PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • ​आठौं रुस्लान सिमरा गोलडकप बिहीबारदेखि, उद्घाटन खेलमा आयोजक नव जनजागृति र सरस्वती युथ भिड्ने

    ​आठौं रुस्लान सिमरा गोलडकप बिहीबारदेखि, उद्घाटन खेलमा आयोजक नव जनजागृति र सरस्वती युथ भिड्ने

    वीरगञ्ज : आठौं संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुदैंछ। आयोजक नव जनजागृति युवा क्लब सिमराद्वारा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आठौं सस्करण बारे जानकारी गराएको हो। बाराको सिमरा रंगशालामा हुँदै आएको प्रतियोगितामा यसपटक नेपालभित्रकै १० टिमहरुको सहभागिता रहने छ। जसमा ए डिजिनका ५ र मोफसलका ५ क्लब छन्। प्रतियोगितामा सहभागी हुने ए डिभिजन क्लबमा सिएमजी संकटा, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • राजन पटेलको हत्या अझै रहस्यमै, 'क्लु नै फेला पार्न नसकेको' प्रहरी दाबी

    राजन पटेलको हत्या अझै रहस्यमै, 'क्लु नै फेला पार्न नसकेको' प्रहरी दाबी

    वीरगन्ज : तीन महिनाअघि क्रुरतापूर्वक हत्या गरिएका बालक राजन पटेलको हत्यामा संलग्नहरु अझै पक्राउ परेका छैनन्।   राधेमाईस्थित ग्रेस इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका वीरगन्ज– १७ राधेमाई बस्दै आएका ९ वर्षीय राजन असोज १९ गते बेपत्ता भएका थिए।   मेला हेर्न घरबाट निस्केका उनी राति अबेलासम्मस पनि घर नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए। बेलुका उनी…

    विस्तृतमा पढ्नुस्

  • एक सातादेखि यातायातको सर्भर डाउन भएपछि सेवाग्राही समस्यामा

    वीरगन्ज : यातायात व्यवस्था विभागको सर्भरमा उत्पन्न समस्याले एक सातादेखि सेवाग्राहीहरू पीडित बनेका छन्।   यातायात व्यवस्था (लाइसेन्स) कार्यालय नारायणी वीरगन्जले गत पुस २८ गतेदेखि नै सेवा दिन नसकेको सेवाग्राहीको गुनासो छ। लाइसेन्सको नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्नुपर्ने काम सर्भरमा आएको समस्याको कारण हुन नसकेको उक्त कार्यालयका सूचना अधिकारी शालिग्राम पौडेलले बताए।   'सो समस्याको कारण काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • दुबईवासीसँग मिलेर नेपालीको आतंकवादी समूह, भारतीय रेलमा विस्फोट गर्ने योजना

    दुबईवासीसँग मिलेर नेपालीको आतंकवादी समूह, भारतीय रेलमा विस्फोट गर्ने योजना

    वीरगन्ज : दुबईमा बसेका एक नेपाली नागरिकसँग मिलेर सिमराका बृजकिशोर गिरीले आतंकवादी समूह सञ्चालन गरेको खुलेको छ। पुस २४ मा प्रहरीले ६ राउन्ड गोली हानेर पक्राउ गरेको गिरी-नेटवर्कको अनुसन्धानका क्रममा दुबईमा रहेका अर्का एक व्यक्तिको निर्देशनमा नेपाली र भारतीय नागरिक परिचालन गरी उनले आतंकवादी समूह चलाएको खुलेको हो। बारा, जङ्गलमा फेला परेको भारतीय नागरिक दीपक राम र अरुण रामको हत्याको…

    विस्तृतमा पढ्नुस्

  • 'हत्यारा' खोज्दा फेला परे आत‌ंकवादी,दुबईमा नाइके, नेपाल-भारतमा सहयोगी

    'हत्यारा' खोज्दा फेला परे आत‌ंकवादी,दुबईमा नाइके, नेपाल-भारतमा सहयोगी

    वीरगन्ज : दुबईमा बसेका एक नेपाली नागरिकसँग मिलेर सिमराका बृजकिशोर गिरीले आतंकवादी समूह सञ्चालन गरेको खुलेको छ। पुस २४ मा प्रहरीले ६ राउन्ड गोली हानेर पक्राउ गरेको गिरी-नेटवर्कको अनुसन्धानका क्रममा दुबईमा रहेका अर्का एक व्यक्तिको निर्देशनमा नेपाली र भारतीय नागरिक परिचालन गरी उनले आतंकवादी समूह चलाएको खुलेको हो। बारा, जङ्गलमा फेला परेको भारतीय नागरिक दीपक राम र अरुण रामको हत्याको…

    विस्तृतमा पढ्नुस्

  • ​भारतीय हुन्डी कारोबारी धरौटीमा छुटे

    ​भारतीय हुन्डी कारोबारी धरौटीमा छुटे

    वीरगन्ज: हुन्डी कारोबारमा संलग्न रहेकोे आरोपमा पक्राउ परेका भारतीय नागरिक धरौटीमा रिहा भएका छन्।   उच्च अदालत जनकपुरको इजलाशले उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । वीरगन्जबाट गत असोज १६ मा रेशमकोठीमा रहेको नेहा ओभरसिजमा छापा मारेर हुन्डी कारोबार गरेको आरोपमा भारतीय नागरिक सन्तोष जैन , उनको छोरा अंकुर जैन ,सन्तोषकी श्रीमती उषा गोयन्का जैनको कारोबारमा कामदारको रुपमा काम गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • कुलमान आएपछि बढ्यो प्राधिकरणको राजस्व, बारामा मात्रै बिजुली चोरी रोकेर ५४ लाख असुली

    वीरगन्ज : नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले पछिल्लो १० महिनाको अवधिमा बारा, पर्सामा विद्युत् चुहावट गर्ने ३ सय ८५ जनालाई पक्राउ गरी ५४ लाख रुपैयाँ राजस्व असुली गरेको छ।   विद्युत प्राधिकरणमा नयाँ प्रबन्ध निर्देशक कुलमान घिसिङ आएपछि विद्युत चुहावट नियन्त्रणले तीव्रता पाएपछि राजस्व संकलन बढेको हो। १० महिनादेखि सक्रिय रूपमा विद्युत् चुहावट नियन्त्रण टोली परिचालित गरी जरिवाना असुल…

    विस्तृतमा पढ्नुस्

  • हत्या आरोपीलाई पक्रन जाँदा ससुरालीको अवरोध, हवाई फायर गरी नियन्त्रण

    हत्या आरोपीलाई पक्रन जाँदा ससुरालीको अवरोध, हवाई फायर गरी नियन्त्रण

    वीरगञ्ज : पर्सा प्रहरीले हत्याको आरोप लागेका बृजकिशोर गिरीलार्इ ६ राउण्ड हवार्इ फायर गरी पक्राउ गरेको छ।दुर्इ युवकको हत्यामा संलग्न रहेको आरोप लागेका गिरीलार्इ पक्राउ गर्न जाँदा आफन्तले अवरोध गरेपछि हवार्इ फायर गरी नियन्त्रणमा लिइएको हो। फायर गर्दा गिरीको घुँडामा गोली लागेको छ। उनलार्इ अहिले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको छ। अस्पताल स्रोतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • कुलमान-ऊर्जामन्त्री पुग्दा ठोरीमा दिनभर खुसीयाली, रातभर दीपावली र झिलिमिली

    कुलमान-ऊर्जामन्त्री पुग्दा ठोरीमा दिनभर खुसीयाली, रातभर दीपावली र झिलिमिली

    वीरगन्ज : दशक लामो प्रयास सफल भएपछि पर्साको सुदूपश्चिम गाविस ठोरीका बासिन्दा यति बेला खुसीले गदगद भएका छन्। यही खुसीमा उनीहरुले शुक्रबार दिनभर नाचगान र भोजभतेर गरेर रमाए। साँझ घरघरमा दीपावली गरे।   ठोरीवासीको अनुहारमा खुसी र उमंग ल्याउने अरु केही नभई बिजुली नै थियो।   ठोरीमा शुक्रबारदेखि औपचारिक रुपमा बिजुली बल्न थालेपछि ठोरी– ३ का भवनाथ फुँयालले उत्साहित हुँदै…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्री शर्मा भन्छन्- 'एमालेले राष्ट्रवादको नाममा भ्रम सिर्जना गरिरहेछ'

    ऊर्जामन्त्री शर्मा भन्छन्- 'एमालेले राष्ट्रवादको नाममा भ्रम सिर्जना गरिरहेछ'

    वीरगन्ज : ऊर्जामन्त्री जनार्दन शर्माले एमालेले राष्ट्रियताको भ्रम सिर्जना गरेर देशलाई दुर्घटनामा पार्न खाजेको आरोप लगाएका छन्। प्रेस सेन्टर नेपाल पर्सा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले संसदमा लगिएको संविधान संशोधन विधयेकमा छलफल गर्न नदिई जनताको अधिकारलाई एमालेले कुण्ठित पार्न खोजेको बताए।   संविधान कार्यान्वयनका लागि आफूहरु सहमति तथा प्रक्रिया जुनसुकै प्रस्तावमा तयार रहेको बताउँदै उनले संविधान संशोधन प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • दुई दिन अवरुद्ध भएको सिमरा–काठमाडौँ हवाई सेवा आजदेखि सञ्चालनमा

    दुई दिन अवरुद्ध भएको सिमरा–काठमाडौँ हवाई सेवा आजदेखि सञ्चालनमा

    वीरगन्ज : खराब मौसमका कारण दुई दिनदेखि प्रभावित सिमरा–काठमाडौं हवाई सेवा आजदेखि सुचारु भएको छ।   सिमरा एयरपोर्टका टावर इन्चार्ज हिरोण शाहका अनुसार बुधबार र बिहीबारको सबै फ्लाइट खराब मौसमका कारण रद्द गरिएको थियो। तराईमा दुई दिनदेखि अत्यधिक बढेको चिसोको कारण सघन कुहिरो लागेको थियो। जसले गर्दा ल्यान्ड र टेकअफमा समस्या परी हवाई सेवा प्रभावित भएको थियो। जहाज ल्यान्डको लागि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली रुपैयाँ लिएर भारु साट्न वीरगन्ज छिरेका भारतीय नागरिक १४ लाखसहित पक्राउ

    वीरगन्ज : साढे १४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज भन्सार क्षेत्रको रजतजयन्ती चोकबाट उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रक्सौल–९ का राजेशकुमार शाह रहेका छन्।   नेपाली रुपैयाँ लिई भारु १०० संकलनको लागि वीरगन्जमा आउँदै गर्दा उनी प्रहरीको फन्दामा परेका हुन्। पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीका अनुसार पछिल्लो समय सीमामा…

    विस्तृतमा पढ्नुस्

  • कृषि सेवा केन्द्रमा तीन महिनादेखि ताला, कर्मचारी नै नभएपछि किसानलाई समस्या

    वीरगन्ज : कृषि सेवा केन्द्र सेढवा तीन महिनादेखि बन्द भएको छ। कर्मचारीको अभावमा कृषि सेवा केन्द्र बन्द भएको हो। केन्द्र बन्द हुँदा किसानहरु समस्यामा परेका छन्।   तीन महिनापहिले जेटिए रामकुमार साह सरुवा भई अन्तै गएपछि केन्द्रमा जिल्ला कृषि विकास कार्यालयले अर्को कर्मचारी पठाएको छैन। केन्द्र बन्द हुँदा सेढवा, जानकीटोला, विजबनीया, जगरनाथपुर, निर्बलबस्ती, सुवर्णपुर, शंकरसरैया, महादेवपट्टी, सुपौली, जितपुर परसवा, पिडारीगुठी…

    विस्तृतमा पढ्नुस्

  • ​कहाँ गयो मानवता? सम्पतिको लोभले लाश गनाइसक्दा पनि भएन अन्त्येष्टि

    ​कहाँ गयो मानवता? सम्पतिको लोभले लाश गनाइसक्दा पनि भएन अन्त्येष्टि

    वीरगन्ज :  मरेपछि जोसुकै राजा होउन् केही मतलब हुन्न भन्ने नेपाली उखानै छ। तर जब मृत्युपछि लाश गनाइसक्दा पनि अन्त्येष्टि हुन्न, तब यो परिवारको मात्र हैन, सबैको चासो विषय बन्न बाध्य हुन्छ।  पर्सामा यस्तै एउटा अनौठो घटना सार्वजनिक भएको छ। धोरे गाउँमा आज आइतबार साँझ एक वृद्धको दाहसंस्कार सम्पन्न भयो। मृत्युको तीन दिनपछि बल्ल आज अन्त्येष्टि सम्भव भएको हो। त्यो…

    विस्तृतमा पढ्नुस्

  • भारतीय एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि नेपाली व्यवसायीलाई झन् दुःख

    काठमाडौं : रक्सौल हाजमाटोलास्थित भारतीय एकीकृत जाँच चौकी (आइसिपी) एक सञ्चालनमा आएको छ। भारतले भन्सार जाँचपासका लागि उक्त चौकी प्रयोगमा ल्याइसक्दा पनि नेपालमा तिर सम्पन्न छाँटकाँट छैन। यसले आफूहरुलाई सुविधाभन्दा खर्च बढाएको व्यवसायीले बताएका छन्।   नेपालतर्फ आइसिपी बनेपछि पारीपट्टि भारतमा जाँचपास भएको सामान वारि ल्याएर भन्सार प्रक्रियामा समावेश गर्न सकिन्छ। त्यसैले आइसिपी एउटै ठाउँमा वारिपारि बनाइन्छ। यसले भन्सार सेवा…

    विस्तृतमा पढ्नुस्

  • सीमांकनको मुद्दामा बखेडा झिक्ने ओली, देउवा र सिटौला हुन् : बाबुराम भट्टराई

    सीमांकनको मुद्दामा बखेडा झिक्ने ओली, देउवा र सिटौला हुन् : बाबुराम भट्टराई

    वीरगन्ज : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटराईले संसदमा दर्ता भएको संविधान सशोधन प्रस्ताव अपुरो रहेको दाबी गरेका छन्।   वीरगन्जको गैरसरकारी संस्था सानो पाइलाको १०औं वार्षिक समारोहमा बोल्दै उनले मधेसी, जनजाति र विपन्न वर्गको माग नसमेटिई गरिने संशोधनको अर्थ नहुने तर्क गरे। अपुरो प्रस्तावलाई परिमार्जन गरी चाँडै संशोधन गरी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा अनौठो खेल, टाँगा दौड हेर्न सर्वसाधारणको घुइँचो

    वीरगन्जमा अनौठो खेल, टाँगा दौड हेर्न सर्वसाधारणको घुइँचो

    वीरगन्ज : वीरगन्जमा अनौठो मानिने टाँगा दौड प्रतियोगिता आयोजना भएको छ।   वीरगन्जको आदर्शनगर रंगशालामा आयोजित उक्त दौड प्रतियोगिता हेर्न दर्शकहरुको भिड लागेको थियो। वीरगन्जको गैरसरकारी संस्था पाइलाले आफनो १०औं बार्षिक उत्सव मनाउन टाँगा संरक्षणका लागि दौडको आयोजना गरेको थियो।   लामो समयदेखि टाँगा दौड वीरगन्जमा भएको थिएन। त्यसैले पनि सर्वसाधारण  टाँगा दौडको रमाइलो हेर्न शीतलहरको परवाह नगरी रंगशाला पुगेका…

    विस्तृतमा पढ्नुस्

  • शीतलहर सुरु भएपछि तराई प्रभावित, गरिब-विपन्नलाई बढी समस्या

    शीतलहर सुरु भएपछि तराई प्रभावित, गरिब-विपन्नलाई बढी समस्या

    वीरगन्ज : शीतलहर सुरु भएपछि तराईको जनजीवन प्रभावित बनेको छ। मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका अन्य जिल्लमा बिहानको समयमा शीतलहर सुरु भएको छ।   बाराको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अन्तर्गत रहेको जल तथा मौसम विज्ञान हावापानी केन्द्रका अनुसार एक सातायता तापक्रममा गिरावट भइरहेको हो।   हावामा पानीको मात्रा बढ्दै जाँदा चिसो बढ्ने र शीतलहर सुरु हुने प्राविधिक रामशरण…

    विस्तृतमा पढ्नुस्

  • तरार्इको 'दुर्गम' गाउँमा पुग्यो उज्यालो, बिजुली बलेको हेर्न गाउँलेको भिड

    तरार्इको 'दुर्गम' गाउँमा पुग्यो उज्यालो, बिजुली बलेको हेर्न गाउँलेको भिड

    वीरगन्ज : पर्साको 'दुर्गम' गाउँ मानिने ठोरीमा बुधबारदेखि विजुली पुगेको छ। नेपाल विद्युत प्राधिकरणको पोखरिया सवस्टेशनले ट्रान्सफर्मर जडान गरेर बिजुली परीक्षण समेत गरिसकेको छ। इलाका प्रहरी कार्यालयमा बिजुलीको परीक्षण गरिएको थियो।   ट्रान्सफर्मरमा निर्मलबस्ती रामनगरबाट करेन्ट प्रवाह गराई विजुली बालिएको हो । ठोरी क्षेत्रभरी ६ वटा ट्रान्सफर्मर जडान गरिएको ठेकेदार भागवत दासले बताए।   उनका अनुसार बाँकी पाँच वटा ट्रान्सफर्मरमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डक नहरमा भारतीय पक्षको मनोमानी, पानी रोकिदिएपछि तराईका जिल्ला प्रभावित

    गण्डक नहरमा भारतीय पक्षको मनोमानी, पानी रोकिदिएपछि तराईका जिल्ला प्रभावित

    वीरगन्ज : पर्सा, बारा, रौतहटसम्म बग्ने गण्डक नहरमा दुई महिनायता पानी आएको छैन। भारतीय पक्षले रामनगर क्षेत्रमा नहर मर्मत गराइरहेको भन्दै पानी रोकेको छ।   गण्डक नहर मुख्य कार्यालय रामनगरका अधिकारीहरुले हरेक वर्ष सम्झौता भएको म्याद बिताएर नै नेपालमा पानी छाड्ने गरेको नारायणी सिँचाइ डिभिजन नं ५ कार्यालय पर्साका सुपरभाइजर हरेन्द्र पटेल बताउँछन्।   भारतीय पक्षको मनोमानीका कारण हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell