाई सांसद बनाउन नहुने भन्दै एमालेभित्रै आलोचना…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले टुंगो लगायो ३२ समानुपातिक सांसद, तीन पुरुषमा किन छुटे गोपालमान?

    कांग्रेसले टुंगो लगायो ३२ समानुपातिक सांसद, तीन पुरुषमा किन छुटे गोपालमान?

    काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक सांसद टुंगो लगाएको छ। शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिले ३२ जनाको नाम टुंगो लगाएको हो। कांग्रेसले पाएको ३२ समानुपातिक सिटमा २९ महिला र ३ पुरुष रहेका छन्। महिलातर्फ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवादेखि गृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणसम्म परेका छन्। पुरुषमा किन छुटे गोपालमान? यसैगरी कांग्रेसले पुरुषतर्फ प्रवक्ता डा प्रकाशरण महत, विमलेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • एमाले र माओवादीले कसकसलाई बनाउँदैछन् महिला सांसद? प्रत्यक्षमा टिकट नदिँदा समानुपातिकमा 'प्रेसर'

    एमाले र माओवादीले कसकसलाई बनाउँदैछन् महिला सांसद? प्रत्यक्षमा टिकट नदिँदा समानुपातिकमा 'प्रेसर'

    काठमाडौं : प्रमुख राजनीतिक दलहरु समानुपातिकको सूचीलाई अन्तिम रुप दिन गृहकार्यमा लागेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद छान्न जुटेका हुन्। एमालेको सचिवालय बैठक र माओवादी केन्द्रको पदाधिकारी बैठक सांसद छान्नकै  लागि बसिरहेको छ। संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी हुनुपर्ने संविधानमा व्यवस्था छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा गरी ३३ प्रतिशत महिला अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद

    राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले १३ जनाको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए। बैठकले टुंगो लगाएको नाम निर्वाचन आयोगमा बुझाइने प्रवक्ता ढकालले बताए। को - को परे १३ जनामा? १. डा.ढाकाकुमार श्रेष्ठ (आदिवासी पुरूष) २. डोलप्रसाद अर्याल (खस आर्य पुरूष) ३. असिम साह (मुस्लिम पुरुष) ४. मनिष झा (मधेसी पुरूष)…

    विस्तृतमा पढ्नुस्

  • कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्ने जिम्मा दियो देउवालाई

    कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्ने जिम्मा दियो देउवालाई

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। समानुपातिक सांसद छान्न बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक केहीबेर अघि सकिएको हो। बैठकले समानुपातिक सांसद छान्ने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। निर्वाचन आयोगले आज ४ बजेसम्ममा समानुपातिक सांसदको सुची बुझाउन समयसीमा तोकेको छ।    यही समयसीमामा नाम बुझाउन कांग्रेसलाई भने धौ - धौ परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी

    कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी

    काठमाडौं : समानुपातिक सांसदको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समितिको बैठक शुरु भएको हो। कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ। जसमध्ये २९ महिला र ३ पुरुष पठाउनुपर्नेछ। ३ जना पुरुषको नाम पठाउन भने कांग्रेसलाई सकस परेको छ। खस आर्यबाट प्रवक्तासमेत रहेका डा प्रकाशशरण महत सूचीको नम्बर एकमा छन्। यसैगरी मधेसी कोटाबाट…

    विस्तृतमा पढ्नुस्

  • विकासका लागि नागरिकको सुझाव आवश्यक : प्रकाशमान

    विकासका लागि नागरिकको सुझाव आवश्यक : प्रकाशमान

    काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन्। काठमाडौं क्षेत्र १ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्। मुलुक अहिले पनि जटिल राजनीतिक मोडमा रहेको भन्दै राजनैतिक स्थायित्व प्रदान गर्नु पहिलो रहेको उनको भनाई थियो। जनताको सुशसान प्रतिको चाहना पूरा गरेर अगाडि बढ्नुपर्ने समेत सिंहले बताए। सिहंले…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसदको नाम बुझाउन दलहरु छलफलमा

    समानुपातिक सांसदको नाम बुझाउन दलहरु छलफलमा

    काठमाडौं : निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदको नाम आज बेलुकासम्म बुझाउन समयसीमा तोकेको छ। यद्यपि प्रमुख दलहरुले अझै पनि समानुपातिक सांसदको नाम फाइनल गरेको छैन। नेपाली कांग्रेसले आफ्नो दलबाट समानुपातिक सांसदको नाम पठाउन बिहान १० बजेबाट केन्द्रीय कार्यसम्पादन समितिमा छलफल थालेको छ। कांग्रेसले समानुपातिकमा ३२ सिट पाएकोमा २९ महिला र ३ पुरुष पठाउनुपर्ने भएको छ। यता नेकपा एमालेको तर्फबाट समानुपातिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell