काठमाडौं : विद्युतीय गाडीको बिक्री बढ्दै गएपछि सवारी बिक्रेता कम्पनीले आवश्यक पूर्वाधार विस्तारमा ध्यान दिन थालेका छन्। त्यही भएर नेपालभरी तीब्र रुपमा चार्जिङ स्टेसन विस्तार भएका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ इभीको पूर्वाधार विस्तारमा आक्रामक देखिएको छ। यसको इभी नेपालमा सबै भन्दा धेरै रुचाइएको छ। यो ब्रान्डको गाडी धेरै बिक्री भएको देखिन्छ। पेट्रोल-डिजल इन्जिनका गाडीहरुका लागि निश्चित दुरीमा पेट्रोल पम्प…
काठमाडौं : बाङ्गेमुढा (थायमरु)मा रहेको सामुदायिक भवन (त्वा: छेँ)मा काठमाडौं महानगरपालिकाले डोजर चलाउनु अराजकताको नाङ्गो प्रदर्शन भएको नेपालभाषा मंका: खल: ले जनाएको छ। खल: का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका अनेकन आन्दोलनसँग सम्बन्धित सो सामुदायिक भवन जिउँदो इतिहास भएको बताएका छन्। सो भवनलाई मूर्त सम्पदा भन्दै उनले त्यसको संरक्षण गर्नुसट्टा महानगरले डोजर आतंक मच्चाएको विज्ञप्ती मार्फत जनाएका छन्। शुक्रवार महानगर…
काठमाडौं : सुनसरीस्थित इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन्। एमाले नेतासमेत रहेका चौधरीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बिहान स्वागत गरेका हुन्। चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ता केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ। तीन वर्षअघि पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भनेर चर्चामा आएका चौधरी पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग…
काठमाडौं : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ।…
इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमा सानदार सुरुवात गरेका अर्लिङ हल्यान्डले आइतवार म्याचेस्टर युनाइटेडसँग खेल्नुछ। सिटीबाट हरेकपटक मैदानमा उत्रँदा कीर्तिमान बनाएर हिँडिरहेका हल्यान्डले सिटीबाट सबैगरी १० खेल खेल्दा १४ गोल गरे इन्टरनेसनल ब्रेक अघिसम्म। आफ्नो करियरको पाँचौ क्लबबाट खेलिरहेका २२ वर्षे नर्वेका खेलाडी हल्यान्डले हालसम्म केके उपलब्धि हात पारे र केके पाउने सम्भवना राख्छन्, त्यसमा चासो बढ्दो छ। प्रिमियर लिगकै सुरुवाती ७…
इन्डोनेसियामा एक फुटबल खेलपछि प्रहरीले आश्रुग्यास प्रहार गर्दा भागदौड मच्चियो। उक्त भागदौडमा कोहीले लडेर त कोहीले निस्सासिएर ज्यान गुमाए। कम्तीमा पनि १२७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। इस्ट जाभामा भएको शनिवार भएको खेलमा गृहमैदानमै अरेमा फुलबल क्लब पराजित भएपछि हुलदंगा भएको थियो। जारी बीआरआई लिगामा परसेबाया सुरेवाया क्लबले अरेमालाई ३-२ ले हराएपछि दंगा शुरु भएको र नियन्त्रण गर्न प्रहरीले…
कैलालीः लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार धनगढी रङ्गशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो। लुम्बिनीले कर्णालीलाई १०-९ गोल अन्तरले हराएको हो। यसअघि निर्धारित समय दुवै टोलीले १-१ को बराबरी खेलेका थिए। दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो। उपाधिसँगै लुम्बिनी प्रदेशले नगद ५ लाखसहित ट्रफी…
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सिट बाँडफाँट सन्तोषजनक नभएको बताएको छ। प्रवक्ता मनिसकुमार सुमनले गठबन्धन बाहेकका दलसँग पनि चुनावी तालमेलका लागि विकल्प खुला भएको बताएका छन्। कार्यकारिणी समितिको शनिवारको बैठकले अरु दलसँग पनि गठबन्धन गर्ने निर्णय गरेको हो। 'निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भई रहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि संतोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव…
विराटनगरः खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ। महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो। हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा-मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको…
ललितपुर : दशैंको नवरात्रभर मानिसहरु विभिन्न शक्ति पिठ जाँदा खोकनावासी भने रुद्रायणी (सिकाली) जात्रामा व्यस्त हुन्छन्। विजया दशमीका दिन सबैका निधारमा टीका सजिँदा खोकना भने जात्रा सकाएर आराम गरिरहेको हुन्छ। किनभने खोकनामा दशैं नै मनाइदैन। जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्छ पुरानो नेवार बस्ती खोकना। तोरीको तेल र खुर्सानीका लागि प्रख्यात यो शहरको आफ्नै सांस्कृतिक विरासत छ। सिंगो देश दशैंको…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु,' लामिछानेले फेसबुकमा लेखेका छन्। नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने विरुद्ध…
काठमाडौं : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन्। उनको…
काठमाडौं : राप्रपा प्रवेश गरेपछि रवीन्द्र मिश्रले शुक्रवार काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंको बानेश्वर ब्याङ्क्वेटबाट पुरानै क्षेत्रमा लड्ने घोषणा गरेका मिश्रले आफ्नो एजेन्डा संवैधानिक राजतन्त्र भएको बताएका छन्। शुक्रवार नै पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देश दिँदै आफू राजनीतिमा कोर्स करेक्सनको पक्षमा रहेको धारणा राखे। यसै विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादीका नेता डा बाबुराम भट्टराईले आफ्नो…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरेका छन्। ३२औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।…
काठमाडौं : लाल महम्मद (दर्जी)को हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ। एक महिलासहित वीरगंजबाट पक्राउ गरेर ल्याइएका तीन जनालाई शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। प्रहरीले सार्वजनिक गरेकामा १९ वर्षीय रोहन मिया, २१ वर्ष सुनिता स्याङतान (सुमि) र २१ वर्षीय मनोहर मिया रहेका छन्। मनोहर वीरगंजको पर्सा महानगरपालिकाका हुन्। मनोहर र रोहनले हतियार व्यवस्थापन गरेका थिए।…
काठमाडौं : गायक दीपक खरेलका दुई नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नो युट्यब च्यानल मार्फत आज 'लिरिकल म्यूजिक भिडियो' सार्वजनिक गरिएका हुन्। 'जब जब तिम्रो सम्झना' र 'रात ढल्दै गयो' शीर्षकका गीतहरु सार्वजनिक भएका हुन्। जब जब तिम्रो सम्झना बोलको गीतको शब्द शीला रिजाल खरेलले लेखेकी हुन्। यस्तै, संगीत हरि लम्सालले दिएका हुन्। रात ढल्दै गयो बोलको गीतको श्बद भुपेन्द्र महतले लेखेका…
काठमाडौं : साझा यातायातको ३७ वटा नयाँ बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएको छ। साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ। अब पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो। साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ-काठमाडौं यात्रा सुरु गरेका छन्। 'साझा यातायातका ३७…
काठमाडौं : निर्वाचन आयोगले समाजिक सञ्जालको अनुगमन गर्ने निकायबारे अन्यौल भएकाले निर्वाचन आयोग आफै अघि सरेको प्रष्टीकरण दिएको छ। ‘प्रेस अफिस’ उद्घाटन कार्यक्रमको आयोजना गरेर आयोगले सामाजिक सञ्जालको अनुगमनमा प्रहरी र सेनाको प्रयोग गरिएको भन्दै भइरहेको आलोचनाको जवाफ दिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साइबरसम्बन्धी कानुनहरु आकर्षित हुने भएकाले प्रहरी र सेनासँगको जनशक्तिसँग सहकार्य गरिएको बताए। 'नेपाली सेना र नेपाल प्रहरीको…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कुनै पनि हालतमा संवैधानिक राजतन्त्र स्थापना गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गर्दै मिश्रले राजतन्त्र स्थापनाको एजेण्डा अघि सारेका हुन्। 'कुनै पनि हिसाबले संवैधानिक राजतन्त्र स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु। यही कुरा लिएर मतदाताकहाँ जान्छु,' मिश्रको भनाइ थियो। उनले नेपालमा संघीयता,धर्मनिरपेक्षता र गणतन्त्र बाहिरको…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको बताएका हुन्। उनले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले गठबन्धनबारे फैसला गर्ने पनि बताए। 'राज्यका अंगहरु…