PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवा भएर नेपाल आउने बढे

    वीरगञ्ज नाकाबाट पर्यटक आवागमन घट्यो, भैरहवा भएर नेपाल आउने बढे

    वीरगञ्ज : देशको मुख्य नाका वीरगन्जबाट तेस्रो मुलुकका पर्यटकको नेपाल आवागमन घटेको छ। सन् २०१६ मा यस नाकाबाट पर्यटकको आवागमन घटेको अध्यागमन कार्यालय वीरगन्जको तथ्यांकले देखाएको छ।    नाकाबन्दीपछि वीरगञ्ज नाकाबाट पर्यटक आउने क्रम घटेको हो। नाकाबन्दीपछि भैरहवा नाकाबाट पर्यटक बढी भित्रिएकाले वीरगञ्जमा घटेको कार्यालयले जनाएको छ। सन् २०१६ मा यस नाकाबाट ९ सय ९ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • सामान बोकेको रेल ​सुक्खा बन्दरगाहमा लिकबाट बाहिर गएपछि भारतबाट आएन सामान

    सामान बोकेको रेल ​सुक्खा बन्दरगाहमा लिकबाट बाहिर गएपछि भारतबाट आएन सामान

    वीरगन्ज : रेल्वे लिकमा समस्या आएपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा सामान आउन सकेन। लिकको समस्याका कारण मंगलबार मालवाहक रेल नआउँदा सामान आयात ठप्प भएको हो।   बन्दरगाह नजिकैको रेल्वे लिकमा समस्या आएको हो। कोलकात्ता बन्दरगाह हुँदै कन्टेनर बोकेका रेल वीरगन्ज आउने गरेका छन्। मंगलबार बिहान पहिलो रेल नेपालभित्रिन लाग्दा अनियन्त्रित भएर लिक बाहिर गएको थियो।   वीरगन्ज–रक्सौलको वीचमा पर्ने भारतीय…

    विस्तृतमा पढ्नुस्

  • ​प्रहरीले बाघ मारेको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

    ​प्रहरीले बाघ मारेको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

    वीरगन्ज : गत मंगलवार पर्सा प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेको भन्दै प्रहरीले बाघ मारेको घटना छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन भएको छ। क्षेत्रीय वन निर्देशक गणेश झाको नेतृत्वमा उच्चस्तरीय बिहीबार छानविन समिति गठन भएको हो।  बाघ संरक्षित तथा लोपोन्मुख जनावर भएकाले घटनाबारे विश्व वन्यजन्तु संरक्षण केन्द्रले चासो देखाएको थियो। केन्द्रको चासोपछि छानविन टोली गठन भएको हो। बाघलाई नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • गण्डकका ५० पुल उच्च जोखिममा : अत्यधिक भारका गाडी गुड्छन्, न्युनतम कर तिर्दैनन्

    गण्डकका ५० पुल उच्च जोखिममा : अत्यधिक भारका गाडी गुड्छन्, न्युनतम कर तिर्दैनन्

    वीरगन्ज : मध्य तराईको पर्सा, बारा र रौतहटमा बग्ने गण्डक नहरको करिब सात दर्जन पुल तथा फाटकहरु जीर्ण बन्दै गएका छन्। अत्यधिक भारका मालबाहक ट्रक तथा यात्रुबाहक बस गुड्दा गण्डक नहरको सडक र यसका पुलहरु उच्च जोखिममा परेका हुन्।   पर्साको जानकीटोलादेखि रौतहटको बागमती खोलासम्म फैलिएको गण्डक नहरको लम्बाइ करिब ८१ किलोमिटरको छ। पर्सा, बारा र रौतहटमा गरी ५० वटा…

    विस्तृतमा पढ्नुस्

  • दुबईमा बसेर आतं‌कवादी गतिविधि चलाउने होदासहित चार जना बारामा सार्वजनिक

    दुबईमा बसेर आतं‌कवादी गतिविधि चलाउने होदासहित चार जना बारामा सार्वजनिक

    वीरगन्ज : दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा सहित चार जनालाई बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी कलैयामा सार्वजनिक गरेको छ।   प्रहरीले विभिन्न अपराधका मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क टोल बस्ने ४८ वर्षीय समसुल होदा, कलैया–नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट पर्सामा प्रहरीसहित ९ जना घाइते, बाघ नियन्त्रणबाहिर

    बाघको आक्रमणबाट पर्सामा प्रहरीसहित ९ जना घाइते, बाघ नियन्त्रणबाहिर

    वीरगन्ज : पर्साको लखनपुर गाविस-७ एकडार्वामा बाघको आक्रमणबाट प्रहरीसहित ९ जना घाइते भएका छन्।   पर्सा वन्यजन्तु आरक्षबाट निस्किएको बाघ नियन्त्रण गर्ने क्रममा प्रहरी र गाउँले घाइते भएका हुन्।   घाइते हुनेहरुमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर साह, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, हवल्दार दीपेन्द्र यादव र जवान वेदबहादुर श्रेष्ठ छन्। अन्य गाउँले सहित उनीहरुको नारायणी…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ४ राउन्ड गोली हानी बाघ मारियो, आक्रमणबाट घाइते चार जनालाई काठमाडौं लगिँदै

    पर्सामा ४ राउन्ड गोली हानी बाघ मारियो, आक्रमणबाट घाइते चार जनालाई काठमाडौं लगिँदै

    वीरगन्ज : पर्साको लखनपुर गाविस-७ एकडार्वामा प्रहरी र स्थानीयलाई आक्रमण गर्ने बाघ मारिएको छ।   पर्सा वन्यजन्तु आरक्षबाट निस्किएको बाघ नियन्त्रण गर्ने क्रममा प्रहरी र गाउँले गरी ९ जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको टोलीले आक्रमण गरी बाँसघारीमा लुकेको बाघलाई मारेको हो। ४ राउन्ड गोली प्रहार गरी मारेको पर्सा प्रहरीले जनाएको छ।   आरक्षबाट सेडवा, जानकीटोला, मैनियारी…

    विस्तृतमा पढ्नुस्

  • सात दिनदेखि प्रदेश दुईमा अदालतका काम ठप्प, न्यायाधीश नियुक्ति सच्याउन माग

    सात दिनदेखि प्रदेश दुईमा अदालतका काम ठप्प, न्यायाधीश नियुक्ति सच्याउन माग

    वीरगन्ज : न्याय परिषद्ले उच्च अदालतमा ८० जना न्यायधीशको नियुक्ति गर्दा संविधान उल्लङ्घन गरेको भन्दै विरोधमा उत्रिएका कानुन व्यवसायीहरुले प्रदेश नम्बर २ का ८ अदालतमा इजलास ठप्प पारेका छन्। उच्च अदालत र इजलास सहित ८ जिल्ला अदालतमा कानुन व्यवसायीको विरोधका कारण आइतबार पनि बहसपैरवी भएन। नेपाल बार एसोसिएशनले माघ १८ गते सर्वोच्च अदालतसँग गरेको ७ बुँदे सहमतिको विरोधमा २ नम्बर…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालबाट चोरिएको शिशु फेला पर्‍यो, एक महिला पक्राउ

    नारायणी अस्पतालबाट चोरिएको शिशु फेला पर्‍यो, एक महिला पक्राउ

    वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको शिशु फेला परेको छ। प्रहरीले पर्साको बेलवा-९ को एक घरमा शिशु फेला पारेको हो। प्रहरीले शिशुको उद्धार गरेको छ भने चोरीमा संलग्न लालसा देवी नामकी एक महिलालाई समेत पक्राउ गरेको छ। प्रहरीले शिशु फेला पार्दा हजुरआमा उमरावतीदेवी पासवानले बेरेकै कपडामा थियो। सोही कपडाको आधारमा शिशुको पहिचान भएको हो।   बालकलाई नारायणी उपक्षेत्रीय अस्पताल लगेर…

    विस्तृतमा पढ्नुस्

  • बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएपछि लालसादेवीले बच्चा चोरिन्

    बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएपछि लालसादेवीले बच्चा चोरिन्

    वीरगन्ज : बिहे गरेको पाँच वर्षसम्म पनि बच्चा नजन्मिएपछि लालसादेवीले नारायणी उपक्षेत्रीय अस्पतालबाट शिशु चोरेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिएको हो।   शिशु चोरी गर्ने पर्साको वीरगन्जबाट १२ किलोमिटर दुरीमा रहेको बेलवा गाविस-९ की २२ वर्षीया लालसादेवी कानुसँग बयान लिई प्रहरीले उनीबारे पत्रकार सम्मेलन गरेको हो। लालसादेवीको पाँच वर्षअघि पर्सामै विवाह भए पनि बच्चाको…

    विस्तृतमा पढ्नुस्

  • एक दशकदेखि खेलकुद हुन नसकेको नारायणी रंगशाला पुनर्निर्माणका लागि डिपिआर सुरु

    एक दशकदेखि खेलकुद हुन नसकेको नारायणी रंगशाला पुनर्निर्माणका लागि डिपिआर सुरु

    वीरगन्ज : नारायणी रंगशाला वीरगन्जको पुनः निर्माणको लागि आजदेखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) कार्य सुरु भएको छ। पर्सा क्षेत्र नं २ का सांसद बिचारीप्रसाद यादवको विशेष पहलमा काठमाडौंबाट आएका प्राविधिकहरुको टोलीले आजदेखि सो कार्य थालेको हो।   शुक्रबार स्थलगत निरीक्षण गरेर प्राविधिक टोलीले डिपिआर बनाउने कार्य थालनी गरेको हो।   देशकै नमुना खेलकुद रंगशाला आफ्नो क्षेत्रमा परेकोले यसको पुनःनिर्माण र…

    विस्तृतमा पढ्नुस्

  • मृतक कैदीकी पत्नी भन्छिन्- 'पतिलाई काटेर मारे, अब यी बच्चालाई कसरी स्याहार्ने?'

    मृतक कैदीकी पत्नी भन्छिन्- 'पतिलाई काटेर मारे, अब यी बच्चालाई कसरी स्याहार्ने?'

    वीरगन्ज : माघ १७ गते काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी राजन बानियाँको सुनियोजित हत्या भएको परिवारजनले आरोप लगाएका छन्।   परिवारजनले नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाए। मृतक बानियाँकी पत्नी रजनीदेवीले पत्रकार सम्मेलनमा गत पुस १० गते क्रिसमसका दिन छुरा प्रहार गरी घाइते बनाउने योजनामा वीरगन्ज कारागारका नाइके दुर्गा पटेल,…

    विस्तृतमा पढ्नुस्

  • कारागारमै छुरा हानेर हत्या गरिएका राजनपत्नीको गुनासो 'श्रीमान मारे, बच्चा कसरी हुर्काउँ ?'

    कारागारमै छुरा हानेर हत्या गरिएका राजनपत्नीको गुनासो 'श्रीमान मारे, बच्चा कसरी हुर्काउँ ?'

    वीरगन्ज : माघ १७ गते काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी राजन बानियाँको सुनियोजित हत्या भएको उनको परिवारले आरोप लगाएका छन्।   नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा उनका परिवारले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा मृतक बानियाँकी पत्नी रजनीदेवीले गत पुस १० गते क्रिसमसका दिन छुरा प्रहार गरी घाइते बनाउने योजनामा वीरगन्ज कारागारका नाइके दुर्गा…

    विस्तृतमा पढ्नुस्

  • नवजात शिशु प्रसूति वार्डबाटै चोरिएपछि नारायणी अस्पतालका ८ स्वास्थ्यकर्मी पक्राउ

    नवजात शिशु प्रसूति वार्डबाटै चोरिएपछि नारायणी अस्पतालका ८ स्वास्थ्यकर्मी पक्राउ

    वीरगन्ज : नवजात शिशु चोरीको घटना अनुसन्धानका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका ८ स्वास्थ्यकर्मी पक्राउ परेका छन्। अनुसन्धान गर्न भन्दै पर्सा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।   शिशु चोरीको घटनामा अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीकै हात हुन सक्ने आशंकाको अाधारमा अस्पतालका चिकित्सक, मैट्रन, स्टाफ नर्स, नर्स, अनमी, मेन्टर र सुरक्षागार्ड गरी ८ जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • ​नारायणी अस्पतालबाट जन्मिनासाथ बच्चा चोरियो : अस्पतालमा तनाव

    ​नारायणी अस्पतालबाट जन्मिनासाथ बच्चा चोरियो : अस्पतालमा तनाव

    वीरगञ्ज :नारायणी अस्पतालबाट भर्खर जन्मिएको बच्चा चोरिएको छ। वीरगञ्ज निवासी मुकेश पासवानको बच्चा जन्मिएको ३ घण्टामै अस्पतालबाट हराएको हो। १०: ४० बच्चा जन्मिएको थियो। २ वजे एक अपरिचित महिलाले बच्चा लिएर गएकी थिइन्। बच्चा बोक्ने महिला सहजै अस्पतालबाट निस्किएर फरार भइन्।  अस्पतालको बेडमा बच्चा नदेखेपछि आमा आशादेवीले खोज्दा कतै फेला नपरेपछि परिवारलाई जानकारी दिएकी थिइन्। अहिले अस्पताल परिसरमा पासवान परिवारले घेराउ गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​हजुरआमालाई विस्कुट किन्न पठाएर वच्चा चोरी

    ​हजुरआमालाई विस्कुट किन्न पठाएर वच्चा चोरी

    वीरगञ्ज : बच्चा हेरेर बसेकी हजुरआमालाई दुध र बिस्कुट किन्न पठाएर नारायणी अस्पतालमा जन्मिएको बच्चा चोरी भएको खुलेको छ। शुक्रबार दिउस २ वजे मुकेश पासवानको परिवारको नवजात बालक अस्पतालबाट चोरिएको थियो। अस्पतालमा १०: ४० जन्मिएको बच्चा २ वजे चोरिएको थियो। अस्पतालमा २-३ घन्टादेखि ओहोर-दोहोर गरिरहेकी महिलाले वच्चाकी हजुर आमालाई दुख र बिस्कुट किन्न पठाएर त्यही मौकामा तीन घन्टा अगाडि जन्मिएको नवजात वच्चा…

    विस्तृतमा पढ्नुस्

  • नाकाबन्दीमा चर्चामा आएको सिर्सिया बन्दरगाहको राजस्व किन घट्यो? ६ महिनामा ४० करोड कम

    नाकाबन्दीमा चर्चामा आएको सिर्सिया बन्दरगाहको राजस्व किन घट्यो? ६ महिनामा ४० करोड कम

    वीरगन्ज : गत वर्षको मधेस आन्दोलन र नाकाबन्दीको समय वीरगन्ज भन्सारलाई राजस्व असुलीमा उछिनेको सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व चालु आर्थिक वर्षमा घट्दै गएको छ। नाकाबन्दीका समयमा वीरगन्ज भन्सार अवरुद्ध भएपछि रेलमार्गमार्फत धेरै व्यवसायीले सामान ल्याएका थिए। त्यो बेलामा सुक्खा बन्दरगाहले वीरगञ्ज भन्सारलार्इ समेत राजस्व असुलीमा जितेको थियो।   सिर्सियाले चालु आर्थिक वर्षको पुससम्म १० अर्ब ९३ करोड रुपैयाँ राजस्व…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजमा खराब मिर्गौला फाल्ने जटिल शल्यक्रियाको सफल परीक्षण

    नेशनल मेडिकल कलेजमा खराब मिर्गौला फाल्ने जटिल शल्यक्रियाको सफल परीक्षण

    वीरगन्ज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले खराब मिर्गौला फाल्ने जटिल शल्यक्रिया सफतापूर्वक गरेको छ। अस्पतालका सर्जन डा. पशुपति भट्ट नेतृत्वको चिकित्सक टोलीले आइतबार अस्पतालमा यस्तो जटिल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।   मध्यतराईमै पहिलो पटक यस्तो शल्यक्रिया गर्न सफल भएको अस्पतालको दाबी छ। रौतहटकी एक १३ बर्षिया बालिकाको मिर्गौलाको ‘ल्याप्रोस्कोपिक नेफ्रेक्ट्रोमी’ शल्यक्रिया गरिएको हो। उनको दुई मिर्गौलामध्ये…

    विस्तृतमा पढ्नुस्

  • मणि व्यापारीको अपहरणमा नक्कली सिआइवी

    मणि व्यापारीको अपहरणमा नक्कली सिआइवी

    वीरगञ्ज: नागमणीको कारोबारमा विवादहुँदा अफहरणमा परेका महम्मद अब्दुल्लाहलाई अपहरणमुक्त गर्न गएको जिल्ला प्रहरी कार्यालय पर्साले १० जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरीलाई पक्राउ गर्यो । तर ती सक्कली हैन नक्कली निस्किए। व्यापारी अब्दुल्लाहलाई अपहरण गरी बन्धक बनाएर राखेको होटलमा छापा मारेर प्रहरीले सिआइवीका प्रहरी बनेका सर्लाही ,नेत्रगञ्जका योगेन्द्र प्रसाद भट्ट ,राजु लामा ,सर्लाही भाटसारका नसिर अख्तर ,हरिवनका सुवेश घलान ,विजयबहादुर वल ,काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • ​हात्तीको आक्रमणमा परी पर्सामा ६० वर्षीय वृद्धको मृत्यु

    वीरगन्ज : जंगली हात्तीको आक्रमणमा परी पर्सामा एक कहरथुवा बाबाको मृत्यु भएको छ। मृत्युु हुनेमा पर्सा, निचुटा २ मनहार्वाका ६० वर्षीय वृद्ध ठग यादव रहेका छन्। आइतवार अपराह्न ४ बजेको समयमा यादव पर्सा, सोनवर्सा ९ रामभौरी भाथा मा रहेको दुधेश्वरनाथको मन्दिर जाने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell