PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • रवि लामिछानेलाई जित्ने होडमा उत्रिएका सुजन जसलाई प्रहरीले खोजिरहेछ...

    रवि लामिछानेलाई जित्ने होडमा उत्रिएका सुजन जसलाई प्रहरीले खोजिरहेछ...

    काठमाडौं : पाँच वर्षअघि रेडियो सेट (वाकीटकी) बोकेर १८ वर्षीय किशोर सडकमा खटिन्थे। उनका गतिविधिलाई क्यामराले कैद गर्नेहरु निक्कैजना हुन्थे। सार्वजनिक बिदाका दिन गुड्ने संस्थान र सरकारी निकायको गाडी रोक्थे र चेक गर्थे – बिदामा चलाउने अनुमति छ कि छैन? नलिई कुदाएको भेटेपछि र्‍याखर्‍याख्ती पार्थे चालकलाई। सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै आवाज उठाइरहने उनी थिए सुजन आचार्य। उनको कामलाई धेरैले…

    विस्तृतमा पढ्नुस्

  • सीआईबीले थाल्यो ‘हाई-प्रोफाइल’ केस, सहकारी संचालकको ठगी धन्दाका खुल्दै फाइल

    सीआईबीले थाल्यो ‘हाई-प्रोफाइल’ केस, सहकारी संचालकको ठगी धन्दाका खुल्दै फाइल

    काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पछिल्लो समय ‘हाई-प्रोफाइल’ जोडिएका र करौडौं ठगी भएको सहकारीको अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानका लागि खडा भएको सीआईबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। पछिल्ला समय सहकारी ठगीमा सीआईबीले धेरै समय खर्चिएको छ। अहिले पनि सीआईबीमा ‘हाई-प्रोफाइल’ सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • ‘भेप’बाट भित्रिने सुनमा कर्मचारी ‘कनेक्सन’ : आँखा झिमिक्क, माल गायव

    ‘भेप’बाट भित्रिने सुनमा कर्मचारी ‘कनेक्सन’ : आँखा झिमिक्क, माल गायव

    काठमाडौं : तस्करले अपनाउने नयाँनयाँ शैलीलाई भन्सारका कर्मचारीको नेटवर्कले जब सघाउँछ, अनुसन्धानमा जुटेकासामुन्ने चुनौतीका थप श्रृङ्खला चुलिन्छ। पछिल्लो पटक विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करीको प्रकरण यसको उदाहरण बनेको छ। गत पुस १० गते विदेशबाट भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाको अनुसन्धान गरिरहँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासुसहित चार जना…

    विस्तृतमा पढ्नुस्

  • १०० भन्दा धेरै अपराध, खबरीलाई ३०००००० पुरस्कार, पक्राउ परेका दिनेशको के छ नेपाल कनेक्सन?

    १०० भन्दा धेरै अपराध, खबरीलाई ३०००००० पुरस्कार, पक्राउ परेका दिनेशको के छ नेपाल कनेक्सन?

    काठमाडौं : भारतमा सर्वाधिक खोजी गरिएका माओवादी नेता दिनेश गोप पक्राउ परेसँग उनको नेपाल कनेक्सनलाई लिएर धेरैको चासो बढेको छ। भारतीय सञ्चार माध्यमका अनुसार गोप आइतवार झारखण्ड प्रहरी र भारतकै राष्ट्रिय अन्वेषण अभिकरण एजेन्सी (एनआईए) को संयुक्त अपरेसनमा समातिएका हुन्। समातिएका उनी झारखण्ड राज्यमा चलाएको प्रतिबन्धित उग्रवादी संगठन - पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख हुन्। उनलाई पक्राउ गर्नका…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणको फाइल प्रहरीले बुझायो, कार्यदलको अध्ययनपछि अदालत लैजाने

    नक्कली शरणार्थी प्रकरणको फाइल प्रहरीले बुझायो, कार्यदलको अध्ययनपछि अदालत लैजाने

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। पचपन्न दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य प्रतिवादी बनाएर फाइल बुझाइएको हो। 'भर्खर फाइल आएको छ। हामी बुझ्दैछौं,' सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता अच्युत न्यौपानेले भने। चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई…

    विस्तृतमा पढ्नुस्

  • करोडौंको सुन भेपमा बोकेर चिनियाँ नागरिकको भन्सार जाँचपास, डेढ महिनामा सामान फेरिएपछि समातिए नासु

    करोडौंको सुन भेपमा बोकेर चिनियाँ नागरिकको भन्सार जाँचपास, डेढ महिनामा सामान फेरिएपछि समातिए नासु

    काठमाडौंः भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा विदेशबाट नेपालभित्र सुन तस्करी भइरहेको घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको (सिआइबी) टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै यस घटनामा जोडिएका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए। २६ वर्षीय नासु खड्का ४…

    विस्तृतमा पढ्नुस्

  • के मञ्जु खाण शरणार्थी प्रकरणको ‘सिन’बाट ‘आउट’ हुन लागेकी हुन्?

    के मञ्जु खाण शरणार्थी प्रकरणको ‘सिन’बाट ‘आउट’ हुन लागेकी हुन्?

    काठमाडौं : ‘मञ्जु खाणबारे पार्टीले फलो गर्दैन, कहाँ हुनुहुन्छ भनेर।’ मंगलवार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमा यसै भने। सञ्चारकर्मीले मञ्जु खाणबारे प्रश्न गर्दा उनले दिएको यस्तो जवाफले शरणार्थी प्रकरणमा उनी ‘सिन’बाट आउट हुन लागेकी त होइनन् भन्ने प्रश्न उब्जिएको छ। मञ्जु नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। पति बालकृष्ण खाण पक्राउ पर्नुअघिदेखि मञ्जु कहाँ छिन् भन्ने धेरैको लागि खोजीको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीसँगको ११ दिने लुकामारीबाट टोपबहादुर रायमाझीले केके लिए फाइदा?

    प्रहरीसँगको ११ दिने लुकामारीबाट टोपबहादुर रायमाझीले केके लिए फाइदा?

    काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट वैशाख २० गते पक्राउ पूर्जी जारी भएपछि नेकपा एमालेका सचिव (हाल निलम्बित) एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझीले आरोप झुटो भएको मात्र बताएनन्, अनुसन्धानमा सहयोग गर्ने अभिव्यक्ति पनि दिए। अर्घाखाँचीको सार्वजनिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै देखिएका रायमाझीले पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि प्रहरी महानिरीक्षक बसन्त कुँवरसम्म फोन गर्न भ्याए। प्रारम्भिक हिसाबमा उनी आफैँ…

    विस्तृतमा पढ्नुस्

  • गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?

    गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?

    काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २०७४ सालदेखि नै ठगी सुरु भएको अनुसन्धानमा खुलेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो। कार्यदलले केही शरणार्थीको प्रमाणिकरण छुटेको प्रतिवेदन बुझाएपछि ठगी गिरोहले ठाउँ बनाएको थियो। कार्यदल बनाउँदा नै गिरोहले चलखेल सुरु…

    विस्तृतमा पढ्नुस्

  • १४ अर्ब निक्षेप भएको सहकारीको बदमासी : आधा रकम जग्गा र मार्टलगायतमा लगानी, बाँकी खोइ?

    १४ अर्ब निक्षेप भएको सहकारीको बदमासी : आधा रकम जग्गा र मार्टलगायतमा लगानी, बाँकी खोइ?

    काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारीमाथि प्रहरीले अहिले अनुसन्धान थालेको छ। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको फाइल खोलेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले फाइल खोल्दा अर्बै रकम घोटाला भएको देखिएको छ। फाइल अगाडि बढेपछि केही सञ्चालक फरार छन्। सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाबाट प्रहरीसँग सम्पर्कविहीन भएका टोपबहादुर १० दिनपछि कसरी बुढानिलकण्ठबाट समातिए?

    भैरहवाबाट प्रहरीसँग सम्पर्कविहीन भएका टोपबहादुर १० दिनपछि कसरी बुढानिलकण्ठबाट समातिए?

    काठमाडौं: नेपाल प्रहरीले नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी पक्राउ गरेको छ। आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट रायमाझीलाई प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेरबहादुर कठायतले रायमाझी काठमाडौंबाट समातिएको पुष्टि गरे। 'हामीले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएका हौं,' प्रवक्ता कठायतले भने। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा अदालतबाट प्रहरीले पक्राउको अनुमित लिएसँगै उनी फरार भएका थिए। वैशाख २० गतेदेखि उनी फरार…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ

    एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ

    काठमाडौं: नेपाल प्रहरीले नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका योजनाकारका रुपमा प्रहरीले रायमाझीलाई खोजी गरिरहेको थियो। वैशाख २० गते प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएसँगै उनी फरार थिए।  प्रहरीको टोलीले उनलाई  बुढानिलकण्ठबाट पक्राउ गरेको हो।  २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका थिए। एमालेको दशौं महाधिवेशनबाट उनी सचिव समेत चुनिएका…

    विस्तृतमा पढ्नुस्

  • मञ्जु कहाँ छिन्? बालकृष्णलाई हिरासतमा हेर्नधरी गइनन् !

    मञ्जु कहाँ छिन्? बालकृष्णलाई हिरासतमा हेर्नधरी गइनन् !

    काठमाडौं : परिवारका सदस्य संकटको सामना गरिरहँदा सबैभन्दा नजिकका व्यक्ति उसैसँग हुन्छन् नै। अस्पताल भर्ना हुँदा होस् या हिरासतमा नै। साथै रहेर या भेटघाटमा सबैभन्दा धेरै श्रीमान् वा श्रीमती नै जुटिरहेका हुन्छन्। पाँच दिनदेखि हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको परिवारका सन्दर्भमा माथिको कुरा ठ्याक्कै उल्टो छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिरहँदा…

    विस्तृतमा पढ्नुस्

  • समय घर्किने बेला भटाभट हाइप्रोफाइल पक्राउ पर्दा अनुसन्धानमा प्रहरीमाथि दबाब!

    समय घर्किने बेला भटाभट हाइप्रोफाइल पक्राउ पर्दा अनुसन्धानमा प्रहरीमाथि दबाब!

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा बुधवार साइबर ब्युरोमा उजुरी दिन पुगिन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा उनको नाम जोडेर आएको अडियोमाथि सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले साइबर ब्युरोमा उजुरी दिएकी हुन्। सामाजिक सञ्जालमा फैलिएको उक्त अडियो साइबर ब्युरोका लागि मात्र होइन, भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको टिमकै लागि टाउको दुखाइको विषय बनेको…

    विस्तृतमा पढ्नुस्

  • पाँच घण्टासम्म प्रहरी कार्यालयमा पूर्वगृहमन्त्री खाणलाई 'केरकार', अदालतमा लैजाँदा भने प्रहरीको भ्यानमा

    पाँच घण्टासम्म प्रहरी कार्यालयमा पूर्वगृहमन्त्री खाणलाई 'केरकार', अदालतमा लैजाँदा भने प्रहरीको भ्यानमा

    काठमाडौंः नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसरबाट निकालिएको छ। आज बिहान ९ बजे चुच्चेपाटीबाट प्रहरीले उनलाई पक्राउ गरेर परिसरमा ल्याएको थियो। प्रहरीले करिब चार घण्टा भन्दा बढी समय खाणसँग घटनाबारे सोधपुछ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाणसँग सोधपुछ गरेको हो। नक्कली शरणार्थी प्रकरणमा रकम बुझिएको बयान र केही प्रमाण समेत भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • घरमा प्रहरी पुग्दा खाणले भने : म जान्न, उनकै निजी स्कर्पियोमा राखेर प्रहरी कार्यालय ल्याइयो

     घरमा प्रहरी पुग्दा खाणले भने : म जान्न, उनकै निजी स्कर्पियोमा राखेर प्रहरी कार्यालय ल्याइयो

    काठमाडौं : कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण सोमबार बुटवलबाट काठमाडौं फर्किएका थिए। उनी काठमाडौं आउँदा नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्षमा थियो। आरोप खाण माथि पनि लागेको थियो। पक्राउ परेका अभियुक्तले ठगीको रकम खाणले समेत बुझेको बताएका थिए। उनको बयान पुष्टि हुने प्रमाण समेत प्रहरीले भेटिएको थियो। प्रहरीले बुधबार उनलाई पक्राउ गर्ने तयारी गर्‍यो। अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र…

    विस्तृतमा पढ्नुस्

  • रायमाझी निर्धक्क 'फरार' रहँदा कसरी सम्भव भयो पूर्व गृहमन्त्री खाणको गिरफ्तारी

    रायमाझी निर्धक्क 'फरार' रहँदा कसरी सम्भव भयो पूर्व गृहमन्त्री खाणको गिरफ्तारी

    काठमाडौंः 'पक्राउ पुर्जीको हल्लाले नै हामीलाई धेरै गाह्रो पार्‍यो,' एक उच्च प्रहरी अधिकृतले अनुसन्धान प्रकृयाको त्रुटिबारे स्वीकारेको अभिव्यक्ति हो यो। सन्दर्भ, नेकपा एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी फरारको विषयमा। वैशाख २० गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको सुचना बाहिरिएपछि टोपबहादुर रायमाझी प्रहरीको आँखैसामु फरार भए। सात दिन बितिसक्दा पनि उनी कहाँ छन् पत्तो छैन। तर, त्यही…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : बालकृष्ण खाणमाथि सोधपुछ जारी रहँदा जिल्ला प्रहरी परिसर क्षेत्रमा कडाई

    अपडेट : बालकृष्ण खाणमाथि सोधपुछ जारी रहँदा जिल्ला प्रहरी परिसर क्षेत्रमा कडाई

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सोधपुछको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। उनलाई आज बिहान प्रहरीले चुच्चेपाटीको निवासबाट नै गिरफ्तार गरेको थियो। खाण मास्क लगाएर परिसरमा देखिएका छन्। सादा पोशाकमा पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीसँग सोधपुछ गर्दैछ। गृहमन्त्री रहिसकेका खाणले गृह सचिव बनाएका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका…

    विस्तृतमा पढ्नुस्

  • चुच्चेपाटीबाट समातिएका खाणसँग सोधपुछ गर्दै प्रहरी : हिरासतको यात्रा कि घर फिर्ती?

    चुच्चेपाटीबाट समातिएका खाणसँग सोधपुछ गर्दै प्रहरी : हिरासतको यात्रा कि घर फिर्ती?

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान काठमाडौंको चुच्चेपाटीबाट उनलाई समातेको हो। काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीतारामा रिजालले बिहान घरबाट नै नियन्त्रणमा लिएको जानकारी दिए। 'उहाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,' एसपी रिजालले भने। पूर्व गृह मन्त्री खाणलाई नियन्त्रणमा लिँदा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका लागि भुटानी शरणार्थी फाइल ‘फायर’ कि ‘मिस फायर’?

    प्रहरीका लागि भुटानी शरणार्थी फाइल ‘फायर’ कि ‘मिस फायर’?

    काठमाडौं : फर्जी भुटानी शरणार्थीसँग जोडिएको सङ्गठित अपराधमा अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीको अवधि घर्किँदै छ। चैत ११ गते नक्कली शरणार्थी बनाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। यस्ता सङ्गठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। त्यसपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनै पर्छ। त्यो अवधि नजिकिँदै गर्दा फर्जी भुटानी शरणार्थीको केस झन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell