PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • परराष्ट्रमन्त्री भन्छन्- 'दक्षिण एसियाको आर्थिक एकीकरणका लागि रोजगारी सिर्जनामा जोड'

    परराष्ट्रमन्त्री भन्छन्- 'दक्षिण एसियाको आर्थिक एकीकरणका लागि रोजगारी सिर्जनामा जोड'

    काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवर्द्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउका छन्।   दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी) को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल…

    विस्तृतमा पढ्नुस्

  • संसारमै नभएको अभ्यास गर्न खोजिए पार्टीले अस्वीकार गर्छ : एमाले महासचिव पोखरेल

    संसारमै नभएको अभ्यास गर्न खोजिए पार्टीले अस्वीकार गर्छ : एमाले महासचिव पोखरेल

    खोटाङ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताएका छन्।   प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गरे। अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछ काठमाडौँसहित देशभर चिसो?

    किन बढ्दैछ काठमाडौँसहित देशभर चिसो?

    काठमाडौँ : वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ। शनिबारको तुलनामा आज ९.४ डिग्री…

    विस्तृतमा पढ्नुस्

  • का‍ंग्रेस सभापति अब डा. शेरबहादुर देउवा, जेएनयुले दियो मानार्थ विद्यावारिधी

    का‍ंग्रेस सभापति अब डा. शेरबहादुर देउवा, जेएनयुले दियो मानार्थ विद्यावारिधी

    काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ।  नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।  यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुन्। यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी…

    विस्तृतमा पढ्नुस्

  • छठ नजिकिएपछि नरिवल र फलफूलको कारोबारमा वृद्धि, मूल्य समेत बढ्यो

    इनरुवा : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ।   छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङ्लो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य बढेको छ। मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्।   अहिले बजारमा प्रतिगोटा रु ७० देखि एक…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीले होटल हयातमा गएर भेटे भारतीय राष्ट्रपति मुखर्जी

    एमाले अध्यक्ष ओलीले होटल हयातमा गएर भेटे भारतीय राष्ट्रपति मुखर्जी

    काठमाडौँ : नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले) का अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच बिहीबार राति शिष्टाचार भेटवार्ता भएको छ।  राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।  भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई…

    विस्तृतमा पढ्नुस्

  • देउवासहित कांग्रेसका नेताहरुसँग भारतीय राष्ट्रपतिको सामूहिक भेट, फोटो र भिडियो हेर्नुस्

    देउवासहित कांग्रेसका नेताहरुसँग भारतीय राष्ट्रपतिको सामूहिक भेट, फोटो र भिडियो हेर्नुस्

    काठमाडौँ : नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले बिहीबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्।  राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहेका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिए।  सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने…

    विस्तृतमा पढ्नुस्

  • मुखर्जीको सम्मानमा हिजो राष्ट्रपतिको, आज पालो प्रधानमन्त्रीको : रात्रिभोजका दृश्य पाँच फोटोमा

    मुखर्जीको सम्मानमा हिजो राष्ट्रपतिको, आज पालो प्रधानमन्त्रीको : रात्रिभोजका दृश्य पाँच फोटोमा

    काठमाडौँ : नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गरे।  राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, मुख्यसचिव डा सोमलाल…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिसित मधेस केन्द्रित दलका नेताको भेट, कसले के भने?

    भारतीय राष्ट्रपतिसित मधेस केन्द्रित दलका नेताको भेट, कसले के भने?

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उनी बस्दै गरेको होटल हयातमै सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले बिहीबार भेटवार्ता गरेका छन्।  भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराएका थिए।   भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रअ अयोग्य

    इनरुवा : सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन्।   जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीको गुनासो छ। शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रअ नै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आजको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता ४ निर्णय

    आजको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता ४ निर्णय

    काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाल नियुक्त हुने भएका छन्। आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।   यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं विश्वविद्यालयले दियो भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधिको उपाधि

    काठमाडौं विश्वविद्यालयले दियो भारतीय राष्ट्रपतिलाई मानार्थ महाविद्यावारिधिको उपाधि

    काठमाडौं :  भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन्।   नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्।   काठमाडौं विश्वविद्यालयद्वारा आज आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पौडेल निवासमै पुगेर भेट गरिन् अमेरिकी राजदूत टेप्लिजले

    कांग्रेस नेता पौडेल निवासमै पुगेर भेट गरिन् अमेरिकी राजदूत टेप्लिजले

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ।   नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उनीहरुका बीच कुराकानी भएको थियो।   कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी गराएका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिले दिए बधाई

    संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिले दिए बधाई

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीले  नेपालको संविधान जारी भएकामा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली जनता र संविधानसभालाई बधाई दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेर अघि सम्पन्न भेटवार्तामा मुखर्जीले बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए।  त्यसअवसरमा दुई राष्ट्रपतिबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

    काठमाडौँ : भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित हुनुहुन्छ ।  प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत छन्।  परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन्। रासस 

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति मुखर्जीले राष्ट्रकविलाई सोधे - ‘कविजी, हाउ आर यु ?’

    राष्ट्रपति मुखर्जीले राष्ट्रकविलाई सोधे - ‘कविजी, हाउ आर यु ?’

    विष्णु नेपाल - काठमाडौँ : ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ््गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।  कालजयी यस राष्ट्रिय गीतका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमणमा किन देखिएनन् उपप्रम तथा गृहमन्त्री विमलेन्द्र निधि?

    भारतीय राष्ट्रपतिको भ्रमणमा किन देखिएनन् उपप्रम तथा गृहमन्त्री विमलेन्द्र निधि?

    काठमाडौँ : भारतीय राष्ट्रपतिले १८ वर्षपछि नेपाल भ्रमण गर्दैगर्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि कतै देखिएनन्। सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका निधि अहिले नयाँ दिल्लीमा छन्। विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा भाग लिन निधि मंगलबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्।  उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट भोलि बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। उपप्रधानमन्त्री निधिले…

    विस्तृतमा पढ्नुस्

  • चार फोटोमा हेर्नुस् यस्तो रह्यो राष्ट्रपतिको भाइटीका

    चार फोटोमा हेर्नुस् यस्तो रह्यो राष्ट्रपतिको भाइटीका

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५२ मिनेटमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिइन्।  टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतल निवासमा भएको थियो। सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाइदिएका थिए।  साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई…

    विस्तृतमा पढ्नुस्

  • किन महत्त्वपूर्ण छ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण? परराष्ट्र मन्त्री डा. महतसित अन्तर्वार्ता

    किन महत्त्वपूर्ण छ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण? परराष्ट्र मन्त्री डा. महतसित अन्तर्वार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले बुधवारदेखि गर्ने नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ। करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने मन्त्री डा. प्रकाशशरण महत बताउँछन्। राष्ट्रपति मुखर्जीको भ्रमणमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत र समाचारदाता हरि लामिछानेले मन्त्री डा.…

    विस्तृतमा पढ्नुस्

  • इटहरीको होटलमा गोली हानेर युवक फरार, दुई जना घाइते

    इटहरी : इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन्।  हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।  घाइते दुवैको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell