काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १०८ आरोही समूहका ९०० जना भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन्। यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका…
काठमाडौं : नेकपा एमालेले पार्टी त्यागेका स्थायी कमिटी सदस्य प्रभु साहलाई साधरण सदस्यबाट हटाएको छ। प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारकी लागि एमालेको तर्फबाट उम्मेदवारी दर्ता नगरी साहले स्वतन्त्रबाट मनोनयन गरेका छन्। रौतहट ३ बाट उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ। उनी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन्। मधेस प्रदेशको सह-इञ्जार्जबाट पनि हटाइएको पार्टी महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख…
काठमाडौं : रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले सर्वोच्च अदालतमा दायर रिटको सुनवाइ स्थगित भएको छ। आफ्नो उम्मेदवारी खारेजी गैरकानुनी भन्दै उनले बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए। विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना नतिरी कालोसूचीमा परेकाले गुरुङकै उम्मेदवारी खारेज भएको थियो। उनको मुद्दा…
काठमाडौं : स्रोत नखुलेको रकम सहित प्रहरीले विमानस्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय मोहद तसलिमलाई प्रहरीले पक्राउ गरेको हो। बुद्ध एयरको उडानबाट काठमाडौंदेखि धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रूपैयाँ…
काठमाडौंः प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले गुन्डागर्दी र ग्याङ फाइटका घटनामा कठोर भएर कानुन बमोजिम कारबाही गर्ने निर्देशन दिएका छन्। शुक्रवार बिहान महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्। सिंहले गुन्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न आपराधिक गतिविधिहरू प्रति कठोर भई कानुनी दायरामा ल्याउनु भन्दै सङ्गठन र…
काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि उनले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेका हुन्। राउतले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहलाई पदमुक्त गरेका हुन्।…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। 'युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको हुँ,' उनले भने। शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको…
वीरगंज : पाँचौ संस्करणको प्रधानमन्त्री कपको लागि हरेक प्रदेशको जिल्ला तहमा सिनियर खेलाडी चयनको प्रक्रिया सुरु गरेको छ। कार्तिक १२ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कपको लागि अहिले मधेश प्रदेशका आठ जिल्लामा पनि खेलाडी छनौटको काम भइरहेको छ। मधेश प्रदेशका खेलाडी छनौट समितिका संयोजक मुर्तुजा हवारीका अनुसार असोज २७ देखि २८ सम्ममा जिल्लाबाट १४ जना स्क्वाडमा र वैकल्पिक ४…
अस्ट्रेलियाको तीनवटा राज्यमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। निरन्तरको वर्षाका कारण बाढी आएपछि स्थानीय प्रशासनले नागरिकहरुलाई सो क्षेत्रबाट अन्यत्र जान निर्देशन दिएको हो। अक्टरबर महिनाभर पर्ने पानी २४ घण्टामा अस्ट्रेलियामा परेको त्यहाँको मौसम विभागले जनाएको छ। बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति पुगेको छ। हालसम्म एकजनाको मृत्यु भएको र कयौं बेपत्ता रहेको बताइएको छ। यो वर्षमात्रै बाढीका कारण…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्ना प्रत्यासी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन जिते पनि केही काम नगरेको आरोप लगाएका छन्। काठमाडौं-५ ‘क’ ले शुक्रवार बिहान आयोजना गरेको कार्यक्रममा पौडेलले एमाले सरकारमा रहँदा पोखरेल जनविरोध कार्यमा संलग्न भएको बताएका हुन्। 'कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्,'…
वीरगंज : वीरगंजको ड्राइपोर्ट चोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा,पोखरीया-१ बनकटवाका ५० वर्षका बिगा महरा चमार रहेका छन्। उनलाई लक्ष्मी आयल मोडबाट हिँडिरहेको अवस्थामा परवानीपुरतर्फ गइरहेको ना ३ ख ५७४३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको बायाँपट्टिको चक्काले उनलाई किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी गराए। शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा…
काठमाडौं : हरर थ्रिलर जनरामा फिल्म ‘चि मुसी चि-इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ। शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरिएको हो। एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहनेछ। फिल्म पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकर्ता अरुण चक्रवर्तीले बताए। यो…
वैज्ञानिकहरुले 'ग्लोडफिस'को स्मरण शक्ति निकै राम्रो रहने फेला पारेका छन्। अक्सफोर्ड विश्वविद्यालयको एक टिमले गरेको अध्ययनमा 'गोल्डफिस'हरु आफू वरिपरिका क्षेत्रमा 'न्याभिगेट' गर्न सक्षम रहने देखिएको हो। वैज्ञानिकहरुले नौवटा 'गोल्डफिस'लाई ७० सेन्टिमिटर यात्रा गर्न प्रशिक्षण दिएका थिए। अन्त्यमा खाना 'रिवार्ड'का रुपमा दिएर 'गोल्डफिस'हरुलाई ७० सेन्टिमिटर वारपार गर्न उनीहरुले प्रशिक्षण दिएका थिए। सो अध्ययनमा संलग्न व्यक्तिहरुका अनुसार 'गोल्डफिस' ले यात्राको दुरी यकिन गर्न…
काठमाडौं : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ। लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ। दाङका १० स्थानीय तहमध्ये देउखुरीका…
काठमाडौं : पूर्व-पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन्। बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना…
काठमाडौं : सोमवार नक्सालस्थित एक होटेलको कोठामा जलेर मृत्यु भएकी युवतीको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। नक्सालस्थित होटेल क्राउन प्लाजामा सोमवार एक युवतीको जलेर मृत्यु भएको थियो। काठमाडौंको चाबहिलमा बस्दै आएकी २३ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बहादुर बोहराले बताए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। युवतीसँगै होटेलमा पुगेका जितपुर सिमरा…
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद आजबाट पोखरामा सुरु हुँदैछ। खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ। राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेलको प्रतिस्पर्धाका लागि रङ रोगन गरेर पोखरा रङ्गशालालाई चिटिक्क बनाइएको छ। रंगशालाको पृष्ठभूमिमा बिहान माछापुच्छ्रे हिमाल खुल्दाको दृश्य मनोरम देखिएको छ। पोखरा रङ्गशालामा आज बिहानदेखि…
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्। सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्। फिल्मले काठमाडौंमा बसोबास गर्ने परिवारका…
काठमाडौं : सरकारले मोबाइल सेटको गैरकानुनी आयात र बिक्री रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएसँगै धेरैलाई विदेशबाट ल्याइने फोन पनि नचल्ने हो किन भन्ने भ्रम छ। नेपाल दूरसञ्चार प्राधिकरणले विद्यमान कानुनी सुविधा अन्तर्गत (नेपाल सरकारको ओजीएल सुविधा अन्तर्गत) विदेशबाट ल्याइएका मोबाइल सेटहरुलाई एमडीएमएस प्रणालीमा दर्ता गरी निर्वाध चलाउन कुनै रोक लगाएको भने छैन। प्राधिकरणले गत भदौ ३० गते…
काठमाडौं : नवौं राष्ट्रिय खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिताको औपचारिक रुपमा सुरु हुनेछ। प्रतियोगिताका ६० करोड अनुमानित बजेट लाग्ने राष्ट्रिय खेलकुद परिषद्को प्रक्षेपण छ। ११ टोली बिच प्रतिस्पर्धा प्रतियोगितामा ११ टोली प्रतिस्पर्धामा छन्। तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस, सात प्रदेश र एनआरएनले प्रतियोगितामा प्रतिस्पर्धा…