PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 

    चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 

    वीरगन्ज :  वैशाख ३१ गते तोकिएको निर्वाचनमा चीन सरकारले सहयोग गरेको भन्दै मधेस जनविद्रोह समिति, बाराले विरोध जनाएको छ।  कलैया उपमहानगरपालिका वडा नं २५ पर्ने सिंसहनिया टोलको वडा समितिले कार्यक्रम आयोजना गरी विरोध जनाएको हो। गाउँमा वडा संयोजक अम्बिका पटेलको संयोजकत्वमा निकालिएको र्यावलीले चीन, सरकार, मधेसी मोर्चाको विरोधमा नारा लगाए।  चीन सरकारले आगामी चुनावको लागि १४ करोड ४० लाख बराबरको…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गर्न भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’

    श्रीमतीको हत्या गर्न भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’

    वीरगञ्ज : सर्लाही घर भई पर्सामा कार्यरत अहेब बबिता पण्डितको हत्याका लागि उनकै पतिले  काकाको छोरा पर्ने भाइलाई दुई लाख रुपैयाँको ‘सुपारी’ दिएको रहस्य अभियुक्तहरुलाई सार्वजनिक गर्दै बारा प्रहरीले खोलेको छ।  जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार पति अमरेन्द्र पण्डितले हत्याका लागि भाइ ज्ञानेन्द्रलाई एक लाख रुपैयाँ पेश्की दिएका थिए।   प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद उपाध्यायका…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानकै योजनामा अहेब बबिताको हत्या, अभियुक्त सार्वजनिक गर्दै प्रहरी

    श्रीमानकै योजनामा अहेब बबिताको हत्या, अभियुक्त सार्वजनिक गर्दै प्रहरी

    वीरगन्ज : पर्सामा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको बारा प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान लगभग सकिसकेको र अभियुक्तहरु केही नियन्त्रणमा आइसकेको जानकारी दिए। 'एक दुई दिनमै पत्रकार सम्मेलन गरी जानकारी गराउँछौँ,’ उनले भने, ‘घटनामा बबिताको पतिसँगै अन्यको पनि संलग्नता देखिएको छ।’ सर्लाही घर भएकी बबिता एक वर्षतयत…

    विस्तृतमा पढ्नुस्

  • निम्बस प्रोबायोटेकमा अर्थमन्त्रीको भ्रमण, कच्चा पदार्थको भन्सार घटाउन व्यवसायीको माग

    निम्बस प्रोबायोटेकमा अर्थमन्त्रीको भ्रमण, कच्चा पदार्थको भन्सार घटाउन व्यवसायीको माग

    वीरगन्ज : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वार्षिक पाँच अर्ब कारोबार गर्ने निम्बस समूहको प्रोबायोटेक इण्डस्ट्रिजको अवलोकन गरेका छन्। बजेट छलफलका लागि वीरगन्ज आएका बेला उनले बुधवार वीरगन्ज लिपनी विर्तामा रहेको उद्योग अवलोकन गरेका हुन्। समूहले उद्योगबाट दाना र खानेतेल उत्पादन गर्छ। अवलोकनका क्रममा समूहका अध्यक्ष जगदीश अग्रवालले भारत र तेस्रो मुलुकबाट आयात गरिने भटमास र पिनाको भन्सार महशुल अव्यावहारिक…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन डिष्टीलरीमा बोनस विवाद : मजदुर आन्दोलनमा, पाँच दिनयता उत्पादन ठप्प

    हिमालयन डिष्टीलरीमा बोनस विवाद : मजदुर आन्दोलनमा, पाँच दिनयता उत्पादन ठप्प

    वीरगन्ज : वीरगन्ज–२१ लिपनीवर्तामा रहेको हिमालयन डिष्टीलरी लिमिटेडको उत्पादन पाँच दिनयता ठप्प भएको छ। गत वर्ष आर्जन गरेको मुनाफाको १० प्रतिशत वितरण गर्ने बोनसबारे व्यवस्थापन पक्ष र मजदुरबीच विवाद हुँदा कम्पनीको उत्पादन ठप्प भएको हो। कम्पनीले गत आर्थिक वर्षमा २४ करोड २२ लाख ५८ हजार खुद मुनाफा गरेको थियो। जसमध्ये कार्यालय स्टाफ र मजदुरलाई कम्पनीले रु ३ करोड ६१ लाख…

    विस्तृतमा पढ्नुस्

  • भन्सारको बाटो भएर चितुवाको छाला र हड्डी तस्करी

    भन्सारको बाटो भएर चितुवाको छाला र हड्डी तस्करी

    वीरगन्ज : नेपालबाट भारत भएर तेस्रो मुलुकमा दुर्लभ वन्यजन्तुको छाला र हड्डी भन्सारकै बाटो तस्करी हुने गरेको खुलेको छ। पर्सा प्रहरीले सोमबार वीरगन्ज भन्सार परिसरबाटै ठूलो परिमाणमा चितुवाको छाला र हड्डी बरामद गरेपछि तस्करीको रुटबारे यकिन भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको सूचनाको आधारमा पर्सा प्रहरीले भन्सार परिसमा बेवारिसे अवस्थामा रहेको चितुवाको हड्डी ३४ केजी नौ सय ग्राम र दुइ…

    विस्तृतमा पढ्नुस्

  • गाँजा र चरेस तस्करीको रुट फेरियो, भारतीय बढी सक्रिय

    वीरगन्ज : गाँजा र चरेस भारततर्फ तस्करी गर्न पछिल्लो समय भारतीय नागरिक नै सक्रिय भएको पछिल्ला घटनाक्रमले देखाएका छन्। मकवानपुर, बारा क्षेत्रबाट गाँजा तस्करी गरी बारा र पर्साका ग्रामीण भेगको नाकाबाट भारतको विभिन्न बजार पुर्‍याउने गरेको तथ्य खुलेको हो। सशस्त्र प्रहरी पर्साले शुक्रबार ५ किलो चरेस सहित एक जनालाई पक्राउ गरेपछि तस्करीको नाकाबारे थप जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित भारु नेपाल भित्रिँदै, १० लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

    प्रतिबन्धित भारु नेपाल भित्रिँदै, १० लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

    वीरगन्ज : करिब १० लाख प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी पर्साले पुरानो ५ सय र १ हजारको जम्मा ९ लाख ९१ हजार भारु सहित भारतीय नागरिक दिनेश भगतलाई शुक्रबार साँझ पक्राउ गरेको हो। उनी भारत मधुवनी जिल्ला निवासी हुन्। भारत सरकारले कालो धन नियन्त्रणको लागि रु ५ सय र १ हजारको नोटमा प्रतिबन्ध…

    विस्तृतमा पढ्नुस्

  • अहेब बबिताको हत्या रहस्यमय बन्दै, श्रीमान् सम्पर्कविहीन

    अहेब बबिताको हत्या रहस्यमय बन्दै, श्रीमान् सम्पर्कविहीन

    वीरगन्ज : गत चैत १३ गते हत्या गरेर बोरामा हाली फालिएको अवस्थामा बारा प्रसौनी गाविस-८ स्थित सिङ्याही खोला किनारमा एक महिलाको शव फेला पर्‍यो। खेतमा काम गर्न गएका स्थानीयले खोला किनारमा बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरे। विवाहित ती महिला को हुन् भन्नेबारे तत्काल पहिचान खुल्न सकेन। पहिले भित्रपट्टि जुटको र बाहिर प्लास्टिकको बोरामा पोको पारेर उनलाई फालिएको हुनाले…

    विस्तृतमा पढ्नुस्

  • बोरामा पोको पारेर फालिएको शव वीरगन्जकी अहेबको भएको पुष्टि

    बोरामा पोको पारेर फालिएको शव वीरगन्जकी अहेबको भएको पुष्टि

    वीरगन्ज : चैत १३ गते बेवारिसे अवस्थामा बाराको प्रसौनी–८ सिङ्याही खोला किनारमा फेला परेको शव पर्साकी अहेब बबिता पण्डितको भएको खुलेको छ।  प्रहरीका अनुसार जिल्ला जनस्वास्थय कार्यालय पर्सा मातहत खटाइएकी अहेब पण्डितको हत्या भएको खुलेको हो। उनी वीरगन्ज –२५ रामगढवा स्वास्थ्य चौकीमा कार्यरत थिइन्।  प्रहरीका अनुसार उनको उमेर अन्दाजी २५/२६ वर्षको छ भने उनी विवाहित हुन्।  गत शुक्रबार कार्यालय गए…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णपुरका बासिन्दाले ५२ वर्षपछि पाउँदैछन् जग्गा धनीपूर्जा

    वीरगन्ज : पर्साको सुदूरपश्चिम गाविस स्वर्णपुरका गाउँलेहरुले ५२ वर्षपछि आफुहरुले भोगचलन गरेको जग्गाको जग्गा धनीपूर्जा पाउने भएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको संयोजकत्वमा रहेको स्वर्णपुर सट्टाभर्ना समितिले प्रारम्भिक चरमा ७१४ जनालाई लालपूर्जा प्रदान गर्ने निर्णय गरेको हो। लालपुर्जाका लागि स्वर्णपुरका करिब १३ सय ५० जनाले जिल्ला प्रशासन कार्यालय मातहत रहेको सट्टाभर्ना समितिमा निवेदन दिएका थिए। निवेदनमाथि छानबिन गरी…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो, माटो परीक्षण गर्दै प्राविधिक

    पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो, माटो परीक्षण गर्दै प्राविधिक

    वीरगन्ज : रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ। निर्माणका लागि प्रारम्भिक चरणमा गरिने माटो परीक्षणको काम सुरु भएको हो। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले दुर्इ साताअघिदेखि पाइपलाइन निर्माण हुने स्थानमा माटो परीक्षण गर्न थालेको हो। कम्पनीले डिप बोरिङ गरेर माटो परीक्षण गरिरहेको छ। रक्सौलदेखि अमलेखगन्जसम्मको ३६ स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गरिने आइओसीका इन्जिनियर…

    विस्तृतमा पढ्नुस्

  • महिलाको रहस्यमय हत्या, बोरामा पोको पारेर खोलाकिनारमा फालियो

    महिलाको रहस्यमय हत्या, बोरामा पोको पारेर खोलाकिनारमा फालियो

    वीरगन्ज : हत्या गरेर बोरामा हाली फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। बाराको प्रसौनी गाविस-८ स्थित नौतन गाउँबाट २ किलोमिटर उत्तरमा पर्ने सिङ्याही खोला किनारमा अन्दाजी ३०/३२ वर्षकी महिलाको शव आइतबार फेला परेको हो। खेतमा काम गर्न गएका स्थानीयले खोला किनारमा बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर हेर्दा पहिले भित्र जुटको र बाहिर प्लास्टिकको…

    विस्तृतमा पढ्नुस्

  • प्रसारणलाइन बने पनि बिजुली आएन, प्रतिबद्धताअनुसार वीरगन्ज लोडसेडिङमुक्त भएन

    प्रसारणलाइन बने पनि बिजुली आएन, प्रतिबद्धताअनुसार वीरगन्ज लोडसेडिङमुक्त भएन

    वीरगन्ज : विहारको रक्सौलबाट वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरको लागि प्रसारण लाइनको काम सम्पन्न भइसक्दा पनि भारतले विद्युत नदिएको कारण प्रसारण लाइनको ग्रीडमा बिजुली आएको छैन। भारतबाट खरिद गरी ५० मेगावाट विद्युत ल्याउन निर्माण भएको रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको शतप्रतिशत काम सकिएको योजना प्रमुख लक्ष्मीनारायण मुखियाले जानकारी दिए। काम सकिए पनि बिजुली नआएको उनको भनाइ छ। ‘यो हाम्रो लेभलको कुरा होइन, त्यसैले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा २ लाख ८१ हजार मतदाता, १६५ मतदान केन्द्र, तीन वर्षमा ३० हजार मतदाता बढे

    पर्सामा २ लाख ८१ हजार मतदाता, १६५ मतदान केन्द्र, तीन वर्षमा ३० हजार मतदाता बढे

    वीरगन्ज : पर्सामा आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि करिब २ लाख ८१ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीका अुनसार निर्वाचन घोषण भएको दिन फागुन ९ गते १८ वर्ष उमेर पुगेका २ लाख ८१ हजार मतदाता रहेको र सोही संख्या नै पर्साको लागि कूल मतदाता भएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • ८८ वर्ष पुरानो संस्कृत विद्यालयका छात्रको बाध्यता- पढाइ नेपालमा परीक्षा भारतमा

    ८८ वर्ष पुरानो संस्कृत विद्यालयका छात्रको बाध्यता- पढाइ नेपालमा परीक्षा भारतमा

    वीरगन्ज : वीरगन्जस्थित ८८ वर्षे संस्कृत विद्यालयमा विद्यार्थीहरुलाई गायत्री मन्त्र सिकाउँदै थिए प्राचार्य पण्डित विजयनाथ तिवारी। यस वर्ष विद्यालयमा ११ जना छात्र अध्ययनरत छन्। यीमध्ये चार जना भारत विहारका हुन्। वीरगन्ज–८ लाठगलीमा रहेको पशुपति चन्द्रमुनि वेदवेदाङ्ग विद्यालय वीरगन्ज आसपासको पहिलो संस्कृत विद्यालय हो। पर्सा, बारा, रौतहट र नेपालसँग सीमा जोडिएको बिहारको गाउँका पण्डित घारानाका अधिकांश किशोर, युवा यहीँ पढ्न आउँछन्। …

    विस्तृतमा पढ्नुस्

  • यसरी हुन्छ तराईमा तेलको खुलेआम तस्करी

    यसरी हुन्छ तराईमा तेलको खुलेआम तस्करी

    वीरगन्ज : पर्सा अमरपट्टीका सुरेन्द्रप्रसाद विगत तीन महिनादेखि डिजेल, पेट्रोलको तस्करी गरिरहेका छन्। नेपालमा डिजेल, पेट्रोलको भाउ कम र भारतमा प्रतिलिटर १० देखि २० रुपैयाँ बढी पाइने भएकाले उनले यस्तो पेसा रोजेका छन्। उनी विहार, भेलाहीको पेट्रोल पम्प र खुद्रा पसलेहरुलाई नेपालबाट ढुवानी गरी पेट्रोलियम पदार्थ बेच्ने गर्छन्। सुरेन्द्रसँग उनको गाउँका अन्य व्यक्ति पनि यस्तो कालो धन्दामा लागेका छन्। पर्साको…

    विस्तृतमा पढ्नुस्

  • कोलकत्ता बन्दरगाहमा फसेको १५ हजार मेट्रिक टन डिएपी मल वीरगन्ज आइपुग्यो

    वीरगन्ज : एक महिनायता कोलकत्ता बन्दरगाहमा फसेको १५ हजार मेट्रिक टन डिएपी मल वीरगन्ज आइपुगेको छ।   कृषि सामग्री कम्पनी लिमिटेडले नेपालका लागि आयात गरेको डिएपी मलको ६ रेल्वे र्‍याक सिर्सिया सुख्खा बन्दरगाह ,वीरगन्ज आइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख अजय श्रीवास्तवले बताए। स्विस सिंगापुर कम्पनी मार्फत आयात गरिएको २० हजार मेट्रिक टन मलमध्ये हालसम्म १५ हजार मेट्रिक टन सुक्खा…

    विस्तृतमा पढ्नुस्

  • तराईमा होलीको हर्षोल्लास, १२ फोटोमा

    तराईमा होलीको हर्षोल्लास, १२ फोटोमा

    वीरगन्ज : तराईमा हर्षोल्लासपूर्वक होली मनाइँदै छ। तराईको दोस्रो ठूलो पर्वको रुपमा होलीलाई लिने गरिन्छ। मधेसवादी दलले होली बहिष्कार गरे तापनि तराईवासीहरुले मिश्रित आज तराईका जिल्लामा होली मनाइरहेका छन्।   विभिन्न संघसंस्थाले वीरगन्ज आसपासमा एक सातादेखि होली मिलन कार्यक्रम गरी शुभकामना साटासाट गर्दै आएका छन्। यस्ता कार्यक्रमहरुले वीरगन्जको होलीलाई थप चहकिलो बनाएको छ।   तराईको अन्य सहरभन्दा वीरगन्जको होलीको छुटै…

    विस्तृतमा पढ्नुस्

  • मोर्चाको निर्णयले छोएन पर्साको होलीलाई : होलीको उल्लास १० फोटोमा

    मोर्चाको निर्णयले छोएन पर्साको होलीलाई  : होलीको उल्लास १० फोटोमा

    वीरगञ्ज : नेकपा एमालेको मेची-महाकाली यात्राको क्रममा राजविराजमा भएको झडपमा पाँच जनाको मृत्यु भएपछि मधेसी मोर्चाले फागुपूर्णिमा नमनाउने घोषणा गरे पनि पर्सामा त्यसको प्रभाव देखिएन। फागुपूर्णिमाको भोली पल्ट तराईमा होली मनाइन्छ। होलीको पूर्वसन्ध्यामा तराईवासीले सम्बत जलाउने गर्छन । आइतबार साझ सम्बत जलाउने तिथि परेको थियो। चोकचोकमा सम्बत जलाएर खरानीको टिका लगाएसँगै तराईमा होली शुरु भएको थियो। तराईको अन्य सहर भन्दा वीरगन्जको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell