PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

  • आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग

    आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग

    काठमाडौं : नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो। निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने जनाएको छ। योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र…

    विस्तृतमा पढ्नुस्

  • बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ

    बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ

    बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ। त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ। ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १.१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए। नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित गर्न छिटो कदम चाल्नुपर्ने व्यवसायी समूहहरूले बताएका छन्। पाउन्डको मूल्यमा…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?

    नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?

    पोखरा : बिहीवार सकिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रथम भयो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रियक पुरा गरेको छ। आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कास्य गरी ३ सय ७० पदक…

    विस्तृतमा पढ्नुस्

  • फुलहामसँग ३-० ले पराजित भएपछि एस्टन भिल्लाले बर्खास्त गर्‍यो प्रशिक्षक स्टिभन जेरार्डलाई

    फुलहामसँग ३-० ले पराजित भएपछि एस्टन भिल्लाले बर्खास्त गर्‍यो प्रशिक्षक स्टिभन जेरार्डलाई

    प्रिमियर लिगमा गएराति फुलहामसँग ३-० ले पराजित भएपछि एस्टन भिल्लाले प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ। क्लबका प्रवक्ताले भने: ‘हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिन चाहन्छौं र भविष्यको लागि उहाँलाई शुभकामना दिन्छौं।’ भिल्लाले यो सिजनको लिगमा दुई पटक मात्र जित हात पारेको छ र गोल गरेको आधारमा रेलिगेसन जोनभन्दा केही माथि मात्रै छ। जेरार्डले रेन्जर्समा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

    बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

    बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस जोन्सन ले राजीनामा दिएपछि ट्रस ४५ दिनअघि मात्रै उनी बेलायतको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको एक लजका कर्मचारीको अपराध: लजमा बस्नेको गोप्य रुपमा अश्लील भिडियो खिच्दै, मोबाइलमा स्टोर गर्दै

    काठमाडौंको एक लजका कर्मचारीको अपराध: लजमा बस्नेको गोप्य रुपमा अश्लील भिडियो खिच्दै, मोबाइलमा स्टोर गर्दै

    काठमाडौः लजमा बस्न आउने ग्राहकको गोप्य भिडियो खिच्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमान्डौ चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर भई हाल बासवारीस्थित बासवारी रेष्ट्रो एन्ड क्याफेमा काम गर्ने ४२ वर्षीय मुकेश मालीलाई नियन्त्रणमा लिएको हो। उनी लजका म्यानेजर समेत भएको खुलेको छ। उनले लजमा बस्न आउने युवायुवतीदेखि अन्य दम्पतीको समेत कोठाभित्रको गोप्य भिडियो खिच्ने गरेको खुलेको…

    विस्तृतमा पढ्नुस्

  • कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश

    कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो। सिंहलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ।   युट्युबमा स्ट्यान्ड अप कमेडीमार्फत चर्चामा आएका उनले नेवारी समुदायमाथि अपहेलना गर्ने प्रस्तुति दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। उनको कमेडीको…

    विस्तृतमा पढ्नुस्

  • प्रसाद २ : नम्रता आउट भएपछि केकीको इन्ट्री

    प्रसाद २ : नम्रता आउट भएपछि केकीको इन्ट्री

    काठमाडौं : नम्रता श्रेष्ठ बाहिरिएसँगै फिल्म ‘प्रसाद २’ मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ। निर्माण टिमले फिल्ममा मुख्य अभिनेत्रीको लागि केकीसँग सम्झौता गरेको हो। आफू फिल्ममा काम गर्ने फाइनल भएको केकीले पुष्टि गरिन्। फिल्मको स्क्रिप्ट मन पर्नुका साथै समय मिल्ने भएकाले आफू काम गर्न तयार भएको उनको भनाई छ। 'स्क्रिप्ट मन पर्‍यो, समय पनि मिल्ने भयो,' केकीले भनिन्। यो फिल्म दिनेश…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

    फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

    काठमाडौं : विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो। यी तिनै कलाकारहरुको यो डेब्यू फिल्म हो। अथर्व कलाकार सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन्। त्यसैगरि, एभलिना टिकटकमा चर्चित छिन्। अघिल्ला सिरिजमा देखिएका अनुभव रेग्मीको फिल्ममा केमियो भूमिका रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

    आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

    काठमाडौं : बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको हो।  यो शनिवार धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती हो। सो दिन धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। यस्तै, लक्ष्मी पूजामा पनि नयाँ सिक्का र अर्सफी चढाउने गरिन्छ। त्यसैले महाशाखामा सुन र चाँदीको असर्फी किन्न बिहानै देखि व्यापारी र सर्वसाधरणहरु  लाइनमा…

    विस्तृतमा पढ्नुस्

  • रफ्तारमा काम गर्न प्रदीपले खोजे युवाको साथ र योजना

    रफ्तारमा काम गर्न प्रदीपले खोजे युवाको साथ र योजना

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले आफू राजनीति सफा गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। बुधवार चुनाव केन्द्रीत भिडियो सन्देश जारी गर्दै पौडेलले काठमाडौं ५ देशकै एना भएको उल्लेख गर्दै राजधानी सफा गर्ने प्रतिबद्धतासमेत जनाए। 'काठमाडौंलाई विकासमात्र होइन व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो। यसैगरी राजनीतिक निष्ठा र इमान्दारिता माथि…

    विस्तृतमा पढ्नुस्

  • सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

    सीमा क्षेत्रमा बसेर नेपाली भूमि जोगाउने सच्चा राष्ट्रवादी : गृहमन्त्री खाण

    बुटवल : गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन्। खाणले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताएका हुन्। रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र

    माधव नेपालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको पत्र

    काठमाडौं : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेकोमा कारवाहीका लागि सिफारिस गरेको छ। नेपाललाई कारवाही गर्न रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको आयोग स्रोतले जानकारी दियो। फ्रि भिसा फ्रि टिकटका बारेमा नेपालले दिएको अभिव्यक्ति आचार संहिता उल्लंघनको विषय भएको आयोगको भनाइ छ। नेपाललाई आयोगले स्पष्टीकरण पनि सोधेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।  आयोगले लेखेको…

    विस्तृतमा पढ्नुस्

  • नेतालाई गाउँ पस्न चटारो, किसानलाई धान भित्र्याउन

    नेतालाई गाउँ पस्न चटारो, किसानलाई धान भित्र्याउन

    देश निर्वाचनमय भएको छ। मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेताहरु आफ्नो पक्षमा माहोल बनाउने घरघर पस्न थालेका छन्।   तर किसानलाई भने धान भित्र्याउने चटारो लागेको छ। धान काट्न कतिपय स्थानमा पावरटिलर पुगेको भने कति स्थानमा छाँट्ने थ्रेसर। पहाडी क्षेत्रमा भने मजदुर लगाएर वा आलोपालोमै धान काट्ने र भित्र्याउने चलन छ।

    विस्तृतमा पढ्नुस्

  • पाटनमा 'चीनको असाधारण दशक' प्रदर्शनीमा, सीको नेतृत्वमा भएका विकास तस्विरमा देखाइयो

    पाटनमा 'चीनको असाधारण दशक' प्रदर्शनीमा, सीको नेतृत्वमा भएका विकास तस्विरमा देखाइयो

    काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा तस्विर प्रदर्शनी भइरहेको छ। ‘चीनको असाधारण दशक’ शीर्षकमा तस्विर प्रदर्शन भइरहेको हो। फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको तस्विर प्रदर्शनीको आज पर्यटमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। सो प्रदर्शनीमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा हासिल गरेको प्रगति र भएका विकासलाई तस्विरमार्फत…

    विस्तृतमा पढ्नुस्

  • तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने

    तिहार विशेष कार्यक्रममा सलोन र आमेशले प्रस्तुती दिने

    काठमाडौं: आगामी कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्विड लन्जमा तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ। लिक्विड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती रहनेछ। बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबिच तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो। उक्त कार्यक्रममा सलोनकासाथै एफटी लिक्विड ब्याण्डले पनि आफ्नो प्रस्तुती दिनेछ। पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेतका…

    विस्तृतमा पढ्नुस्

  • अपूर्वको विषयमा हरिवंश भन्छन् : माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन

    अपूर्वको विषयमा हरिवंश भन्छन् : माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन

    काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेसँगै यो विषय फेरि चर्चाको विषय बनेको छ। नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यङ्ग्य गरेको भन्दै अपुर्वविरुद्ध उजुरी परेपछि उनीलाई पक्राउ गरिएको थियो। यसअघि कोरोना संक्रमण भएपछि साधारण तारेखमा छुटेका उनी पुन: हिरासतमा छन्। प्रहरीले क्षितिजलाई फेरि प्रकाउ गरेसँगै अहिले चौतर्फी विरोध सुरु भएको छ। कमेडी गरेकै कारण यसरी दु:ख दिन नहुने भन्दै समर्थकहरुले…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक, निसिमको सम्मानमा अर्धकदको सालिक बनाइने

    प्याराग्लाइडिङको अभ्यास म्याच नै आधिकारिक, निसिमको सम्मानमा अर्धकदको सालिक बनाइने

    पोखरा : नवौं राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको अभ्यास नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो। क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं नैकापमा रहेको बिष्णुदेवी मन्दिरमा चोरी

    काठमाडौं नैकापमा रहेको बिष्णुदेवी मन्दिरमा चोरी

    काठमाडौंः काठमाडौंको बिष्णुदेबी मन्दिरमा चोरी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित बिष्णुदेबी मन्दिरमा सोमबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ। करिब ३ किलोको पित्तलको झलरी भएको हो। त्यस्तै भक्तपुरको मध्यपुरठिमी नगरपालिका-९ निलबराही मन्दीरबाट ढुँगाले बनेको बुद्ध भगवानको मुर्ती बुधबार दिउँसो चोरी भएको छ । चोरी गर्ने मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

    काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा भएको क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। आज खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदले निसिमको सम्झनामा पोखरा रंगशालामा उनको शालिक बनाउने निर्णय पनि गरेको छ। असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell