PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?

    पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?

    काठमाडौं : नेपाल प्रहरीको नेतृत्व प्रतिस्पर्धामा सबैभन्दा माथिल्लो सिढींसम्म पुग्न सफल किरण बज्राचार्य दुई दिनयता सीआईबीको कमाण्ड सम्हाल्दै छिन्। कुनै समय डीआईजीको दरबन्दी रहेको व्यूरो अहिले भने एआईजीको कमाण्डमा चल्छ। र, त्यसको नेतृत्वमा पहिलो पटक महिला प्रहरी अधिकृत पुगेकी छिन्। नेपाल प्रहरीमा अनुसन्धानका हिसाबले विशेष रुपमा हेरिने व्यूरो हो, केन्द्रीय अनुसन्धान व्यूरो अर्थात् सीआईबी। गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने भूमिकामा रहेकाले प्रहरी संयन्त्रभित्र यसको…

    विस्तृतमा पढ्नुस्

  • नरोकिएको पुरानै शैलीको ठगी, उपहारको लोभमा पर्दा लाखौँ रुपैयाँ स्वाहा!

    नरोकिएको पुरानै शैलीको ठगी, उपहारको लोभमा पर्दा लाखौँ रुपैयाँ स्वाहा!

    काठमाडौं : रविना सापकोटाको अमेरिकी ह्वाट्सएप नम्बरबाट एक युवकसँग सम्पर्क हुन्छ। उनीहरूबिच कुराकानी हुँदा युवकले आफ्नो नाम डेनिस मारेन बताउँछन्। केही समयको कुराकानीमा उनीको सम्बन्ध झनै झ्याङ्गिँदै जान्छ। भर्चुअल भेटमा नै उनीहरुको सम्बन्ध प्रगाढ बनेको हुन्छ। केही दिनमा नै रविनालाई डेनिस अमेरिकाबाट गिफ्ट पठाउने बताउँछन्। गिफ्टमा आइफोन, केही सुनका गहना र अमेरिकी डलर समेत भएको उनले बताउँछन्। त्यति महँगो उपहार…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोमा लगानी देशलाई मात्र होइन व्यक्तिलाई पनि हानी, राष्ट्र बैंकले देख्यो यी जोखिम

    क्रिप्टोमा लगानी देशलाई मात्र होइन व्यक्तिलाई पनि हानी, राष्ट्र बैंकले देख्यो यी जोखिम

    काठमाडौं : नेपालमा कुनै पनि अनलाइन माध्यमबाट हुने जुवा तथा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ। तर पनि लुकीछिपी यस्ता आपराधिक गतिविधिहरू भइरहेका छन्। पहिलो पटक २०७४ साल साउन महिनामा राष्ट्र बैंकले बिटक्वाइन गैरकानुनी रहेको सूचना प्रकाशित गरेको थियो। गत साउन ३० गते क्रिप्टोसम्बन्धी गरिएको थप व्यवस्था जानकारी दिँदै अर्को सूचना प्रकाशित भएको थियो। प्रहरी प्रशासन र सम्बन्धित निकायले विभिन्न व्यक्तिलाई पक्राउ गरेर कारबाही…

    विस्तृतमा पढ्नुस्

  • सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, उच्चस्तरीय जाँचबुझ आयोग बन्ने

    सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, उच्चस्तरीय जाँचबुझ आयोग बन्ने

    काठमाडौंः सरकार र मिटरब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ। सरकारी वार्ता टोली र संघर्ष समितिबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो। न्यायका लागि १२ दिनको पैदल यात्रापछि संघर्ष समिति काठमाडौं आइपुगेको थियो। सहसचिव प्रदीपकुमार कोइराला नेतृत्वको टोलीले बिहीबारदेखि नै वार्ता थालेको थियो।  शनिबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सहमति भएको हो। द्धिपक्षीय सहमतिमा दुबै…

    विस्तृतमा पढ्नुस्

  • बैङ्कको खाता पनि भाडामा ! मासिक १० हजारमा खाता चलाउन दिँदा जे भयो...

    बैङ्कको खाता पनि भाडामा ! मासिक १० हजारमा खाता चलाउन दिँदा जे भयो...

    काठमाडौं : तपाईँले घरजग्गा, गाडी तथा अन्य कुनै सर-सामान भाडा दिएको पक्कै सुन्नु भएको होला। तर, तपाईँलाई थाहा छ बैङ्क खाता पनि भाडामा लाग्छ? नेपालमा यसरी बैङ्क खाता भाडामा लगाउनेहरु भेटिएका छन्। दोलखा घर भएका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ, ३६ वर्षीय राजकुमार लामा र २५ वर्षीय प्रयास भण्डारीले आफ्नो खाता भाडामा लगाएका थिए। भाडा बापत मासिक १०…

    विस्तृतमा पढ्नुस्

  • पाँच देशका अध्यागमन 'क्रस' गरेर भित्रियो १७ करोडको कोकिन, नेपालबाट उड्न खोज्दा परे फन्दामा

    पाँच देशका अध्यागमन 'क्रस' गरेर भित्रियो १७ करोडको कोकिन, नेपालबाट उड्न खोज्दा परे फन्दामा

    काठमाडौं : ठूलो कालो लगेज। त्यसभित्र पहेँलो र नीलो रङ्गका दुई लेडिज ब्याग। ब्यागको ट्यागदेखि प्लास्टिकको र्‍याप समेत खोलिएको छैन। दुईवटा यस्तै प्रकृतिका लगेज बोकेर भारतीय दुई महिलाले विभिन्न देशको विमानस्थल ओहोरदोहोर गरिरहे। छोटो समयमा नै इथियोपिया, गिनी, मोरोक्को, कतार र नेपालसम्म उनीहरूले ट्राभल गर्न भ्याए। उनीहरूले बोकेको लगेज सामान्य थिएन। त्यसभित्र करौडौं मूल्य पर्ने प्रतिबन्धित लागु औषध कोकिन थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'अनलाइन व्यापार' मा ४८ लाख चैट, धेरै जनाको करौडौं जोखिममा!

    'अनलाइन व्यापार' मा ४८ लाख चैट, धेरै जनाको करौडौं जोखिममा!

    काठमाडौं: डेढ महिनाअघि काठमाडौंका सुरेश अधिकारी (नाम परिवर्तन) लाई अनलाइन व्यापारका लागि राम्रो अफर आयो। मनग्य मुनाफा हुने देखेपछि ह्वाट्सएपबाट आएको उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे। प्रस्तावअनुसार सुरुमा ५० हजार रुपैयाँ लगानी गर्नुपर्ने थियो। यसरी लगानी गरेबापत लगानीको ३० प्रतिशत मुनाफा उनलाई आउँथ्यो। केही सामान किनेर अनलाइनबाट बेच्दा ५० हजार लगानीमा १५ हजार रुपैयाँ नाफा आउने भएपछि उनी व्यापारमा…

    विस्तृतमा पढ्नुस्

  • पंजावलाई छुट्टै देश बनाउन 'खालिस्तान अभियान'को नेतृत्व गरिरहेका अमृतपाल के नेपालमा छन्? प्रहरीले बढायो निगरानी

    पंजावलाई छुट्टै देश बनाउन 'खालिस्तान अभियान'को नेतृत्व गरिरहेका अमृतपाल के नेपालमा छन्? प्रहरीले बढायो निगरानी

    काठमाडौं : भारतबाट पंजाव राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंह अहिले भारतीय सुरक्षाकर्मीले सर्वाधिक खोजी गरिरहेका व्यक्तिमा पर्छन्। यतिखेर भने उनको चर्चा नेपालसँग पनि जोडिएको छ। कारण : भारतबाट फरार रहेका सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबी। तर नेपालका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले भने अहिलेसम्म उनी नेपालमा भए नभएको विषयमा औपचारिक जानकारी दिएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयसँगको त्यस्तो 'फेविकोल' जसले सबै नेतालाई टाँसिन उक्साइरहन्छ

    गृह मन्त्रालयसँगको त्यस्तो 'फेविकोल' जसले सबै नेतालाई टाँसिन उक्साइरहन्छ

    काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार विस्तारका लागि व्यग्रतापूर्वक प्रतीक्षामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले सत्ता छाडेसँगै १६ वटा मन्त्रालयको भारी बोकेका प्रचण्डलाई ती मन्त्रालय बिसाउने काँध चाहिएको छ। ठिक अर्कातिर, प्रधानमन्त्रीसँग 'महत्त्वपूर्ण' मन्त्रालय छन् जसमा दलहरूको आ आफ्नै दावी छ। दलीय भागवन्डा नमिल्दा प्रचण्डको प्रतीक्षा लम्बिरहेको छ। ठूला मन्त्रालय मानिने गृह, अर्थ र परराष्ट्रलाई सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा चित्रपुरमा बन्ने चिउराको कथा

    मध्यरातमा चित्रपुरमा बन्ने चिउराको कथा

    भक्तपुर : मध्यरात भएपछि भक्तपुर सूर्य विनायक नगरपालिकामा पर्ने चित्रपुरको एक कारखानामा चहलपहल सुरु हुन्छ। ५/६ जना महिला र पुरुषहरू आफ्नो काममा लाग्छन्। केही महिला दिनभर सेलाएर राखिएको भट्टीमा आगो सल्काउन थाल्छन्। कोही भिजाएको धानको पानी थिग्राउन थाल्छन्। केही समय अगाडि शान्त रहेको कारखानामा एकाएक मिलको ट्क ट्क…..आवाज गुञ्जिन थाल्छ। चित्रनगरमा कमल कायस्थ र उनका भाइले संचालन गरेको कारखाना परम्परागत रुपमा (केही परिष्कृत) चिउरा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज रातिबाट अवकासमा, को बन्ला अबको नयाँ प्रहरी प्रमुख?

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज रातिबाट अवकासमा, को बन्ला अबको नयाँ प्रहरी प्रमुख?

    काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले आज मध्यरातबाट अवकास पाउँदैछन्। ३० वर्षे सेवा अवधिकाकारण शुक्रवार १२ बजे रातिबाट उनी अवकास हुन लागेका हुन्। महानिरीक्षक सिंह अवकास हुन लाग्दा पनि सरकारले नयाँ प्रहरी महानिरीक्षक (आइजी) नियुक्त गरेको छैन। सिंहसँगै आजबाट एआइजी सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदीले पनि अवकास पाउँदैछन्। त्यसैले अबको आइजी को बन्ला भन्ने प्रश्न उब्जिएको छ। २०४९ साल…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो

    पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानी विवादबारेको अनुसन्धान प्रहरीले सकाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। सरकारी वकिल कार्यालयले अहिले फाइलको अनुसन्धान गरिरहेको छ। 'यही हो भन्ने निर्णयमा पुगेका छैनौं। तर, फाइल प्रहरीबाट आएको छ,' सरकारी वकिल कार्यालयका एक अधिकृतले भने। नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, छोटो समयमै तीन सयपटक विभिन्न देशमा गरे ओहोरदोहोर

    नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, छोटो समयमै तीन सयपटक विभिन्न देशमा गरे ओहोरदोहोर

    काठमाडौंः गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयले समातेको १९ किलो सुन प्रकरणको मुद्धा अहिले जिल्ला अदालतमा चलिरहेको छ। पक्राउ परेका दुई सुडानी युवकमाथि प्रहरीले अनुसन्धान गर्दा यसको नेटवर्क भारतसम्म जोडिएको खुलेको छ। उक्त घटनाको दुई महिनापछि भारतमा पनि ७ सुडानी र तीन भारतीय पक्राउ परेका छन्। भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोलीले भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको…

    विस्तृतमा पढ्नुस्

  • हजारदेखि करोडसम्मका बाउन्स चेक बोकेर प्रहरीकहाँ पुग्छन् पीडित, प्रहरीले खटायो छुट्टै युनिट

    हजारदेखि करोडसम्मका बाउन्स चेक बोकेर प्रहरीकहाँ पुग्छन् पीडित, प्रहरीले खटायो छुट्टै युनिट

    काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले अहिले बैंक तथा वित्तीय क्षेत्रलाई लक्षित गरेर दिएको अभिव्यक्ति चर्चामा छ। त्यसले वित्तीय तथा बैंकिङ क्षेत्रका मानिसमा त्रास र भयको अवस्था समेत सिर्जना गरिदिएको छ। प्रसाईँलाई कानुनी कारबाही गर्ने वा नगर्ने अर्को प्रश्न छदैंछ। प्रसाईँको उक्साहटमा घटना घट्दै गए त्यसलाई रोक्ने गृह प्रशासनलाई अर्को चुनौती थपिएको छ। तर, यसैबिचमा देशभर बैंकिङ कसूरका अपराध बढेर गएका…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा प्रसाईँको ‘अराजक अभियान’पछि गृहको सावधानी,  सतर्क रहन सिडिओ कार्यालयलाई निर्देशन

    दुर्गा प्रसाईँको ‘अराजक अभियान’पछि गृहको सावधानी,  सतर्क रहन सिडिओ कार्यालयलाई निर्देशन

    काठमाडौंः 'लघुवित्तका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने। बैङ्कको मान्छेले टर्चर गर्‍यो भने बैङ्कको भित्र पस्यो भने डाँका मुद्दा लाग्छ। बाहिर रुँगेर बस्ने कालो मोसो दल्ने।' फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईँले खुलेआम लघुवित्त र बैङ्कका कर्मचारीलाई कालो मोसो दल्न उक्साहट गरे। पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरको नाममा ऋणीलाई यातना…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट करौडौं ठगेर कसरी नेपाल ल्याए अछामका पृथ्वीबहादुर शाहले?

    अमेरिकाबाट करौडौं ठगेर कसरी नेपाल ल्याए अछामका पृथ्वीबहादुर शाहले?

    काठमाडौं : अछामका युवक पृथ्वीबहादुर शाहले अमेरिकाबाट ठगेर गैरकानुनी रुपमा करौडौं रुपैयाँ नेपाल भित्र्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले तीन साता अगाडि पक्राउ गरेका शाहसहित सात जनाविरुद्धको अनुसन्धान सकाएको छ। प्रहरीले शाह र उनका भाइ विजयविक्रम शाहसहित २० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ। घटनामा संलग्न १३ जना फरार रहेका छन्। यो ठगी धन्दाको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी नागरिकलाई ठगेर 'स्विफ्ट'बाट नेपालमा रकम डिपोजिट गर्थे पृथ्वीबहादुर शाह, बीमादेखि घरजग्गामा लगाउँथे रकम

    अमेरिकी नागरिकलाई ठगेर 'स्विफ्ट'बाट नेपालमा रकम डिपोजिट गर्थे पृथ्वीबहादुर शाह, बीमादेखि घरजग्गामा लगाउँथे रकम

    काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वी बहादुर शाहविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाएको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको व्यूरोका प्रवक्ता सञ्जय थापाले बताए। प्रहरीले आज एक पत्रकार सम्मेलन गरि उनको ठगी धन्दाबारे जानकारी दिएको हो। शाहले ५६ जना अमेरिका नागरिकसँग ठगी गरेको खुलेको छ। उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका छन्। २४ जनासँग उनले २८…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको ‘ट्रेल’ : सुडानीले विदेशबाट काठमाडौं ल्याउने, केही घण्टामै विराटनगर हुँदै भारत पुर्‍याउने

    सुन तस्करीको ‘ट्रेल’ : सुडानीले विदेशबाट काठमाडौं ल्याउने, केही घण्टामै विराटनगर हुँदै भारत पुर्‍याउने

    काठमाडौं : पुस ८ गते। एक सुडानी नागरिकको नाममा बुक भएको थियो नयाँ बसपार्कस्थित एक होटेलको कोठा। फ्लाई दुबईबाट सवा दुई बजेतिर काठमाडौंको विमानस्थलमा ‌ओर्लिए सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सराफलदिन। विमानस्थलको ‘वाक थ्रु’मार्फत फ्लाइटमा आउनेहरूको चेकजाँच हुने गर्छ। विमानस्थलमा खटिएका व्यक्तिलाई देखेपछि उनी डराएका थिए। त्यसमाथि ‘वाक थ्रु’मा साइरन समेत बजेपछि उनको झनै सातो गयो। विमानस्थलको भन्सार कार्यालयको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा जफत गरिएको १०१ किलो सुन : ट्रान्जिट कनेक्सन नेपालसँग, पूर्वी नाका हुँदै लगेका थिए सुडानी नागरिकले?

    भारतमा जफत गरिएको १०१ किलो सुन : ट्रान्जिट कनेक्सन नेपालसँग, पूर्वी नाका हुँदै लगेका थिए सुडानी नागरिकले?

    काठमाडौं : आइतबारदेखि भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले गरेको ‘गोल्डेन डन अपरेसन’ नेपालसँग जोडिएको आशंकामा अनुसन्धान सुरु गरेको छ। निर्देशनालयले आइतबार र सोमबार गरेको अप्रेसनमा १ सय १ किलो सुन बरामद गरेको थियो। जसमा ७ जना सुडानी नागरिकसहित ३ जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। नेपालको सीमा नजिकै समातिएका उनीहरुको कनेक्सन नेपालसँग पनि देखिएपछि अनुसन्धान सुरु भएको हो। तस्करीमा…

    विस्तृतमा पढ्नुस्

  • ‘गोल्डेन डन अपरेशन’ : भारतभरबाट सय किलो बढी सुन जफत, यस्तो छ तस्करीको नेपाल कनेक्सन

    ‘गोल्डेन डन अपरेशन’ : भारतभरबाट सय किलो बढी सुन जफत, यस्तो छ तस्करीको नेपाल कनेक्सन

    काठमाडौं : भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले सुन तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नेपाल-भारतको सीमाबाट सुडानी नागरिकलाई नियन्त्रणमा लिएको डीआरआईको दाबी रहेको छ। ‘गोल्डेन डन अपरेशन’ नाम दिएर डीआरआईले सञ्चालन गरेको अपरेशनमा भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद भएको छ। त्यस्तै, तस्कर समूहका १० जनालाई नियन्त्रणमा लिइएको छ। जसमा ७ जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell