PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • मुस्ताङको ठिनीमा बन्यो थकाली सङ्ग्रहालय

    मुस्ताङ : थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ।  जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ नजिकै कोतघरमा सङ्ग्रहालय बनाइएको हो। सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा झल्कने भेषभूषा, ऐतिहासिक दस्तावेज, देवीदेवताका तस्बिर, अग्रजले प्रयोग गरेका विभिन्न किसिमका हातहतियार समेत राखिएको छ।  देशभर छरिएर रहेका थकाली…

    विस्तृतमा पढ्नुस्

  • सोलुमा १३ जनाबाट २६ लाख मूल्यभन्दा बढीको जग्गादान

    सोलुखुम्बु : बितेको आठ महिनामा सोलुखुम्बुका १३ जनाले विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई जग्गादान गरेका छन्।  आव २०७३/०७४ को साउन महिनादेखि फागुन मसान्तसम्ममा १३ जना दाताले करिब रु २६ लाख मूल्य बराबरको जग्गा रजिष्ट्रेसन पास गरी विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई उपलब्ध गराएका जिल्ला मालपोत कार्यालय, सोलुखुम्बुले जनाएको छ।  जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार दूधकुण्ड नगरपालिकाका फुर्वा शेर्पाले सहरी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघको अधिवेशन रोक्न निर्वाचन आयोगको पत्र

    पत्रकार महासंघको अधिवेशन रोक्न निर्वाचन आयोगको पत्र

    काठमाडौँ : निर्वाचन आयोगले नेपाल पत्रकार महासङ्घको शाखा अधिवेशन हाललाई स्थागन गर्न आग्रह गरेपछि महासङ्घको केन्द्रीय महाधिवेशन अन्योलमा परेको छ।  हरेक मे ३ मा हुने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासङ्घले आफ्नो साधारणसभा आयोजना गर्दै आएकामा यसपटक पनि आउँदो वैशाख २१ गते २५ औँ महाधिवेशनको तयारी गरेको छ। आयोगले स्थानीय तहको निर्वाचनसम्बन्धी आचारसंहिता जारी भएको सन्दर्भमा महासङ्घका शाखा अधिवेशन रोक्न…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला चार दिनदेखि भारतमा सम्पर्कविहीन

    बैतडी : भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन्।  सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए। आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताए। ​ पारिवारिक स्थिति…

    विस्तृतमा पढ्नुस्

  • देशकै पुरानो सामुदायिक पुस्तकालय सङ्कटमा, पाठक आउनै छाडे

    दमक : देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ।  २००९ सालमामा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो। यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ। अचेल बिहान–बेलुका राष्ट्रिय र स्थानीय पत्रपत्रिका पढ्न आउने बाहेक पुस्तकालयमा अरु किताब पढ्न कोही नआउने गरेको…

    विस्तृतमा पढ्नुस्

  • पाँच गैंडा चितवनबाट बिदा हुँदैछन्

    पाँच गैंडा चितवनबाट बिदा हुँदैछन्

    रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जबाट यही चैत २१ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ।  शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि दुई भालेगै‌डा सहित पाँच वटा गैँडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। गैँडा स्थानान्तरणको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन ल्याइनेछ।  उक्त विषयमा आज चितवनको सौराहामा तयारी बैठक सम्पन्न भएको छ। स्थानान्तरण प्रक्रियाका लागि आवश्यक तयारी…

    विस्तृतमा पढ्नुस्

  • एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गौतम परिवारलाई माओवादीले दियो ६ लाख

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले केही दिनपहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागी ज्यान गुमाएका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • भारतमा अलपत्र १५ वर्षसम्मका ६ बालकको उद्धार

    काँकडभिट्टा : भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ।  महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जितपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला…

    विस्तृतमा पढ्नुस्

  • ट्रक दुर्घटनामा वृद्धको मृत्यु, पाँच जना घाइते

    त्रिशूली : नुवाकोटको मदानपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक वृद्धको भएको छ। ट्रकका चालकसहित पाँच जना घाइते भएका छन्।  बेलकोटगढी नगरपालिका– १२ वासुकीमा बा४ख २४८४ नंको मिनी ट्रक दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। कच्ची सडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो।  दुर्घटनामा परी चालक बलेकोटगढी नगरपालिका–६ का राजकुमार…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको सीमांकन हेरफेरले फैसला कार्यान्वयनमा समस्या

    चितवन : स्थानीय तहको सीमाङ्कन हेरफेर हुँदा अदालतको फैसला कार्यान्वयनमा समस्या देखिएको छ।  सीमाङ्कन हेरफेरले सजाय पाउने व्यक्तिको वास्तविक विवरणसमेत पत्ता लगाउन समस्या देखिएको हो। कैद सजाय पाएका र जरिवाना तिर्नुपर्नेले उन्मुक्ति पाइराखेका छन्।  जिल्ला अदालत चितवनले चालु आवको फागुन मसान्तसम्म दुई हजार ५६७ वर्ष ९ दिन कैद र रु १४ करोड ७७ लाख ६८ हजार ९३ राजस्व असुली गर्नुपर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • राउटे र दलितले पाउने भए पाँच सय घर

    कञ्चनपुर : जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन्।  सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ। कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी…

    विस्तृतमा पढ्नुस्

  • बसपार्क निर्माणसम्बन्धी परेको रिट खारेज

    बुटवल : नवलपरासीको रामग्राम नगरपालिकामा बसपार्क निर्माणका लागि परमादेशको माग राखी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर रिट खारेज भएको छ।  जिल्ला सदरमुकाम परासी बजारमा सवारी चाप बढ्दै जाँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेकाले बसपार्क निर्माणको लागि रामग्राम नगरपालिकाको नाममा परमादेशको माग राख्दै दायर रिटमा बुधबार अन्तिम सुनुवाइ गर्दै अदालतले रिट जारी गर्न नपर्ने ठहर गरेको हो।  महिला, कानुन र विकास मञ्चका…

    विस्तृतमा पढ्नुस्

  • पुनर्वास पुगेर संसदीय टोलीले गर्‍यो गौतम हत्या घटनाको अनुसन्धान

    धनगढी : व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले केही दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको गोविन्द गौतमको हत्या घटनाबारे स्थलगत रुपमा अध्ययन गरेको छ।  टोलीले घटनास्थलको निरीक्षण अध्ययन गरी घटनामा सहादत भएका गोविन्द गौतमको परिवारका साथै र घाइते टीकाराम चापागाईँलाई समेत भेटेको टोलीमा सहभागी सांसद प्यारेलाल रानाले बताए। पुनर्वासको आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षाकर्मीले…

    विस्तृतमा पढ्नुस्

  • दशवटा बैंक लगानीकर्ता रहेको कालङ्ग जलविद्युत आयोजनाको निर्माण सुरु  

    बझाङ : निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।  बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको आज एक कार्यक्रमबीच शुभारम्भ गरियो।  करिब रु १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैंकको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने जनाएको छ। तीन…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    सप्तरीको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुई जनाको मृत्यु भएको छ। जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन। मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ। यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै स्थानमा दुई मृत फेला

    छुट्टाछुट्टै स्थानमा दुई मृत फेला

    त्रिशुली : ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन्। सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिए। स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो। मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा जुवाखालबाट आठ पक्राउ

    भक्तपुरमा जुवाखालबाट आठ पक्राउ

    भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ। प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए। प्रहरीले पक्राउ परेकालाई…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि

    भोजपुरमा ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि

    भोजपुर : भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो। औषधि एकलाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि दुई सय ३५…

    विस्तृतमा पढ्नुस्

  • प्रशासनले भन्यो- '१५ दिनभित्र हतियार बुझाऊ'

    प्रशासनले भन्यो- '१५ दिनभित्र हतियार बुझाऊ'

    कोहलपुर (बाँके) : जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र (पन्ध्र दिन) बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 'स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • बालविवाहका कारण महिलामा मानसिक समस्या

    रुकुम : बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन्। बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन। जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन्। यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ। बहुविवाह र सम्बन्धविच्छेदका घटनासमेत बढ्दै गएका छन्। बालविवाहकै कारण कतिपय महिलाले आत्महत्यासमेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउँछिन्। बालविवाह…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell