काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार १७७ जनामा परीक्षण गर्दा ४ सय ८७ जनामा संक्रमण देखिएको हो। १ हजार ८०६ पीसीआर परीक्षण गरिएकोमध्ये २४२ जनामा र २ हजार ३७१ एन्टीजेन परीक्षण गरिएकोमा २४५ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १ सय…
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेश प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा २ हजारले वृद्धि भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रति महिना २…
काठमाडौं: यू २० एसियन कपका लागि नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। प्रशिक्षक केसीले बहराइनमा सेप्टेम्बरमा हुने प्रतियोगिताका खेलाडी प्रारम्भिक टोली बोलाएका हुन्। नेपाल प्रतियोगिताको समूह 'बी' मा छ। नेपाल रहेको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग सेप्टेम्बर १०, कतारसँग सेप्टेम्बर १२, बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग…
काठमाडौं : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी) सबैभन्दा बढी आलोचित भएको घटना हो चितवन माडीको बाँदरमुँढे घटना। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रमा पर्ने यस घटनाले अझै पनि उनलाई पोल्दै आएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पुनः चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा रहेका प्रचण्ड बुधवार यस क्षेत्रमा उद्घाटन…
काठमाडौं : दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ गतेबाट सुरु हुने भएको छ। अहिलेसम्मकै ठूलो धनराशीको स्नुकर प्रतियोगिता हुने आयोजकले जनाएको छ। २ सय ५६ बढी खेलाडीको प्रतियोगितामा सहभागिता हुने विश्वास लिइएको आयोजकले आज पत्रकार सम्मेलन गर्दै जनाएको छ। प्रतियोगितामा पहिलो हुनेले २ लाख ५१ हजार, दोस्रो हुनेले १ लाख ११ हजार तथा तेस्रो हुनेले ५१ हजार रुपैयाँ प्राप्त…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक गलत ढंगले गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधेयकको सार तत्व आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउन भन्ने रहेको बताए। उनले राष्ट्रघात भन्नु पाखण्ड बाहेक केही नभएको बताए। 'यो त्यही विधेयक हो जसलाई केपी ओली प्रधानमन्त्री बन्दा अध्यादेशको रुपमा लगिएको थियो।…
काठमाडौं : नायिका केकी अधिकारीले आफ्नो नाम र कागजपत्र प्रयोग गरेर विदेशमा फिल्म सुटिङको लागि भिसा आवेदन दिएको विषयमा कानुनी अपचार खोज्ने बताएकी छिन्। बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले फिल्म निर्माण टिमविरुद्ध कानुनी प्रक्रियामा जाने बताएकी हुन्। विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु…
काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबी कम्प्लेक्सअगाडि अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मिरा चौधरी लगायतको टोली पुगेर संरचना भत्काएको हो। तीन वटा डोजरले संरचना भत्काएका हुन्। त्यस्तै आज नै यसअघि सुन्धारास्थित काठमाडौं मल अगाडि अनाधिकृत रुपमा बनाइएको संरचना पनि भत्काएका थिए।
विराटनगर : अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन्। मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ-आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका…
फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता सैफ अली खान र ऋतिक रोशन बिचको झगडा, लडाइँ र टकरावलाई देख्न सकिन्छ। टिजरमा ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा। सैफले ऋतिकसँग सोधपुछ गरिरहेको टिजरमा देख्न सकिन्छ। जसकारण पनि फिल्ममा ऋतिक र सैफको अन-स्क्रिन झगडा हेर्न पाइनेछ। यो फिल्म सन् २०१७ रिलिज भएको सुपरहिट तमिल फिल्म ‘विक्रम…
काठमाडौं : विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ। ‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो।निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म…
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। सिटौलालाई रुघाखोकी, ज्वरो र जीउ दुखेपछि हेम्स अस्पतालमा कोरोना परीक्षण गरिएको थियो। परिक्षणको रिपोर्ट कोभिड-१९ पोजेटिभ आएको सिटौलाको सचिवालयले जनाएको छ। सिटौलालाई आजै अस्पताल भर्ना गर्ने तयारी भइरहेको समेत सचिवालयले जनाएको छ। सिटौला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजक हुन्। कार्ययदलको बैठक आज…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो। आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ। केहि समययता एमालेले राष्ट्रिय मुद्दाका विषयमा देउवाले प्रतिपक्षी दलसँग छलफल नै नगरेको भन्दै विरोध जनाउँदै आएको थियो। यस्तै, नागरिकता विधेयकका बारेमा पनि एमालेले विरोध…
काठमाडौः चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेपछि प्रहरीले खोजी गरिरहेको छ। चितवन खैरहनी नगरपालिका ७ बस्ने २६ वर्षीय ऋचा उप्रेतीले नदिमा हाम फालेको सूचना आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए। मंगलबार करिब ३ बजेतिर हाम फालेको सूचना आएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले खोजी गरिरहेको छ।…
काठमाडौं : मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने संस्थासँग आवेदन माग गरिएको छ। निर्वाचन आयोगले आप्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको हो। आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ। आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन्। आज चितवन पुगेका उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको आरोप लगाएका हुन्। नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने…
काठमाडौं : शैलुङ कन्स्ट्रक्सनले अबको तीन वर्षसम्म सार्वजनिक खरिदको कार्यमा भाग लिन नपाउने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना प्रकाशन गरि शैलुङ कन्स्ट्रक्सनसहित विभिन्न ११ कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि कालोसूचीमा राखेको छ। विभिन्न आयोजना तथा सार्वजनिक निकायबाट काममा लापरबाही, गुणस्तरहीन काम भएको, ढिलासुस्ती लगायतका कारण देखाइ कालोसूचीमा राख्न सिफारीस गरेर पठाएसँगै खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई…
चीनमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलवार ३८० जना स्थानीयस्तरमा फैलिएको भाइरसको संक्रमित भेटिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन्। संक्रमण देखिएका मध्ये सबैभन्दा बढी हाइनन प्रान्तबाट रहेका छन्। त्यहाँका २६४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, १ हजार २६१ जना लक्षण बिहीन बिरामीहरुको पनि पहिचान भएको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ। पछिल्लो समय चीनमा फेरि कोरोना भाइरस…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन्। मिटरब्याजीले थोरै…
काठमाडौं : काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आबद्धता त्याग्न महानगर प्रमुख बालेन्द्र साह (बाेलेन)ले निर्देशन दिएका छन्। आज सामाजिक संजालमा उनले उच्च अदालतको फैसला र महागरपालिका कर्मचारी ऐन अनुसार काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था भएको भन्दै आबद्धता…