PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

  • प्रदेशसभा सदस्य निर्वाचनका लागि कुन क्षेत्रमा कति तोकियो खर्च सीमा ?

    प्रदेशसभा सदस्य निर्वाचनका लागि कुन क्षेत्रमा कति तोकियो खर्च सीमा ?

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको पाँचवटा क्षेत्रमा २५ लाखमात्र खर्च गर्न पाइने, प्रतिनिधिसभाको कुन क्षेत्रमा कति तोकियो खर्चको सीमा ?

    काठमाडौंको पाँचवटा क्षेत्रमा २५ लाखमात्र खर्च गर्न पाइने, प्रतिनिधिसभाको कुन क्षेत्रमा कति तोकियो खर्चको सीमा ?

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न…

    विस्तृतमा पढ्नुस्

  • गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

    गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

    काठमाडौं : गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन्। केहिदिन अघि 'इङ्गेजमेण्ट' गरेका खत्री र मैनालीले विवाह गरेका हुन्। दुई जनाको परिवारको मात्रै उपस्थितिमा विवाह भएको खत्रीले जानकारी दिएका छन्।  'घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाहह गरेका हौं,' खत्रिले आज फेसबुकमा जानकारी दिँदै भनेका छन्।  प्रेम सम्बन्धमा रहेका खत्री र मैनालीले पछिल्लो समय आफ्नो सम्बन्धबारे खुलेर जानकारी दिएका थिए। दुबैजनाले…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा घर जान टिकट पाएनन् सर्वसाधारणले, दोष यात्रुकै भएको भन्दै पन्छिए व्यवसायी

    दशैंमा घर जान टिकट पाएनन् सर्वसाधारणले, दोष यात्रुकै भएको भन्दै पन्छिए व्यवसायी

    काठमाडौं : दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भिड छ। काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन्। नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरेका छन्। बीच बाटोबाट सर्वसाधारणहरु लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरुका कारण…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

    दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

    काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो। समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा च्याङग्रा किन्नेको भीड

    पोखरामा च्याङग्रा किन्नेको भीड

    काठमाडौंः पोखराको सिमपानीमा च्याङग्रा किन्नेहरुको भीड लागेको छ। पोखराको सिमपानीमा बिक्रीका लागि च्याङग्राहरु राखिएको छ। च्याङ्ग्रा खरिद गर्न बिहानै देखि सर्वसाधारणको भिड लागेको हो। मुस्ताङबाट ल्याइएका च्याङग्रा खरिद गरेर पोखरामा च्याङग्रा ल्याइएको हो।

    विस्तृतमा पढ्नुस्

  • उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र !

    उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र !

    कोहलपुरः हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन्। उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन्। हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडौंमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन्। हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ। समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश…

    विस्तृतमा पढ्नुस्

  • बालकुमारी पुलमा जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, फरार जिप चालक खोज्दै प्रहरी

    बालकुमारी पुलमा जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, फरार जिप चालक खोज्दै प्रहरी

    काठमाडौंः काठमाण्डौको बालकुमारी पुलमा शनिवार बेलुकी जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। २८ वर्षीय युवकको मृत्यु भए पनि सनाखत हुन बाँकी रहेको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एन्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। पैदल हिँडिरहेका उनलाई बेलुकी सवा ८ बजे बा १ झ ८१७ नम्बरको जिपले ठक्कर दिएको हो। फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मनास्लुमा फेरि हिम पहिरो, ३ दर्जन टेन्टमा क्षति

    मनास्लुमा फेरि हिम पहिरो, ३ दर्जन टेन्टमा क्षति

    काठमाडौं : मनास्लुमा आज बिहान हिम पहिरो गएको छ। मनास्लु बेस क्याम्पमै हिम पहिरो गएको हो। मनास्लु आरोहणमा हिँडेका तासी शेर्पाले घटना पुष्टि गरेका हुन्। उनले हिम पहिरोको दृश्य सार्वजनिक पनि गरेका छन्। हिम पहिरोका कारण बेस क्याम्पमा रहेका करिब ३ दर्जन टेन्टहरुमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।   🚨 Avalanche reported in Manaslu base camp this…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

    ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ। दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो। जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी दैनिक फिल्डमा खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी…

    विस्तृतमा पढ्नुस्

  • भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीले फोनमा 'हेलो' भन्न नपाइने, 'वंदे मातरम' भन्न आदेश

    भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीले फोनमा 'हेलो' भन्न नपाइने, 'वंदे मातरम' भन्न आदेश

    भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीहरुले फोन उठाउँदा 'हेलो' भन्न नपाइने भएको छ। महाराष्ट्र सरकारले अब कर्मचारीहरुलाई टेलिफोन वा मोबाइल कल उठाउँदा 'हेलो' को सट्टा 'वंदे मातरम' भन्न निर्देशन दिएको हो। यो आदेश सरकारी रकमबाट संचालित संघसंस्थाका कर्मचारीमा पनि लागू हुनेछ। हेलो शब्द पश्चिमी संस्कृतिको अनुकरण हो भन्दै सरकारले यस्तो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। यस्तै, आदेशमा सरकारी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

    गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

    काठमाडौं : गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको क्षेत्र नम्बर ६ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट टिकट नपाएपछि गायक श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा उनले राप्रपाबाट चुनाव लडेका थिए। टिकट नपाएपछि उनले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि आज…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड : मृत्यु हुनेको संख्या १२५ नाघ्यो

    इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड : मृत्यु हुनेको संख्या १२५ नाघ्यो

    इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२५ नाछेको छ पुगेको छ। यस्तै,  १८० जनाभन्दा घाइते भएका छन्। सुरुमा अधिकारीहरुले १७४ जनाको मृत्यु भएको भने पछि मृतकको संख्या घटाइएको थियो। सुरुमा १२७ जनाको मृत्यु भएको बताइएको थियो। पछि पूर्वी जाभाका डेप्युटी गभर्नर इमिल डारडकले १७४ जनाको मृत्यु भएको ११ जना गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक गरेका थिए। इन्डोनेसियाका…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा दुई मतदानस्थल सारियो, दुई नयाँ केन्द्र थपियो

    स्याङ्जामा दुई मतदानस्थल सारियो, दुई नयाँ केन्द्र थपियो

    काठमाडौं : स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको छ। यस्तै, दुई नयाँ केन्द्र थप भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए। जिल्लामा कूल १९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • किन नेपालमा अमेरिकाबाट हुलाक मार्फत गाँजा आइरहेको छ ?

    किन नेपालमा अमेरिकाबाट हुलाक मार्फत गाँजा आइरहेको छ ?

    काठमाडौं : गएको भदौ महिनाको अन्तिम साता दुईपटक अमेरिकाबाट नेपाल लागूऔषध गाँजा भित्रिएको छ। त्यो पनि हुलाकको 'च्यानल' प्रयोग गरेर। डिल्लीबजारमा रहेको गोश्वारा हुलका कार्यालय मार्फत भदौ २० र २१ गते अमेरिकाबाट गाँजा नेपाल आएको हो।  भदौ २० गते दुई किलो र भदौ २१ गते १ किलो ३ सय ३० ग्राम गाँजा अमेरिकाबाट नेपाल भित्रिएको थियो। अमेरिकाबाट मनोज राईको नाममा…

    विस्तृतमा पढ्नुस्

  • अचेत बनाएर जवरजस्तीकरणी गरेको भन्दै पुरुषलाई फसाउन खोज्ने महिला पक्राउ

    अचेत बनाएर जवरजस्तीकरणी गरेको भन्दै पुरुषलाई फसाउन खोज्ने महिला पक्राउ

    काठमाडौंः जवर्जस्तीकरणी गरेको भन्दै झुटो उजुरी दिने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौँ जडीबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। उनले भक्तपुर लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्। त्यसपछि अनुसन्धान गर्दा उनले झुटो उजुरी दिएको र कुनै…

    विस्तृतमा पढ्नुस्

  • दशैं बिदामा पेट्रोलियम पदार्थ अभाव नहुने, १३ वटा डिपो खुल्ला

    दशैं बिदामा पेट्रोलियम पदार्थ अभाव नहुने, १३ वटा डिपो खुल्ला

    काठमाडौंः नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पदार्थ अभाव हुन नदिन डिपो खुला राखेको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ वटा डिपोहरू समेत खुला राखेको हो। निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार दसैंका बेलामा पनि निगमका १३ वटा डिपोहरु खुल्ला छन्। उनले पम्पले मागे अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको जानकारी दिए। 'तेल अभाव नहोस् भनेर हामीले दसैं विदामा…

    विस्तृतमा पढ्नुस्

  • मिथिलामा दुर्गा भवानीको 'खोइछ' भर्नेको भीड

    मिथिलामा दुर्गा भवानीको 'खोइछ' भर्नेको भीड

    काठमाडौं : दशहरा (दशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ। महासप्तमी (फूलपाती) लागेसँगै मधेशको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न थालिएको हो। देवी शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइछ’ भर्नेको लाम छ। मिथिलामा असोज शुक्ल सप्तमीदेखि नवमीसम्मका तिथिका अगाडि ‘महा’ जोड्ने गरिएको छ। मिथिलामा नयाँ बनाइएका माटाका देवी प्रतिमा आज बिहान प्राणप्रतिष्ठा गरिएसँगै दर्शनार्थीका लागि…

    विस्तृतमा पढ्नुस्

  • सन्धिखर्कको अर्घामा पोखरीमा डुबेर २७ बाँदरको मृत्यु

     सन्धिखर्कको अर्घामा पोखरीमा डुबेर २७ बाँदरको मृत्यु

    काठमाडौं : अर्घाखाँचीको सन्धिखर्क-९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन्। अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए। पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशंका छ। पोखरी जङ्गलको बिचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा 'फाइभजी' को सुरुवात : मुकेश अम्बानीले खर्चे ११ अर्ब, अरुले कतिमा किने एयरवेभ्स?

    भारतमा 'फाइभजी' को सुरुवात : मुकेश अम्बानीले खर्चे ११ अर्ब, अरुले कतिमा किने एयरवेभ्स?

      काठमाडौं : भारतमा 'फाइभजी' सेवा सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार फाइभजी सेवाको उद्घाटन गरेका हुन्। उनले भारतमा हाइ स्पीड इन्टरनेटको पहुँच पुगेको बताउँदै सबै भारतीयलाई इन्टरनेट सेवा पुर्‍याउने उद्देश्य लिएको बताए। मोदीले यो प्रविधिको प्रयोग फोन गर्न वा भिडियो हेर्नका लागि मात्रै नगर्न आग्रह गर्दै यसबाट नयाँ क्रान्ति आवश्यक रहेको बताए। उद्योगी मुकेश अम्बानीले रिलायन्स जिओको फाइभजी सन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell