काठमाडौं : आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ। निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरि जम्मा सहभागी हुने दलका आधारमा मधेश प्रदेशमा बढी देखिएको हो। आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको क्रम निर्धारणअनुसार सो प्रदेशमा ६७ दलका निर्वाचन…
काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोग प्रस्तावबारे थप प्रमाणहरु माग गरेको छ। समितिले एक सूचना जारी गर्दै तीन दिनभित्र त्यसता प्रमाण, कागजात तथा जानकारी पठाउन अनुरोध गरेको हो। 'सम्माननीय प्रधानन्याधीश श्री चोलेन्द्र शम्शेर जबराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा(२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि सभाका एक चौथाइ…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह केपी शर्मा ओली नेतृत्वको सरकारले समयमै नियम कानुनहरु नबनाइदिँदा अहिले प्रदेश सरकारसम्म अधिकार नपुगेको आरोप लगाएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेबी सिंहको २७औं स्मृति दिवसको अवसरमा शुक्रवार बिहान शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्। 'नयाँ संविधान कांग्रेसको नेतृत्वमा आयो। कार्यन्यवन गर्ने बेला कम्युनिस्टले म्यान्डेट पायो। तर आवश्यक…
शेषमणि भट्टराई- गत साउन ४ गते। प्रा.डा. धर्मराज डङ्गोल, भोलाकुमार श्रेष्ठ, धनबहादुर कठायतसमेत हामी ४ जना एक हप्ताको लागि जुम्ला हिँडेका थियौं। काम थियो - संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको साझेदारीमा मुगु, जुम्ला, दैलेख र सुर्खेतमा सन् २०२० जनवरीदेखि कार्यान्वयन भइरहेको कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि परियोजनाको।…
वीरगंज : चितवनमा दर्ता नै नगरी सञ्चालनमा रहेका तीन फार्मेसीलाई औषधी व्यवस्थापन विभाग वीरगंजले शिल गरेको छ। सूचना पाउनसाथ विभागले बिहीवार साँझ अनुगमन गर्दा दर्ता नै नगरी सञ्चालनमा रहेको पाएकोले ती फार्मेसी सिल गरेको औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका प्रमुख मुकेन्द्र पञ्जियारले बताए। चितवनको माडी वडा नम्बर ३ मा संचालित जनसेवा हेल्थ क्लिनिक, योगदान हेल्थ क्लिनिक, जीवन हेल्थ क्लिनिकलाई…
स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फर्वाड करीम बेन्जेमा यूईएफए वर्ष खेलाडी बनेका छन्। बेन्जेमा थियाउट कोर्टुवा र केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी बनेका हुन्। गएको सिजनका बेन्जेमाले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन र फ्रान्सलाई यूईएफए नेशन्स लिगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 'मैले यो ट्रफी पहिलो पटक जितेको हो तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टिमसँग ट्रफी…
काठमाडौं : स्थायी बसोवास अनुमतिपत्र(ग्रिनकार्ड)सहित अमेरिकामा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। काठमाडौं गैरीधारा मार्गस्थित प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सलटेन्सीका सञ्चालक परविन राईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। संखुवासभा सिलिचोङका राईले परामर्श प्रयोजनका लागि खोलेको उक्त कन्सल्टेन्सीबाट अमेरिका, क्यानडा, जापानलगायत देशमा इमिग्रेसन भिसामा वैदेशिक रोजगारमा पठाइदिने भनि प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।…
काठमाडौं : 'मिस युनिभर्स नेपाल-२०२२'को उपाधि सोफिया भुजेलले जितेकी छिन्। बिहीवार भएको ग्रान्ड फिनालेमा सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता घोषित भएकी हुन। सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले १० लाख रुपैयाँ नगदसहित इलेक्ट्रिक स्कुटर पुरस्कार पाएकी छिन। अब उनले…
भारतमा अग्निपथ योजनाले हलचल मच्चिएको छ। गत जुन महिनामा सार्वजनिक भएको यो योजना अनुसार भारतीय सेनामा चार वर्षका लागि युवाहरुलाई भर्ती गरिनेछ। चार वर्षको जागिर पछि उनीहरुलाई एउटा ‘प्याकेज’ दिइनेछ। यसरी खटिने सैनिकहरु ‘अग्निवीर’ कहलिनेछन्। पछिल्लो केही वर्ष भारतीय सेनामा भर्ती रोकिएको थियो। जसकारण सरकारलाई सेनामा नयाँ भर्तीबारे प्रश्न सोधिँदै थियो। यसरी प्रश्न सोध्नेमा धेरै युवा थिए- जो सैनिक बन्न…
काठमाडौंः महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समितिमा उपस्थित हुने पत्र पठाएको छ। बुधबारको बैठकको निर्णय अनुसार समिति सचिवालयले पत्रचार गरेको हो। भदौ १५ गते बिहान ११ बजे जबरालाई समितिमा बोलाइएको छ। एमालेको फरक मतका बीच समितिले बुधबार कार्यसूचीमा प्रवेश गर्दै जबरालाई आमन्त्रणको निर्णय गरेको थियो। अनुसन्धान प्रक्रियालाई फास्ट ट्रयाकमा अघि बढाएर भदौ १९ भित्र प्रतिवेदन नै तयार…
काठमाडौं; नवौ राष्ट्रिय खेलकुद सुरु हुन अब ५० दिन बाँकी छ। प्रतियोगिताका आयोजनाका ललागि विभिन्न समिति बनाएर काम अघि बढेको छ भने धेरै काम बाँकी पनि छ। प्रतियोगिताका लागि ३६ खेलका खेलाडी कोटम र खेल इभन्ट स्वीकृत भएको छ। प्रतियोगितामा ११ टिमका ७७९९ खेलाडीको सहभागिता हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)को आँकलन छ। प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत भएको तथा…
काठमाडौं: पाँच खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले केन्यालाई हराउँदै सिरिजको सुखद सुरुवात गरेको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा सम्पन्न खेलमा नेपालले ५ विकेट जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाउँदा लुकास एनडनडसनले अविजित ३१ रन बनाए।…
काठमाडौं : बेलायतबाट दुईवटा कलात्मक सांस्कृतिक सम्पदा नेपाल फिर्ता ल्याइएको छ। नेपालबाट चोरी गरि बेलायत पुर्याइएका १६ औं शताब्दीको काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति आज पुरातत्व विभागमा हस्तान्तरण गरिएको हो। सन् १९८०-१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो। घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको थियो।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काइएको छ। अनधिकृत रुपमा संरचना बनाएको भन्दै ‘वार्निङ’ दिँदै हिँडेका मेयर बालेन्द्र साह (बालेन)ले अल्फाबिटामा डोजर लिएर पुगेका थिए। उनले भवनको भुँइ तलामा पार्किङ भएपनि व्यवसायीक रुपमा प्रयोग गरेको भन्दै भवनको संरचना भत्काएका हुन्। मेयर साह भवनको नक्सा नै लिएर अल्फाबिटा पुगेका थिए।
काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काएको छ। अनधिकृत रुपमा संरचना बनाएको भन्दै ‘वार्निङ’ दिँदै हिँडेका मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा डोजर लिएर पुगेका थिए। अल्फाबिटाले भूँइ तलालाई पार्किङको सट्टा व्यावसायिक प्रयोजनको लागि प्रयोग गरेको भन्दै महानगरले सो संरचना भत्काएको हो। आज बिहान बालेन नयाँ बानेश्वर,शंखमुल र बुद्नधगर क्षेत्र पुगेका थिए। नयाँ बानेश्वर र…
काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठकले भदौ १० र ११ गते बस्ने बैठकका लागि विभिन्न ११ वटा एजेण्डा तय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनबारे जानकारी दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए। आगामी चुनावको तयारी, स्थानीय तह निर्वाचनको बारेमा बैठकमा समीक्षा भएको थियो। ओलीले बैठकमा सत्ता गठबन्धनको धाँधलीका कारण स्थानीय तहको निर्वाचनमा पराजित हुनुपरेको र कतिपय ठाउँमा पार्टी भित्रको…
काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठकले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि विभिन्न मापदण्ड बनाएको छ। पार्टी कार्यालय च्यसलमा बिहीबार सम्पन्न भएको पोलिटब्युरो बैठकमा मापदण्डबारे छलफल भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले लोकप्रियताका आधारमा एमालेले उम्मेदवार छान्ने बताए। उम्मेदवार बन्न जित्न सक्ने सनिश्चितता पनि हुनुपर्ने एमालेले बताएको छ। पार्टीको सिद्धान्तनिष्ठ, लोकप्रियता, योगदान र समावेशिता मापदण्ड बनेको गुरुङले…
कठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो पूर्व पार्टी नेकपा (एमाले)का विरुद्ध अहिले पनि विद्रोह जारी रहेको बताएका छन्। पार्टी पुनर्गठनका अवसरमा आयोजित कार्यक्रममा खनालले एमालेले फैलाएको भ्रमलाई चिर्नुपर्ने बताए। उनले अझै एमालेका विरुद्ध विद्रोह गर्नुपर्ने बताए। ‘एमालेका विद्रोह अहिले पनि जारी छ। देशभरी यस्ता विद्रोह भइरहेका छन्। समाजवादी क्रान्ति अपनाउने बाटो के हो यसको व्यापक बहस अहिले…
काठमाडौं : भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ। १० अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। कोमामा रहेका राजुको अस्पताल भर्ना गरेको १५ दिनपछि होस आएको छ। उनका स्वकिय सचिव गर्भित नारङलाई उद्धृत गर्दै भारतीय संचारमाध्यकले गम्भीर अवस्थामा रहेका उनको स्वास्थ्यमा सुधार आएको जनाएको छ। होस आए पनि राजुलाई डाक्टरहरूको उच्च निगरानिमा राखिएको छ। उनको उपचारका लागि चिकित्सकहरुले…
काठमाडौं : नेपाल भलिबल संघको आसन्न निर्वाचनमा मनबीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। भदौ २२ गते हुने निर्वाचनमा ढोरपाटन क्लबका अध्यक्ष तथा हालका सचिव छन्त्यालले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। उनले सानै उमेरबाट भलिबलमा लागेकाले अनुभव राम्रो भएको भन्दै उम्मेदवारी दिएको बताए । भलिबल संघको उतारचढावको साक्षी भएको भन्दै उनले भने,'भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने यथेष्ट…