PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

  • सुरक्षाको कोणबाट नेपाल कहाँ छ? सामरिक दृष्टिकोणमाथिको पुस्तक सार्वजनिक

    सुरक्षाको कोणबाट नेपाल कहाँ छ? सामरिक दृष्टिकोणमाथिको पुस्तक सार्वजनिक

    काठमाडौं : नेपालको सुरक्षा नीति कसले र कसरी निर्धारण गर्छ र त्यसको कार्यान्वयनलाई समेटिएको पुस्तक सार्वजनिक भएको छ। पब्लिकेशन्स नेपालयले सार्वजनिक गरेको ‘नेशनल सेक्युरिटी एण्ड दी स्टेट: अ फोकस अन नेपाल'ले मुलुकको सुरक्षा संवेदनशीलता र नेपालको तयारीबारे अवगत गराउने नेपालयले जनाएको छ। नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारीले पुस्तक लेखेका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ र…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार टुंग्याउन बालकोटमा शुरु भयो एमाले केन्द्रीय सचिवालयको बैठक

    उम्मेदवार टुंग्याउन बालकोटमा शुरु भयो एमाले केन्द्रीय सचिवालयको बैठक

    काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालयको १३औँ बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन सचिवालय बैठक डाकिएको हो। बैठकमा घोषणापत्र निर्माणको विषयमा समेत छलफल हुने बताइएको छ। बुधवारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो।

    विस्तृतमा पढ्नुस्

  • थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

    थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

    काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्। साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। डेंगी सबैभन्दा बढी वाग्मती प्रदेशमा देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • इञ्जिनियरिङ एक्सपो हुँदै : रोबटहरुको फुटबल म्याच हुने

    इञ्जिनियरिङ एक्सपो हुँदै : रोबटहरुको फुटबल म्याच हुने

    काठमाडौं : नेपालमा पहिलो पटक राष्ट्रियस्तरमा बृहत इञ्जिनियरिङ एक्सपो हुने भएको छ। नेपाल र भारतका विभिन्न संस्थाहरुसँगको सहकार्यमा आगामी मंसिर २३ र २४ गते काठमाडौंमा एक्सपो हुन लागेको हो। इञ्जिनियर्स् भ्लग्स् अर्गानाइजेसनको आयोजनामा हुन लागेको एक्सपोमा रोबटहरुले फुटबल म्याचसमेत खेल्ने छन्। त्यसैगरी, एक्सपोमा रोबो वार अर्थात रोबटहरुबिच फाइट पनि गराइनेछ। एक्सपोलाई आविस्कारिकसँगै मनोरञ्जनात्मक बनाउन साँस्कृतिक साँझको पनि आयोजना गरिएको आयोजक…

    विस्तृतमा पढ्नुस्

  • यो वर्ष चलेका दशैं तिहार गीतहरु : लाहुरेको संघर्षदेखि फौजीको कथासम्म

    यो वर्ष चलेका दशैं तिहार गीतहरु : लाहुरेको संघर्षदेखि फौजीको कथासम्म

    काठमाडौं : दशैं सुरु भइसकेको छ। हरेक वर्ष यो चाडलाई लक्षि गरेर महिना दिन अघिदेखि नै गीतहरु सार्वजनिक हुनेगर्छ। यसवर्ष पनि युट्युबमा दर्जनौं दशैंतिहार विशेष गीतहरु सार्वजनिक भएका छन्। भदौ ३१ गते ओएसआर डिजिटलको अफिसियल युट्युबमार्फत दशैंतिहार गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘आइपुगेँ नेपाल’। हिट गीत ‘कालो केशमा रेलिमाई’ का गायक दिनेश ढकालको यो दोस्रो गीत हो। प्रगति देवकोटा न्यौपानेको शब्द रहेको गीतमा…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण क्षेत्र जाँदा यात्रुले तिर्नुपर्छ महँगो भाडा, प्रश्न गरे गाडी चढ्न रोक

    ग्रामीण क्षेत्र जाँदा यात्रुले तिर्नुपर्छ महँगो भाडा, प्रश्न गरे गाडी चढ्न रोक

    मलेखु : ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दशैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ। उकालो-ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जिपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन्। चालकसहित…

    विस्तृतमा पढ्नुस्

  • चीन - नेपाल रेलमार्ग : लागत अधिक, फाइदा कति?

    चीन - नेपाल रेलमार्ग : लागत अधिक, फाइदा कति?

    भर्खरै चीनका लागि नेपाली राजदूतले चीन-नेपाल रेलमार्गबारे कुराकानी गरेका थिए। उनले चीन-नेपाल रेलमार्ग अहिलेको नेपालमा सबैभन्दा चासोको माग रहेको बताए। रेल सञ्चालनले नेपालको सपना र समृद्धि ल्याउने यो आयोजना नेपालको इतिहासमा शताब्दीको अद्वितीय आयोजना रहने बताए। त्यसोभए यो शताब्दीको परियोजना पछाडिको आर्थिक र रणनीतिक हिसाबलाई चीनले कसरी गणना गर्नुपर्छ? यस शताब्दीको सुरुवातमा नै चीन-नेपाल रेलवेको आधार तयार भइसकेको छ। वास्तवमा,…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वमा हुनसक्ने आपराधिक घटना नियन्त्रण गर्न भोजपुर प्रहरीको विशेष सुरक्षा योजना

    चाडपर्वमा हुनसक्ने आपराधिक घटना नियन्त्रण गर्न भोजपुर प्रहरीको विशेष सुरक्षा योजना

    भोजपुर : चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि जिल्लामा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ। जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। उनले भने, ‘निर्वाचनसमेत नजिकिँदै गएको साथै दशैँ-तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छौँ।’ चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘जेरी २’मा पूर्णिका सिजापति अनुबन्धित

    फिल्म ‘जेरी २’मा पूर्णिका सिजापति अनुबन्धित

    काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’मा पूर्णिका सिजापति अनुबन्धित भएकी छिन्। उनी फिल्ममा मुख्य भूमिकामा देखिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। मोडलिङमा सक्रिय पूर्णिका यसै फिल्ममार्फत सिनेक्षेत्रमा डेब्यू गर्दैछिन्। फिल्ममा अनमोलको अपोजिटमा दुई अभिनेत्रीको मुख्य भूमिका रहनेछ। जसमा एउटा पात्रको भूमिकामा पूर्णिका देखिनेछिन्। अर्की प्रमुख अभिनेत्रीका साथै बाँकी कलाकारहरुको छनोट कार्य जारी नै रहेको न्यौपानेले बताए। हेमराज…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी डलर महँगिदा नेपाली रूपैयाँ इतिहासकै कमजोर, महँगीमा थप दबाव

    अमेरिकी डलर महँगिदा नेपाली रूपैयाँ इतिहासकै कमजोर, महँगीमा थप दबाव

    काठमाडौं : अमेरिकी डलरको भाउ बिहीवार फेरि उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बजार उकालो लागेको हो। एक डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ। यता युरो भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझाका प्रदेश उम्मेदवार ढुंगेललाई कांग्रेस भित्र्याए प्रकाशमानले

    विवेकशील साझाका प्रदेश उम्मेदवार ढुंगेललाई कांग्रेस भित्र्याए प्रकाशमानले

    काठमाडौं : विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहीवार कांग्रेस नेता प्रकाशमान सिंहले ढुंगेललाई कांग्रेस प्रवेश गराएका हुन्। ढुंगेल गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ख प्रदेशमा उम्मेदवार थिए। कांग्रेस प्रवेश गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट काठमाडौं आएपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०६२/६३…

    विस्तृतमा पढ्नुस्

  • बालकोटमा एमाले सचिवालय बैठक बस्दै

    बालकोटमा एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन आज सचिवालय बैठक डाकेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक ३ बजे बस्ने सचिवालयले जनाएको छ। बैठकमा घोषणापत्र निर्माणको विषयमा समेत छलफल हुने बताइएको छ। बुधवारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो।  

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलका फुटबल फ्यानहरु किन हिचकिचाउँदैछन् पहेंलो जर्सी लगाउन? यस्तो छ पहेंलो जर्सीमाथिको राजनीतिको कथा

    ब्राजिलका फुटबल फ्यानहरु किन हिचकिचाउँदैछन् पहेंलो जर्सी लगाउन? यस्तो छ पहेंलो जर्सीमाथिको राजनीतिको कथा

    कोरोना भाइरसको संक्रमण फैलन कम भएपछि यात्राका लागि प्रतिबन्धहरु हटिसकेका छन्, साथसाथै फिफा विश्वकप नजिकिँदै छ। त्यसैले ब्राजिल फुटबल टोलीका उत्साही समर्थक हिगोर रमाल्हो फुटबल रंगशालाहरूमा आफ्नो नियमित यात्राहरू पुन: सुरु गर्ने योजनामा छन्। ब्राजिलको पहेँलो जर्सी सन् २०१८ को जुन महिनादेखि उनको कोठामा झुण्डिएको छ। पछिल्लो पटक उनले यो जर्सी आफ्नो जन्मदिनमा लगाएका थिए। तर उनलाई थाह छैन अब…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको छहरामा जीप दुर्घटना, पाँच जना घाइते

    पाल्पाको छहरामा जीप दुर्घटना, पाँच जना घाइते

    बुटवल : पाल्पाको रैनादेवी गाउँपालिका ४ छहरामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ख १४३१ नम्बरको जीप बिहान किरब ५ बजेतिर भैरव मावि छहराको निर्माणाधिन भवनमाथि दुर्घटना भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। जीपमा १० जना…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा तीन वर्षदेखि थन्किएका बिजुली बस चाडपर्वको अवसरमा भोलिदेखि सञ्चालनमा आउने

    लुम्बिनीमा तीन वर्षदेखि थन्किएका बिजुली बस चाडपर्वको अवसरमा भोलिदेखि सञ्चालनमा आउने

    बुटवल : लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस भोलि (बिहीवार)देखि सञ्चालनमा आउने भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीवारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए। गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका गाडीहरु चल्न नसक्नुका कारण २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरोकारवालाहरुबिच बैठक राखी…

    विस्तृतमा पढ्नुस्

  • गायक दीपक खरेलको कमब्याक गीत ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’

    गायक दीपक खरेलको कमब्याक गीत ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’

    काठमाडौं : चर्चित गीत ‘तिम्रो त्यो हँसिलो मुहार’का गायक दीपक खरेलले नयाँ गीत ल्याएका छन्। खरेलकै आवाजमा ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’ बोलका दुई गीतहरु पछिल्लो समय बजारमा छन्। दुवै गीतमा उनकी श्रीमती शिला रिजाल खरेलको शब्द/रचना रहेको छ। साथै, हरि लम्सालले गीतमा संगीत भरेका छन्। दुवै रोमान्टिक गीतले मायाप्रेमका कुराहरू समेटेका छन्। यी गीतहरूमार्फत खरेलले दुई वर्षपछि संगीतमा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा डेंगीको संक्रमण सबैभन्दा धेरै, कुन प्रदेशमा कति?

    वाग्मती प्रदेशमा डेंगीको संक्रमण सबैभन्दा धेरै, कुन प्रदेशमा कति?

    काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। साउनदेखि हालसम्म २७ हजार ५६९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। डेंगी सबैभन्दा बढी वाग्मती प्रदेशमा देखिएको छ। असोज ११ गतेसम्मको तथ्यांकअनुसार वाग्मतीमा २१ हजार ५८९…

    विस्तृतमा पढ्नुस्

  • राप्रपामा रवीन्द्रको ‘इन्ट्री’पछि राजेन्द्रको दाबी : पहिलो पार्टी बन्छौँ, कसैले रोक्न सक्दैन

    राप्रपामा रवीन्द्रको ‘इन्ट्री’पछि राजेन्द्रको दाबी : पहिलो पार्टी बन्छौँ, कसैले रोक्न सक्दैन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। आज वरिष्ठ उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गरेका उनले राष्ट्रपति र प्रधानमन्त्रीले इमान्दारितापूर्वक काम गर्न नसकेको आरोपसमेत लगाए। ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौँ। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका ट्राफिक प्रहरीको दशैँ सुरक्षा योजना : २४सै घण्टा सडकमा प्रहरी, मापसे र सार्वजनिक सवारीलाई कडाइ

    उपत्यका ट्राफिक प्रहरीको दशैँ सुरक्षा योजना : २४सै घण्टा सडकमा प्रहरी, मापसे र सार्वजनिक सवारीलाई कडाइ

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ। बुधवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक र सार्वजनिक यातायातमा हुने ट्राफिक नियम उल्लङ्घनका घटनालाई कम गर्न ट्राफिक प्रहरीले प्राथमिकतामा राखेको छ। सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • रानीवनस्थित फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा : पाँचवटा ग्यास विस्फोटपछि लागेको थियो आगो, ३० लाखको क्षति

    रानीवनस्थित फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा : पाँचवटा ग्यास विस्फोटपछि लागेको थियो आगो, ३० लाखको क्षति

    काठमाडौं : नागार्जुन नगरपालिकाको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। पाँचवटा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि जुद्धवारुण यन्त्रको दमकल सहित नेपाली सेनाको दमकल र अन्य पानी ट्याङकरको प्रयोग भएको प्रहरीले जनाएको छ। हाल आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजु र स्वयम्भूबाट क्विक रेस्पोन्स टिम परिचालन गरी आगलागी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell