PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

  • तिहारमा झिलिमिली बत्तीको आयात कम, मूल्य भने १० प्रतिशत वृद्धि

    तिहारमा झिलिमिली बत्तीको आयात कम, मूल्य भने १० प्रतिशत वृद्धि

    काठमाडौं : तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो। महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ। महासंघका महासचिव कमल पोखरेलले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी : फेरि पनि गठबन्धन सरकार, जनमोर्चा र लोसपाको असन्तुष्टिमै यस्ता छन् ४ साझा धारणा

    कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी : फेरि पनि गठबन्धन सरकार, जनमोर्चा र लोसपाको असन्तुष्टिमै यस्ता छन् ४ साझा धारणा

    काठमाडौं : सत्ता गठबन्धनमा रहेका तीन दलले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको अपिलमा गठबन्धनको औचित्यबारे उल्लेख गरिएको हो। गठबन्धनमा रहेका दुई दल राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने अपिलमा हस्ताक्षर गरेका छैनन्। जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि लोसपालाई गठबन्धनमा प्रवेश गरेको थियो। संविधानको रक्षाका लागि अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा फुटबलका क्रममा भागदौड हुँदा १३३ जनाको मृत्यु भएको स्टेडियम भत्काइने

    इन्डोनेसियामा फुटबलका क्रममा भागदौड हुँदा १३३ जनाको मृत्यु भएको स्टेडियम भत्काइने

    इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिएर १३३ जनाको मृत्यु भएको स्टेडियम भत्काइने भएको छ। अक्टोबर २ मा पूर्वी जाभास्थित मलाङस्थित स्टेडियममा भागदौड हुँदा सयौं मानिस घाइते भएका थिए।   इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले स्टेडियम भत्काइने र फेरि नयाँ बनाइने बताएको एपीएफले उल्लेख गरेको छ। अरेमा एफ सी आफ्नो प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दंगा सुरु भएको थियो। रेफ्रीले खेलको…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

    सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक? यो प्रश्न खडा हुन्छ। अर्को विपक्ष जुन गठबन्धन बनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • केदारनाथबाट उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

    केदारनाथबाट उडेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

    भारतको उत्तराखण्डमा रहेको केदारनाथ मन्दिर पुगेर फर्किरहेको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यात्रुसहितको हेलिकप्टर केदारनाथबाट गुप्तकासी जाँदै थियो। हवाई उडान प्राधिकारणले दुर्घटनाको कारण अनुसन्धानपछि सार्वजनिक हुने जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

    प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

    काठमाडौं : अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन्। बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन्। आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए। ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ। बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन। अहिले म फिल्मकै प्रमोसनमा व्यस्त छु।’ उनले भने। आफूहरु तीन…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती

    देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'लाइभ डिबेट'मा आउन चुनौती दिएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ओलीले देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबिच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको समेत बताएका छन्। 'सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले…

    विस्तृतमा पढ्नुस्

  • साथीको सपना पूरा गर्न सगरमाथासम्मको यात्रा : यस्तो छ नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर

    साथीको सपना पूरा गर्न सगरमाथासम्मको यात्रा : यस्तो छ नेपालमा छायांकन गरिएको 'उचाई' को ट्रेलर

    काठमाडौं : बलिउड फिल्म 'उचाई' को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा समेत छायाङ्कन गरिएको सो फिल्मको ट्रेलरमा साथीको सपना पूरा गर्न सगरमाथाको यात्रामा आएका वृद्धहरुको कथा देखाइएको छ। फिल्ममा अमिताभ बच्चन, ड्यानी डेनजोङपा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ। फिल्मको छायाङनका लागि बच्चनबाहेकका मुख्य कलाकार नेपाल आएका थिए। फिल्ममा केही नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

    जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

    पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै सन् २०१८ मा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा

    फिल्म ‘मीलन’ को ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा

    काठमाडौं : फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मीलन’ को ट्रेलरमा प्रेमदेखि विछोडका कुराहरु समेटिएको छ। फिल्मको ट्रेलरमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बिचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

    काठमाडौं : पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हातपारेका छन्। मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक हात पारेका हुन्। नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला…

    विस्तृतमा पढ्नुस्

  • ३० दिन भित्र व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको अल्टिमेटम

    ३० दिन भित्र व्यवसाय दर्ता गराउन काठमाडौं महानगरको अल्टिमेटम

    काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई  ३० दिन भित्र आफ्नो व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ। महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको हो। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ। ‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी…

    विस्तृतमा पढ्नुस्

  • डलर बचत गर्न बंगलादेशले दिएन नोरा फतेहीलाई कार्यक्रममा नृत्य गर्न अनुमति

    डलर बचत गर्न बंगलादेशले दिएन नोरा फतेहीलाई कार्यक्रममा नृत्य गर्न अनुमति

    बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा हुने कार्यक्रममा नृत्य प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ। मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले प्रदर्शनको अनुमति नदिएको इनडीटीभीले उल्लेख गरेको छ। 'विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चितिलाई कायम राख्ने उद्देश्यले' नोराको नृत्य प्रदर्शनीलाई अनुमति नदिएको बंगलादेशको संस्कृति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ। वुमन लिडरसिफ कोर्पोरेशनको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

    काठमाडौं : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ। बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ। महिनौँ दिनसम्म कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाली लेखक सेहानले जिते यस वर्षको 'बुकर प्राइज'

    श्रीलंकाली लेखक सेहानले जिते यस वर्षको 'बुकर प्राइज'

    श्रीलंकाका सेहान करुणातिलाकाले यस वर्षको बुकर प्राइज जितेका छन्। उनले लेखेको 'सेभन मुन्स अफ माली अलमेडा' किताबका लागि सो पुरस्कारबाट सम्मानित गरिएको हो। सो किताब 'सुपरन्याचुरल सटायर' मा आधारित रहेको छ। एक मृत फोटोग्राफर र मृत्यु पछि उनले गर्ने खुलासालाई किताबमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ। सेहानलाई बेलायतकी क्विन क्नसोर्ट क्यमिल्लाले सो पुरस्कार प्रदान गरेकी हुन्। सो पुरस्कार सँगै सेहानले ५०…

    विस्तृतमा पढ्नुस्

  • सात पटक मेस्सीले पाएको ब्यालोन डी'ओर यसवर्ष बेन्जेमालाई, महिलातर्फ स्पेनकी एलेक्सिया उत्कृष्ट

    सात पटक मेस्सीले पाएको ब्यालोन डी'ओर यसवर्ष बेन्जेमालाई, महिलातर्फ स्पेनकी एलेक्सिया उत्कृष्ट

    रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले विश्वको उत्कृष्ट पुरुष खेलाडीको लागि २०२२ को ब्यालोन डी'ओर अवार्ड पाएका छन्। सोमबार राति सम्पन्न अवार्ड कार्यक्रममा बेन्जेमाले फुटबलको ‍सबैभन्दा प्रख्यात उक्त अवार्ड पाएका हुन्। त्यस्तै, बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले दोस्रो पटक उत्कृष्ट महिला खेलाडीको लागि ब्यालोन डी'ओर अवार्ड पाइन्। बेन्जेमा सन् १९९८ मा जिनेदिन जिदानपछि ब्यालोन डी'ओर जित्ने पहिलो फ्रान्सेली खेलाडी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुदमा सोम र रमितालाई कीर्तिमानी स्वर्ण

    नवौं राष्ट्रिय खेलकुदमा सोम र रमितालाई कीर्तिमानी स्वर्ण

    पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलवार बिहान सम्पन्न ४०० मिटर पुरुषतर्फ आर्मीका सोम कुमालले स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ४७.८५ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भए। त्यस्तै, महिलातर्फ ४०० मिटरमा एपीएफकी सरिता कुमारी थारुले पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले निर्धारित दुरी ५८: १० सेकेन्डमा पारे गरेकी थिइन्।

    विस्तृतमा पढ्नुस्

  • भैरहवाको बाल सुधार गृहबाट भागे ५ किशोर

    भैरहवाको बाल सुधार गृहबाट भागे ५ किशोर

    बुटवल : रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमवार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जनामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक/एक जना छन्। भागेकाहरुमा ३ जना…

    विस्तृतमा पढ्नुस्

  • रसियाको एक सैन्य जेट आवासीय भवनमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, ६ जना बेपत्ता

    रसियाको एक सैन्य जेट आवासीय भवनमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, ६ जना बेपत्ता

    रसियाको एक सैन्य जेट आवासीय भवनमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। सैन्य जेट युक्रेनको सीमा नजिकै उडेको केही समय पछि एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको द गार्डियनले उल्लेख गरेको छ। सोमवार सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियो र तस्विरहरूमा रसियाको बन्दरगाह र रिसोर्ट शहर येस्कमा रहेको एक आवासीय भवन आगोमा जलिरहेको देखिएको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • ११ मध्ये ५ स्वर्ण जित्दै आर्मी शारीरिक सुगठनको च्याम्पियन

    ११ मध्ये ५ स्वर्ण जित्दै आर्मी शारीरिक सुगठनको च्याम्पियन

    पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो। शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो। यस्तै आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपीएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेका छन्। टिम च्याम्पियन बन्ने क्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell