PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

  • उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन 

    उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन 

    तुलसीपुर : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन्।  प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री महराले संविधान संशोधनका लागि नेकपा एमालेले पनि साथ दिनुपर्ने बताए। उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे। रासस   

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी

    वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी

    काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन्।  गुरुङ ४३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ प्रात गरे।  यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन्।  त्यस्तै, सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको आग्रहः गाली गलौज छाडौं, एकढिक्का भएर अघि बढौं

    प्रकाशमानको आग्रहः गाली गलौज छाडौं, एकढिक्का भएर अघि बढौं

    पोखरा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गरेका छन्।  नेपाली कांग्रेसका नेता रामहरि जोशीको निधनमा कास्की कांग्रेसद्वारा आयोजित शोक सभामा नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्यो काठमाडौं र पोखरामा सुईद्वारा लागूऔषध लिने पुरुषको संख्या ?

    किन बढ्यो काठमाडौं र पोखरामा सुईद्वारा लागूऔषध लिने पुरुषको संख्या ?

    काठमाडौँ : सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडौं र पोखरा उपत्यकामा वृद्धि भएको छ।  आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बीचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ।  कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • जापानमा दुई चीनियाँ नागरिक मृत फेला

    जापानमा दुई चीनियाँ नागरिक मृत फेला

    बेइजिङ : जापानको राजधानी टोकियो नजिकै हराइरहेका दुई जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन्।  जापानको प्रहरीले उनीहरू टोकियो नजिकै मृत अवस्थामा भेटिएको पुष्टी गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुअङले जानकारी दिएका छन्।  दुवै जनाको शव टोकियो नजिकैको पहाडी जङ्गलमा बाकसभित्र राखेर फालेको अवस्थामा भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।  जापानमा रहेको चिनियाँ दूतावासले दुई जना चिनियाँ महिला जापानको योकोहामाबाट जुलाई ६…

    विस्तृतमा पढ्नुस्

  • धादिङको बेनिघाटमा बस र ट्रक ठोक्किंदा ३१ जना घाइते, तीनको अवस्था गम्भिर

    धादिङको बेनिघाटमा बस र ट्रक ठोक्किंदा ३१ जना घाइते, तीनको अवस्था गम्भिर

    मलेखु : पृथ्वी राजमार्गअन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।  महोत्तरीबाट काठमाडौं आइरहेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट गइरहेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा बस र ट्रक दुबैका चालकसहित ३१ जना घाइते भएका प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर, वार्षिक सात करोडको दूध बिक्री

    अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर, वार्षिक सात करोडको दूध बिक्री

    सन्धिखर्क : अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ। यहाँका युवा व्यावसायिक रुपमा गाईभैंसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो। जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।  व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ता रहेका छन्। जिल्लामा वार्षिक करिब सात करोड मूल्य बराबरको दूध उत्पादन हुने गरेको छ। तीमध्ये अधिकांश दूध जिल्लामै खपत हुने…

    विस्तृतमा पढ्नुस्

  • सेती नदीले बगाएर एक  मजदुर बेपत्ता

    सेती नदीले बगाएर एक  मजदुर बेपत्ता

    दमौली : तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन्।  सेती नदीले बगाएर चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल बेपत्ता भएका हुन्।  झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन्। स्थानीय बासिन्दा र प्रहरीले भुजेलको खोजी गरिरहेका छन्। रासस  

    विस्तृतमा पढ्नुस्

  • शिक्षा मन्त्रालयद्वारा स्थानीय तहमा कर्मचारी खटाउन सुरु, कार्यक्षेत्र भने अन्योल

    शिक्षा मन्त्रालयद्वारा स्थानीय तहमा कर्मचारी खटाउन सुरु, कार्यक्षेत्र भने अन्योल

    प्रकाश सिलवाल  काठमाडौँ :  शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ।  कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ।  मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन थालेको प्रवक्ता डा हरि लम्सालले जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • डोलेश्वर मेलाको सम्पूर्ण तयारी पूरा, मन्दिर दर्शनका लागि टोकन लिनैपर्ने

    भक्तपुर : सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि सुरु हुने साउने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले डोलेश्वर मन्दिरमा भोलिबाट ३८ दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।  साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म कलशयात्रा…

    विस्तृतमा पढ्नुस्

  • किन मिलेन दुई वर्षसम्म ‘टान’को विवाद ?

    किन मिलेन दुई वर्षसम्म ‘टान’को विवाद ?

    सिवी अधिकारी  काठमाडौँ :  ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन।  आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवद्र्धनात्मक कार्यलाई असर पुगेको छ। टान नेतृत्व र कोषाध्यक्षबीच बैंक खाताको विषयमा जुहारी चल्दै आएको छ।  कोषाध्यक्ष लीलाबल्लभ दाहाल ‘काका’ ले टानको आर्थिक स्रोत परिचालन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नयाँ कर प्रणाली र एकरुपता

    भारतमा नयाँ कर प्रणाली र एकरुपता

    मोहिनी मिश्र रिसाल  काठमाडौंः भारतको केन्द्रीय सरकारले गत जुलाई १ बाट राष्ट्रभर प्रभावकारी हुनेगरी नयाँ तथा एकीकृत कर प्रणाली लागू गरी कर व्यवस्थापन तथा प्रणालीमा देशलाई एकरुपता दिएको छ। मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स– जिएसटि) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापीरुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा बिद्यमान अलग अलग राज्यीय र…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटका द्वन्द्वपीडितलाई १२ करोड ३३ लाख वितरण

    नुवाकोट : नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समितिमार्फत राहत रकम उपलब्ध गराइएको छ। द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारका लागि १२ करोड ३३ लाख ८० हजार बैँकमार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।  शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई…

    विस्तृतमा पढ्नुस्

  • इटहरीमा मार्वल टायल गोदाममा आगलागी हुँदा करोडौंको क्षति

    इटहरीमा मार्वल टायल गोदाममा आगलागी हुँदा करोडौंको क्षति

    इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति भएको आगलागीबाट करोडौंको क्षति भएको छ। विद्युत सर्ट भइ युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा रहेका सवै सामग्री जलेका छन्। आगलागीबाट गोदामसँगै रहेको एउटा आयुर्वेद औषधि पसल र  खाद्यान्न सामग्रीको पसलसमेत जलेको छ। मध्यराति साढे १२ बजेदेखि सुरु भएको आगलागी इटहरी,…

    विस्तृतमा पढ्नुस्

  • भारतले रेलमा कोइलाको प्रयोगलाई नियन्त्रण गर्ने

    भारतले रेलमा कोइलाको प्रयोगलाई नियन्त्रण गर्ने

    नयाँदिल्ली : भारतीय रेलसेवा मन्त्री सुरेश प्रभुले भारतका रेलहरुमा कोइलाको प्रयोग कम गर्दै बैकल्पिक उर्जाको प्रयोगलाई बढाउने बताएका छन्। कोइला उत्पादन गर्ने कारखानाबाट उत्पादित कोइला ठूलो मात्रामा राज्यद्वारा संचालित रेलले खपत गर्दै आइरहेका छन्।  मन्त्री प्रभुले गत महिना पनि भारतीय रेल सेवालाई कोइलामाथिको निर्भरता कम गर्न परम्परागत रेलमार्गमा सुधार गर्दै विद्युतीय रेलमार्ग बनाउने बताएका थिए। मन्त्री प्रभुले भनेका छन्,‘वातावरणीय प्रभावलाई ध्यान…

    विस्तृतमा पढ्नुस्

  • मुलुकको नयाँ संरचना अनुसार ‘भाषा प्रोफाइल’ निर्माण गरिने

    काठमाडौँ : भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ।  देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि प्रोफाइल निर्माण गर्न लागिएको छ। प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल भएको भए पनि सो कार्य आर्थिक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • दाङमा श्रीखण्ड पकेट क्षेत्र निर्माण सुरु

    दाङ : दाङमा श्रीखण्डको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ। आर्थिक वर्ष २०७३/७४ बाट जडीवुटी स्वीकृत कार्यक्रमअन्तर्गत बहुमूल्य श्रीखण्ड पकेट क्षेत्र निर्माण गर्न सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ।  पकेट क्षेत्रअनुसार यसवर्ष सात हेक्टर भू–भागमा श्रीखण्डको बिरुवा रोपिने सहायक जिल्ला वन अधिकृत हरि गौतमले जानकारी दिए । उनका अनुसार दुई सामुदायिक वन र निजी जग्गामा गरी सात हेक्टरमा बिरुवा रोपिने…

    विस्तृतमा पढ्नुस्

  •  अमेरिकी राष्ट्रपति फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा सहभागी हुँदै

     अमेरिकी राष्ट्रपति फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा सहभागी हुँदै

    पेरिसः फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै छन्।  फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने परेडलाई विशेष परेडका रुपमा लिइन्छ। राष्ट्रिय दिवसका अवसरमा यहाँ विशेष कार्यक्रमको अयोजना गर्ने गरिएको छ।  फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्प बिहीबार फ्रान्स पुगेका हुन्। उनले भ्रमणका क्रममा फ्रान्सको विशेष…

    विस्तृतमा पढ्नुस्

  • कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

    कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

    वासुदेव पौडेल  पोखरा : पोखराको बजारमा क्षण–क्षणमा झरी, बादल र वर्षा भइरहेका अवस्थामा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीभित्र यस्तै यस्तै झझल्को दिने जीवन्त कलाले सजाइएका कलाकारका सिर्जना यतिखेर कलाप्रेमीको आकर्षण बनेका छन्।  नेपाली मनसुनको जीवन्त चित्रण गर्ने कलाकारका सिर्जनालाई ‘मनसुन–२, २०७४’ शीर्षकको प्रदर्शनीमा स्थान दिइएको छ। असार २३ मा प्रदर्शनी शुरु भएयता कलाका पारखी ग्यालरीमा छिरेर मनसुनका विभिन्न यथार्थपरक दृश्यलाई कलामा उतारिएका…

    विस्तृतमा पढ्नुस्

  • चीनले भन्यो–लिउका विषय टिकाटिप्पणी गर्नु आवश्यक छैन, हाम्रो आन्तरिक मामिला हो

    चीनले भन्यो–लिउका विषय टिकाटिप्पणी गर्नु आवश्यक छैन, हाम्रो आन्तरिक मामिला हो

    बेइजिङ : चीनले अधिकारवादी लिउ जियाओबोको विषय आफ्नो आन्तरिक मामिला भएको बताएको छ।  लामो समयदेखि जेल जीवन बिताइरहेका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टिकाटिप्पणी आएकोमा चीनले त्यसलाई आफ्नो आन्तरिक मामिला भएको बताएको हो। उसले यो आफ्नो आन्तरिक मामिला भएकाले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको छक। विश्वका कतिपय देशले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell