PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

  • राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने

    राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ। त्यस्तै गरी सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। यता पूर्वराजा ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • भागबन्डाको टुंगो लगाउने दाबी गरिएको गठबन्धनको बैठक पुगेन निचोडमा, अर्को बैठकमा टुङ्ग्याउने तयारी

    भागबन्डाको टुंगो लगाउने दाबी गरिएको गठबन्धनको बैठक पुगेन निचोडमा, अर्को बैठकमा टुङ्ग्याउने तयारी

    काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको मंगलवारको बैठक पनि निष्कर्षविहीन भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट बाँडफाँटको टुंगो लगाउन मंगलवार पनि बैठक बसेको थियो। आजको बैठकले अन्तिम सहमति गर्ने तयारी गरेको भए पनि निचोडमा नपुगेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। 'अन्तिम सहमतिमा पुगेको छैन। छलफलहरु भएका छन्,' गुरुङले भने। अर्को बैठक भोलि बस्ने…

    विस्तृतमा पढ्नुस्

  • गोरखाबाट उम्मेदवार बन्ने चर्चा चलेपछि प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धनको दबाव

    गोरखाबाट उम्मेदवार बन्ने चर्चा चलेपछि प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धनको दबाव

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमै चुनाव लड्न सत्ता गठबन्धनले आग्रह गरेको छ। चितवनको पाँच दलीय सत्ता गठबन्धनले प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मै उम्मेदवार बन्न आग्रह गरेको हो। असोज १८ गते बसेको गठबन्धनको बैठकले चितवन छोडेर अरु ठाउँमा प्रचण्डलाई उम्मेदवार नबन्न अनुरोध गरेको हो।  'माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरी अन्य…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रसंघ महासचिव गुटेरसको आग्रह

    जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रसंघ महासचिव गुटेरसको आग्रह

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा उनले  जलवायु परिवर्तनबारे सबै देशका सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। 'विश्वमा जलवायु परिवर्तनका कारण अहिले विभिन्न देशमा ठूलो समस्या उत्पन्न भइरहेको छ। त्यसकारण अब सबै देशहरुले र विशेषगरि जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा गम्भीर भएर ध्यान दिनुपर्छ,' उनले भने। गुटरेसले कोप २७ का…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर वर्षा, विजया दशमीको दिन पनि पानी पर्ने सम्भावना

    आज देशभर वर्षा, विजया दशमीको दिन पनि पानी पर्ने सम्भावना

    काठमाडौं : दशैंको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँटमा अझै अलमल, बालुवाटारमा सुरु भयो गठबन्धनको बैठक

    सिट बाँडफाँटमा अझै अलमल, बालुवाटारमा सुरु भयो गठबन्धनको बैठक

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरि अन्तिम रुप दिने विश्वास गरिएको छ। प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रुप पाउने कार्यदलका सदस्य…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वमा नक्कली नोट सहटी गर्ने गिरोह सक्रिय हुने आशंका,  त्यसैले यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

    चाडपर्वमा नक्कली नोट सहटी गर्ने गिरोह सक्रिय हुने आशंका,  त्यसैले यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

    काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दसैंमा हुने अपराधलाई कम गर्न सर्वसाधारणमा नगद कारोबारका समयमा सचेत हुन अपिल गरेको हो। चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले थप सावधानी अपनाउन प्रहरीले भनेको हो। प्रहरीले  विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेको छ। यदि नगदबाट कारोबार गर्नुपरे उच्च सावधानी अपनाउन पनि प्रहरीले भनेको छ। नगदको उच्च कारोबार हुने समयमा नक्कली…

    विस्तृतमा पढ्नुस्

  • प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

    प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

    काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७ सय ३६ जना ट्याक्सी…

    विस्तृतमा पढ्नुस्

  • माइतीघर आएकी मिरा चौधरीको भ्यानको ठक्करबाट मृत्यु

    माइतीघर आएकी मिरा चौधरीको भ्यानको ठक्करबाट मृत्यु

    काठमाडौंः बर्दियाको बारबर्दिया नगरपालिका-९ मा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भे.१ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका-४ बालापुर घर भई माईती घर आएकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यान चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • मस्कले जनमत संग्रहको मुद्दा उठाएपछि युक्रेनी राष्ट्रपतिको काउन्टर, ट्वीटरमा सोधे : तपाईंलाई कुन इलन मस्क मनपर्छ?

    मस्कले जनमत संग्रहको मुद्दा उठाएपछि युक्रेनी राष्ट्रपतिको काउन्टर, ट्वीटरमा सोधे : तपाईंलाई कुन इलन मस्क मनपर्छ?

    रसिय र युक्रेनबिच युद्ध भएको २२३ दिन भइसकेको छ। यसबिच दुवै तर्फबाट हजारौं मानिसले ज्यान गुमाएका छन्। युक्रेनबाट १ करोड ३० लाख भन्दा बढी मानिस पलायन भएका छन्। रसियाले पनि युवाहरुलाई सेनामा बोलाएपछि हजारौं युवाहरुले देश छाडेका छन्। युद्ध लम्बिँदै गर्दा रसियाले आफू नियन्त्रित युक्रेनका शहरमा जनमत संग्रह गराएको थियो। जसमा त्यहाँका स्थानीयले आफूहरु रसियामा गाभिन तयार रहेकोमा बहुमत आएको…

    विस्तृतमा पढ्नुस्

  • इक्वेडरको कारागारमा फेरि कैदीबिच झडप, १५ जनाको मृत्यु

    इक्वेडरको कारागारमा फेरि कैदीबिच झडप, १५ जनाको मृत्यु

    इक्वेडरको एक कारागारमा कैदीहरुबिच भएको झडपमा १५ जनाको मृत्यु भएको छ। लतकुगास्थित कोटोपासी नम्बर १ मा भएको झडपमा १५ जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। सन् २०२१ को फेब्रुअरीयता इक्वेडरका कारागारमा हिंसाहुँदा ४०० जना बढी कैदीको मृत्यु भइसकेको छ। कारागारभित्र ग्याङहरुबिच र लागू औषध कारोबारीबिच झडप हुने गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले थाल्यो प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रिया

    कांग्रेसले थाल्यो प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रिया

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा जापान लक्षित मिसाइल प्रहार, केही रेल सेवा अवरुद्ध

    उत्तर कोरियाद्वारा जापान लक्षित मिसाइल प्रहार, केही रेल सेवा अवरुद्ध

    उत्तर कोरियाले जापानमाथि मध्यमदुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। २०१७ पछि उत्तरले जापान लक्षित मिसाइल प्रहार गरेको यो पहिलोपटक भएको बताइएको छ। जापानको उत्तरी क्षेत्र लक्षित मिसाइल प्रहारबाट केही रेल सेवासमेत अवरुद्ध भएको बताइएको छ। होकाइदो क्षेत्रमा विमान उडानका बेला सतर्कता अपनाउनसमेत जापानले अनुरोध गरेको छ 'उत्तर कोरियाले मिसाइल हानेको देखिन्छ, कृपया भवनहरु खाली गर्नुहोस्,' जापानको सरकारले स्थानीय समयअनुसार मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा भारी वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, अधिकांश नदीको बहाव बढ्ने

    दसैंमा भारी वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, अधिकांश नदीको बहाव बढ्ने

    काठमाडौं : यसपटकको दसैं वर्षामय हुने भएको छ। महाअष्टमीका दिन देशका विभिन्न स्थानमा वर्षा भयो। मंगलवार पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। हाल प्रदेश १,…

    विस्तृतमा पढ्नुस्

  • आज मात्रै खुल्ने तलेजु मन्दिरको कथा, सर्वसाधारणका लागि महानवमीमा मात्रै किन खोलिन्छ?

    आज मात्रै खुल्ने तलेजु मन्दिरको कथा, सर्वसाधारणका लागि महानवमीमा मात्रै किन खोलिन्छ?

    काठमाडौं : आज महानवमी। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्। तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको…

    विस्तृतमा पढ्नुस्

  • आज महानवमी : कोत पूजादेखि पञ्चबली दिएर दुर्गा भवानीको पूजा गरिँदै

    आज महानवमी : कोत पूजादेखि पञ्चबली दिएर दुर्गा भवानीको पूजा गरिँदै

    काठमाडौं : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं…

    विस्तृतमा पढ्नुस्

  • राघव भर्सेस लंकेश : यस्तो छ प्रभास, कृति र सैफ अभिनित 'आदिपुरुष'को टिजर

    राघव भर्सेस लंकेश : यस्तो छ प्रभास, कृति र सैफ अभिनित 'आदिपुरुष'को टिजर

    रामायणमा आधारित फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ। सन् २०२३ मा रिलिज हुने भनिएको यो बहुप्रतिक्षित फिल्म हो। यसमा राममा भूमिका प्रभासले निर्वाह गरेका छन् भने रावणका रुपमा सैफ अलि खान छन्। कृति सनन सिताको भूमिकामा फिल्ममा देखिनेछिन्। ओम राउतको निर्देशनमा बनेको यो फिल्ममा प्रभासलाई रामको सट्टा राघव नाम दिइएको हो। राघव रामको अर्को नाम हो। सीताको भूमिका निर्वाह गरेकी…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने, लुला र बोलसोनारो आमनेसामने

    ब्राजिलमा राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने, लुला र बोलसोनारो आमनेसामने

    ब्राजिलमा नयाँ राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ। वर्तमान राष्ट्रपति जैर बोलसोनारो र पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबिच अब राष्ट्रपति बन्न प्रतिस्पर्धा हुने भएको हो। पहिलो चरणको निर्वाचनमा लुलाले ४८ प्रतिशत र बोलसोनारोले ४३ प्रतिशत मत पाएका थिए। अर्का प्रतिस्पर्धी सिमोने तेबेतले ४.२ प्रतिशत मत पाइन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नपाएकाले…

    विस्तृतमा पढ्नुस्

  • मुलुकलाई उन्नतिको मार्गमा लैजान गठबन्धन : पौडेल, हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने हो

    मुलुकलाई उन्नतिको मार्गमा लैजान गठबन्धन : पौडेल, हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने हो

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन्। विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन्। पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मनायो गान्धी जयन्ती

    महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मनायो गान्धी जयन्ती

    काठमाडौं : भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी व्यक्तित्व महात्मा गान्धीको १५३ औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले सोमबार विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गान्धीको विचार तथा जीवनशैली नै एक सिद्धान्त भएकाले त्यसको अनुशरण गर्न सके विश्व शान्तिका लागि महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे। निधिले भारतमा अंग्रेजविरुद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell