PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

  • सुनको मूल्य घट्यो, प्रति तोला ९३ हजार एक सय रुपैयाँ

    सुनको मूल्य घट्यो, प्रति तोला ९३ हजार एक सय रुपैयाँ

    काठमाडौंः तिहार नजिकिदै गर्दा सुनको मूल्य क्रमिक घट्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एघार सय…

    विस्तृतमा पढ्नुस्

  • १ डलरको मूल्य १३३ रुपैया १४ पैसा पुग्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    १ डलरको मूल्य १३३ रुपैया १४ पैसा पुग्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

    काठमाडौं : अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार १ डलरको नेपाली मूल्य १३३ रूपैयाँ १४ पैसा पुगेको छ। नेपाली रुपैयाँ बिहीबार अहिलेसम्मकै कमजोर भएको हो। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। यसबाट वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुँदै, विभागको चेतावनी : एक लाखसम्म जरिवाना गर्छौं

    तिहारमा प्रतिबन्धित प्लास्टिकका फूलमाला बिक्री हुँदै, विभागको चेतावनी : एक लाखसम्म जरिवाना गर्छौं

    काठमाडौं : प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले यसअघि नै सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको थियो। तिहारमा सरकारले प्लास्टिकका उत्पादन बिक्री र खरिदमा कडाइ गर्न लागेको हो। सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको थियो। तर, तिहार र छठ…

    विस्तृतमा पढ्नुस्

  • पार्की दाजुभाइले जिते स्वर्ण

    पार्की दाजुभाइले जिते स्वर्ण

    पोखरा : नवौं राष्ट्रिय खेलकुदमा आज सम्पन्न एथ्लेटिक्सतर्फको खेलमा पार्की दाजुभाइले स्वर्ण पदक जितेका छन्। एपीएफका लागि ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका हुन्। उनले १४ मिनेट २९.६७ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन्। कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते। बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। १४ मिनेट ३६.६० सेकेन्डमा आर्मीका मुकेश पालले…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहामविरुद्धको जितमा ब्रुनो फर्नान्डेज र फ्रेडको गोल

    टोटेनहामविरुद्धको जितमा ब्रुनो फर्नान्डेज र फ्रेडको गोल

    प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहाम हट्स्परलाई पराजित गरेको छ। म्यानेजर एरिक टेन ह्यागको अण्डरमा गएराति ओल्ड ट्राफोर्डमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो हाफमा हुगो लोरिसका उत्कृष्ट बचाउले युनाइटेडलाई गोल गर्नबाट बञ्चित गर्‍यो। टोटेनहामको पोस्टमा युनाइटेडले १९ शटको वर्षा गर्दा लोरिसले उत्कृष्ट पाँच बचाउ गरे। हाफ टाइमको दुई मिनेटपछि फ्रेडले अन्ततः ‘डेडलक’ तोडे। बेन डेभिसबाट डिफ्लेक्शन भएको…

    विस्तृतमा पढ्नुस्

  • नुनेजको निर्णायक गोलमा वेस्ट हामविरुद्ध लिभरपुलको जित

    नुनेजको निर्णायक गोलमा वेस्ट हामविरुद्ध लिभरपुलको जित

    प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्ट हामविरुद्ध जित निकालेको छ। डार्विन नुनेजले लिभरपुलका लागि आफ्नो पहिलो एनफिल्ड गोल गरे भने एलिसनले पेनाल्टी बचाएपछि लिभरपुलले वेस्ट हामलाई पराजित गरेको हो। २२औँ मिनेटमा नुनेजले गरेको गोल नै निर्णायक सावित भयो। उक्त खेलमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो। उनले पटक-पटक गोलको अवसर बनाएका थिए। ४५औँ मिनेटमा वेस्ट हामलाई खेलमा फर्काउने मौकाबाट…

    विस्तृतमा पढ्नुस्

  • रियलले शीर्षमा दोस्रो स्थानको बार्सिलोनासँग बढायो दुरी

    रियलले शीर्षमा दोस्रो स्थानको बार्सिलोनासँग बढायो दुरी

    ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले इल्चेमाथि जित हासिल गरेको छ। जितसँगै रियलले शीर्ष स्थानको दुरी ६ अंकले बढाएको छ। ११औँ मिनेटमा गोल गर्दै फेडेरिको भालभार्डेले रियललाई अग्रता दिलाएका थिए। सो अग्रता ब्योलोन डी’ओर विजेता करिम बेन्जेमाको ७५औँ मिनेटको गोलसँगै दोब्बर बन्यो। मार्को एसेन्सियोले ८९औँ मिनेटमा तेस्रो गोल गरेपछि रियलले आफ्नो अपराजित सुरुवातलाई १०औँ खेलसम्म पुर्‍यायो। रियलले आइतवार एल…

    विस्तृतमा पढ्नुस्

  • रसियाले कब्जा गरेको युक्रेनका चार क्षेत्रमा पुटिनले गरे सैनिक कानुन लागू भएको घोषणा

    रसियाले कब्जा गरेको युक्रेनका चार क्षेत्रमा पुटिनले गरे सैनिक कानुन लागू भएको घोषणा

    रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रहरुमा ‘मार्शल ल’ (सैनिक कानुन) लागू भएको घोषणा गरेका छन्। रसियाली अधिकारीहरूले युक्रेनको प्रमुख दक्षिणी शहर खेरसनमा युक्रेनी आक्रमणको चेतावनी दिएपछि पुटिनको यस्तो घोषणा आएको हो। ‘हामी रसिया र रसियाली जनताको लागि भरपर्दो भविष्य सुनिश्चित गर्न धेरै जटिल र ठूला समस्याहरु समाधान गर्नका लागि काम गरिरहेका छौँ,’ रसियाका राष्ट्रपति पुटिनले टेलिभिजनमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा आज सकिँदै नवौं राष्ट्रिय खेलकुद : गृहनगरलाई छोएन, जताततै कीर्तिमान र विवाद

    पोखरामा आज सकिँदै नवौं राष्ट्रिय खेलकुद : गृहनगरलाई छोएन, जताततै कीर्तिमान र विवाद

    मुकुन्द घिमिरे/रिना थापा- पोखरा : पोखराको लेकसाइडमा अक्सर केही न केही भइरहेको हुन्छ। त्यसैले दायाँबायाँ के-के भइरहेको छ ध्यान हुँदैन, ध्यान गरेर पनि साध्य हुँदैन। त्यसमाथि सबै आ-आफ्नो तालमा झुमेका बेला कसलाई के याद होस्? त्यो पनि गुडिरहेको सवारीमा। बुधवार साँझपख लेकसाइड सेन्टर पोइन्टमा कुदेको गाडीमा केहीको ध्यान पुग्यो। माइकिङ गर्दै हिँडेको सवारीले सन्देश दिँदै थियो। सन्देश थियो नवौँ राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, २ जना घाइते

    बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, २ जना घाइते

    कैलाली : बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मस्टा गाउँपालिका-४ स्थित चिउरीमा सुपप्र ०१-००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। दुर्घटनामा परि २ जना घाइते भएका छन्। बुधवार अपराह्न करिब ४:१५ बजेतिर डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। उक्त जिप सुर्माको मेला भर्न जाँदै गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा प्रकाशमानको दाबी : मौका पाए गरेर देखाउँछु

    प्रधानमन्त्रीमा प्रकाशमानको दाबी : मौका पाए गरेर देखाउँछु

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्। 'केन्द्रमा प्रभाव,  क्षेत्रमा विकास' भन्ने नाराका साथ चुनावी काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिएका सिंहले आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको बताए। सिंहले जितलगत्तै प्रक्रियाबाट नेपाली कांग्रेसको संसदीय नेतामा चुनिए प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको ढल्कोमा भारतीय नागरिकले लिएको फ्ल्याटमा भेटियो ४१ लाख रुपैयाँ

    काठमाडौंको ढल्कोमा भारतीय नागरिकले लिएको फ्ल्याटमा भेटियो ४१ लाख रुपैयाँ

    काठमाडौं : प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा काठमाडौंको ढल्कोबाट भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मंगलवार भारतको हरियणा प्रदेश घर भएका ३७ वर्षीय नवीन गोयाल र कपिलबस्तु कृष्णनगर घर भएका ४५ वर्षीय उमेश महेश्वरीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले ढल्कोमा भारतीय नागरिक लिएको फ्ल्याटबाट ४१ लाख ९६ हजार रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेको रकम हुन्डी कारोबारमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रविन्दु, भूकम्प ५.९ म्याग्निच्युडको

    सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रविन्दु, भूकम्प ५.९ म्याग्निच्युडको

    काठमाडौं : नेपाल र चीनको सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रबिन्दु बनाएर बुधवार दिउँसो भूकम्प गएको छ। भूकम्प ५.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 'आजको भूकम्प ५.९ म्याग्निच्युड मापन गरिएको छ। नेपाल चीनको सीमामा सिन्धुपाल्चोक नजिकै गएको हो,' केन्द्रका प्रमुख लोकविजयी अधिकारीले भने। दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प जाँदा काठमाडौंलगायत यस क्षेत्र वरपरका जिल्लामासमेत धक्का…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, पैसाको झोला भन्दै डायरी भएको झोला लिएर अज्ञात समूह फरार

    सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार, पैसाको झोला भन्दै डायरी भएको झोला लिएर अज्ञात समूह फरार

    काठमाडौं : सर्लाहीमा एक सहकारीमा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ। सर्लाहीको वाग्मती नगरपालिका वडा नम्बर १ रहेको सहकारीमा कार्यरत लालबन्दी नगरपालिका बस्ने साजन कार्की माथि गोली प्रहार भएको थियो। कार्यालय समयमा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली हानी फरार भएको प्रहरीले बताएको छ। सगुन सहकारी ऋण तथा बचत संस्थामा काम गरिरहेको समयमा मोटरसाइकलमा मास्क लगाएर आएका तीन जना युवकले पैसा माग्दै गोली…

    विस्तृतमा पढ्नुस्

  • दुई वटा ट्रकबाट ३३ लाख बढीको चिनी बरामद

    दुई वटा ट्रकबाट ३३ लाख बढीको चिनी बरामद

    बुटवल : सशस्त्र प्रहरी बल नवलपरासीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ३३ लाख बढीको चिनीसहित २ ट्रक पक्राउ गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले बुधवार बिहान दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो। ट्रकमा चिनी बोकेर लैजादै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो। प्रतापपुर गाउँपालिका २ बाट ना ६ ख २१९७ नम्बरको ट्रकमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प कति म्याग्निच्यूडको थियो र केन्द्र कहाँ थियो भन्नेबारे केही बेरमै जानकारी आउने भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए।

    विस्तृतमा पढ्नुस्

  • यसरी मनाइयो १०औँ अन्तर्राष्ट्रिय बालिका दिवस

    यसरी मनाइयो १०औँ अन्तर्राष्ट्रिय बालिका दिवस

    काठमाडौं : १०औँ अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। मंगलवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमको मूल नारा ‘गर्व गरौँ छोरी जन्माउनुमा’ रहेको थियो। कार्यक्रम सञ्चारिका समूह, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, संयुक्त राष्ट्र सघीय जनसंख्याकोष (यूएनएफपीए) र नोराडको सहकार्यमा आयोजना गरिएको थियो। सन् २०१२ अक्टोबर ११ मनाउन सुरु भएको यो दिवस यसवर्ष ‘अब हाम्रो पालो, हाम्रो अधिकार, हाम्रो भविष्य’…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

    रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा

    बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो। गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको…

    विस्तृतमा पढ्नुस्

  • आर्चरीमा गण्डकी प्रदेश बन्यो टिम च्याम्पियन

    आर्चरीमा गण्डकी प्रदेश बन्यो टिम च्याम्पियन

    पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र…

    विस्तृतमा पढ्नुस्

  • अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

    अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

    पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले गोल गरे। त्यसअघि खेलको ९औँ मिनेटमा नेपाल आर्मीको तर्फ सरस्वती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell