PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • पटक-पटक ह्याकरको आक्रमणमा किन पर्छ सरकारी सर्भर?

    पटक-पटक ह्याकरको आक्रमणमा किन पर्छ सरकारी सर्भर?

    काठमाडौं : दुई साता अघि (माघ १४ गते) ह्याकरले एकै चोटि सरकारी सर्भरमा आक्रमण गरे। अनधिकृत रुपमा ह्याकर सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भए। केवल नेपाल प्रहरीको साइटमा भने ह्याकरले आक्रमण गरेनन्। ह्याकरले नसकेर होइन केवल पक्राउ पर्ने वा प्रहरीको वेबसाइट चलाएको खण्डकमा एक्सनमा जाला भन्ने डरले मात्र भएको प्रहरीको आँकलन छ। यसरी केही घण्टासम्म सर्भर नचल्दा विभिन्न समस्याहरू देखा…

    विस्तृतमा पढ्नुस्

  • 'मौका' पाए 'लुटेरा' बन्ने 'नागरिक' र निरीह बनेको प्रहरीले सम्झाए त्यो भयको राज

    'मौका' पाए 'लुटेरा' बन्ने 'नागरिक' र निरीह बनेको प्रहरीले सम्झाए त्यो भयको राज

    काठमाडौं: सोमबार काठमाडौंको माछापोखरीदेखि गोङ्गबुसम्म भएको घटनाले धेरैखाले प्रश्न जन्माएको छ। नेपाली समाज कतिसम्म गिर्दै गइरहेको छ भन्ने देखाउन होस् या असुरक्षाको भयपूर्ण तस्विर – प्रष्ट सतहमा आएको छ। आन्दोलनमा आगजनी पहिले पनि हुन्थे त चोरी? गोङ्गबुमा सोमबार जे भयो त्यस्तै २०६२/६३ को आन्दोलनमा भएको भए के हुन्थ्यो? मोबाइल पसलमा जसरी 'मब' घुस्यो – कतिपय 'सज्जन' एकाएक 'चोर' र 'लुटेरा' मा…

    विस्तृतमा पढ्नुस्

  • ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने ४ जना सार्वजनिक, प्रहरीको गाडी जलाउने ६ जना पक्राउ

    ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने ४ जना सार्वजनिक, प्रहरीको गाडी जलाउने ६ जना पक्राउ

    काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा सोमवार मोबाइल लुटपाट गर्ने समूहका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसरको टोलीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दैलेख भगवती गाउँपालिका वडा नं. ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका ५ स्थायी घर…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने कानुनी बाटो खोल्दै सरकार, सम्पत्ति शुद्धीकरणसम्बन्धी १९ कानुन संशोधन प्रस्ताव संसदमा

    स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने कानुनी बाटो खोल्दै सरकार, सम्पत्ति शुद्धीकरणसम्बन्धी १९ कानुन संशोधन प्रस्ताव संसदमा

    काठमाडौं : सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मौजुदा कानुनका व्यवस्था संशोधन गर्न सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक कारोबार प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ। न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले विधेयक दर्ता गरेका हुन्। सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धनका लागि भन्दै सरकारले विधेयक अघि बढाएको हो। संघीय संसदको चालु अधिवेशनमा प्रतिनिधि सभामा…

    विस्तृतमा पढ्नुस्

  • नशाले लठ्ठिएका पुरुषको पैसाका लागि हत्या, सिसिटिभीको 'क्लू'ले प्रहरी अनुसन्धानलाई अभियुक्तसम्म डोहोर्‍यायो

    नशाले लठ्ठिएका पुरुषको पैसाका लागि हत्या, सिसिटिभीको 'क्लू'ले प्रहरी अनुसन्धानलाई अभियुक्तसम्म डोहोर्‍यायो

    काठमाडौं : गत मंगलबार (माघ २४ गते) काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित रुद्र नगर शान्ति मार्ग स्थित सडकमा एक मानिसको शव फेला पर्छ। बिहान ६ बजेर ४० मिनेटमा प्रहरीलाई शव भेटिएको भन्दै स्थानीयले फोन गरेका हुन्छन्। काठमाडौं जस्तो सुरक्षा संवेदनशिल ठाउँमा शव भेटिएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुग्छ। शवको सनाखत सुरु हुन्छ। एक अन्दाजी ५०/५५ वर्षको मानिसको शव भएको प्रहरी अनुसन्धानमा खुल्छ।…

    विस्तृतमा पढ्नुस्

  • १२ पढेका युवकले बनाएको डरलाग्दो 'एप', जसले डाउनलोड गर्‍यो उसको पैसा चैट्!

    १२ पढेका युवकले बनाएको डरलाग्दो 'एप', जसले डाउनलोड गर्‍यो उसको पैसा चैट्!

    काठमाडौं : ललितपुरका हरिप्रसाद ढकालको मोबाइलमा एकाएक बैंकबाट अलर्ट म्यासेज आयो, पैसा काटियो भनेर। उनले न कसैलाई चेक दिएका थिए न त आफ्नो मोबाइल नम्बर नै। पुस २५ गते बेलुका ७ बजेतिर,  पुरा म्यासेज पढे उनले - एनआइसी बैंकमा रहेको खाताबाट रकम काटेको थियो। कुनै त्रुटिले काट्यो होला? कहिले काहीँ मोबाइल बैङ्किङमा प्राविधिक कारणले पनि पैसा काटिने गरेको छ।  फेरि फिर्ता आउला नि! यही आशमा…

    विस्तृतमा पढ्नुस्

  • सांसद अरुण चौधरी पक्राउ, अदालत उपस्थित गराउने तयारी

    सांसद अरुण चौधरी पक्राउ, अदालत उपस्थित गराउने तयारी

    काठमाडौः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीवार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। फरार सूचीमा रहेकाले उनलाई अहिले धनगढी स्थित कैलाली जिल्ला अदालतमा लग्ने तयारी भएको एक उच्च प्रहरी अधिकृतले बताए। उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र  ८ लाख १९ हजार रुपैयाँ जरिवाना…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले भेटाएका मुख्य दुई प्रमाण, जसबाट पुष्टि भयो क्रिकेट लिगमा भएको 'स्पट फिक्सिङ'

    प्रहरीले भेटाएका मुख्य दुई प्रमाण, जसबाट पुष्टि भयो क्रिकेट लिगमा भएको 'स्पट फिक्सिङ'

    काठमाडौं: नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक 'स्पट फिक्सिङ' को गम्भीर आरोप लागेको छ। त्यसैको नतिजा भन्नुपर्छ सोमबार (माघ ९)  गतेदेखि दुई खेलाडी प्रहरी हिरासतमा छन्। सप्तरी घर भएका ४१ वर्षीय पूर्वखेलाडी महबुब आलम र बारा घर भएका २० वर्षीय मोहम्मद अदिल आलमलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले फिक्सिङमा संलग्न भएका व्यक्ति सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • स्पट फिक्सिङका लागि पाँचजना खेलाडीलाई प्रस्ताव, कफी शपमा भेटेर ह्वाट्स एपबाट गरियो अफर

    स्पट फिक्सिङका लागि पाँचजना खेलाडीलाई प्रस्ताव, कफी शपमा भेटेर ह्वाट्स एपबाट गरियो अफर

    काठमाडौं : नेपाल टी-२० लिगमा 'फिक्सर'हरुले पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि 'अप्रोच' गरेको खुलेको छ। केन्द्रीय प्रहरी अनुसन्धान व्यूरो (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत 'फिक्सिङ र्‍याकेट'बारे जानकारी दिएको हो। प्रहरीका अनुसार फिक्सरहरुले एकै खेलमा पाँचजना खेलाडीलाई स्पट फिक्सिङका लागि 'अफर' गरेको खुलेको छ। जसमा तीनजना नेपाली र दुईजना विदेशी खेलाडी रहेका छन्। प्रहरीका अनुसार 'फिक्सर'हरुको अफर तीनजना खेलाडीले अस्वीकार गर्दा दुईजना खेलाडीले भने…

    विस्तृतमा पढ्नुस्

  • 'मेहबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरे, दुई खेलमा फिक्सर अनुसार बलिङ गरे आदिलले'

    'मेहबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाएर स्पट फिक्सिङको प्रयास गरे, दुई खेलमा फिक्सर अनुसार बलिङ गरे आदिलले'

    काठमाडौं : केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी)ले स्पट फिक्सिङमा १० जना संलग्न रहेको जनाएको छ। ब्युरोले आज पत्रकार सम्मेलन गरि ६ जना विदेशी र चारजना नेपाली स्पट फिक्सिङमा संलग्न देखिएको जनाएको हो। स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ गरेका क्रिकेट खेलाडीहरुको विवरण पनि ब्यूरोले सार्वजनिक गरेको छ। ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई आज काठमाडौंमा सार्वजनिक गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • टी २० का पाँचभन्दा बढी खेलमा 'स्पट फिक्सिङ' : भारतीय नागरिक जतिन अलुवालिया मुख्य अभियुक्त

    टी २० का पाँचभन्दा बढी खेलमा 'स्पट फिक्सिङ' : भारतीय नागरिक जतिन अलुवालिया मुख्य अभियुक्त

    काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा तीन जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल अन्सारी नियन्त्रणमा लिएको हो।  मेहबुब आलमलाई विराटनगर र मोहम्मद अन्सारीलाई राजविराजबाट नियन्त्रणमा लिएको हो। प्रहरीले थप एक खेलाडीलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई ब्युरो ल्याउने तयारी भइरहेको प्रहरीले जनायो। मोहम्मद नेपाली…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिग ‘स्पट फिक्सिङ’ : मोहम्मद आदिल आलम र मेहबुब आलम प्रहरी नियन्त्रणमा

    नेपाल टी २० लिग ‘स्पट फिक्सिङ’ : मोहम्मद आदिल आलम र मेहबुब आलम प्रहरी नियन्त्रणमा

    काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा दुई जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल आलमलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर व्यूरो ल्याउने तयारी गरेको छ। मोहम्मद आदिल आलम नेपाली राष्ट्रिय टोलीका युवा अलराउण्डर हुन्। घरेलु क्रिकेटमा आक्रामक ब्याटिङ गर्ने उनले ६ एकदिवसीयमा ७० र ८ टि…

    विस्तृतमा पढ्नुस्

  • रविको छवि जोगाउन गृहको स्टन्ट: फेरि राजनीतिले गिजोलियो प्रहरी संगठन

    रविको छवि जोगाउन गृहको स्टन्ट: फेरि राजनीतिले गिजोलियो प्रहरी संगठन

    काठमाडौं : 'उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट पटक-पटक प्रहरीलाई मौखिक निर्देशन भएको हालसम्म पनि पक्राउ नपरेकोप्रति गृह मन्त्रालयबाट गम्भीर ध्यानाकर्षण भएको छ।' शुक्रबार साँझ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएको माथिको यस्तो अंश हो जसले धेरै खाले प्रश्न उब्जाएको छ। सत्तारुढ दल नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेपछि गृहमन्त्री रवि लामिछानेमाथि लगातार प्रश्न उठिरहेको छ। र, त्यही…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

    सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

    काठमाडौंः बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। तर जिल्ला अदालतको आदेश उल्टाउँदै उच्चले रिहाको आदेश दिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'स्पट फिक्सिङ'मा गिजोलिएको क्रिकेटः प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!

    'स्पट फिक्सिङ'मा गिजोलिएको क्रिकेटः प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!

    काठमाडौं: कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा  केही दिनदेखि २० लिग चलिरहेको छ। खेलमा व्यस्त हुनुपर्ने टिमका सदस्यदेखि खेलाडी अहिले खेलसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा चक्कर लाइरहेका छन्। कारण जारी प्रतियोगितामा भइरहेको फिक्सिङको आशंका। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग प्रहरीले सोधपुछ गरेको छ। आइतबारसम्म प्रहरीले अन्य ८ जना खेलाडीहरुसँग पनि बयान लिएको छ। जसमा नेपाली र…

    विस्तृतमा पढ्नुस्

  • टी-२० लिगमा 'स्पट फिक्सिङ' बारे सिआइबीले थाल्यो खेलाडीसँग सोधपुछ

    टी-२० लिगमा 'स्पट फिक्सिङ' बारे सिआइबीले थाल्यो खेलाडीसँग सोधपुछ

    काठमाडौं : केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङबारे छानबिन अघि बढाएको छ। क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै खेल मिलेमतोमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि सिआइबीले खेलाडीहरु सँग सोधपुछ गर्न सुरु गरेको हो। सिआइबीले हालसम्म ७ जना खेलाडीसँग सोधपुछ गरिसकेको छ। ३ जना नेपाली खेलाडी र ४ जना विदेशी खेलाडीसँग…

    विस्तृतमा पढ्नुस्

  • टी-२० लिगमा फिक्सिङ : सेभेनथ्री स्पोर्टस नै बेटिङमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्यो, एक खेलाडीलाई ३ लाखसम्मको अफर

    टी-२० लिगमा फिक्सिङ : सेभेनथ्री स्पोर्टस नै बेटिङमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्यो, एक खेलाडीलाई ३ लाखसम्मको अफर

    काठमाडौं : नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपाल टी-२० लिगमा 'फिक्सिङ' भएको प्रमाणित भएको छ। फिक्सिङको आरोपबिच अहिले पनि सो लिग जारी छ। आजबाट लिगको क्वालिफायर खेल सुरु हुँदैछन्। क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङ भएको देखि खेलाडीको श्रम स्वीकृतिको विषयले यो लिग सुरुदेखि नै विवादित बनेको थियो। काठमाडौं नाइट्स लगायतका टोलीको खेलाडीलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘बैंकिङ कसुर’को हब बन्दै काठमाडौं, प्रत्येक वर्ष प्रहरीमा उजुरीको चाङ थपिँदै

    ‘बैंकिङ कसुर’को हब बन्दै काठमाडौं, प्रत्येक वर्ष प्रहरीमा उजुरीको चाङ थपिँदै

    काठमाडौं : आर्थिक अपराधको श्रृंखला ह्वातै बढेको छ। प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै झन्डै गत वर्षको आर्थिक अपराधको हाराहारीमा पुगेको छ। बैंकिङ कसुरमा मुद्दा बढेर गएको प्रहरीको तथ्याङ्कले देखाउँछ। चालु आर्थिक वर्षको पाँच महिनामा देशभर ३ हजार ८ सय ५० वटा बैंकिङ कसुरमा मुद्दा दायर भएका छन्। जसमा २ सय ३९ जना मानिस समात्न प्रहरी सफल भएको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली स्टिकरको जालो : भारतमा छाप्ने अनि आफैँले रक्सीको बोतलमा टाँस्ने, स्याम्पल पिसमै लाग्यो ब्रेक!

    नक्कली स्टिकरको जालो : भारतमा छाप्ने अनि आफैँले रक्सीको बोतलमा टाँस्ने, स्याम्पल पिसमै लाग्यो ब्रेक!

    काठमाडौं : गत शुक्रवार प्रहरीले पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डबाट दुई जनालाई समात्यो। केही दिनदेखि आएको सूचनालाई केलाउँदै मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पासो थापेको थियो। प्रहरीलाई आएको सूचना अनुसार नै केही समयको प्रतिक्षापछि दुई युवा भारतबाट प्र.२-०३-००८ प २६६९ नम्बरको मोटरसाइकलमा चढेर आए। प्रहरीले उनीहरूलाई रोकेर खानतलासी गर्न सुरु गर्‍यो। वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाकर्मी किन पुग्छन् नेताको घरदैलो, गृहमन्त्री रवि लामिछानेको ‘एक्सन’ले रोकिएला त यो शैली?

    सुरक्षाकर्मी किन पुग्छन् नेताको घरदैलो, गृहमन्त्री रवि लामिछानेको ‘एक्सन’ले रोकिएला त यो शैली?

    काठमाडौं : ‘फलानो’ पार्टीको सरकार बन्यो, अब ‘ढिस्कानो’ आइजी बन्छ। सरकार बन्ने बित्तिकै प्रहरी वृत्तमा प्रहरी प्रमुख को? भन्ने अनुमान यसरी सुरु हुन्छ। यी सम्भावना र अनुमानलाई ‘न्यारोडाउन’ गर्ने काम गर्छ - सरकारको नेतृत्व सम्हालिरहेको पार्टीले। यसले देखाउँछ प्रहरी सङ्गठनभित्र राजनीति कति हाबी छ भन्ने कुरा। त्यसैले पनि होला प्रहरीको सरुवा-बढुवामा उनीहरुको कार्यक्षमता र कार्यसम्पादन मूल्याङ्कनभन्दा राजनीतिक नेतृत्वको हात शिरमा पर्छ वा पर्दैन, पर्खाइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell