PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

  • नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

    नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

    काठमाडौंः नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले थम्पसनलाई नेपालमा स्वागत गरिएको जनाएको छ। राष्ट्रपति जो बाइडेनले उनलाई केही दिनअघि नेपालको राजदूतमा नियुक्त गरेका थिए।  Welcome to incoming Ambassador Dean Thompson! For his first few days, Ambassador Thompson, his wife Jane, and dog Bogey will enjoy meeting the U.S. Mission family and settling in. Afterward,…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको चुनावी चटारोः सातै प्रदेशमा कार्यकर्ता भेला, रामचन्द्र पौडेललाई केन्द्रको चुनावी कमान्ड

    सत्ता गठबन्धनको चुनावी चटारोः सातै प्रदेशमा कार्यकर्ता भेला, रामचन्द्र पौडेललाई केन्द्रको चुनावी कमान्ड

    काठमाडौंः सत्तारुढ गठबन्धनले चुनाव प्रचार अभियान सुरु गर्ने भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त कार्यकर्ता भेलाको निर्णय गरेका छन्। यस्तै, कार्यकर्ता भेलाका लागि अपिल लेखनका लागि चार सदस्यीय समिति पनि गठबन्धनले गठन गरेको छ। निर्णय अनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला आयोजना हुनेछ। जसको व्यवस्थापन एकीकृत समाजवादीले गर्नेछ। यस्तै, कार्तिक…

    विस्तृतमा पढ्नुस्

  • जसपाका मन्त्री पद मुक्त, अब देउवाको जिम्मामा ५ मन्त्रालय

    जसपाका मन्त्री पद मुक्त, अब देउवाको जिम्मामा ५ मन्त्रालय

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल जसपाका मन्त्रीहरुलाई हटाएका छन्। मन्त्रिपरिषदबाट जसपाका ४ जना मन्त्रीलाई हटाइएको हो। देउवाले मन्त्रीहरुलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरुको जिम्मेवारी देउवालाई तोकेकी छिन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री मृगेन्द्र सिंह, भौतिक पूर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राई र वन…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङद्वारा सर्वोच्चमा रिट दायर

    उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङद्वारा सर्वोच्चमा रिट दायर

    काठमाडौं : रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफ्नो उम्मेदवारी खारेजी गैरकानुनी भन्दै उनले बिहीवार सर्वोच्चमा रिट दायर गरेका हुन्। विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना नतिरी कालोसूचीमा परेकाले गुरुङकै उम्मेदवारी खारेज भएको थियो। उनको मुद्दा भने उच्च…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने, बिहीवारदेखि छपाइ

    प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने, बिहीवारदेखि छपाइ

    काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो। ४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ।  मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव तयारीका विभिन्न कामहरु गरिरहेको छ। आयोगले प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्लाटिनम नाइट क्लबमा फाइट, घाइते भएपछि बदला लिन खोजी खोजी दुई बाउन्सर माथि आक्रमण

    प्लाटिनम नाइट क्लबमा फाइट, घाइते भएपछि बदला लिन खोजी खोजी दुई बाउन्सर माथि आक्रमण

    काठमाडौं : भदौ २२ गते काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनम नाइट क्लबमा ग्याङ फाइट भयो। राति १२ बजे पार्टी चलिरहेको समयमा दुई पक्षबिच विवाद पछि झडपमा परिणत भएको थियो। फाइटमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दोर्जे शेर्पा घाइते भए। उनको हातमा ठुलो चोट लाग्यो। आफू घाइते भएपछि उनको 'टार्गेट'मा क्लबका बाउनसर निकेत राई र तेन्जिङ शेर्पा परे। उनले त्यतिखेर नै आफूमाथि भएको घटनाको…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारलाई कांग्रेसको अल्टिमेटम : कारवाही फुकुवाको समय असोजभर

    बागी उम्मेदवारलाई कांग्रेसको अल्टिमेटम : कारवाही फुकुवाको समय असोजभर

    काठमाडौं : नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी निस्क्रिय गरे कारबाही फुकुवा गर्ने जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले पार्टीको निर्णयविरुद्ध उभिएर बागी उम्मेदवारी दिनेलाई पार्टीबाट स्वत: निष्कासन गर्ने निर्णय गरेको थियो। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशका विभिन्न स्थानमा कांग्रेसका असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिएको छ। यसपटक सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले पाँच दलसँग गठबन्धन गरि सिट बाँडफाँटसमेत गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • महिला क्रिकेट : २७ रनको लक्ष्यलाई १४ बलमै पूरा गर्‍यो एपीएफले, आयोजक गण्डकी पराजित

    महिला क्रिकेट : २७ रनको लक्ष्यलाई १४ बलमै पूरा गर्‍यो एपीएफले, आयोजक गण्डकी पराजित

    पोखरा : गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेल अन्तर्गत भएको क्रिकेट खेलमा विभागीय टोली एपिएफले आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ। यो जितसँगै एपिएफको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ। पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपिएफलाई २७ रनको सामान्य लक्ष्य दिएको थियो। एपीएफले १०६ बल बाँकी रहँदै लक्ष्य भेटाउन सफल भएको हो। जवाफी ब्याटिङ गरेको एपीएफको तर्फबाट सीता…

    विस्तृतमा पढ्नुस्

  • नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई

    नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई

    काठमाडौं : अभिनेता दयाहाङ राईले लामो समयपछि नाटक निर्देशन गर्ने भएका छन्। मण्डला नाटक समूहले एक विज्ञप्ति मार्फत दयाहाङले ‘कुभिन्डोको कथा’ नाटक निर्देशन गर्न लागेको उल्लेख गरेको छ। नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला थिएटरले जनाएको छ। मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा ‘कुभिन्डोको कथा’ प्रियिमर गरिनेछ। विकास जोशीले नाटकको सहनिर्देशन गर्नेछन्। पाँच…

    विस्तृतमा पढ्नुस्

  • प्लाटिनमका बाउन्सरमाथि आक्रमण प्रकरण : भदौमा क्लबमै झगडा, एक महिनापछि बाटो ढुकेर खुकुरी प्रहार

    प्लाटिनमका बाउन्सरमाथि आक्रमण प्रकरण : भदौमा क्लबमै झगडा, एक महिनापछि बाटो ढुकेर खुकुरी प्रहार

    काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउन्सरलाई धारिलो हतियार प्रहार गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। बाउन्‍सर निकेत राई र तेन्जुङ शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही…

    विस्तृतमा पढ्नुस्

  • ओलीको संरक्षण 'होलीवाइन'देखि एमालेलाई 'नश्लवादी' भन्ने जसपासम्म, यी हुन् भीम रावलले उठाएका पाँच सवाल

    ओलीको संरक्षण 'होलीवाइन'देखि एमालेलाई 'नश्लवादी' भन्ने जसपासम्म, यी हुन् भीम रावलले उठाएका पाँच सवाल

    काठमाडौं : नेकपा एमालेका नेता डा.भीम रावल अध्यक्ष केपी शर्मामाथि खनिएका छन्। प्रतिनिधि सभाको अछाम-१ नम्बर क्षेत्रबाट उम्मेदवार नबनाएको भन्दै रावलले आक्रोश व्यक्त गरेका हुन्। उनले आफू जित्ने देखिएपछि ओलीले उम्मेदवार नै नबनाएको आरोप लगाए। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले ओलीलाई विभिन्न प्रश्न पनि सोधेका छन्।  बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने कस्तो विधि? रावलले जनता समाजवादी पार्टी नेपालसँगको…

    विस्तृतमा पढ्नुस्

  • 'नालापानी' लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

    'नालापानी' लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

    काठमाडौं : कार्तिक ४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए। ‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु। सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छु।’ भुवन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक शुक्रवार

    कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक शुक्रवार

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिउ। कांग्रेसले बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ। बैठकमा आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण, असन्तुष्ट पक्षलाई मनाउने…

    विस्तृतमा पढ्नुस्

  • डाँडागाउँदेखि हाँडीगाउँसम्म धार्मिक हब बनाउने प्रदीप पौडेलको उद्घोष

    डाँडागाउँदेखि हाँडीगाउँसम्म धार्मिक हब बनाउने प्रदीप पौडेलको उद्घोष

    काठमाडौं : काठमाडौं क्षेत्र ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले यस क्षेत्रलाई धार्मिक हब बनाउने उद्घोष गरेका छन्। नेपाली  कांग्रेस काठमाडौं ५ ले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा पौडेलले यस क्षेत्रलाई सूचना प्रविधि र प्रशासनिक केन्द्र बनाउनेसमेत बताए। ‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा, सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु,’ पौडेलले भने।…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनपछि खुल्यो मौसम, हिमाली जिल्लामा फसेका पर्यटक ओसार्न विमान कम्पनीलाई भ्याइ नभ्याइ

    पाँच दिनपछि खुल्यो मौसम, हिमाली जिल्लामा फसेका पर्यटक ओसार्न विमान कम्पनीलाई भ्याइ नभ्याइ

    काठमाडौं : मौसमी सुधार आएसँगै पाँच दिनदेखि बन्द रामेछाप-लुक्ला उडान पुनः सुरु भएको छ। बिहीबारबाट मौसममा सुधार आएसँगै हवाई जहाज र हेलिकोप्टर धमाधम पर्यटक ओसार्न व्यस्त भएको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए। 'धेरै दिनपछि आज मौसम खुलेको छ। शनिबारदेखि उडान बन्द थियो। यतिखेर वायुसेवा कम्पनी र विमानस्थल कर्मचारीलाई भ्याइ नभ्याइ छ। रामेछापमा रहेका विदेशी पर्यटकलाई धमाधम ल्याउने…

    विस्तृतमा पढ्नुस्

  • चुनाव जित्ने देखेपछि ओलीले टिकट नदिएको भीम रावलको आरोप, सोधे : नयाँलाई अवसर दिने भए तपाईंको हकमा लागू भएको खै?

    चुनाव जित्ने देखेपछि ओलीले टिकट नदिएको भीम रावलको आरोप, सोधे : नयाँलाई अवसर दिने भए तपाईंको हकमा लागू भएको खै?

    काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले आफू चुनावमा जित्ने भएपछि उम्मेदवार नबनाइएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफू अछाम-१ बाट जित्ने निश्चित भएपछि उम्मेदवार नबनाएको आरोप लगाएका छन्। 'मलाई कसरी रोक्न सकिन्छ भनि षड्यन्त्र भएको कुरा नेताहरुबाट आए। ओलीले हराउन नसकिने भएपछि रोकियो,' रावलले भने। उनले आफ्नो क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाएको…

    विस्तृतमा पढ्नुस्

  • दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

    दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

    काठमाडौं : पूर्व-पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो। नेपाल प्रहरी र सडक विभागको सहकार्यमा…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीलाई आसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम

    सत्यमोहन जोशीलाई आसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम

    काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ। विगत २० दिनदेखि जोशीको ललितपुरस्थिच किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जोशीबाट स्वास्थ्य बुलेटिन जारी गर्दै अस्पतालले जोशीको 'अक्सिजन स्याचुरेसन लेभल' कम भएकोले आइसियुमा सारिएको जनाएको छ। निमोनियाको संक्रमणका कारण जोशीको मुटुको चालमा समस्या देखिएको छ। मुटुको चाललाई सामान्य बनाउन उनलाई एन्टिबायोटिक्स…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीलाई आइसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम

    सत्यमोहन जोशीलाई आइसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम

    काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ। विगत २० दिनदेखि जोशीको ललितपुरस्थिच किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जोशीबाट स्वास्थ्य बुलेटिन जारी गर्दै अस्पतालले जोशफको 'अक्सिजन स्याचुरेसन लेभल' कम भएकोले आइसियुमा सारिएको जनाएको छ। निमोनियाको संक्रमणका कारण जोशीको मुटुको चालमा समस्या देखिएको छ। मुटुको चाललाई सामान्य बनाउन उनलाई एन्टिबायोटिक्स…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको भन्दै आयोगले कोही कसैले यस्तो कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ। आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell