PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

  • स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

    स्रोत नखुलेको रकम सहित झापामा एक पुरुष समातिए

    काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।      झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो। झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण लिएको हो। शङ्का लागेर चेक गर्दा गणेशले बोकेको प्लास्टिकको २…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा १ अर्ब लागतमा बनेको बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन, १३ वटा हलमा के के छन् सुविधा ?

    बुटवलमा १ अर्ब लागतमा बनेको बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन, १३ वटा हलमा के के छन् सुविधा ?

    बुटवल : बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको केन्द्रको उद्घाटन गरेका हुन्। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। आयोजना प्रमुख धमेन्द्र पन्थीका अनुसार साढे ९ बिघा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्रमा एउटा मुख्य हल र अन्य…

    विस्तृतमा पढ्नुस्

  • तीजमा पशुपतिको मूल मन्दिर परिसरमा तस्विर खिचे जरिवाना गरिने, चारस्थानबाट प्रवेशको व्यवस्था

    तीजमा पशुपतिको मूल मन्दिर परिसरमा तस्विर खिचे जरिवाना गरिने, चारस्थानबाट प्रवेशको व्यवस्था

    काठमाडौं : हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ। हाल पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ। पछिल्लो समय तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। सनातनदेखि तस्बिर खिच्न…

    विस्तृतमा पढ्नुस्

  • स्याउ 'अनलोड' गरिरहेको अवस्थामा मोरङबाट पाँचवटा भारतीय नम्बरका कन्टेनर प्रहरी नियन्त्रणमा

    स्याउ 'अनलोड' गरिरहेको अवस्थामा मोरङबाट पाँचवटा भारतीय नम्बरका कन्टेनर प्रहरी नियन्त्रणमा

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय मोरङले स्याउन अन लोड गरिरहेको अवस्थामा पाँच वटा भारतीय नम्बरका कन्टेनरहरू नियन्त्रणमा लिएको छ। शुक्रबार राति विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित भन्सार प्रज्ञापन पत्र र भिसिटिएस नभएका पाँच वटा भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेक गर्दा भन्सार कागजात देखाउन…

    विस्तृतमा पढ्नुस्

  • मदिरा पिएर श्रीमतीको कोखमा हतियार प्रहार गरि हत्या, फरार श्रीमान सीमाबाट पक्राउ

    मदिरा पिएर श्रीमतीको कोखमा हतियार प्रहार गरि हत्या, फरार श्रीमान सीमाबाट पक्राउ

    काठमाडौं : झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिवार बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१…

    विस्तृतमा पढ्नुस्

  • हाँडेभिरमा सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

    हाँडेभिरमा  सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ खण्डअन्तर्गत बेनी नगरपालिका–२, हाँडेभिरमा शुक्रवार साँझ सुक्खा पहिरो खसेको छ। पहिरो खसेपछि शुक्रबार साँझदेखि बेनी–बागलुङ सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनायो।

    विस्तृतमा पढ्नुस्

  • आज कुशे औंशी, पितृसम्मान दिवस मनाइँदै

    आज कुशे औंशी, पितृसम्मान दिवस मनाइँदै

    काठमाडौं : प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग…

    विस्तृतमा पढ्नुस्

  • भारतमाथि लगाएको प्रतिबन्ध फिफाले गर्‍यो फुकुवा

    भारतमाथि लगाएको प्रतिबन्ध फिफाले गर्‍यो फुकुवा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको फुटबलको प्रतिबन्ध फुकुवा गरेको छ। अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका आयोजनाका लागि फिफाले भारतको फुटबल संघलाई पत्र लेखेर प्रतिबन्ध फुकुवा गरेको जनाएको हो। प्रतियोगिताको आयोजना अब भारतले नै गर्न पाउनेछ। यो प्रतियोगिता मुम्बईस्थित भुवनेश्वरमा अक्टोबर ११ देखि ३० सम्म हुँदैछ। अगस्ट १५ मामात्रै भारतको फुटबललाई प्रतिबन्धको घोषणा गरेको थियो। यस फैसलाबाट…

    विस्तृतमा पढ्नुस्

  • 'पखिना' अड्किएर गएछ घडियालको प्राण

    'पखिना' अड्किएर गएछ घडियालको प्राण

    बेदवहादुर खड्का- माछाको पखेंटा अड्किएर गोहीको प्राण जान्छ भन्ने कुरा सुन्दा/देख्दा जो कोहिलाई पनि पत्यार नलाग्न सक्छ। घट्ना त्यस्तै २०५१ साल कात्तिक अन्तिमतिरको हो। म त्यसबेला कोशीटप्पु वन्यजन्तु आरक्षमा रेञ्जर पदमा कार्यरत थिएँ। आरक्षभित्र पाइने चराचुरङ्गी, जलचर र अन्य विविध वन्यजन्तुहरुको अध्ययन् गर्नु मेरो कर्म र धर्म थियो। त्यसै शिलशिलामा आरक्ष क्षेत्रको मधुवन क्षेत्र नजिक कोशी किनारमा हिँड्दै गर्दा पानीको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको प्रतिवेदनमा छलफल गर्न एमालेले बनायो दश समूह, प्रतिष्ठान सञ्चालन कार्यविधि बनाउन कार्यदल गठन

    ओलीको प्रतिवेदनमा छलफल गर्न एमालेले बनायो दश समूह, प्रतिष्ठान सञ्चालन कार्यविधि बनाउन कार्यदल गठन

    काठमाडौंः नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा आलीद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमा छलफल गर्न दश समूह बनाएको छ। शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमा छलफल गर्न समिति बनाइएको हो। बैठक शनिकार पनि जारी रहने छ।  निर्णय अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारले नवौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेतालाई मासिक ६ हजार भत्ता दिने

    वाग्मती सरकारले नवौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेतालाई मासिक ६ हजार भत्ता दिने

    हेटौंडाः वाग्मती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक ६ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि उनीहरुलाई मासिक भत्ता दिने भएको हो। प्रदेशले फुटबल, क्रिकेट, भलिबल,…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमुख्यमन्त्री पौडेलले गरे उम्मेदवार नबन्ने घोषणा

    पूर्वमुख्यमन्त्री पौडेलले गरे उम्मेदवार नबन्ने घोषणा

    हेटौंडाः वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्। पौडेलले शुक्रबार सन्देश जारी गर्दै मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन्।  परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टा नयाँ अनुहारलाई समर्थन गर्ने उनले बताए। सधैं हामी नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • बिल डबल ब्ल्याकको स्वाद भोड्काको, पारखीले थाहा पाएपछि खुल्यो नक्कली रक्सीको कारोबार

    बिल डबल ब्ल्याकको स्वाद भोड्काको, पारखीले थाहा पाएपछि खुल्यो नक्कली रक्सीको कारोबार

    काठमाडौं: जिल्ला प्रहरी कार्यालय काठमाडौंको टोलीले नक्कली रक्सीको उत्पादन, वितरण र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ। प्रहरी टोलीले कोटेश्वर र भक्तपुरबाट गरेर कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो। उनीहरूले डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायत ब्रान्डेड मदिराको बोटलमा उनीहरूले सस्तो मदिरा राखेर बिक्री गर्ने गरेका खुलेको छ। काठमाडौँको कोटेश्वर र भक्तपुरको ढुवाकोटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • केन्यासँग नेपाल १८ रनले पराजित, १३३ को लक्ष्यमा पनि चलेन ब्याटिङ

    केन्यासँग नेपाल १८ रनले पराजित, १३३ को लक्ष्यमा पनि चलेन ब्याटिङ

    काठमाडौं: नेपाली क्रिकेट टोली केन्यासँग पराजित भएको छ। पाँच खेलको टी २० सिरिजको दोस्रो खेलमा नेपाली टोलीको ब्याटिङ नचल्दा घरेलु टोलीसँग १८ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहेमिआ ओधिआम्बोले २९ रन बनाए। त्यस्तै इर्फान करिमले २२ तथा सचिन…

    विस्तृतमा पढ्नुस्

  • थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

    थपिए ३२४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५१५ जनामा परीक्षण गर्दा ३ सय २४ जनामा संक्रमण देखिएको हो। १ हजार ६७३ पीसीआर परीक्षण गरिएकोमध्ये १६३ जनामा र १ हजार ८४२ एन्टीजेन परीक्षण गरिएकोमा १६१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • राहदानी विभागको बेसमेन्ट आइतवारदेखि पार्किङको लागि उपलब्ध हुने

    राहदानी विभागको बेसमेन्ट आइतवारदेखि पार्किङको लागि उपलब्ध हुने

    काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो भवनमा रहेको बेसमेन्टलाई पार्किङको लागि उपलब्ध गराउने भएको छ। यसअघि राहदानी आवेदकहरुको लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएको बेसमेन्ट आइतवारबाट पार्किङको लागि प्रयोग हुने विभागले जनाएको छ। शुक्रवार विभाग पुगेर काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खाली गराएको थियो। विभागमा रहेको पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरीको टोली विभाग पुगेको थियो। सो…

    विस्तृतमा पढ्नुस्

  • सस्तो रक्सी मिसाएर 'ब्रान्डेड' बोटलमा मदिरा बिक्री गर्ने गिरोह पक्राउ, आन्तरिक राजश्व विभागको स्टिकर नक्कली रक्सीमा टाँस्थे

    सस्तो रक्सी मिसाएर 'ब्रान्डेड' बोटलमा मदिरा बिक्री गर्ने गिरोह पक्राउ, आन्तरिक राजश्व विभागको स्टिकर नक्कली रक्सीमा टाँस्थे

    काठमाडौं : प्रहरीले नक्कली मदिरा उत्पादन गरिरहेको स्थानमा छापा मारेको छ। त्यसक्रममा प्रहरीले नक्कली मदिरा उत्पादन र बिक्री गर्ने ५ जनालाई पक्राउ पनि गरेको छ। डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायत ब्रान्डेड मदिराको बोटलमा उनीहरुले सस्तो मदिरा राखेर बिक्री गर्ने गरेका थिए। काठमाडौंको कोटेश्वर र भक्तपुरको ढुवाकोटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका २४ वर्षीय हरी ओली र २९…

    विस्तृतमा पढ्नुस्

  • महानगरले हटायो राहदानी विभागको बेसमेन्टमा राखिएको कुर्सी र टेबल

    महानगरले हटायो राहदानी विभागको बेसमेन्टमा राखिएको कुर्सी र टेबल

    काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। विभागमा रहेको पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरीको टोली विभाग पुगेको हो। त्यसैक्रममा विभागको बेसमेन्टमा रहेको कुर्सी र टेबलहरु महानगर प्रहरीले निकालेको हो। बेसमेन्टमा नै कार्यालय संचालन गरिरहँदा पार्किङ सडकमै हुँदै आएको थियो। महानगरले बेसमेन्ट खुला गरि त्यहाँ पार्किङ सेवा दिन विभागलाई भनेको छ।

    विस्तृतमा पढ्नुस्

  • सेवाग्राहीका लागि पार्किङ खुला गराउन राहदानी विभाग पुग्यो महानगरपालिकाको टोली

     सेवाग्राहीका लागि पार्किङ खुला गराउन राहदानी विभाग पुग्यो महानगरपालिकाको टोली

    काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागमा काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। विभागमा बेसमेन्ट खुलाउन र पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक प्रहरी पुगेको हो। विभागको पार्किङ सेवाग्राहीको लागि खुला नहुँदा सडकमे सवारीसाधन पार्किङ गरिँदै आएको थियो।  महानगरको एसपीसहितको टोलीले बेसमेन्टमा रहेको कुर्सी टेबलहरु हटाउन थालेको छ।

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको विकल्प नभएको शशांकको भनाइ, सिट बाँडफाँट भने स्थानीय तहको निर्वाचनका आधारमा हुनुपर्ने माग

    गठबन्धनको विकल्प नभएको शशांकको भनाइ, सिट बाँडफाँट भने स्थानीय तहको निर्वाचनका आधारमा हुनुपर्ने माग

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। 'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ,' उनले भने। कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो। अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell