PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

  • आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान मधेश प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको नियमति मौसम बुलेटिनमा उल्लेख छ। आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी गुप्तचर दस्तावेज 'लिक' गरेका एडवर्ड स्नोडेनलाई दिइयो रसियाको नागरिकता

    अमेरिकी गुप्तचर दस्तावेज 'लिक' गरेका  एडवर्ड स्नोडेनलाई दिइयो रसियाको नागरिकता

    काठमाडौं : पूर्व अमेरिका गुप्तचर कन्ट्रयाक्टर एडवर्ड स्नोडेनलाई रसियाको नागरिकता दिइएको छ। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आदेशमा उनलाई रसियाली नागरिकता दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। एडवर्डमाथि सयं अमेरिका गोप्य दस्तावेजहरु चुहाएको आरोप छ। अमेरिकाले देश भित्र र विदेशमा कसरी गुप्तचर र अन्य स्रोतको प्रयोग गरेर निगरानी गर्छ भन्ने विषय ती दस्तावेजहरुमा खुलाइएको थियो। अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका कागजपत्रहरु ‘लिक’…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिए, हंगेरीलाई हराएको इटली अन्तिम चारमा

    इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिए, हंगेरीलाई हराएको इटली अन्तिम चारमा

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्ब्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले जर्मनीसँग ३-३ गोलको बराबरी खेलेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६ वटै गोल दोस्रो हाफमा हाफमा भएका थिए। खेलको ५२ औं मिनेटमा इल्के गुण्डोगनले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यस्तै ६७ औं मिनेटमा टिमो…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

    भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

    भोजपुर : गाउँघरमा दशैंतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो। दशैंतिहारको अवसर पारेर यहाँका ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ। ‘गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ…

    विस्तृतमा पढ्नुस्

  • दशैंको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा, नवरथ अन्तर्गत निर्मलतीर्थको यात्रा

    दशैंको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा, नवरथ अन्तर्गत निर्मलतीर्थको यात्रा

    काठमाडौं : हिजोबाट बडादशैं सुरु भएको छ। घरघरमा जमरा राखेर घटस्थापना गरिएको छ। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिएको छ। दशैंको पहिलो दिनदेखि नै नवरथ जाने परम्परा रहेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ दिनसम्म ९ तीर्थहरु जाने चलन छ। पहिलो दिन हिजो शंकरतीर्थ (शंखमूल) मा भक्तजनहरुको भिड लागेको थियो। आज…

    विस्तृतमा पढ्नुस्

  • नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण घोषणा, १६ देशका २३ नाटक मञ्चन हुने

    नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण घोषणा, १६ देशका २३ नाटक मञ्चन हुने

    काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करणको औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच महोत्सव आगामी मंसिर ९ देखि १७ गतेसम्म हुने जानकारी दिइएको हो। मण्डला थिएटरले आयोजना गर्ने नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछन्। जसमा पाँच नेपाली नाटक छन्। ५ नेपाली नाटकमध्येमा मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना-२०२२ बाट छानिएको उत्कृष्ट नाटक महोत्सवको समापनमा प्रिमियर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि

    विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि

    इङ्ग्लिस क्लब टोटेनहमबाट खेल्ने दक्षिण कोरियाली फर्वाड सन ह्युङमिनको पछिल्ला सिजनहरुमा प्रदर्शन प्रभावशाली रह्यो। तर, यस सिजनको सुरुवाती खेलहरुमा जादु देखाउन नसकेका उनले अघिल्लो साता लेस्टर सिटीसँगको खेलमा ह्याट्रिक गरेपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुस्कुराउने अवसर मिल्यो। जसले कोन्टेको मुस्कान बाहेक पनि अर्को कोही प्रशिक्षकको मुखमा पनि पक्कै मुस्कान आयो र राहतको सास फेरे। ती अर्का प्रशिक्षक हुन् : पाउलो बेन्टो। विश्वकप नजिकिँदै…

    विस्तृतमा पढ्नुस्

  • हारबारे नसोचेको प्रशिक्षक हुमागाईंको दाबी, कप्तान चेम्जोङले झोक्किँदै भने: राष्ट्रिय टोलीमा नआएको होइन, निकालिएको हो

    हारबारे नसोचेको प्रशिक्षक हुमागाईंको दाबी, कप्तान चेम्जोङले झोक्किँदै भने: राष्ट्रिय टोलीमा नआएको होइन, निकालिएको हो

    काठमाडौं: नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले जितको लागि खेल्ने र हारबारे नसोचेको बताएका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै गरेका उनले तयारी राम्रो भएको भन्दै जितसँगै नेपालमा दशैँको माहोल राम्रो बनाउन चाहेको बताए। 'खेल जितका लागि खेल्ने हो। त्यसबाहेक के होला भन्ने सोचेको छैन।' उनले भने। हुमागाईंले आफू नेपाली फुटबल सँगसँगै…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा प्रवेशको चर्चाबीच रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा, 'राष्ट्रवादी शक्ति निर्माणमा पार्टी परिवर्तन आवश्यक भयो'

    राप्रपा प्रवेशको चर्चाबीच रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा, 'राष्ट्रवादी शक्ति निर्माणमा पार्टी परिवर्तन आवश्यक भयो'

    काठमाडौंः विवेकशील साझा पार्टीका नेता रवीन्‍द्र मिश्रले पार्टीको साधरण सदस्यता समेत नरहने गरी राजीनामा दिएका छन्। राप्रपा प्रवेशको चर्चा भइरहेका बेला मिश्रले पार्टीको साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। मिश्र उपाध्यक्षसहित राप्रपा प्रवेशको चर्चा केही दिनयता चुलिएको छ। तर औपचारिक रुपमा राप्रपाले यसबारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन।  तर मिश्रले राजनीतिक ध्रुवीकरणका लागि पार्टी परिवर्तन गर्नुपरेको भने राजीनामा नै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौं क्षेत्र ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्। आज प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस पृष्ठभूमिकी श्रेष्ठ २०७२ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विवेकशील…

    विस्तृतमा पढ्नुस्

  • 'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउने छौं'

    'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउने छौं'

    काठमाडौं: बंगलादेशी फुटबल टोलीका कप्तान जमल भुयानले आफ्नो देशको महिला फुटबल टोलीले नेपालमा इतिहास बनाएको भन्दै त्यसलाई दोहोर्‍याउन चाहेको बताएका छन्। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा उनले नेपालको घरेलु समर्थकबीच जित निकाल्न चाहेको बताए। 'हामीले यहाँ यसअघि पनि खेलिसकेका छौं। यहाँ घरेलु समर्थक हुनेछन्,' उनले भने, 'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउन चाहन्छौं।' यी दुई टोलीको पछिल्ला भेटहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

    सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

    काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट 'राष्ट्रवादी कार्ड' प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। हिजोमात्र फेसबुकमा सक्रिय देखिएका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले बताए। 'इन्टरपोल च्यानल मार्फत्…

    विस्तृतमा पढ्नुस्

  • नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न प्रकाशमानको आग्रह

    नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न प्रकाशमानको आग्रह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न अपिल गरेका छन्। नेपाली कांग्रेस सुर्यविनायक नगरकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले अहिले टिकटको अपेक्षा राखेर दौडधुप चलिरहेको तर आकाङ्क्षी धेरै हुँदा सबैले पाउन नसक्ने बताए। नेता सिंहले टिकट नपाउँदा खिन्न नभइ संस्थापक नेताहरूको जीवनीबाट सिक्न आग्रह गरे। अरूजस्तो राजनीतिमा कर्म गर्न साथ फल…

    विस्तृतमा पढ्नुस्

  • देशभर बनेका पालिका भवन ओलीको नेतृत्वमा ठडिएका हुन् : शेरबहादुर तामाङ

    देशभर बनेका पालिका भवन ओलीको नेतृत्वमा ठडिएका हुन् : शेरबहादुर तामाङ

    फूलमान तामाङ- नवलपुर : नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले देशभरका पालिका भवनहरु एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ठडिएको बताएका छन्। सोमवार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुरमा दशैँको शुभकामना कार्यक्रममा उनले यस्तो भनाइ राखेका हुन्। ‘सबै पालिकाको भवन केपी ओलीको नेतृत्वमा बनेको हो। यो गाउँपालिका पनि केपी ओली नेतृत्वमा बनेको हो,’ तामाङले भने। करिब ६ करोडको लागतमा बनेको गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • दशैँको अवसरमा जनकपुरधाममा सञ्चालनमा आयो ‘सस्ता बजार’

    दशैँको अवसरमा जनकपुरधाममा सञ्चालनमा आयो ‘सस्ता बजार’

    जनकपुरधाम : दशैँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा ‘सस्ता बजार’ लागेको छ। जनकपुरधामको राम चोकस्थित गोपाल धर्मशालामा ‘सस्ता बजार’ एक सातासम्मका लागि सुरु भएको हो। ‘सस्ता बजार’को उद्घाटन मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले गरेका छन्। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज १० गते घटस्थापनादेखि महाअष्टमीसम्म दशैँ मेला गोपाल धर्मशालामा शुरु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सि विचारधाराबाट निर्देशित सीपीसी कंग्रेसका प्रतिनिधिहरू, राष्ट्रपति सी क्वान्सी र प्रधानमन्त्री ली कान्सुबाट निर्वाचित

    सि विचारधाराबाट निर्देशित सीपीसी कंग्रेसका प्रतिनिधिहरू, राष्ट्रपति सी क्वान्सी र प्रधानमन्त्री ली कान्सुबाट निर्वाचित

    चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को २० औं कंग्रेसका लागि दुई हजार बढी प्रतिनिधिहरु छनोट भएका छन्। प्रतिनिधिहरुको अन्तिम नामावाली तयारी भइरहेको छ। देशभरका निर्वाचन क्षेत्रबाट पार्टी कंग्रेसमा सहभागि हुन प्रतिनिधि तथा पार्टी प्रतिनिधहरु तयार रहेको र दुई हजार २९६ प्रतिनिधिहरु २० औं  कंग्रेसमा सहभागि हुने चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।  सबै प्रतिनिधिहरु नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी चिनफिङ विचारधारबाट…

    विस्तृतमा पढ्नुस्

  • खर्च विवरण नबुझाउनेलाई गरेको कारवाही फिर्ता गराउन निर्वाचन आयोगलाई दबाब बढ्दो, 'हजार रुपैयाँ खर्च नगरेकालाई डेढ लाख जरिवाना?'

    खर्च विवरण नबुझाउनेलाई गरेको कारवाही फिर्ता गराउन निर्वाचन आयोगलाई दबाब बढ्दो, 'हजार रुपैयाँ खर्च नगरेकालाई डेढ लाख जरिवाना?'

    काठमाडौं : खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले गरेको कारवाहीप्रति गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, महासचिव वंशलाल तामाङलगायतको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर लिखित ध्यानकर्षण गराएको हो। आयोगलाई महासंघले बुझाएको ध्यानर्षण पत्रमा कारवाही अन्तिम विकल्प मात्रै भएकाले व्यवहारिक हुन आग्रह गरिएको छ। 'यस परिस्थितिमा व्यवहारिक र परिस्थितिजन्य समस्याको बिचबाट कानुनको…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि, थप ३ जनाको मृत्यु

    एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि, थप ३ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१ जनामा डेंगु संक्रमण देखिएको छ। यससँगै देशभर २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको मृत्यु भएको छ। डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५ जनामा, मधेश प्रदेशमा ३८० जना, वाग्मती प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

    मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

    काठमाडौं : गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि महानिर्देशक लुइँटेलले बताए। हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट…

    विस्तृतमा पढ्नुस्

  • रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु

    रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु

    रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्। इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्ययरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ। हाल सामाजिक संजालमा सो विद्यालयको भिडियोहरु सेयर भइरहेका छन्। जसमा कक्षाकोठामा रगत देख्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell