PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

  • भागबन्डा टुंग्याउन गठबन्धनको कार्यदलमा गृहकार्य, आजै होला सहमति?

    भागबन्डा टुंग्याउन गठबन्धनको कार्यदलमा गृहकार्य, आजै होला सहमति?

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट बाँडफाँटका लागि कार्यदलको बैठक बुधवार पनि बस्ने तय भएको छ। सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदलको बैठक भागबन्डाको टुंगो लगाउन बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज अपरान्ह ५ बजे बैठक बस्ने तय भएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। मंगलवार सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले पनि टिकट बाँडफाटबारे कुनै निर्णय…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय गाडीमा कर बढाउँदा आयात घट्यो, साउनमा २११ वटा मात्रै गाडी भित्रिए

    विद्युतीय गाडीमा कर बढाउँदा आयात घट्यो, साउनमा २११ वटा मात्रै गाडी भित्रिए

    काठमाडौं : साउन महिनामा २११ वटा मात्रै विद्युतीय गाडी नेपालमा आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनमा ६२ करोड रुपैयाँबराबरका २११ वटा विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्। सरकारले गाडी आयातबाट २१ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट धेरै विद्युतीय गाडी आउने भनेको टाटाको हो। यस्तै दोस्रोमा कोरियाबाट ४४ वटा…

    विस्तृतमा पढ्नुस्

  • किसानका लागि मल माग्न काठमाडौं आए मेयर राजेशमान, ‘धुवाँधुलो वीरगंजवासीले खान्छन्, तर मल पाउँदैनन्’

    किसानका लागि मल माग्न काठमाडौं आए मेयर राजेशमान, ‘धुवाँधुलो वीरगंजवासीले खान्छन्, तर मल पाउँदैनन्’

    वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकायम संचालक राजेन्द्र बहादुर कार्कीलाइ भेटेर वीरगंजका किसानका लागि पर्याप्त रासायनिक मल सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन्। मङ्गलबार काठमाडौंमा कार्कीलाइ भेटेर सिंहले वीरगंजका किसानलाइ आवश्यक परिमाणमा रासायनिक मल सहज रुपमा उपलब्ध हुने प्रबन्ध मिलाइन दिन आग्रह गरेका हुन्। सिंहले विदेशबाट आयात गरिएको मल भित्रिने मुख्य नाका…

    विस्तृतमा पढ्नुस्

  • गौतम अदाणीले एनडिटिभीको सेयर किनेपछि भारतमा हलचल, टिभीले साख जोगाउँला कि बन्ला 'गोदी मिडिया'?

    गौतम अदाणीले एनडिटिभीको सेयर किनेपछि भारतमा हलचल, टिभीले साख जोगाउँला कि बन्ला 'गोदी मिडिया'?

    एसियाका धनी व्यक्ति गौतम अदाणीको अदाणी ग्रुपले भारतीय मिडिया कम्पनी एनडिटिभीमा अप्रत्यक्ष रुपमा २९.१८ प्रतिशत सेयर किनेको छ। अदाणी समूहले एनिटिभीको थप २५ प्रतिशत सेयर किन्न ‘ओपन अफर’ पनि दिने योजना बनाएको बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जलाई जानकारी दिएको छ। अदाणी इन्टरप्राइजेजको सब्सिडियरी एएमजी मिडिया नेटवर्क्स लिमिटेडले विश्वप्रधान कमर्शियल प्राइभेट लिमिटेड (वीसीपीएल)को शत प्रतशित सेयर किनेको बीबीसी हिन्दीले…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानमान : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना

    मौसम पूर्वानमान : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिक देखिसामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रको महाभियोग छानबिनमा एमालेको शर्तः ६ महिना किन रोकियो? सभामुखले समितिलाई जवाफ दिनुपर्छ

    चोलेन्द्रको महाभियोग छानबिनमा एमालेको शर्तः ६ महिना किन रोकियो? सभामुखले समितिलाई जवाफ दिनुपर्छ

    काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानका कारण महाभियोग सिफारिस समितिको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि आफूहरुले उठाएका प्रश्नमा सभामुखले जवाफ दिनुपर्ने अडान राखेको छ। एमालेले मुख्य विषयलाई प्रश्न बनाएको छ। समिति सभापतिमार्फत उठाइएका विषयमा सभामुखले जवाफ दिनुपर्ने एमालेको अडान छ। केही सदस्यले भने सभामुख समितिमा आएर नै जवाफ दिनुपर्ने माग गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको अभियोग लागेका गृहमन्त्रीको पीएसओ कार्कीमाथि प्रहरीले थाल्यो छानबिन

    सुन तस्करीको अभियोग लागेका गृहमन्त्रीको पीएसओ कार्कीमाथि प्रहरीले थाल्यो छानबिन

    काठमाडौंः प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग गृहमन्त्रीको सुरक्षामा खटिएका पीएसओको संलग्नता भएको विषयमा छानबिन थालेको छ। वरिष्ठ सई टंक कार्कीलाई प्रहरी प्रधान कार्यालयमा झिकाइ अनुसन्धान थालिएको प्रवक्ता टेकप्रसाद राईले जनाए। गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका कार्की सुन तस्करीमा संलग्न भएको समाचारहरु सार्वजनिक भएपछि हेडक्वार्टर तानिएको थियो। लगत्तै छानबिन प्रक्रिया अघि बढाइएको हो। प्रवक्ता राईले अनुसन्धानमा दोषी देखिए कार्कीमाथि कानुन बमोजिम कारबाही…

    विस्तृतमा पढ्नुस्

  • असोज ६ गतेबाट पोखरामा माउन्ट एभरेस्ट ओपन तेक्वान्दो च्याम्पियनसीप, अढाइ करोड बढी खर्च हुने अनुमान

    असोज ६ गतेबाट पोखरामा माउन्ट एभरेस्ट ओपन तेक्वान्दो च्याम्पियनसीप, अढाइ करोड बढी खर्च हुने अनुमान

    काठमाडौं: असोज ६ गतेबाट ९ गतेसम्म पोखरामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसीप तथा पहिलो एभरेस्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसीप हुने भएको छ। यस अघि दुई पटक ( सन् २०११ र २०१४)मा च्याम्पियनसीप सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भएको थियो। प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले प्रतियोगिता स्वीकृती प्रदान समेत गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक, प्राविधिक तथा…

    विस्तृतमा पढ्नुस्

  • थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

    थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९४९ जनामा परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण देखिएको हो। २ हजार ७५७ पीसीआर परीक्षण गरिएकोमध्ये ३४३ जनामा र २ हजार १९२ एन्टीजेन परीक्षण गरिएकोमा २९१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय…

    विस्तृतमा पढ्नुस्

  • टिकट बाँडफाँटको सहमति नजिक पुगेको सत्ता गठबन्धनको दाबी, ‘भोलिसम्म टुंग्याउने प्रयत्नमा छौँ’

    टिकट बाँडफाँटको सहमति नजिक पुगेको सत्ता गठबन्धनको दाबी, ‘भोलिसम्म टुंग्याउने प्रयत्नमा छौँ’

    काठमाडौं : सत्ता गठबन्धनको मंगलवारको बैठक पनि टुंगोमा नपुगी स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठक निर्णयविहीन भएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। सोमवार बसेको गठबन्धनको बैठक पनि बिना सहमति सकिएको थियो। भागबण्डा टुंग्याउनेबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि निचोडमा नपुगेको उनको भनाइ छ। बुधवार बस्ने गठबन्धनको बैठकमा निचोड निकाल्ने प्रयत्न भइरहेको पुरीले जानकारी दिए। ‘भोलि…

    विस्तृतमा पढ्नुस्

  • अवैध रुपमा लुकाएको कपडाबारे अनुसन्धान गर्न प्रहरी घरमा पुगेपछि सप्तरीमा झडप : भीड नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर

    अवैध रुपमा लुकाएको कपडाबारे अनुसन्धान गर्न प्रहरी घरमा पुगेपछि सप्तरीमा झडप : भीड नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर

    काठमाडौं : सप्तरीमा प्रहरी र ‘तस्कर समूह’बिच झडप भएको छ। आज दिउँसो बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित बेल्हीमा झडप भएको हो। स्थिति तनावग्रस्थ भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव काफ्लेका अनुसार बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही बस्ने घुरन साहको घरमा अवैध रुपमा…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ

    आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्। आफ्नाविरुद्धमा सत्ता गठबन्धन दल भएपनि एमाले एक्लै लड्ने क्षमता राख्ने बताएका हुन्। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ओलीले चुनावमा एमालेले कसैसँग पनि तालमेल नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘२ नम्बरी’को शीर्ष गीत लेखन प्रतियोगिता, विजेताले ५० हजार पुरस्कार पाउने

    फिल्म ‘२ नम्बरी’को शीर्ष गीत लेखन प्रतियोगिता, विजेताले ५० हजार पुरस्कार पाउने

    काठमाडौं : फिल्म ‘२ नम्बरी’को टिमले शीर्ष गीत प्रतियोगिताको आह्वान गरेको छ। प्रतियोगितामा छानिएको उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, उक्त गीतलाई रेकर्ड गराएर चलचित्रमा समेत समावेश गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। ‘प्रतियोगितामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन्। चलचित्रको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ। उक्त, टिजर हेरेर चलचित्रको…

    विस्तृतमा पढ्नुस्

  • भित्रिवस्त्रमा पेस्ट गरेर भारतीय युवकले दुबईबाट ल्याए सुन, विमानस्थलबाट बाहिरिएपछि प्रहरीको फन्दामा

    भित्रिवस्त्रमा पेस्ट गरेर भारतीय युवकले दुबईबाट ल्याए सुन, विमानस्थलबाट बाहिरिएपछि प्रहरीको फन्दामा

    काठमाडौं : अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले भारतको पश्चिम बिहार राज्य घर भएका ३४ वर्षीय विकास महाजनलाई नियन्त्रणमा लिएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए। उनी सोमवार दिउँसो दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिएका महाजनलाई  सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट नियन्त्रणमा लिइएको थियो। उनले लगाएको सेण्डोमा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा पन्त अभिनित ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय, ‘वर एण्ड बधु’ र ‘परस्त्री’सँग भिड्ने पक्का

    सुरक्षा पन्त अभिनित ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय, ‘वर एण्ड बधु’ र ‘परस्त्री’सँग भिड्ने पक्का

    काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ। यसअघि कात्तिक १८ गतेका लागि रिलिज मिति तोकिएकोमा यो फिल्म अब आगामी फागुन १९ गते प्रदर्शन हुँनेछ। निर्माण टिमले मंगलवार फिल्मको नयाँ पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो। चुनावका कारण फिल्मको पूर्वनिर्धारित मिति सारिएको हो। यसअघि फागुन १९ गतेका लागि नै मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरज…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनमा भागबण्डाका लागि जुटे शीर्ष नेता

    सत्ता गठबन्धनमा भागबण्डाका लागि जुटे शीर्ष नेता

    काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ। गठबन्धनका नेताहरु छलफलमा जुटेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। गठबन्धनका नेताहरु केही समययता मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको टिकट बाँडफाटका विषयमा छलफल गरिरहेका छन्। सोमवार पनि गठबन्धनका नेताहरुबिच छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो। आज पनि गठबन्धनको भागबण्डालाई लिएर शीर्ष नेताले छलफल…

    विस्तृतमा पढ्नुस्

  • चालक र सहचालकको बयान नै बाँझिएपछि खुल्यो बीमाबाट रकम हत्याउन बन्दको दिन टिपर जलाउने योजना

    चालक र सहचालकको बयान नै बाँझिएपछि खुल्यो बीमाबाट रकम हत्याउन बन्दको दिन टिपर जलाउने योजना

    काठमाडौं: बिहान  ५ बजेर १० मिनेटमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानी लमही सडकको बबई खोला पुलमा एउट टिपरमा आगोलागी भएको जानकारी प्रहरीमा आयो। घटनास्थल पुगेर हेर्दा रा १ ख १६९४ नम्बरको टिपरमा आगोलागी भएको थियो। मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले  नेपाल बन्द आह्वान गरेका थियो। प्रहरीको ध्यान सुरुमा आन्दोलनकारीले नै आगजनी गरेको भन्ने भयो।…

    विस्तृतमा पढ्नुस्

  • जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य

    जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य

    संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोपले बृहस्पतिको अभूतपूर्व दृश्यहरूलाई प्रकाशमा ल्याएको छ। जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्युएसटी)ले जुलाईमा सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिर लिएको थियो। सार्वजनिक फोटोहरूमा अरोरा, विशाल आँधीबेहरी, चन्द्रमा र बृहस्पति वरिपरिको घेराहरू विस्तृत रुपमा देखिएको छ। जसलाई खगोलविद्हरूले ‘अविश्वसनीय’ भनेर वर्णन गरेका छन्। इन्फ्रारेड तस्बिरहरूमा फिचरहरू राम्रोसँग देखाउन कृत्रिम रूपमा रंगीन बनाइएको छ। इन्फ्रारेड प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • चुनावअघि माओवादी केन्द्रसँग एकता सम्भव नभएको माधव नेपालको जिकिर, भने : आफ्नै चिन्हमा गठबन्धनबाट चुनाव लड्छौँ

    चुनावअघि माओवादी केन्द्रसँग एकता सम्भव नभएको माधव नेपालको जिकिर, भने : आफ्नै चिन्हमा गठबन्धनबाट चुनाव लड्छौँ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग चुनावअघि एकता सम्भव नभएको बताएका छन्। तर, मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि भने दुई पार्टीबिच एकता अघि बढ्ने नेपालले बताए। मंगलवार संघीय संसद् बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले अहिले एकता संयोजन समिति बनाउने तयारी भएको जानकारी दिए। उनले अरु कम्युनिस्ट पार्टीसँग पनि एकता हुने बताए। ‘चुनावलाई…

    विस्तृतमा पढ्नुस्

  • फिल्म सुटिङका लागि दूतावासमा केकी र आर्यन सहितलाई भिसाको लागि निवेदन, बोर्डले कागजात 'नक्कली' भनेपछि केस प्रहरीकहाँ

    फिल्म सुटिङका लागि दूतावासमा केकी र आर्यन सहितलाई भिसाको लागि निवेदन, बोर्डले कागजात 'नक्कली' भनेपछि केस प्रहरीकहाँ

    काठमाडौं : विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। ‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो। निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएको थियो। तर, बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको जानकारी दिएपछि नक्कली कागजपत्र प्रयोग खुलेको हो। पत्रमा पर्यटन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell