PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

  • अमेरिकी उपराष्ट्रपति कमला सियोल पुग्नु अघि उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रक्षेपण

    अमेरिकी उपराष्ट्रपति कमला सियोल पुग्नु अघि उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रक्षेपण

     उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। दक्षिण कोरियाली अधिकारीहरुले 'इस्ट सी'मा मिसाइल प्रहार भएको दाबी गरेका हुन्। बिहीवार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियाली राजधानी सियोल पुग्दैछिन्। यस्तै,  'इस्ट सी'मा अमेरिकी र दक्षिण कोरियाली सेनाबिच सैन्य अभ्यास पनि भइरहेको छ। ह्यारिसको दक्षिण कोरिया भ्रमण र सैन्य अभ्यास चल्दै गर्दा उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष

    राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष

    काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्। ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश प्रमुख शर्माले गरे प्रदेश स्वास्थ्य सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

    वाग्मती प्रदेश प्रमुख शर्माले गरे प्रदेश स्वास्थ्य सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

    हेटौँडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। वाग्मती प्रदेशको मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि ११ असोज २०७९ मा पेश हुन आएको अध्यादेश प्रमुख शर्माले बुधवार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • रिचा र अलीको विवाहमा 'दिल्लीवाला' मेनु, रजौरी गार्डेनकी छोले भटुरेदेखि नटराजकी चाटसम्म

    रिचा र अलीको विवाहमा 'दिल्लीवाला' मेनु, रजौरी गार्डेनकी छोले भटुरेदेखि नटराजकी चाटसम्म

    भारतीय कलाकार रिचा चड्डा र अली फजलबिच विवाह हुँदैछ। हाल उनीहरुबिचको विवाहको तयारी चलिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। प्रि वेडिङ कार्यक्रममा यी दुईजनाले आफ्ना आफन्त र पाहुनालाई 'दिल्लीवाला' सत्कार दिने तयारी गरेका छन्। एएनआइका अनुसार उनीहरुले पाहुनाहरुका लागि दिल्लीको सबैभन्दा प्रख्यात खानेकुराहरु मेनुमा राख्न लगाएका छन्। विवाह मेनुमा रजौरी गार्डेनकी छोले भटुरे र नटराजकी चाटसमेत हुनेछ। पंजाबको अमृतसरमा जन्मिएकी रिचा…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना

    समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना

    काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ। यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउन…

    विस्तृतमा पढ्नुस्

  • इरानमा हिजाव क्रान्ति : सुरक्षाकर्मीको कारवाहीमा ७६ जनाको मृत्यु

    इरानमा हिजाव क्रान्ति : सुरक्षाकर्मीको कारवाहीमा ७६ जनाको मृत्यु

    इरानमा एक महिलाको निधन पछि सुरु भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारवाहीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। ११ दिनदेखिको 'हिजाव क्रान्ति'का क्रममा सुरक्षाकर्मीले धरपकड बढाएको छ। इरानका ८० भन्दा बढी शहरमा अहिले महिलाहरको नेतृत्वमा आन्दोलन भइरहेको छ। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाइरहेका छन् भने कपाल काटिरहेका छन्। तीन दिन कोमामा बसेर महशा अमिनिको निधन भएपछि इरानमा प्रदर्शन भएको…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

    सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो

    सल्यानः सल्यानको  कपुरकोट गाउँपालिका-३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-६ जलबाँङ बस्ने २१ वर्षीय जित बहादुर बोहोरा समेत ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै दुर्घटनामा गम्भीर घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • द भ्वाइसमा नेपाली मूलकी परिजिताको चर्चा, कोचहरुलाई दिइन रुद्राक्षको माला

    द भ्वाइसमा नेपाली मूलकी परिजिताको चर्चा, कोचहरुलाई दिइन रुद्राक्षको माला

    नेपाली मूलकी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा प्रस्तुति दिएकी छन्। परिजिताले ब्लाइन्ड अडिसनमा आफ्नो लोभलाग्दो प्रस्तुती दिएर चारैजना कोच फर्काउन सफल भइन। आफूलाई नेपाली भनेर चिनाएकी १७ वर्षीया परिजिताले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन्। उनको गीत सुनेर चारैजना कोचले खुलेर प्रशंसा गरे। चारैजना कोचलाई परिजिताले नेपालबाट ल्याएको रुद्राक्षको माला समेत लगाइदिएकी थिइन्। आफूले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

    सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

    काठमाडौंः सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। मोरङ लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँट टुङ्ग्याउने तयारी

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँट टुङ्ग्याउने तयारी

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सत्तारुढ दलहरुबीच अझै पनि सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन। सत्तारुढ पाँच दल चुनावी तालमेलमा जाने सहमतिका साथ सिट बाँडफाँडमा भने अझै सहमति जुट्न नसकेको हो। बुधवार बिहान पनि सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको ११ सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

    साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

    काठमाडौं : निर्माता तथा निर्देशक रमेश एमके पौडेल फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति तय भएको छ। पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो फिल्म आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको हो। रमेश एम. के. पौडेलको प्रस्तुति रहेको फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन कलाकारहरुको अभिनय रहनेछ। आर्यन फिल्मस्…

    विस्तृतमा पढ्नुस्

  • '२ नम्बरी' को ट्रेलर सार्वजनिक

    '२ नम्बरी' को ट्रेलर सार्वजनिक

    काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर कमेडी र रोमान्सले भरिएको छ। दयाहाङ राई र सौगात मल्लबिचको मित्रता र नोकझोक, दुई साथीहरुले पैसा कमाउन जंगली पशुपंक्षीको शिकार गर्नेदेखि अभिनेत्रीहरूसँगको मायाप्रेमलाई ट्रेलरमा समेटिएको छ। फिल्ममा सौगात र दयाहाङका साथै उपासना सिंह ठकुरी र उगेन छोदेन, वुद्धि तामाङ, पुष्कर…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आचारसंहिता आज मध्यरातिबाट लागू हुने, के - के छ आचारसंहितामा?

    निर्वाचन आचारसंहिता आज मध्यरातिबाट लागू हुने, के - के छ आचारसंहितामा?

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ बुधवार मध्यरातिबाट लागू हुने भएको छ। आयोगको मंगलवार बसेको बैठकले बुधवारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको छ,’ उनले भने। यसअघि आयोगले…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुदका लागि ९ हजार जनाको बिमा

    नवौं राष्ट्रिय खेलकुदका लागि ९ हजार जनाको बिमा

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बिमा गर्ने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सम्झौता पत्रमा हस्ताक्षर गरे। विमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो

    नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पठाइएको छ। राष्ट्रपति भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन्। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए। पोखरा रंगशालामा असोज २८…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमाथि स्पेनको संघर्षपूर्ण जित, नेशन्स लिगको अन्तिम चारमा कोको?

    पोर्चुगलमाथि स्पेनको संघर्षपूर्ण जित, नेशन्स लिगको अन्तिम चारमा कोको?

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा स्पेनले पोर्चुगलमाथि जित निकालेको छ। स्टेडियो म्युनिसिपल डी ब्रागामा सम्पन्न खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेल खेलमा स्पेनलाई जित दिलाउन अल्भेरो मोराटाले ८८ औं मिनेटमा निर्णायक गोल गरे। समूह 'बी' कै अर्को खेलमा स्वीजरल्याण्डले चेक रिपब्लिकलाई २-१ गोलले हरायो। खेलको २९…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

    कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

    काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूह पार्टी कार्यालयमा धर्नामा बस्दैछ। बुधवार दिउँसो १२ बजे डा शेखर पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बस्न लागेका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ। यसै विषयमा…

    विस्तृतमा पढ्नुस्

  • एप्पलले भारतमा आइफोन उत्पादन शुरु गरेसँगै मूल्यमा कस्तो प्रभाव पर्ला?

    एप्पलले भारतमा आइफोन उत्पादन शुरु गरेसँगै मूल्यमा कस्तो प्रभाव पर्ला?

    एप्पलले भारतबाट आइफोन १४ को उत्पादन शुरु गरेको बताएको छ। आफ्नो ‘सप्लाई चेन’लाई चीनबाट विकेन्द्रीकरण गर्ने उद्देश्यले एप्पलले भारतबाट पनि उत्पादन शुरु गरेको हो। कम्पनीले आफ्ना धेरैजसो फोनहरु चीनमा नै बनाउँछ। तर, वासिङटन र बेइजिङबिचको तनाव बढ्दै गएपछि उसले केही उत्पादन चीन बाहिर सारेको हो। चीनको ‘शून्य-कोभिड’ नीतिका कारण व्यापक लकडाउन जारी हुँदा पनि महामारीको समयमा व्यवसायहरूको लागि ठूलो अवरोधहरू…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई सन्की भन्दै काँग्रेस नेता मधु आचार्यको प्रश्न : जनताले एमालेलाई किन भोट दिने?

    ओलीलाई सन्की भन्दै काँग्रेस नेता मधु आचार्यको प्रश्न : जनताले एमालेलाई किन भोट दिने?

    फूलमान तामाङ- नवलपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेकपा एमालेलाई अब कसैले भोट नदिने दाबी गरेका छन्। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा ४ कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले उक्त दाबी पेश गरेका हुन्। 'जनताले दिएको मतलाई लत्याए। कोही नेतालाई सनक चढ्यो भन्दैमा जतिखेर भाँडभैलो गर्दै हिँड्नेलाई भोट हाल्ने हो त हामी? हैन भन्नुहोला,' आचार्यले भने, 'पछि…

    विस्तृतमा पढ्नुस्

  • नेपालको जितमा ह्याट्रिक गरेका बिस्टले भावुक हुँदै भने: म 'फिलिङ्स' बयान गर्न सक्दिन, पाठ सिक्ने अवसर थियो, सिकेँ

    नेपालको जितमा ह्याट्रिक गरेका बिस्टले भावुक हुँदै भने: म 'फिलिङ्स' बयान गर्न सक्दिन, पाठ सिक्ने अवसर थियो, सिकेँ

    काठमाडौं: नेपाली राष्ट्रिय टोलीले मंगलवार सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि ३-१ गोलको सानदार जित निकाल्यो। नेपालको जितमा ह्याट्रिक गर्दै नायक बने अञ्जन बिस्ट। पहिलो हाफमै ह्याट्रिक पुरा गरेका उनी खेलपछि भने भावुक सुनिए। खेलपछि उनले आफ्नो 'फिलिङ्स' बयान गर्न नसकेको बताए। 'म तपाईहरुलाई बयान गर्न सक्दिन। कति पछि मैले खेल्न पाएँ? विगतमा के कुरा भए सम्झिन चाहन्न,' खेलपछि भावुक बनेका बिस्टले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell