PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • ओनसरी घर्तीका लागि प्रचण्डले मागे भोट : जिताएर पठाउनुस, राम्रो विकासे मन्त्री बनाउँछु

    ओनसरी घर्तीका लागि प्रचण्डले मागे भोट : जिताएर पठाउनुस, राम्रो विकासे मन्त्री बनाउँछु

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र-२ मा गठबन्धन उम्मेदवार बनेकी ओनसारी घर्ती मगर भाग्यमानी भएको बताएका छन्। प्रधाननमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पूर्व प्रधानमन्त्री पहिलोपटक एकसाथ उपस्थित भएको भन्दै उनले अन्त त्यस्तो स्थिति नहुने बताएका हुन्। गठबन्धन दलले उम्मेदवारको परिचय गराउने आयोजना गरेको कार्यक्रममा प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए।…

    विस्तृतमा पढ्नुस्

  • भविष्य गठबन्धन दलकै छ, हल गर्न नसकिने केही छैन : माधव नेपाल

    भविष्य गठबन्धन दलकै छ, हल गर्न नसकिने केही छैन : माधव नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रका अध्यक्ष माधवकुमार नेपालले देशले लोकतन्त्रको माग गरेको बताएका छन्। सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारको परिचय गराउन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले फेरि पनि लोकतन्त्र मासिने खतरा रहेको बताएका हुन्।  उनले आफ्नो निर्वाचन क्षेत्रले योग्य व्यक्ति पाएको बताए। अहिले आफूले काठमाडौंको निर्वाचन क्षेत्र छोडे पनि गठबन्धनले ओनसरी घर्तीलाई उठाउनु प्रशंसनीय भएको उनले बताए।  उनले…

    विस्तृतमा पढ्नुस्

  • जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल

    जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल

    काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई  राष्ट्रिय सम्मान सहित श्रद्धाञ्जली दिने भएको छ। गृह मन्त्रालयले केही समयअघि मात्र राष्ट्रिय सम्मानको साथ श्रद्धाञ्जली दिन प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ।' राष्ट्रिय सम्मान दिनको लागि हामीले प्रहरीलाई पत्रचार गरिसकेका छौं,' गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले भने। स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन ललितपुरस्थित किस्ट मेडिकल कलेजमा लगिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो फोन नम्बर दिँदै ओनसरी घर्तीको घोषणा : दुई वर्षमा जोरपाटी-साँखु सडक बनाउन नसके राजीनामा

    आफ्नो फोन नम्बर दिँदै ओनसरी घर्तीको घोषणा : दुई वर्षमा जोरपाटी-साँखु सडक बनाउन नसके राजीनामा

    काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं -२ की उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भए दुई वर्षभित्र जोरपाटी-साँखु सडक निर्माण गर्ने घोषणा गरेकी हुन्।  सत्ता गठबन्धनले उम्मेदवारको परिचय गराउन आयोजना गरेको कार्यक्रममा उनले दुई वर्षमा सडक बनाउन नसके प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणासमेत गरेकी छिन्।  जोरपाटी साँखु सडकखण्ड निर्माण हुन नसक्दा स्थानीयले पटकपटक आन्दोलन गर्दै आइरहेका छन्। यस्तै, उनले आफ्नो घोषणामा 'कृषि तथा वन…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीको निधन : मंगलवार सार्वजनिक विदा दिने तयारी

    सत्यमोहन जोशीको निधन : मंगलवार सार्वजनिक विदा दिने तयारी

    काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको पनि उनले बताए। 'बिदा दिने पक्का हो। अब भोलि दिने…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

    पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

    वीरगंज : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३०० मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ फेला परेको हो। मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। बाघको मृत्यु तीन-चार दिन अघि भएको र मृत शरीरबाट दुर्गन्ध आउन थालेको डिभिजन…

    विस्तृतमा पढ्नुस्

  • क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

    क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा प्याराग्लाइडिङबाट खसेका खेलाडीको मृत्यु

    काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहान भएको क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका क्रममा एक खेलाडीको मृत्यु भएको छ। प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए। ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडान…

    विस्तृतमा पढ्नुस्

  • आर्मीकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण

    आर्मीकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण

    पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १…

    विस्तृतमा पढ्नुस्

  • गोठदेखि ओठसम्म, उत्पादनदेखि उपभोगसम्म : खाद्य सुरक्षा र खाद्य स्वच्छता, आजको आवश्यकता

    गोठदेखि ओठसम्म, उत्पादनदेखि उपभोगसम्म : खाद्य सुरक्षा र खाद्य स्वच्छता, आजको आवश्यकता

    डा . राजेन्द्र ढकाल- ४२ औं विश्व खाद्य  दिवस आज संसारभर 'उत्पादन, पोषण र वातावरणमा सुधार सम्बृद्ध जीवनको आधा' भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदै छ। संयुक्त राष्ट्र संघले जारी गरेको १७ वटा दिगो विकासका लक्ष्यहरुमा गरिबी तथा भोकमरीको अन्त्यलाई प्रमुख प्राथमिकताका साथ  समावेश गरेको छ, साथै सन् २०३० सम्ममा विश्वबाट गरिबी तथा भोकमरीलाई सुन्य मा झार्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

    पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

    काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको नेपाली गीत बजारमा आएको छ। पवनको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' बोलको पहिलो सोलो गीत सार्वजनिक भएको हो। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा म्युजिक निर्देशक शिखर सन्तोषले संगीत भरेका छन्। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। भुषण दाहालद्वारा निर्देशित गीतको भिडियोमा कलाकारहरु आकाश…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

    काठमाडौं र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

    काठमाडौं: नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने महोत्सवमा १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ। त्यसैगरि,सुर्खेत महोत्सवको दोस्रो संस्करण हुने छ। कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय परिसरमा महोत्सव आयोजना गरिने छ। जहाँ ५ युरोपियन तथा…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाल प्रहरीलाई १० स्वर्ण

    नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाल प्रहरीलाई १० स्वर्ण

    काठमाडौंः नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ। विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्योक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, टेबल टेनिसमा २ स्वर्ण, पौडीमा ४ कास्य,…

    विस्तृतमा पढ्नुस्

  • शताब्दी पुरुषको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो, श्रीमती राधादेवी पुगिन् अस्पताल

    शताब्दी पुरुषको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो, श्रीमती राधादेवी पुगिन् अस्पताल

    काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ। ललितपुरस्थिक किस्ट मेडिकल कलेजमा श्रद्धाञ्जलीका लागि उनको शवलाई राखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय सत्यमोहन जोशीलाई २४ दिन अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको थियो। जोशीको शवलाई अस्पताल परिसरमा राखिएपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिनेछ। त्यहाँबाट उनको शवलाई फेरि अस्पताल लगिनेछ। जोशी र…

    विस्तृतमा पढ्नुस्

  • बसको बनोटमा भेटियो १३ लाख रुपैयाँ, स्रोत नखुलाउँदा बस चालक समातिए

    बसको बनोटमा भेटियो १३ लाख रुपैयाँ, स्रोत नखुलाउँदा बस चालक समातिए

    काठमाडौंः कपिलबस्तुको कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठानको प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको नगद सहित फेला पारी…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा एक हजार रुपैयाँले सस्तियो, प्रतितोला ९३ हजार १ सय रुपैयाँ

    सुन तोलामा एक हजार रुपैयाँले सस्तियो, प्रतितोला ९३ हजार १ सय रुपैयाँ

    काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य घटेको छ। तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक सय रुपैयाँ घट्दा प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिनाको प्रारम्भमा सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो। असोजमा…

    विस्तृतमा पढ्नुस्

  • ताइवान एकीकरणका लागि आवश्यक परे बल प्रयोग गर्ने राष्ट्रपति सिको चेतावनी

    ताइवान एकीकरणका लागि आवश्यक परे बल प्रयोग गर्ने राष्ट्रपति सिको चेतावनी

    चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानको प्रश्न चीनको आन्तरिक मामिला भएको भन्दै चीनभित्रैबाट समाधान हुनुपर्ने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ कंग्रेसमा रिपोर्ट प्रस्तुत गर्दै उनले ताइवानको एकीकरण अवश्यम्भावी भएको बताउँदै आवश्यक परे सबै उपाय तथा बलहरुको प्रयोग गरिने बताए। उनले ताइवानको मामिलामा समस्या समाधानका लागि चीनसँगै दुवै तर्फबाट नागरिकसँग मिलेर काम गर्न चाहेकोसमेत बताए। जलडमरु क्षेत्रका जनताको समृद्धि र विकासका लागि…

    विस्तृतमा पढ्नुस्

  • रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु, १५ जना घाइते

    रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु, १५ जना घाइते

    रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे थप विवरण भने खुलाएको छैन। युक्रेनसँग सीमा जोडिएको रसियाको बेल्गोरोड…

    विस्तृतमा पढ्नुस्

  • १० हजार मिटर दौडमा दीपक अधिकारीको कीर्तिमानी जित

    १० हजार मिटर दौडमा दीपक अधिकारीको कीर्तिमानी जित

    पोखरा : एथलेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले कीर्तिमानी जित हासिल गरेका छन्। उनले सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीलाई पछि पार्दै स्वर्ण पदक हात परेका हुन्। अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दुरी पार गरे। यसक्रममा उनले १३औँ सागका स्वर्ण पदक विजेता एपीएफका पार्कीको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ रेकर्ड राखे। यसअघि, पार्कीको ३० मिनेट ३०.९९ सकेन्डको…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी, १०३ वर्षको उमेरमा निधन

    रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी, १०३ वर्षको उमेरमा निधन

    काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुर स्थित किस्ट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनायो। स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पतालमा लागिएको थियो। १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो।

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी अर्बपति जिम साइमोन्स, जो आफ्नो छोराको सपना पूरा गर्न बर्सेनि नेपाल आउँछन्

    अमेरिकी अर्बपति जिम साइमोन्स, जो आफ्नो छोराको सपना पूरा गर्न बर्सेनि नेपाल आउँछन्

    काठमाडौं : पर्यटकीय सिजनमा सुरु भएसँगै यतिखेर विभिन्न मुलुकबाट प्राइभेट जेट लिएर विदेशी नागरिक आइरहेका छन्। गत सोमवार एउटा प्राइभेट जेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। यो चार्टर विमानमा पर्यटकको रुपमा नेपाल भ्रमण गर्न आएका व्यक्ति भने थिएनन्। आफ्नो छोराको इच्छा पूरा गर्नका लागि डेढ दशकदेखि बर्सेनि नेपाल आउने अर्बपति दम्पती जेम्स ह्यारिस साइमोन्स र उनकी पत्नी म्यारोलिन साइमोन्स थिए।।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell